मान्छेहरू नि’न्द्रमा धेरै कुरा गर्छन् । प्रायः मानिसहरूलाई नि’न्द्रामा घु’र्ने स-म-स्या हुन्छ । कोही नि’न्द्रामा बोल्छन्, कोही हिड्छन् पनि । मानिसलाई निद्रामा हिँड्ने रो-ग हुन्छ, कतिपयले राती सु’त्दा गनगन कुरा गरेको सायद तपाईंले पनि कतै देख्नु भएको हुनुपर्छ । तर एक महिलाले आ फ्ना प’तिको निद्रामा देखिने व्यवहारलाई लिएर रोचक खुलासा गरेकी छिन् ।
उनले आफ्ना प’तिको त्यस्तो बानीको खु’ला’सा गरेकी छन्, जुन सुनेर तपाई पनि छक्क पर्नुहुनेछ । आफ्नो पीडा सुनाउँदै महिलाले श्रीमानलाई नि’द्रामा शारीरिक स’म्पर्क गर्ने रो-ग लागेको बताइन् । उनका अनुसार सु’तेको अवस्थामा श्रीमानले शा री रि स म्प र्क थाल्छन् । आफ्नो पीडा अभिभावक मञ्चमा सुनाउँदै उनले गर्न खो’ज्नछन् ।’
महिलाले भनिन्, ‘मेरो श्रीमान् हरेक रात यस्तो गर्न चाहँदैनन् तर हरेक दिन जब म सु’त्छु,उसको श रीर मेरो माथि हुन्छ र शारीरिक’सम्पर्क गर्न खोज्छ, मैले धके’ल्दा ऊ ब्यूँझन्छ । माथि उठ्छ र ऊ सामान्य हुन्छ ।’आफूलाई इच्छा हुन्छ फेरी उ सामान्य हुन्छ । श्रीमानका कारण श्रीमतीले असुरक्षित महशुस गरिरहेकी छिन् ।
साथै आफूलाई असर गरेको भनेकी छिन् । महिलाले भनिन्, ‘विगत दश वर्षदेखि यो समस्या भोग्दै आएको छु, उहाँ मेरो श्रीमान् हुनुहुन्छ तर राती असुरक्षित महसुस गर्छु । कि उसले निद्रामा यस्तो काम गर्छ, कहिले ओछ्यानमा सुतिरहेको बेला आफूतिर तान्छ, कहिले लुगा फुकालेर शारीरिक स’म्पर्क गर्ने प्रयास गर्छ ।’
तब उनले आफ्नो श्रीमान् एक यस्तै प्रकारको रोगबाट ग्रसित रहेको बताइन् । से*स सोमनियाबाट सिकार व्यक्तिहरुलाई निद्रामा शारीरिक’सम्पर्क गर्न मन लाग्ने समस्या हुन्छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !