मोहन गमालको प्रस्तुतिमा शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको फिदा मुभिको ट्रेलर सार्वजनिक भएकोछ।
चलचित्रमा हरि मानन्धर “विवश”, दस बहादुर तामङ, शंकर अधिकारी घायलको गीतमा गैर्हे सुरेस, बाबुल गिरी र घायलकै संगीत, नित्याशिवा, बाबुल गिरी, राजेश पायल राई र दिपक लिम्बूको स्वर रहेको छ भने बिश्वास भण्डारी को छायांकन / सम्पादन, राजु किराँत को द्वन्द, राजन महर्जन को नृत्य रहेकाे छ ।
यस्तै यज्ञराज सेढाइ, तारा निरौला सन्तोषको निर्माणमा राजु पौड्याल, दिप्ती लामिछाने, प्रवेश लिम्बू, अमर ओली, बिजय राज भुर्तेल, अम्बिका खड्का, टंक खड्का राजन महर्जनको अभिनयमा शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको छ ।
भिडियो हेर्नुस्ः
आफ्नो प्रतिक्रिया दिनुहोस् !