काठमाडौ । शिक्षकलाई बाबुआमा पछिको सम्मानित दर्जा दिइन्छ । तर केही शिक्षक भने यस पेशालाई नै ब’दनाम बनाउन लागि परेका छन् । यस्तै एक शिक्षकले आफ्नै छात्रामा’थि न’राम्रो काम गरेको पाइएको छ । आफ्नै चौध वर्षीया कि’शोरी छा’त्रालाई हो’टलमा ल’गेर दुई दिनसम्म अ’नैतिक काम ग’रेको आ’रोपमा ती शिक्षक अहिले प’क्राउ परेका छन् ।
प्रहरीले काठमाडौं महानगरपालिका पुतलीसडक बस्ने दोलखा भिमेश्वर नगरपालिका ९ घर भएका २९ वर्षीय शम्भु लामालाई मंगलबार बिहान प’क्राउ गरेको हो । सुन्धारास्थित ढोरपाटन हो’टलमा ती बा:लिकालाई लामाले ल’गेर २ दिनसम्म राखी धेरै पटक त्यस्तो काम गरेको प्रहरीले जानकारी दिएको छ ।
उनले कि’शोरीको म’न्जुरी बिनै ल्याएर, ब ल प्रयोग गरी त्यस्तो गरेको भन्ने उ’जुरी गरेको थियो । त्यसपछि महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले प’क्राउ गरेको हो । लामाले आफै विद्यार्थीलाई काठमाडौं ल्याएर हो’टलमा लगेर त्यस्तो गरेको स्वीकार गरेका छन् । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !