टोइलेटमा बस्दा मोबाइल चलाउने बानी छ भने आज नै छोड्नुहोस् । शरीरमा हुँदै छ नराम्रो यस्ता असरहरू। बेलैमा जानकारी लिनुहोला
आजकल अधिकांश मानिसहरू शौचालय जाँदा साथमा मोबाइल लिएर जाने गर्छन् ।गेम खेल्न, फेसबुक चलाउन, च्याट गर्नलगायतको लागि मानिसहरू शौचालयमा मोबाइल लिएर जाने गर्छन् ।
तर, चिकित्सकहरूका अनुसार शौचालयमा मोबाइलको प्रयोगले पायल्सको समस्या निम्त्याउन सक्छ ।यो समस्या स्मार्टफोनको प्रयोगले भन्दापनि मोबाइल चलाएर लामो समयसम्म शौचालयमा बस्नुलाई मानिन्छ । मानिसहरू ट्वाइलेटमा मोबाइल चलाउने सुरमा अरु समयमा भन्दा तीन गुणा बढी समयसम्म बस्ने गर्छन् ।
धेरै समयसम्म शौच गर्ने पोजिसनमा बस्दा निकै अ’फ्ठ्यारो हुने र नसाहरू सर्दै तल आउने हुँदा हेमोरोइडको समस्या अर्थात पाइल्स हुने सम्भावना रहन्छ।धेरै लामोसमस सम्म शौचालयमा बस्दा वा शौच गर्दा अत्यधिक प्रेसर पर्दा पाइल्स हुने पाइल्स हुने, दिसा बस्दा रगत आउने, पी’डा हुने, सु’न्निने जस्ता लक्षणहरू देखापर्ने सक्छ । शौचालयमा मोबाइल लैजानाले इकोली, साल्मोनेला टाइफी,
डिफिसाइल जस्ता हा’निकारक ब्या’क्टेरियाहरू टाँसिने हुन्छन् जसले ज्यानै जो’खिममा पार्न सक्ने रोगहरू फैलाउन सक्छन् ।त्यसैले ट्वाइलेट जाँदा मोबाइल साथमा लानु उपयुक्त हुँदैन । साथै, मोबाइल मात्र नभएर ट्वाइलेटमा पत्र-पत्रिका पढ्ने वा धेरै समय लगाउनु हुँदैन ।
शौचालयमा बस्दा वा शौच गर्दा अत्यधिक प्रेसर पर्दा पाइल्स हुने पाइल्स हुने, दिसा बस्दा रगत आउने, पी’डा हुने, सु’न्निने जस्ता लक्षणहरू देखापर्ने सक्छ । मानिसहरू ट्वाइलेटमा मोबाइल चलाउने सुरमा अरु समयमा भन्दा तीन गुणा बढी समयसम्म बस्ने गर्छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !