विवाहेत्तर सम्बन्धका कारण धेरैका घरमा समस्या आएका छन् । आफ्नो परिवारसंग सन्तोष नभएर अर्कालाई ता क्दा एक पुरुषको ज्यान गएको छ ।
श्रीमान नभएको बेलामा अर्का पुरुषलाई घरमै बोलाएर रोमान्स गरेकै बेलामा श्रीमान आइपुगेपछि भा ग्ने क्रममा पाँचौं तलाबाट हाम फाल्दा पुरुषको ज्यान गएको छ
यो घ’टना भारतको दिल्लीको हो ।दक्षिणी दिल्लीको टिग्री क्षेत्रमा रहेको जेजे कोलोनीमा बसोबास गर्दै आएका ती पुरुषलाई आ’पत्तिजनक अवस्थामा ती महिलाका श्रीमानले भेटेका थिए ।
ढोकामा चुकुल लगाउन समेत विर्सिएर उनीहरु एक अर्कामा लि प्त हुँदै थिए । त्यही बेलामा श्रीमान आएको पनि थाहा पाएनन् ,जब श्रीमानलाई ढोकामा देखे ति पुरुष हतार हतार भा ग्ने क्रममा भवनको पाचौं तल्लाबाट हाम फाले । उनलाई घा’इते अवस्थामा अस्पताल लगिएको थियो ।
तर अस्पतालमा लगिएपनि उनको ज्यान भने जोगिएन । श्रीमानले रंगेहात देखेपछि देह त्या’ग गर्ने प्रयास गरेकी श्रीमती भने जोगाइएको छ ।ति महिलालाई श्रीमान र उनका प्रेमीले बचाएका थिए । श्रीमान घर बाहिर गएको मौकामा अर्का पुरुषलाई घरमै बोलाउँदा यस्तो अवस्था आएको हो ।
यो पनि पढ्नुहोस युगाण्डामा एचआइभी विरुद्ध चलिरहेको अभियानमा त्यहाँका युवाहरुले निकै बाधा सृजना गरिरहेका छन्।एक नयाँ अध्ययनमा भएको खुलासा अनुसार त्यहाँका मोटरसाइकल र ट्याक्सी ड्राइभरहरुको क्रियाकलाप त्यहाँको लागि खतरनाक देखिएको छ। यहाँका चालक हरु पैसा लिनुको सट्टा ग्रा’ह’कसँग शा’री’रि’क स’म्ब’न्ध बनाइरहेका छन्।
यो अध्ययन मेकरेरे विश्वविद्यालयको कलेज अफ एजुकेसन एण्ड एक्सटर्नल स्टडिजले गरेको द गार्डियनको रिपोर्टमा उल्लेख छ युगाण्डामा मोटरसाइकल राइडरलाई स्थानीय भाषामा बोडा बोडा भनिन्छ।
यहाँका अधिकांश युवक यो जागिरमा छन्।अध्ययनका अनुसार २८१ मध्ये १२ प्रतिशत राइडल पैसा दिन नसक्ने आफ्ना ग्राहकसँग स’म्ब’न्धमा लि’प्त पाइए।
६५।७ प्रतिशतले पछिल्लो १२ महिनामा उनीहरुले १ भन्दा धेरै पार्टनरसँग स’म्ब’न्ध राखेको स्वीकार गरेका छन्।अध्ययनमा २३ प्रतिशत युगाण्डाका युवाले एकै समय एकभन्दा धेरै पार्टनरसँग स’म्ब’न्ध राख्ने गरेको पाइयो।अध्ययनमा ५७।१ प्रतिशतले स’म्ब’न्ध’को समयमा क’ ण्ड’ म प्रयोग नगरेको स्वीकार गरे।
शोधकर्ता लिलियन बबाजीले अध्ययनको नतिजा सार्वजनिक गर्दै भने ‘कैयौं पार्टनरसँग स’म्ब’न्ध बनाउनु जो’खि’म’पू’र्ण व्यवहार हो । खासगरी क’ण्ड’म’बि’ना। किनकि यसबाट ए’चआ’इ’भी, अ’नि’च्छि’त ग’र्भा’धा’न र अन्य किसिमका संक्रामक रोग हुन्छन् ।’उनले यो अध्ययनका आधारमा युगाण्डाका युवालाई जिम्मेवार लागि जागरुक गर्नुपर्ने आवश्यकता भएको बताए।
आफ्नो प्रतिक्रिया दिनुहोस् !