महानगरीय प्रहरी अपराध महाशाखाले ठ,’गी कार्यमा संलग्न रहेको आरोपमा दुई महिलालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा काभ्रेपलान्चोक घर भइ हाल काठमाडौँको जडिबुटी र बानेश्वर बस्ने क्रमश: १९ बर्षीय उर्मिला भन्ने युनिसा मगर र २६ बर्षीय रोशनी भन्ने सुनिता तामाङ रहेकी छिन् ।महाशाखाका अनुसार पक्राउ परेका उनीहरुले दोलखा जिल्ला मेलुङ -४ घर भइ
हाल काठमाडौँ बौद्ध बस्ने एक पुरुषलाई फोनमार्फत एयरपोर्ट बोलाई ट्याक्सीमा राखेर ललितपुर चापागाउँको खाजा कटेजमा लगेर टिकटक बनाउन्छु भन्दै सिक्री फ़ु,’त्काएका थिए। साथै, सिक्री फुत्क्याएपश्चात साथीको जन्मदिन मनाउन चपागाउँकै मोक्तान होटलमा
लगेर यूनिसाले सुनिता र पुरुष ब्यक्तिलाई होटलको कोठाभित्र थु,’नेर बाहिरबाट ब्ल्याकमेलिङ गरेको अनुसन्धानमा खुल्न आएको महाशाखाले जनाएको छ। ब्ल्या,’कमेलिङ गर्ने कार्यमा संलग्न उनीहरूलाई म,’हाशाखाबाट खटिएको प्रहरीको टोलीले काठमाडौँको गोंगबुबाट सोमबार पक्राउ गरेको हो ।
उनीहरुलाई ठ,’गी सम्बन्धि क,’सुर मु,’द्दामा थप अनुसन्धान एंव का,’रबाहीका लागि महानगरीय प्रहरी परिसर जवालाखेल, ललितपुर पठाईएको महाशाखाले जनाएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !