यस पटक एन एण्ड जे इन्टरटेनमेन्ट एन वाईइन्कले यसरी पुरस्कारको घोषणा गर्दैछ । सात जना बसेको निर्णायक टिमले पुरस्कृत र सम्मान गर्ने निर्णय गरेको छ।
साहित्य संचार लगायत विभिन्न क्षेत्रमा योगदान गरेकालाई एन एण्ड जे इन्टरटेनमेन्ट एन वाईइन्क अमेरिकाले सम्मानित गरेको छ।
पुरस्कृत ब्यक्तित्वहरु:-
होमनाथ सुबेदी
जिवराम भण्डारी
हरि मानन्धर
दिनेश सिम्पाने पोख्रेल
सुरेन्द्र लिम्बु परदेशी- भारत
राधेश्याम लेकाली-
डा:- वसन्त पन्थ
रेडियो हिमालय – बुद्धि विश्वकर्मा
राधिका दासी
सरू गुरगाई
मिथिला शर्मा
ज्ञानेन्द्र शाही
लिला अनमोल
डा:- नेत्र एटम र
संगितकार राजु सिंह
मिडिया :डिसी नेपाल अमेरिकाबाट किशोर सुब्बा (निर्देशक) आदिलाई दिइने ब्यहोरा जानकारी गराइन्छ।
कुन- कुन बिषयमा पुरस्कार दिइएको बिषय अन्तर्गतको प्रेस रिलिज चाँडै नै प्रकाशित गरिनेछ।
( पुरस्कार वितरण नेपाल प्रज्ञा प्रतिष्ठान २०२४ मा हुनेछ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !