TajaKura
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
    • बैँक / वित्त
    • रोजगार
    • पर्यटन
  • खेलकुद
  • समाज
    • अपराध
    • अन्तर्वार्ता
    • संस्कृति
  • स्वास्थ्य/शिक्षा
  • सुचना/प्राविधि
  • साहित्य
    • कविता/गजल
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • प्रवास
  • अन्य
    • विचार
    • फिचर
    • रोचक
    • पत्र-पत्रिका
    • राम्रो संसार
English
No Result
View All Result
TRENDING
प्रदेश सरकार प्रदेश १ प्रदेश सभा सुदुर पश्चिम कर्णाली प्रदेश भिडियो लुम्बिनी प्रदेश प्रदेश ३
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
    • बैँक / वित्त
    • रोजगार
    • पर्यटन
  • खेलकुद
  • समाज
    • अपराध
    • अन्तर्वार्ता
    • संस्कृति
  • स्वास्थ्य/शिक्षा
  • सुचना/प्राविधि
  • साहित्य
    • कविता/गजल
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • प्रवास
  • अन्य
    • विचार
    • फिचर
    • रोचक
    • पत्र-पत्रिका
    • राम्रो संसार
No Result
View All Result
No Result
View All Result

गाडी नबिक्दा मुख्य सिजनमै सुस्तायो ‘हायर-पर्चेज’ कर्जा

गाडी नबिक्दा मुख्य सिजनमै सुस्तायो ‘हायर-पर्चेज’ कर्जा

विगत वर्षहरुमा दशैं नजिकिँदै गर्दा अटो व्यवसाय निकै मौलाउने गथ्र्यो । व्यवसायीहरुले दशैंका लागि भन्दै आकर्षक आकर्षक अफरहरु ल्याउँथे र उपभोक्ता पनि यही अवसर पर्खेर बसेका हुन्थे ।

सवारीसाधनको महामेला नाडा अटो शो पनि दशैं अगाडि नै हुन्थ्यो । वर्षभरी हुने व्यापारकै हाराहारीमा ५ दिन लाग्ने मेलामा व्यापार हुँदा व्यवसायीहरु दंग पर्थे । तर यसपाली भने कोभिडका कारण परिस्थिति बेग्लै छ । अटो व्यवसायीहरु निराश छन् । अटो व्यवसायमा सुस्तता छाएपछि त्यसको असर बैंकहरुसम्म पुगेको छ ।

यतिबेला बैंकमा लगानीयोग्य रकम थुपि्रएको छ । प्रक्रिया पुर्‍याएर जाने हो भने बैंकले सहजै कर्जा दिन तयार हुन्छन् । तर न गाडीको किनबेचै नगण्य भएपछि कर्जाका लागि बैंकमा पुग्ने ग्राहकको संख्या पनि पातलो छ । ६ महिनासम्मको लकडाउनले धेरै नेपालीहरुको आर्थिक अवस्था डामाडोल भएकाले नयाँ गाडी किन्नेहरुको संख्या ह्वात्तै घटेको हो ।

लकडाउनपछि खुलेको बजारमा दुईचक्के सवारी साधनको व्यापार ठीकै भए पनि चारचक्केको व्यापार अत्यन्तै न्युन रहेको व्यवसायी बताउँछन् । जसका कारण बैंकहरुले यसपटक हायर पर्चेजमा पर्याप्त कर्जा लगानी गर्न पाएका छैनन् ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बन्दाबन्दीको बेला मात्रै नभई बन्दाबन्दी खुलेपछि पनि हायर पर्चेज कर्जामा लगानी बढ्न नसकेको बताउँछन् । अर्थतन्त्र सिथिल अवस्थामा रहेको र आर्थिक गतिविधिहरु पनि ठप्प भएका कारण कर्जा लगानी सुस्ताउनु स्वभाविक भएको उनको भनाइ छ ।

‘कोरोनाका कारण सबैभन्दा बढी प्रभावितमा पर्यटनपछि यातायात पनि भएकाले हायर पर्चेजमा लगानी बढ्न अझै केही समय लाग्न सक्छ,’ उनले भने ।

नाडा अटो मोबाइल्स एसोसिएसनका सदस्य निराकर श्रेष्ठ यसपाली व्यवसायमा निकै ठूलो नोक्सानी पुगेको बताउँछन् । दुईचक्के सवारीसाधनहरुको व्यापार भए पनि चारचक्केको नगण्य रहेको उनको भनाइ छ । श्रेष्ठका अनुसार विगतमा यो सिजनमा वर्षभरी हुने कारोबारको ३० देखि ३५ प्रतिशतसम्म हुने गर्थ्यो ।

‘डेढ लाखदेखि नै किन्न सकिने भएकाले दुईचक्के सवारीसाधनहरु अलिअलि गइरहेको हुनसक्छ,’ उनले भने, ‘तर चारचक्केको त व्यापार नै छैन भन्दा पनि हुन्छ ।’

गत वर्ष पनि घटेको थियो

गत आर्थिक वर्षमा करिब ४ प्रतिशतले हायर पर्चेज कर्जा घटेको तथ्यांकले देखाउँछ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७५/७६ को तुलनामा गत आर्थिक वर्ष अर्थात २०७६/७७ मा ३ दशमलव ८१ अंकले हायर पर्चेज कर्जा घटेको छ ।

साउन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले ३२ खर्ब, ४५ अर्ब २३ करोड रुपैयाँ कुल कर्जा लगानी गरेका छन् । जबकि असार मसान्तसम्म कुल कर्जा ३२ खर्ब ६६ अर्ब रुपैयाँ रहेको थियो । एक महिनाको अवधिमा २१ अर्ब रुपैयाँभन्दा धेरै बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी घटेको छ ।

एक वर्षको अवधिमा कुल कर्जा २१ अर्ब रुपैयाँले घट्दा हायर पर्चेज कर्जा १२ अर्ब रुपैयाँले घटेको छ । राष्ट्र बैंकका अनुसार २०७६ साउनमा १ खर्ब ८३ अर्ब रुपैयाँ हायर पर्चेज कर्जा लगानी थियो । यो घटेर २०७७ साउनमा १ खर्ब ७१ अर्ब ६६ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

एक महिनाकै तथ्यांक हेर्ने हो भने पनि साढे ३ अर्ब रुपैयाँले हायर पर्चेज कर्जा घटेको छ । असार मसान्तमा १ खर्ब ७४ अर्ब ५ करोड रुपैयाँ लगानीमा रहेको यस्तो कर्जा साउनमा घटेर १ खर्ब ७१ अर्ब ६६ करोड रुपैयाँमा झरेको हो ।

पछिल्लो ४ वर्षको तथ्यांक हेर्ने हो भने गत आर्थिक वर्षमा मात्रै हायर पर्चेज कर्जा घटेको छ । त्यस अघिका आर्थिक वर्षहरुमा हायर पर्चेज कर्जाहरु बढेको थियो । २०७४ असार मसान्तमा १ खर्ब ५० अर्ब ४० करोड रुपैयाँ रहेको हायर पर्चेज कर्जा २०७५ असारमा १ खर्ब ७१ अर्ब ५ करोड रुपैयाँ पुग्यो । अर्को वर्ष २०७६ असारमा पनि बढेर १ खर्ब ८० अर्ब ९५ करोड रुपैयाँ पुगेको थियो ।

गत आर्थिक वर्षमा हायर पर्चेज कर्जा लगानी कम हुनुको कारण पनि कोभिड नै भएको राष्ट्र बैंकका प्रवक्ता भट्ट बताउँछन् । गत आर्थिक वर्षको तेस्रो त्रैमासमै कोरोना महामारी शुरु भएका कारण त्यसको असर कर्जा लगानीमा देखिएको छ ।

पुराना कर्जाहरुको अवधी पुगेर ऋणीहरुले तिरिसकेको तर नयाँ लगानी नभएका कारण कर्जा कम देखिएको भट्टले बताए । अहिले लकडाउन खुले पनि सर्वसाधारणमा अझै आत्मविश्वास नभएकाले तत्कालै धेरै बढिहाल्ने सम्भावना पनि नरहेको उनको भनाइ छ ।

दशैंपछि के होला ?

कोरोना महामारीपछि उद्योग-व्यवसाय विस्तार हुने सबैको अपेक्षा छ । तर महामारीको अन्त्य अनिश्चित भएकाले तत्कालै हायर पर्चेज कर्जा लगानी धेरै बढ्ने सम्भावना छैन । यद्यपि, बन्दाबन्दीका तुलनामा भने पक्कै बढ्ने छ ।

भदौ र असोजको तथ्यांक आउन बाँकी छ, जुन सवारी साधन विक्रीका लागि प्रमुख सिजन मानिन्छ । वाणिज्य बैंकका सीईओहरुको छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले पनि यसपालीको सिजनालाई कोभिडले बर्वाद पारेको बताउँछन् । हायर पर्चेज कर्जा विगतको भन्दा धेरै कम गइरहेको अध्यक्ष दाहालले बताए ।

‘जाँदै नगएको होइन, गएको छ, इम्पोर्टको लागि एलसीहरु खोलिएको छ,’ उनले भने, ‘तर विगतको जस्तो अवस्था भने छैन, मूख्य सिजन दशैं-तिहार भए पनि खासै माग बढेको छैन ।’

कोभिडका कारण धेरैको आम्दानी घटेका कारण पनि त्यसको असर यता परेको उनले बताए । दशैंलगत्तै पनि कर्जा निकै ठूलो परिमाणमा विस्तार भइहाल्ने अवस्था नरहेको उनको आँकलन छ।

नाडाका सदस्य निराकर अहिले नै भविष्यको अनुमान गर्न नसकिने बताउँछन् । कोरोनाको जोखिम झन् बढ्दै गएको र अवस्थामा दशैंपछिको अवस्था कस्तो हुन्छ भनेर अहिले भन्न नसकिने उनले बताए ।

ShareTweetShare

सम्बन्धित खवर

१३ वर्षीया किशोरी अंशु गौतमको हत्या आरोपमा प्रहरीले एकजना छिमेकी समातिए…
banner news

१३ वर्षीया किशोरी अंशु गौतमको हत्या आरोपमा प्रहरीले एकजना छिमेकी समातिए…

कमाई र सुरक्षाकाे हिसावले अत्यन्तै राम्रो गन्तव्य रहेकाे इजरायल ६ वर्षपछि खुल्दै…
अन्तर्राष्ट्रिय

इजरायल र हिजबुल्लाहबीच युद्धविराम सम्झाैता

जापान एअरलाइन्सको विमानमा आगलागी, ३ सय ७९ जना यात्रु सकुशल
अन्तर्राष्ट्रिय

जापान : कोस्टगार्डको विमानमा सवार पाँच जनाको मृत्यु

जापान एयरलाइन्ससँग ठोक्किएको जहाज भूकम्प प्रभावित क्षेत्रतर्फ जाँदै थियो
अन्तर्राष्ट्रिय

जापान एयरलाइन्ससँग ठोक्किएको जहाज भूकम्प प्रभावित क्षेत्रतर्फ जाँदै थियो

जापान एअरलाइन्सको विमानमा आगलागी, ३ सय ७९ जना यात्रु सकुशल
अन्तर्राष्ट्रिय

जापान एअरलाइन्सको विमानमा आगलागी, ३ सय ७९ जना यात्रु सकुशल

प्रधानमन्त्री प्रचण्डले भनेः माओवादीले असरी चामल पनि बेच्न सकेन
banner news

प्रधानमन्त्री प्रचण्डले भनेः माओवादीले असरी चामल पनि बेच्न सकेन

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

एनपिएलको दोश्रो सँस्करणमा आज लिग चरणको अन्तिम खेल हुँदै

एनपिएलको दोश्रो सँस्करणमा आज लिग चरणको अन्तिम खेल हुँदै

5 hours ago
१३ वर्षीया किशोरी अंशु गौतमको हत्या आरोपमा प्रहरीले एकजना छिमेकी समातिए…

१३ वर्षीया किशोरी अंशु गौतमको हत्या आरोपमा प्रहरीले एकजना छिमेकी समातिए…

6 hours ago
कलिलै उमेरको प्रेम सम्बन्धको परिणाम: डष्टबिनभित्र मृत नवजात शिशु

कलिलै उमेरको प्रेम सम्बन्धको परिणाम: डष्टबिनभित्र मृत नवजात शिशु

11 months ago
कमाई र सुरक्षाकाे हिसावले अत्यन्तै राम्रो गन्तव्य रहेकाे इजरायल ६ वर्षपछि खुल्दै…

इजरायल र हिजबुल्लाहबीच युद्धविराम सम्झाैता

1 year ago
विमानस्थलको शौचालयको दराजमा सुन, तस्करसँग चाबी

ह्वात्तै घटेको सुनको मूल्य आज फेरि बढ्यो

1 year ago
जन्ती फर्केपछि बेहुलीको घरमा नाचगान गर्न खोजे, सम्झाउन खोज्दा युवकको हत्या

जन्ती फर्केपछि बेहुलीको घरमा नाचगान गर्न खोजे, सम्झाउन खोज्दा युवकको हत्या

2 years ago

खबरटाईम मिडिया प्रा.लि. द्वारा संचालित ताजाकुरा डटकम बिश्वको कुनै पनि कुनामा घटेका घटनाहरूलाई समाचारको रूपमा प्रकाशन गर्ने अनलाइन पोर्टल हाे । यदि यहाँहरूसँग हाम्रो बारेमा कुनै रिपोर्ट, सुझाव तथा कमेन्टहरू भएमा हामीलाई इमेलमा सिधै सम्पर्क गर्नुहाेला
वेबसाइट: https://tajakura.com
इमेल: admin@tajakura.com
सम्पर्क ठेगाना: काठमाडौँ नेपाल

सम्पर्क फोन: ९८५१०११०४६, ९८१८६१०४१५

  • situs panen77
  • b88 slot
  • s77 resmi
  • daftar slot88
  • judi slot online pulsa
  • slot online gacor
  • info rtp slot gacor
  • keluaran togel hari ini
  • daftar panengg
  • agen slot300
  • situs b88
  • sbobet login
  • rtp slot online
  • judi slot gacor online
  • slot deposit pulsa
  • poker online terpercaya
  • situs slot online
  • result hk lengkap
  • slot deposit dana
  • agen sbobet terpercaya
  • rtp live slot online
  • slot gacor gampang menang
  • slot deposit pulsa
  • judi poker online
  • daftar slot online
  • daftar sbobet
  • rtp slot gacor online
  • slot gacor hari ini
  • slot pulsa tanpa potongan
  • slot300 resmi
  • link alternatif b88
  • slot gacor hari ini
  • rtp live slot
  • rtp slot online
  • totoslot login
  • togel online
  • toto macau
  • daftar slot gacor
  • slot joker123
  • demo slot pragmatic play
  • rtp slot tereprcaya
  • sabung ayam sv388
  • situs slot deposit pulsa
  • slot deposit pulsa tanpa potongan
  • result togel online
  • sbobet wap
  • rtp live slot
  • slot gacor resmi
  • slot gacor
  • judi slot gacor terpercaya
  • rtp live slot gacor
  • daftar joker123
  • situs judi bola
  • slot pulsa tanpa potongan
  • keluaran togel online
  • daftar sultan188
  • agen sultan188
  • sultan188 resmi
  • sultan188
  • sultan188 terpercaya
  • situs panengg
  • slot gacor
  • slot online terpercaya
  • sultan69 login
  • daftar sultan69
  • sultan69 login
  • daftar sultan69
  • sultan69 slot
  • indoxx1
  • lk21 indoxxi
  • situs sultan69
  • sultan69 login
  • sultan69
  • slot69 slot
  • slot online terbaik
  • sultan188 slot
  • b88 login
  • prediksi sgp hari ini
  • result hk lengkap
  • prediksi sgp
  • paito hk
  • erek-erek
  • slot
  • rtp slot
  • berita judi online
  • bocoran slot gacor hari ini
  • judi slot deposit pulsa
  • situs joker123 terpercaya
  • agen sbobet wap
  • daftar idn poker online terpercaya
  • slot deposit pulsa
  • toto togel
  • slot pulsa
  • idn poker
  • daftar slot300
  • situs slot300
  • link alternatif slot300
  • judi slot88
  • prediksi sgp
  • prediksi hk
  • prediksi hk malam ini
  • prediksi hk
  • prediksi sydney
  • prediksi sgp hari ini
  • erek erek 3d
  • buku mimpi 2d
  • buku mimpi 4d
  • prediksi macau hari ini
  • togel hongkong
  • togel singapore
  • togel malaysia
  • slot138
  • panen138
  • panen138
  • lk21
  • indoxxi
  • nonton film lk21
  • slot300
  • slot300
  • panengg
  • panengg
  • panen77
  • rtp b88
  • agen s77
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/-/sbobet/
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/rtp-slot/
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/slot-gacor/
  • slot138
  • situs slot138
  • slot138 resmi
  • panen138 slot
  • situs panen138
  • http://actadiurna.fisip.unsoed.ac.id/wp-includes/lk21/
  • agen panengg
  • daftar sultan188
  • daftar slot138
  • slot138 terpercaya
  • rtp slot138
  • agen slot138
  • panen77 slot
  • panen137 resmi
  • daftar sultan69
  • situs sultan69
  • login panen138
  • panen138
  • daftar panen138
  • agen panen138
  • panen138 slot
  • rtp panen138
  • हाम्रो टीम

    सूचना बिभाग दर्ता नं: १४७/०७३-०७४

    सञ्चालक/प्रबन्ध निर्देशक : शोभा मानन्धर
    प्रधान सम्पादक : हरि मानन्धर
    साहित्यः यश घिमिरे (नेपाल)
    व्यवस्थापक : रतन चन्द
    डेक्स सम्पादक : कविता सेडाई
    प्रमुख सल्लाकार : कृष्ण ज्ञावली

    प्रवास प्रतिनिधिः सुमन कार्की
    शवनम (जापान)
    उजैन (कोरिया)

    समाचार               विजनेश

    समाज                             अर्थ

    खेलकुद                          रोजगार

    प्रवास                              बैँक/वित्त

    राजनीति                          अटो

    राष्ट्रिय                              सुचना/प्रवाधि

    अन्तर्राष्ट्रिय                        पर्यटन

    © 2021 TajaKura. All Rights Reserved

    No Result
    View All Result
    • समाचार
      • राष्ट्रिय
      • अन्तर्राष्ट्रिय
      • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
      • बैँक / वित्त
      • रोजगार
      • पर्यटन
    • खेलकुद
    • समाज
      • अपराध
      • अन्तर्वार्ता
      • संस्कृति
    • स्वास्थ्य/शिक्षा
    • सुचना/प्राविधि
    • साहित्य
      • कविता/गजल
    • प्रदेश
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • कर्णाली प्रदेश
      • लुम्बिनी प्रदेश
      • गण्डकी प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • प्रवास
    • अन्य
      • विचार
      • फिचर
      • रोचक
      • पत्र-पत्रिका
      • राम्रो संसार

    © 2021 TajaKura. All Rights Reserved