काठमाडौं । आजको लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आजको लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १३२ रुपैयाँ ८५ पैसा र बिक्री दर १३३ रुपैयाँ र ४५ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १४२ रुपैयाँ ८५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५० पैसा , पाउण्ड स्टर्लिङ एकको खरिददर १६४ रुपैयाँ र ८९ पैसा बिक्रीदर १६५ रुपैयाँ ६४ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ४६ पैसा र बिक्री दर ८६ रुपैयाँ ८५ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ८ रुपैयाँ ९२ पैसा तथा कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६० पैसा रहेको छ ।
बिस्तारमा हेर्नुहाेस्ः
© Nepal Exchange Rates
आफ्नो प्रतिक्रिया दिनुहोस् !