TajaKura
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
    • बैँक / वित्त
    • रोजगार
    • पर्यटन
  • खेलकुद
  • समाज
    • अपराध
    • अन्तर्वार्ता
    • संस्कृति
  • स्वास्थ्य/शिक्षा
  • सुचना/प्राविधि
  • साहित्य
    • कविता/गजल
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • प्रवास
  • अन्य
    • विचार
    • फिचर
    • रोचक
    • पत्र-पत्रिका
    • राम्रो संसार
English
No Result
View All Result
TRENDING
प्रदेश सरकार प्रदेश सभा प्रदेश १ सुदुर पश्चिम कर्णाली प्रदेश भिडियो लुम्बिनी प्रदेश प्रदेश ३
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
    • बैँक / वित्त
    • रोजगार
    • पर्यटन
  • खेलकुद
  • समाज
    • अपराध
    • अन्तर्वार्ता
    • संस्कृति
  • स्वास्थ्य/शिक्षा
  • सुचना/प्राविधि
  • साहित्य
    • कविता/गजल
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • प्रवास
  • अन्य
    • विचार
    • फिचर
    • रोचक
    • पत्र-पत्रिका
    • राम्रो संसार
No Result
View All Result
No Result
View All Result

सुन्दर भविष्य खोज्दै विदेशिएकाहरु बन्द बाकसमा आउँदा कसको मन नरोला ?

सुन्दर भविष्य खोज्दै विदेशिएकाहरु बन्द बाकसमा आउँदा कसको मन नरोला ?

परिवारको सुन्दर भविष्यका लागि वैदेशिक रोजगारीमा जानेहरुको कहालीलाग्दो कथा हो यो । विदेश गएर कमाएर ल्याउँला अनि परिवारसँग हाँसीखुसी सुःखको जिन्दगी बिताउला भनेर विदेसिएकाहरु बन्द बाकसमा आउँदा कसको मन नरुला ?

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठका अनुसार गत चैतमा कोरोना महामारी फैलिएपछि हालसम्मको अवधिमा विदेशमा ८ सय ८१ जनाले विदेशमै प्राण त्यागेका छन् । तीमध्ये १ सय ७३ जनाको शव परिवारको सहमतीमा विदेशमै सद्गद् गरिएको छ भने ७ सय ८ जनाको शव नेपाल ल्याइएको छ । अझैँ ६ वटा जति शव विदेशमा रहेको सूचनामा आएको निर्देशक श्रेष्ठ बताउछन् ।

कार्यकारी निर्देशक श्रेष्ठका अनुसार कूल मृतकमध्ये ६ महिलाले विदेशमा ज्यान गुमाएका छन् । बोर्डको कल्याणकारी कोषको रकमबाट लकडाउन अघि र पछिको कोरोना अवधिभित्र ४ सय ३५ श्रमिकको शव निश्चित परिवारलाई ढुवानी गरेर बुझाइएको निर्देशक श्रेष्ठ बताउछन् ।

निर्देशक श्रेष्ठका अनुसार मलेसिया र खाडी मुलुकबाट शव ढुवानी गर्दा न्यूनतम् ३ लाखदेखि ९ लाख लाग्छ भने युरोपलगायत देशबाट शव ल्याउँदा ९ लाखभन्दा बढी लाग्छ । र, नेपाल ल्याइसकेपछि परिवारसमक्ष बोर्डले नै पुर्याउछ ।

कुनै नेपाली श्रमिक विदेश प्रस्थान गर्नुपूर्व बोर्डलाई स्वास्थ्य सुरक्षालगायत विषयमा १५ सयदेखि २५ सय रकम बुझाउनुपर्दछ । जुन रकमले विदेशमा श्रमिक अप्ठ्यारोमा परे उद्धार, मृत्यु भएमा शव नेपाल ल्याउने र परिवारलाई क्षतिपूर्ति दिने गर्छ ।

बोर्डले परिवारलाई दिएको क्षतिपूर्तिले केही समय धान्छ तर, त्यसपछि उहीँ अवस्था सिर्जना हुन्छ । सरकारले बेरोजगारलाई रोजगार दिन सय दिने प्रधानमन्त्री रोजगार कार्यक्रम, वर्षेनी रोजगारमुखी कार्यक्रम ल्याउँछ तर, त्यसमा पार्टी र सत्तानिकटहरुको मात्र हालीमुहाली चल्छ । साँच्चिकै गरीब र दुःखीहरु यसरी नै विदेश उड्छन् र बाकसमा फर्कन्छन् ।

यस वर्ष अन्य वर्षको तुलनामा कम श्रमिकको विदेशमा मृत्यु भएको कार्यकारी निर्देशक श्रेष्ठको भनाइ छ । उनका अनुसार यसअघिका वर्षहरुमा हजारदेखि माथि शवहरु नेपाल ल्याइन्थ्यो तर, यस वर्ष शव संख्यामा कमी आएको छ ।

स्वदेशमा रोजगारको अभाव र रोजगार पाइए पनि समयअनुसारको नपाउनु नै समस्या देखिन्छ । यहीँ कारण वर्षेनी लाखौँ युवाहरु प्रमुख गन्तव्य मुलुक खाडी र मलेसिया जाने गरेका छन्, सुन्दर भविष्यका लागि ।

उनीहरुबाटै आउने रेमिट्यान्सले धानेको छ मुलुक । सरकार केवल श्रमिकबाट रेमिट्यान्स आएको विवरण टिपोट गर्ने तर, देशमा कुनै गतिलो रोजगार सिर्जना नगर्नु विकराल समस्या रहेको वैदेशिक रोजगार विज्ञहरुको भनाइ छ । विडम्बना के छ भने- रोजगारका लागि विदेश जानेहरु वर्षेनी सयौँको संख्यामा बाकसमा फिर्ता भइरहेका छन् ।

अहिले बोर्डको कल्याणकारी कोषमा ५ अर्बभन्दा बढी रकम जम्मा छ । जुन रकम श्रमिक, म्यानपावरी कम्पनीको संस्था नवीकरणको रकम, सेवा शुल्कलगायत गरी जम्मा भएको छ । तर, त्यसको सही सदुपयोग हुन सकेको देखिँदैन ।

विशेषतः विदेशमा श्रमिकलाई समस्या पर्दा उद्धार गर्न भनेर खडा गरिएको कोषको रकम कोरोना समयमा खर्च गर्न भनिए पनि खर्च भएन । मन्त्रिपरिषद्को बैठकले उद्धार निर्देशिका जारी नै गरेर ‘विदेशमा अलपत्र श्रमिकको उद्धार गर्न खर्च गर्नू’ भनि निर्देशन दिए पनि कोषको रकम अपुग भएको देखाइयो ।

कार्यकारी निर्देशक श्रेष्ठका अनुसार सरकारले उद्धार गर्न निर्देशन दिए पनि कोषको रकमले एक छेउ पनि धान्दैनथ्यो । ‘पाँच अर्ब भनेको त्यति ठूलो रकम होइन । जुन रकमले विदेशमा समस्यामा परेका लाखौँ नेपाली श्रमिकको उद्धारका लागि एक छेउ पनि धान्दैन ।’

बोर्डको कोषमा जम्मा भएको ५ अर्ब रकम विभिन्न ‘क’ वर्गका इजाजतप्राप्त वाणिज्य बैंकहरु १ वर्षका लागि राखिएको छ । ५ अर्बमध्ये ३४ करोड रुपैयाँ समयअवधि सकिएर पुनः मुद्धति खातामै १ वर्षका लागि राख्न विभिन्न बैंकहरुलाई ब्याजदरभाउसहित निवेदन दिन बोर्डले सूचना जारी गरेको छ ।

श्रमिकलाई विदेशमा अप्ठ्यारो परेको खण्डमा चलाउने भनिएको रकम चल्तीमा नराखेर किन मुद्धति खातामा ? कार्यकारी निर्देशक श्रेष्ठका अनुसार मुद्धति खातामा रहेको रकमबाट आएको ब्याजले पनि नेपाली श्रमिकको उद्धार गर्न धेरै मद्धत पुगेको छ । तर, कोषको ५ अर्ब रकम ठूलो भनेर भन्नु गलत रहेको उनी बताउछन् । उनका अनुसार जबकि उक्त रकमले साँच्चिकै ठूलो विपत र महामारी थेग्दैन ।

त्यसो हो भने विदेशमा समस्यामा परेको खण्डमा उद्धारका लागि सहज वातावरण कसरी जुटाउने हो त ? वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङका अनुसार श्रमिकले मात्र कोषमा अब रकम राख्ने होइन सरकारले पनि श्रमिकको जति थप रकम कोषमा राख्न जरुरी छ ।

वैदेशिक रोजगार विज्ञ गुरुङ भन्छन्, ‘कोषमा ५ अर्ब श्रमिकले राखे भने सरकारले पनि ५ अर्ब थप गरेर कोषमा राख्न जरुरी छ । यस्तो खालको नियम बनाए श्रमिकको हित र सरकारले पनि केही गरेजस्तो देखिन्थ्यो । तर, अहिले यो काम हुन नसक्नु बिडम्बना हो ।’

त्यसैले अब कोषमा सरकारले विशेष दायित्व निर्वाह गर्नुपर्ने र श्रमिकको लागि श्रमिक नै राखेर बोर्डको योजनाहरु बनाउन जरुरी रहेको डा. गुरुङ बताउछन् । श्रमिकको पीडाकै लागि खडा गरिएको बोर्डले यति गरिदिए समस्या क्रमशः हट्दै जाने उनको विश्वास छ ।

कल्याणकारी कोषको रकमलाई नियम, कानून र प्रक्रियाले पनि बाँधेको उनी बताउछन् । ‘प्रक्रियागत रुपमा ब्याजकै रकमले पनि श्रमिकको उद्धार गर्न भनिएको छ । तर, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री अध्यक्ष रहने बोर्डमा मन्त्रीले चाहेमा मुद्धती खातामा रहेको रकमलाई सही ढंगले परिचालन गर्न सकिन्छ,’ उनले भने ।

त्यसो त कोषको रकमको औचित्य नभएको बताउने नमिल्ने उनको भनाइ छ । उनका अनुसार विगतमा विदेशबाट नेपाल शव ल्याउँदा सम्बन्धित परिवारसमक्ष लैजादा थुप्रै कठिनाइहरु थिए तर, अहिले कोषको रकमले राहत दिएको छ । मृतकको परिवारले विदेशबाट शव ल्याउनका लागि कुनै रकम तिर्नुनपर्ने उनले बताए ।

डा. गुरुङका अनुसार श्रमिकका लागि सरकार त्यहीँनेर चुक्यो जहाँ विदेश जाने श्रमिकले मात्र कोषमा रकम जम्मा गर्ने तर, सरकारले एक रुपैयाँ जम्मा नगर्ने र उल्टै कोषको उक्त रकम ब्याजमा चलाउन भनेर बोर्डलाई भन्नु गलत हो । त्यसैले श्रमिकको उद्धारका निम्ति बनाइएको कोषको यो संरचना गलत भएको र सुधार गर्न जरुरी भएको उनको ठम्याइ छ । न्युज २४ बाट साभार

ShareTweetShare

सम्बन्धित खवर

आज विश्व शान्ति दिवस मनाइँदै
banner news

आज विश्व शान्ति दिवस मनाइँदै

प्रतिनिधि छनोटः एमाले भक्तपुरमा कुटाकुट
राजनीति

प्रतिनिधि छनोटः एमाले भक्तपुरमा कुटाकुट

छोरीले परीक्षा दिने केन्द्रमा बुबा गार्ड बन्न मिल्छ ?
समाचार

छोरीले परीक्षा दिने केन्द्रमा बुबा गार्ड बन्न मिल्छ ?

विद्यालय बन्द गरेर आन्दोलन गर्ने शिक्षकलाई कारबाही गर्न बालेनको निर्देशन
समाचार

विद्यालय बन्द गरेर आन्दोलन गर्ने शिक्षकलाई कारबाही गर्न बालेनको निर्देशन

राष्ट्रपतिले दिइन् ९०३ जनालाई विभुषण (नामावलीसहित)
banner news

संविधानले समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : पूर्वराष्ट्रपति भण्डारी

मेला हेरेर फर्किंदा चट्यांग लागेर एक युवको ज्यान गयो
समाचार

मेला हेरेर फर्किंदा चट्यांग लागेर एक युवको ज्यान गयो

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

आज विश्व शान्ति दिवस मनाइँदै

आज विश्व शान्ति दिवस मनाइँदै

1 day ago
आज कुन देशको मुद्राको नेपाली मूल्य कति छ?

सबै विदेशी मुद्राको विनिमयदर घट्यो

1 day ago
प्रतिनिधि छनोटः एमाले भक्तपुरमा कुटाकुट

प्रतिनिधि छनोटः एमाले भक्तपुरमा कुटाकुट

2 days ago
पाथीभरा क्षेत्रका बोटबिरुवामा फालमे काँठी ठोकिए पछिको चिन्ता

श्री पाथिभरा माताले सबैको कल्याण गरुँन! हेर्नुहोस् असोज ०४ गते बिहिबारको राशिफल यस्तो छ…

2 days ago
अनु अधिकारीको स्वरमा सुनको महल बाहिरियो (भिडियो सहित)

अनु अधिकारीको स्वरमा सुनको महल बाहिरियो (भिडियो सहित)

2 days ago
छोरीले परीक्षा दिने केन्द्रमा बुबा गार्ड बन्न मिल्छ ?

छोरीले परीक्षा दिने केन्द्रमा बुबा गार्ड बन्न मिल्छ ?

2 days ago

खबरटाईम मिडिया प्रा.लि. द्वारा संचालित ताजाकुरा डटकम बिश्वको कुनै पनि कुनामा घटेका घटनाहरूलाई समाचारको रूपमा प्रकाशन गर्ने अनलाइन पोर्टल हाे । यदि यहाँहरूसँग हाम्रो बारेमा कुनै रिपोर्ट, सुझाव तथा कमेन्टहरू भएमा हामीलाई इमेलमा सिधै सम्पर्क गर्नुहाेला
वेबसाइट: https://tajakura.com
इमेल: admin@tajakura.com
सम्पर्क ठेगाना: काठमाडौँ नेपाल

सम्पर्क फोन: ९८५१०११०४६, ९८१८६१०४१५

  • situs panen77
  • b88 slot
  • s77 resmi
  • daftar slot88
  • judi slot online pulsa
  • slot online gacor
  • info rtp slot gacor
  • keluaran togel hari ini
  • daftar panengg
  • agen slot300
  • situs b88
  • sbobet login
  • rtp slot online
  • judi slot gacor online
  • slot deposit pulsa
  • poker online terpercaya
  • situs slot online
  • result hk lengkap
  • slot deposit dana
  • agen sbobet terpercaya
  • rtp live slot online
  • slot gacor gampang menang
  • slot deposit pulsa
  • judi poker online
  • daftar slot online
  • daftar sbobet
  • rtp slot gacor online
  • slot gacor hari ini
  • slot pulsa tanpa potongan
  • slot300 resmi
  • link alternatif b88
  • slot gacor hari ini
  • rtp live slot
  • rtp slot online
  • totoslot login
  • togel online
  • toto macau
  • daftar slot gacor
  • slot joker123
  • demo slot pragmatic play
  • rtp slot tereprcaya
  • sabung ayam sv388
  • situs slot deposit pulsa
  • slot deposit pulsa tanpa potongan
  • result togel online
  • sbobet wap
  • rtp live slot
  • slot gacor resmi
  • slot gacor
  • judi slot gacor terpercaya
  • rtp live slot gacor
  • daftar joker123
  • situs judi bola
  • slot pulsa tanpa potongan
  • keluaran togel online
  • daftar sultan188
  • agen sultan188
  • sultan188 resmi
  • sultan188
  • sultan188 terpercaya
  • situs panengg
  • slot gacor
  • slot online terpercaya
  • sultan69 login
  • daftar sultan69
  • sultan69 login
  • daftar sultan69
  • sultan69 slot
  • indoxx1
  • lk21 indoxxi
  • situs sultan69
  • sultan69 login
  • sultan69
  • slot69 slot
  • slot online terbaik
  • sultan188 slot
  • b88 login
  • prediksi sgp hari ini
  • result hk lengkap
  • prediksi sgp
  • paito hk
  • erek-erek
  • slot
  • rtp slot
  • berita judi online
  • bocoran slot gacor hari ini
  • judi slot deposit pulsa
  • situs joker123 terpercaya
  • agen sbobet wap
  • daftar idn poker online terpercaya
  • slot deposit pulsa
  • toto togel
  • slot pulsa
  • idn poker
  • daftar slot300
  • situs slot300
  • link alternatif slot300
  • judi slot88
  • prediksi sgp
  • prediksi hk
  • prediksi hk malam ini
  • prediksi hk
  • prediksi sydney
  • prediksi sgp hari ini
  • erek erek 3d
  • buku mimpi 2d
  • buku mimpi 4d
  • prediksi macau hari ini
  • togel hongkong
  • togel singapore
  • togel malaysia
  • slot138
  • panen138
  • panen138
  • lk21
  • indoxxi
  • nonton film lk21
  • slot300
  • slot300
  • panengg
  • panengg
  • panen77
  • rtp b88
  • agen s77
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/-/sbobet/
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/rtp-slot/
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/slot-gacor/
  • slot138
  • situs slot138
  • slot138 resmi
  • panen138 slot
  • situs panen138
  • http://actadiurna.fisip.unsoed.ac.id/wp-includes/lk21/
  • agen panengg
  • daftar sultan188
  • daftar slot138
  • slot138 terpercaya
  • rtp slot138
  • agen slot138
  • panen77 slot
  • panen137 resmi
  • daftar sultan69
  • situs sultan69
  • login panen138
  • panen138
  • daftar panen138
  • agen panen138
  • panen138 slot
  • rtp panen138
  • हाम्रो टीम

    सूचना बिभाग दर्ता नं: १४७/०७३-०७४

    सञ्चालक/प्रबन्ध निर्देशक : शोभा मानन्धर
    प्रधान सम्पादक : हरि मानन्धर
    साहित्यः यश घिमिरे (नेपाल)
    व्यवस्थापक : रतन चन्द
    डेक्स सम्पादक : कविता सेडाई
    प्रमुख सल्लाकार : कृष्ण ज्ञावली

    प्रवास प्रतिनिधिः सुमन कार्की
    शवनम (जापान)
    उजैन (कोरिया)

    समाचार               विजनेश

    समाज                             अर्थ

    खेलकुद                          रोजगार

    प्रवास                              बैँक/वित्त

    राजनीति                          अटो

    राष्ट्रिय                              सुचना/प्रवाधि

    अन्तर्राष्ट्रिय                        पर्यटन

    © 2021 TajaKura. All Rights Reserved

    No Result
    View All Result
    • समाचार
      • राष्ट्रिय
      • अन्तर्राष्ट्रिय
      • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
      • बैँक / वित्त
      • रोजगार
      • पर्यटन
    • खेलकुद
    • समाज
      • अपराध
      • अन्तर्वार्ता
      • संस्कृति
    • स्वास्थ्य/शिक्षा
    • सुचना/प्राविधि
    • साहित्य
      • कविता/गजल
    • प्रदेश
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • कर्णाली प्रदेश
      • लुम्बिनी प्रदेश
      • गण्डकी प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • प्रवास
    • अन्य
      • विचार
      • फिचर
      • रोचक
      • पत्र-पत्रिका
      • राम्रो संसार

    © 2021 TajaKura. All Rights Reserved