TajaKura
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
    • बैँक / वित्त
    • रोजगार
    • पर्यटन
  • खेलकुद
  • समाज
    • अपराध
    • अन्तर्वार्ता
    • संस्कृति
  • स्वास्थ्य/शिक्षा
  • सुचना/प्राविधि
  • साहित्य
    • कविता/गजल
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • प्रवास
  • अन्य
    • विचार
    • फिचर
    • रोचक
    • पत्र-पत्रिका
    • राम्रो संसार
English
No Result
View All Result
TRENDING
प्रदेश सरकार प्रदेश १ प्रदेश सभा सुदुर पश्चिम कर्णाली प्रदेश भिडियो लुम्बिनी प्रदेश प्रदेश ३
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
    • बैँक / वित्त
    • रोजगार
    • पर्यटन
  • खेलकुद
  • समाज
    • अपराध
    • अन्तर्वार्ता
    • संस्कृति
  • स्वास्थ्य/शिक्षा
  • सुचना/प्राविधि
  • साहित्य
    • कविता/गजल
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • प्रवास
  • अन्य
    • विचार
    • फिचर
    • रोचक
    • पत्र-पत्रिका
    • राम्रो संसार
No Result
View All Result
No Result
View All Result

म्यादी प्रहरीकाे गतिविधि नै उच्छृङ्खल एक महिनामै ४६ जना कारवाहीमा (भिडियो)

म्यादी प्रहरीकाे गतिविधि नै उच्छृङ्खल एक महिनामै ४६ जना कारवाहीमा (भिडियो)

नेपाल प्रहरीका अनुसार “व्यावसायिक आचरणविरुद्ध” गतिविधिमा संलग्न भएको आरोपमा एक महिनामा ४६ जना म्यादी प्रहरीमाथि कारबाही भइसकेको छ। राससकाे समाचार बिबिसीमा छापिएकाे छ ।

निर्वाचन सुरक्षा कायम गर्न ४० दिनको लागि एक लाख अस्थायी प्रहरी भर्ना लिइएको एक महिना पूरा भएको छ। तर म्यादी प्रहरीका कतिपय गतिविधिले उनीहरूलाई कारबाहीको भागिदार मात्रै बनाएको छैन, सामाजिक सञ्जालमा आलोचना र बहसको विषय समेत बनाएको छ।

नेपाल प्रहरीका अनुसार केही म्यादी प्रहरीमाथि फौजदारी अभियोगमा संलग्न भएको आरोपमा अनुसन्धान समेत चलिरहेको छ। नेपाल प्रहरीको जस्तै पोसाक लगाएर निर्वाचन सुरक्षामा खटिने अस्थायी प्रहरीका कतिपय गतिविधि सामाजिक सञ्जालमा भाइरल छन्। म्यादी प्रहरीको पोसाक अन्य व्यक्तिले लगाएर टिकटक बनाएका भिडिओ बाहिरिएपछि प्रहरीले संलग्नमाथि कारबाही गरिएको जनाएको छ।

नेपाल प्रहरीका अनुसार कतिपय स्थानमा म्यादी प्रहरीले मादक पदार्थ सेवन गरेर प्रहरी कर्मचारीहरूसँगै झगडा गरेका घटनाहरू पनि छन्। “मादक पदार्थ सेवन गर्ने, तालिमकै दौरानमा वा काममा पनि लापरबाही गरेर प्रहरी सङ्गठन र बर्दीकै बदनाम गर्ने प्रकृतिका कामहरू गरेको अवस्थामा चाहिँ उनीहरूको नियुक्ति खारेज गरेको अवस्था हो,” नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले भने।

बिहीवारसम्मको विवरण अनुसार प्रदेश नम्बर १ र गण्डकी प्रदेशबाहेक सबै प्रदेशमा म्यादी प्रहरीमाथि कारबाही वा नियुक्ति बदरका घटना भएका छन्। मधेस प्रदेशमा कर्तव्यपालनमा लापरबाही गरेको अभियोगमा एक जना म्यादी प्रहरी कारबाहीमा परेका छन्। सबैभन्दा धेरै बाग्मती प्रदेशमा १८ जना म्यादी प्रहरीले विभिन्न अभियोगमा जागिर गुमाएका छन्। जसमध्ये कतिपय जागिर छोडेर भाग्नेहरू पनि छन्।

कर्णाली प्रदेशमा विभिन्न कसुरमा संलग्न भएका कारण १२ जना म्यादी प्रहरीले जागिर गुमाएका छन्। सुदूर पश्चिम प्रदेशमा पनि मादक पदार्थ सेवन गरेका कारण सात जना म्यादी प्रहरीको जागिर गएको छ। लुम्बिनी प्रदेशमा मादक पदार्थ सेवन गरेर प्रहरी कर्मचारीहरूसँग झगडा गरेको र खटाइएको ठाउँमा नगएको पाइएपछि सात जना म्यादी प्रहरीमाथि कारबाही भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

काठमाण्डूमा एक जना म्यादी प्रहरीमाथि बलात्कारको उजुरी परेपछि प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको विवरणहरू आएका छन्। म्यादी प्रहरीले कस्तो आचरण पालना गर्नुपर्छ ।निर्वाचन आचारसंहिता अनुसार सरकारी सेवामा कार्यरत कुनै पनि व्यक्तिले कुनै दल वा उम्मेदवारको पक्षमा प्रचार प्रसार गर्न नपाउने व्यवस्था छ।

प्रहरी प्रवक्ता केसीले म्यादी प्रहरीले पनि नेपाल प्रहरीमा आबद्ध व्यक्तिहरू सरह व्यावसायिक आचरण पालना गर्नुपर्ने नियम रहेको बताए।
“एउटा म्यादी प्रहरी भनेको ४० दिनसम्म एउटा प्रहरी कर्मचारीले पालना गर्नुपर्ने सबै आचरण विधि, विधान र आचरण पालना गर्ने गरी राज्यले नियुक्ति गरेको हो।

त्यस कारणले उहाँहरूले उक्त अवधिभर प्रहरीकै अनुशासन, आचरण र कानुनी कर्तव्य पालना गर्नुपर्छ,” उनले भने। आचरण पालना नगरेको अवस्थामा प्रहरीले उनीहरूलाई सेवाबाट हटाउने कारबाही हुने प्रवक्ता केसीले बताए। “पालना नगरेको अवस्थामा उहाँहरूलाई जागिरबाट हटाइन्छ। अपराधमा संलग्न भएको अवस्थामा मुद्दा दर्ता गरेर कारबाही हुन्छ,” उनले भने।

भिडियाेमा हेर्नुहाेस्ः

कति हुन्छ सुविधा
प्रहरी प्रधान कार्यालयले तोकेको सुविधा अनुसार म्यादी प्रहरीले पोसाक खर्चसहित ४० दिनको एकमुष्ट ४४,४४० रुपैयाँ पाउँछन्। प्रहरीका अनुसार स्थानीय तह निर्वाचन प्रयोजनका लागि देशभर एक लाख जना म्यादी प्रहरी भर्ना गरिएका छन्।

साधारण लेखपढ गर्न जान्ने १८ वर्ष उमेर पूरा भएर ५४ वर्ष ननाघेको नेपाली नागरिक म्यादी प्रहरीमा भर्ना हुन पाउने मापदण्ड तोकिएको थियो। म्यादी प्रहरीका लागि अधिकांश स्थानमा माग गरिएको सङ्ख्याभन्दा धेरै बढी आवेदन परेको थियो। काठमाण्डू उपत्यकामा माग गरिएकोभन्दा चार गुणा बढीले आवेदन दिएका थिए।

कहाँ खटाइन्छन्
नेपाल प्रहरीका प्रवक्ता केसीका अनुसार म्यादी प्रहरीलाई निर्वाचनको सुरक्षामा प्रहरीको सहयोगीको रूपमा खटाइने व्यवस्था मिलाइएको छ। “उनीहरूलाई भर्ना गरेर नेपाल सरकारले तलब दिन सुरु गरेपछि यत्तिकै राख्नु त भएन त्यस कारणले प्रहरी कार्यालयहरूले अन्य प्रहरी कर्मचारीहरूसँगै ड्युटीमा खटाउने गरेका छन्,” उनले भने।

म्यादी प्रहरीलाई भीड व्यवस्थापन, नियमित सुरक्षा व्यवस्थापन र प्रहरी चेकजाँच लगायतका नियमित काममा खटाउने गरिएको छ। चालिस दिनको लागि नियुक्ति गरिएका कारण चुनावको दिन काममा लगाउनुअघि ऊनीहरूलाई नियमित काममा लगाउने गरिएको केसीले बताए।

उच्छृङ्खल व्यवहारको मनोसामाजिक कारण
अधिकांश कारबाहीमा परेका म्यादी प्रहरीहरू युवा उमेरका छन्।”केटाकेटीले दसैँमा नयाँ लुगा लगाउँदा रमाइलो मानेजस्तै उनीहरूलाई पनि प्रहरीको नयाँ लुगा लगाउँदा के-के न भएजस्तो हुन्छ,” प्रहरी प्रवक्ता केसीले भने।

मनोविद् गङ्गा पाठक म्यादी प्रहरीहरू विभिन्न घटनामा संलग्न हुनुमा मनोसामाजिक कारण रहेको बताउँछिन्। “उनीहरूको मानसिकता नै के-के न भए जस्तो हुने भयो। अर्को उनीहरू व्यवसायिक रूपमा जिम्मेवार नभएका कारण यस्तो भएको हो,” उनले भनिन्।

“प्रहरीमा त तालिममा नै कति धेरै कुरा उनीहरूलाई सिकाएको हुन्छ। शारीरिक, मानसिक, सामाजिक र व्यावसायिक रूपमा कति जिम्मेवार हुनुपर्छ भन्ने कुरा सिकाएको हुन्छ।”

“तर यो त नामै म्यादी प्रहरी। उनीहरूलाई जागिरको सुरक्षा पनि भएन र व्यावसायिक आचरण पनि बस्न सकेनन्।”यस्ता घटनाहरू कम गर्न उनीहरूलाई व्यावसायिक मर्यादा र आचरणबारे धेरै जानकारी र तालिम दिइनुपर्ने मनोविद् पाठक बताउँछिन्। “उनीहरूलाई छोटो तालिम दिइने भए पनि व्यावसायिक आचरणबारे पनि धेरै कुरा सिकाइनुपर्छ,” पाठकले भनिन्।

ShareTweetShare

सम्बन्धित खवर

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु
अन्तर्राष्ट्रिय

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…
खेलकुद

लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट
banner news

साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

बुद्धभुमि नेपाल हाइड्रोपावरकाे आईपीओकाे बाँडफाँडको मिति… !
आर्थिक

सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट

दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…
banner news

दुर्गा प्रसाईँले प्रधानमन्त्री सुशीला कार्कीसँग माफी माग्दै दिए मूर्ति उपहार

दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…
banner news

दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

1 month ago
लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

1 month ago
साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

1 month ago
बुद्धभुमि नेपाल हाइड्रोपावरकाे आईपीओकाे बाँडफाँडको मिति… !

सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट

1 month ago
दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

दुर्गा प्रसाईँले प्रधानमन्त्री सुशीला कार्कीसँग माफी माग्दै दिए मूर्ति उपहार

1 month ago
दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

1 month ago

खबरटाईम मिडिया प्रा.लि. द्वारा संचालित ताजाकुरा डटकम बिश्वको कुनै पनि कुनामा घटेका घटनाहरूलाई समाचारको रूपमा प्रकाशन गर्ने अनलाइन पोर्टल हाे । यदि यहाँहरूसँग हाम्रो बारेमा कुनै रिपोर्ट, सुझाव तथा कमेन्टहरू भएमा हामीलाई इमेलमा सिधै सम्पर्क गर्नुहाेला
वेबसाइट: https://tajakura.com
इमेल: admin@tajakura.com
सम्पर्क ठेगाना: काठमाडौँ नेपाल

सम्पर्क फोन: ९८५१०११०४६, ९८१८६१०४१५

  • situs panen77
  • b88 slot
  • s77 resmi
  • daftar slot88
  • judi slot online pulsa
  • slot online gacor
  • info rtp slot gacor
  • keluaran togel hari ini
  • daftar panengg
  • agen slot300
  • situs b88
  • sbobet login
  • rtp slot online
  • judi slot gacor online
  • slot deposit pulsa
  • poker online terpercaya
  • situs slot online
  • result hk lengkap
  • slot deposit dana
  • agen sbobet terpercaya
  • rtp live slot online
  • slot gacor gampang menang
  • slot deposit pulsa
  • judi poker online
  • daftar slot online
  • daftar sbobet
  • rtp slot gacor online
  • slot gacor hari ini
  • slot pulsa tanpa potongan
  • slot300 resmi
  • link alternatif b88
  • slot gacor hari ini
  • rtp live slot
  • rtp slot online
  • totoslot login
  • togel online
  • toto macau
  • daftar slot gacor
  • slot joker123
  • demo slot pragmatic play
  • rtp slot tereprcaya
  • sabung ayam sv388
  • situs slot deposit pulsa
  • slot deposit pulsa tanpa potongan
  • result togel online
  • sbobet wap
  • rtp live slot
  • slot gacor resmi
  • slot gacor
  • judi slot gacor terpercaya
  • rtp live slot gacor
  • daftar joker123
  • situs judi bola
  • slot pulsa tanpa potongan
  • keluaran togel online
  • daftar sultan188
  • agen sultan188
  • sultan188 resmi
  • sultan188
  • sultan188 terpercaya
  • situs panengg
  • slot gacor
  • slot online terpercaya
  • sultan69 login
  • daftar sultan69
  • sultan69 login
  • daftar sultan69
  • sultan69 slot
  • indoxx1
  • lk21 indoxxi
  • situs sultan69
  • sultan69 login
  • sultan69
  • slot69 slot
  • slot online terbaik
  • sultan188 slot
  • b88 login
  • prediksi sgp hari ini
  • result hk lengkap
  • prediksi sgp
  • paito hk
  • erek-erek
  • slot
  • rtp slot
  • berita judi online
  • bocoran slot gacor hari ini
  • judi slot deposit pulsa
  • situs joker123 terpercaya
  • agen sbobet wap
  • daftar idn poker online terpercaya
  • slot deposit pulsa
  • toto togel
  • slot pulsa
  • idn poker
  • daftar slot300
  • situs slot300
  • link alternatif slot300
  • judi slot88
  • prediksi sgp
  • prediksi hk
  • prediksi hk malam ini
  • prediksi hk
  • prediksi sydney
  • prediksi sgp hari ini
  • erek erek 3d
  • buku mimpi 2d
  • buku mimpi 4d
  • prediksi macau hari ini
  • togel hongkong
  • togel singapore
  • togel malaysia
  • slot138
  • panen138
  • panen138
  • lk21
  • indoxxi
  • nonton film lk21
  • slot300
  • slot300
  • panengg
  • panengg
  • panen77
  • rtp b88
  • agen s77
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/-/sbobet/
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/rtp-slot/
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/slot-gacor/
  • slot138
  • situs slot138
  • slot138 resmi
  • panen138 slot
  • situs panen138
  • http://actadiurna.fisip.unsoed.ac.id/wp-includes/lk21/
  • agen panengg
  • daftar sultan188
  • daftar slot138
  • slot138 terpercaya
  • rtp slot138
  • agen slot138
  • panen77 slot
  • panen137 resmi
  • daftar sultan69
  • situs sultan69
  • login panen138
  • panen138
  • daftar panen138
  • agen panen138
  • panen138 slot
  • rtp panen138
  • हाम्रो टीम

    सूचना बिभाग दर्ता नं: १४७/०७३-०७४

    सञ्चालक/प्रबन्ध निर्देशक : शोभा मानन्धर
    प्रधान सम्पादक : हरि मानन्धर
    साहित्यः यश घिमिरे (नेपाल)
    व्यवस्थापक : रतन चन्द
    डेक्स सम्पादक : कविता सेडाई
    प्रमुख सल्लाकार : कृष्ण ज्ञावली

    प्रवास प्रतिनिधिः सुमन कार्की
    शवनम (जापान)
    उजैन (कोरिया)

    समाचार               विजनेश

    समाज                             अर्थ

    खेलकुद                          रोजगार

    प्रवास                              बैँक/वित्त

    राजनीति                          अटो

    राष्ट्रिय                              सुचना/प्रवाधि

    अन्तर्राष्ट्रिय                        पर्यटन

    © 2021 TajaKura. All Rights Reserved

    No Result
    View All Result
    • समाचार
      • राष्ट्रिय
      • अन्तर्राष्ट्रिय
      • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
      • बैँक / वित्त
      • रोजगार
      • पर्यटन
    • खेलकुद
    • समाज
      • अपराध
      • अन्तर्वार्ता
      • संस्कृति
    • स्वास्थ्य/शिक्षा
    • सुचना/प्राविधि
    • साहित्य
      • कविता/गजल
    • प्रदेश
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • कर्णाली प्रदेश
      • लुम्बिनी प्रदेश
      • गण्डकी प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • प्रवास
    • अन्य
      • विचार
      • फिचर
      • रोचक
      • पत्र-पत्रिका
      • राम्रो संसार

    © 2021 TajaKura. All Rights Reserved