ताराकुरा/हरि मानन्धर । नेपाली बजारमा यतिबेला अनलाइन मार्केटिङ निकै फष्टाएको छ । विभिन्न ब्राण्डहरूको आफनै एप्लिकेशनदेखि लिएर विभिन्न स्टोरहरूले समेत अनलाइन र एप्लिकशन मार्फत आफ्ना ग्राहकहरू समक्ष विभिन्न बस्तुहरू पुर्याइरहेका छन् । यो अहिलेको शताब्दीकै माग पनि हो कि ग्राहकहरूले घरमै बसेर आफुलाइ आवस्यक पर्न बस्तु तथा सामानहरू उपभोग गर्न पाइयोस् ।
यति मात्रै होइन केहि समय अगाडिदेखि विभिन्न रेस्टुरेन्ट तथा होटेलहरूले पनि आफ्ना परिकारहरू बजारमा अनलाइन तथा एप्लिकेशनहरूमा राखेर ग्राहकको इच्छा अनुसार होम डेलिभरी राखिसकेका छन् । कोरोनाकै कारण धरासाशी बनेका एउटा क्षेत्र हो रेस्टुरेन्ट तथा होटलहरू । यहि लकडाउनका बेलामा समेत ग्राहकहरूको ध्यानमा राखेर विभिन्न ब्राण्डहरूले अनलाइन तथा एप्लिकेशन मार्फत खानाका परिकारहरू ग्राहकको घरघरमा पुर्याइरहेका छन् ।
यस्तै अवसरलाइ सदुपयोग गर्दै नेपाली बजारमा अर्को अनलाइन तथा एप्लिकेशन मार्फत लोकल रेस्टुरेन्टबाट, लोकल कस्टुमरका लागि यहिका डेलिभरी राइडरहरूको उपलब्धता सहितको जस्टनेप (JUSTNEP) एप्लिकेशन JustNep Online Bussiness pvt.ltd ले बजारमा ल्याएको छ ।
बिदेशमा भएको जस्तै अति अत्याधुनिक तरिकाका खानेकुराका परिकारहरू राखिएको उक्त एपमा हजुरहरूले कसैलाइ गर्नुभयो भने केहि पाउनु पनि हुनेछ भने यो एप्लिकेशनमा आफ्नै वालेट भएकाले विदेशमा भएकाहरूले समेत वालेटबाट नेपालमा भएका परिवारलाइ जन्मदिन वा अन्य मनोरन्जनात्मक कार्यक्रमहरूमा सरप्राइज गिफ्टको रूपमा कुनै पनि विदेशको जस्तै खानाका परिकारहरू डेलिभरी गराउनु सक्नुहुनेछ ।
यो एप्लिकेशन भर्खरै बजारमा ल्याइएको र शुरूवाती चरणमा यो एप्लिकेशन डाउनलोड गरेबापत वालेटमा रू १०० तुरून्तै जम्मा हुनेछ भने कुनै पनि खानाका परिकारहरू अर्डरमा ५० प्रतिशत सम्म् छुट पाउनुहुनेछ ।
पहिलो चरणमा काठमाण्डाैँ उपत्यकाका ३ जिल्लाहरू काठमाण्डाैं, भक्तपुर र ललितपुरमा होम डेलभरी सहित सञ्जालनमा रहेका जानकारी गराइन्छ भने विस्तारै JustNep Online Bussiness नेपालका विभिन्न शहरहरूमा समेत सर्भिस दिइने जानकारी कम्पनीमा डाइरेक्टर प्रमोद लम्सालले बताउनु भयो ।
आजै तलको लिङ्कमा गइ एप डाउनलोड गर्नुहोस र रू १०० पाउनुहोस । साथै आफ्ना आफन्तहरूलाइ पनि रिफर गर्नुहोस् र कमाउनुहोस् ।
for download to Android
https://play.google.com/store/apps/details?id=com.justnep.customer
for download for IOS
https://apps.apple.com/app/id1513066186
आफ्नो प्रतिक्रिया दिनुहोस् !