भिडियो तुरुन्तै हेर्नुहोस्>> मादी नगरपालिका– १ उम्लिङ खोलागाउँको घट्नामा सं’लग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीले आफूले एउटै चि’र्प’ट’ले ६ जनाको पालैपालो ह’ ‘त्या गरेको बताएका छन् । तर भर्खरै ह”त्याराले आफ्नी आमाको मृ”त्युको बदला लिएको हुँ भन्दै यस्तो गरेको खबर छ ।
‘सुरूदेखि नै हामीले लोकबहादुरलाई शंकामा राखेका थियौं, तर प्रमाण केही पनि फेला परेन,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘लोकबहादुरको घरमा जब घटनामा प्रयोग भएको लुगा भेटियो, त्यसपछि भने प्रहरी उनलाई नियन्त्रणमै राखेर सोध्न थालेको थियो।’ लुगा भेटिएपछि उनीसँग प्रहरीले बयान लिन थालेको थियो। शुक्रबार राति भने नियन्त्रणमै लिएको थियो।
घ”ट’नामा स्था’नीय चि’नेजा’ने कै व्यक्ति को हात रहेको प्रह’रीले अ’नुमान गरेको थियो, सोही आधारमा अ”नुस’न्धान अगाडि बढा’एको प्रहरीले स्थानीय कार्की लाई प”क्राउ गरेपछि घ’ट’नामा आफ्नो सं’लग्नता स्वी’कार गरेको प्र”हरीले जनाएको छ । व्यक्तिगत रिसिबीका का’रण ह”त्या भएको प्र’हरीले जनाएको छ ।
कार्की बेलाबेलामा आ’क्रो’शि’त हुने, नजिकमा रहेकाहरुलाई जे पायो त्यहीले आ’क्र’म’ण गर्न खोज्ने,राति नसुत्ने र एक्लै हिँड्ने र घरका सदस्यसँग झैं’झ’ग’डा गर्ने स्वभावको रहेको प्रहरी अनुसन्धानले देखाएको छ। यसै क्रममा प”क्राउ परेका कार्की परिवार को १३ दिने ना’ता पर्ने व्यक्ति भएको प्रदेश प्रह’री कार्यालयका प्रमुख डिआइजी अरुण कुमार बिसीले जानकारी दिएका छन् ।
हेर्नुहोस् भिडियोः
आफ्नो प्रतिक्रिया दिनुहोस् !