TajaKura
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
    • बैँक / वित्त
    • रोजगार
    • पर्यटन
  • खेलकुद
  • समाज
    • अपराध
    • अन्तर्वार्ता
    • संस्कृति
  • स्वास्थ्य/शिक्षा
  • सुचना/प्राविधि
  • साहित्य
    • कविता/गजल
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • प्रवास
  • अन्य
    • विचार
    • फिचर
    • रोचक
    • पत्र-पत्रिका
    • राम्रो संसार
English
No Result
View All Result
TRENDING
प्रदेश सरकार प्रदेश १ प्रदेश सभा सुदुर पश्चिम कर्णाली प्रदेश भिडियो लुम्बिनी प्रदेश प्रदेश ३
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
    • बैँक / वित्त
    • रोजगार
    • पर्यटन
  • खेलकुद
  • समाज
    • अपराध
    • अन्तर्वार्ता
    • संस्कृति
  • स्वास्थ्य/शिक्षा
  • सुचना/प्राविधि
  • साहित्य
    • कविता/गजल
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • प्रवास
  • अन्य
    • विचार
    • फिचर
    • रोचक
    • पत्र-पत्रिका
    • राम्रो संसार
No Result
View All Result
No Result
View All Result

नेपाल आएपछि सबैले भनेः उद्धारका लागि धन्यवाद, अब विपिनको जीवन बचाऊ सरकार!

नेपाल आएपछि सबैले भनेः उद्धारका लागि धन्यवाद, अब विपिनको जीवन बचाऊ सरकार!

काठमाडौं, २६ असोज । इजरायलको दक्षिणी भाग किबुज अलुमिममा प्यालेस्टाइनी लडाकू समूह हमासले गरेको आक्रमणपछि त्यहाँ रहेका २५४ जना नेपाली नागरिकलाई सरकारले उद्धार गरेको छ । इजरायलका जोखिमयुक्त १६ स्थानबाट राजधानी तेल अबिबमा स्थानान्तरण गरिएका उनीहरूलाई नेपाल एयरलाइन्सको आरए–२३० उडानबाट काठमाडौं ल्याइएको हो ।

सरकारले गठन गरेको समन्वय संयन्त्रका संयोजक समेत रहेका परराष्ट्रमन्त्री एनपी साउद उद्धारका लागि बिहीवार बिहान इजरायलको तेल अबिबतर्फ प्रस्थान गरेका थिए । घटना भएको छेटौं दिनमा २५४ जनालाई स्वदेश ल्याएपछि परराष्ट्रमन्त्री साउदले उद्धार कार्यलाई निरन्तरता दिइने प्रतिक्रिया दिएका छन् ।

‘इजरायलमा रहेका नेपालीहरूको उद्धारका लागि आवश्यकता अनुसार थप विमान पठाइनेछ । मन्त्रिपरिषद्ले व्यावसायिक फ्लाइटबाट आउनेहरूको टिकट खर्च व्यहोर्ने र चार्टर विमान पठाउने निर्णय पनि गरेको छ’ मन्त्री साउदले विमानस्थलमा सञ्चारकर्मीसँग भने, ‘आवश्यकता अनुसार जहाजहरू पठाइनेछ । सरकार सजग छ, नेपाली दूतावासलाई निर्देशन गरिसकेको छ ।’

पहिलो चरणमा उद्धार गरिएकामध्ये अधिकांश ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका विद्यार्थीहरू छन् । यो कार्यक्रम अन्तरगत त्रिभवन, सुदूरपश्चिम र कृषि विश्वविद्यालयमा कृषि विज्ञान अध्ययनरत २६५ जना विद्यार्थी इजरायल पुगेका थिए । उनीहरूमध्ये १० जनाको हमासले गरेको आक्रमणमा परी मृत्युभएको थियो र चार जना घाइते भएका थिए ।

पछिल्लो विवरणअनुसार इजरायलमा रहेका ३६ वटा देशका करिब १३ सयभन्दा बढीको ज्यान गइसकेको छ भने सयौंको सङ्ख्यामा घाइते भएका छन् । नेपालसँगै फ्रान्स, जर्मनी, स्विजरल्याण्ड, नर्वे, फिनल्याण्ड, स्विडेन, ईटाली, स्पेन लगायतका अन्य देशले पनि आफ्ना सबै नागरिकको उद्धार गर्न सकेका छैनन् । युरोपका कतिपय देशले पहुँचवाला राष्ट्रसँग सहयोग मागिरहेका खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आइरहेका छन् ।

छिमेकी मुलुक भारतले पनि नेपालसँगै शुक्रबार बिहान मात्रै आफ्ना नागरिकलाई उद्धार गरेको छ । यस्तो अवस्थामा नेपाल सरकार सुरुको केही समय अलमलिएजस्तो देखिए पनि असुरक्षित स्थानमा रहेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता ल्याउने प्रक्रिया थालेको छ । स्रोतसाधन सम्पन्न र भूगोलका हिसाबले समेत सहजता भएका अन्य मुलुकले समेत आफ्ना नागरिकलाई फिर्ता लिन नसकिरहेको अवस्थामा सरकारले गरेको उद्दारलाई विद्यार्थी र अभिभावकले प्रशंसा गरेका छन् ।

शुक्रबार बिहान उद्धार विमानमार्फत काठमाडौं आइपुगेकाहरूले सरकारलाई धन्यवाद दिएका छन् । ‘धेरै जना अझै पनि ट्रमाबाट बाहिर निस्कन सक्नुभएको छ । धेरै आमा बाबाको आँखामा आलै छ । अहिले त्यहाँबाट यहा आउँदा सपनामा छु जस्तै लाग्दैछ’, रेश्मा श्रेष्ठले भावुक मुद्रामा भनिन्, ‘हाम्रा लागि चिन्ता चासो राख्नुभयो, यहाँसम्म ल्याउन मद्दत गर्नुभयो । यो गुन हामीले कहिल्यै तिर्न सक्दैनौं ।’

रेश्माले यस्तो भनिरहँदा स्वागत गर्न पुगेकी दिदीका आँखा पनि रसाए । ‘यो खुशीको आँसु हो । मेरो बहिनीलाई सकुशल पाएको छु । अरुको परिवारमा कस्तो होला भन्ने अनुभूति गर्न सक्छु’ उनले सरकारलाई आग्रह गरेकी छन्, ‘उहाँहरू (बाँकी रहेका) लाई पनि ध्यान दिन सरकारलाई आग्रह गर्छु ।’

सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल पुगेका लोकेन्द्र विष्टकी आमा चन्द्रा पनि छोरालाई सुकुशल उद्धार गरेर सरकारले लगाइदिएको गुन जिन्दगीभर नबिर्सने बताउँछिन् । ‘सरकारले यसरी ल्याइदियो भनेर विश्वास नै लागि रहेको छैन । यो गुन जिन्दगीभर बिर्सने छैन’ चन्द्राले भनिन्, ‘छोराले पासपोर्ट र ल्यापटप लिएर आयो, तर उ जीवित आयो । यो नै ठूलो कुरा हो ।’

नवलपरासी पूर्वका अर्जुन गिरीले पनि त्रिभुवन विमानस्थलमा अवतरण नभएसम्म बाँचिन्छ भन्ने नै नलागेको अनुभूति सुनाए । ‘रकेट बम आएर वर्षिंदा नेपाल आइन्छ भन्ने नै लागेको थिएन’ विमानस्थलमा सञ्चारकर्मीहरूसँग भने, ‘यहाँ ल्याण्ड भएपछि बाँचियो भन्ने लागेको छ । यसका लागि सरकारलाई धन्यवाद !’

विपिनको जीवन रक्षाका लागि पहल होस्
‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल पुगेका कञ्चनपुरका विद्यार्थी विपिन जोशी आक्रमण सुरु भएको एक हप्तासम्म पनि सम्पर्कमा आउन सकेका छैनन् । शुक्रबार बिहान काठमाडौं आइपुगेका उनका साथीहरूलाई आफ्नोभन्दा उनै विपिनको चिन्ता बढी देखिन्छ ।

विपिनलाई अन्तिम पटक देखेका उनका साथीहरू ‘रियल हिरोको खोजी गरिदिन’ आग्रह गरिरहेका छन् । त्रिभुवन विमानस्थलमा उत्रिएलगत्तै बिबुशा अधिकारीले अहिलेलाई आफूहरूको एउटै आग्रह ‘सेभ विपिन जोशी’ भएको बताइन् ।

‘विपिनले ग्रिनेड (हमासले बंकरमा प्रहार गरेको) बाहिर नफालेको भए १७ जनाकै अवस्था के हुन्थ्यो कल्पना गर्न सकिन्न । उनी रियल हिरो हुन्’, अधिकारी भन्दै थिइन्, ‘हामी आयौं, अब सरकारले उनको खोजीका लागि पहल गरिदेओस् ।’

ग्रिनेड प्रहार भएलगत्तै विपिनलाई हमासका लडाकूहरूले नियन्त्रणमा लिएको उनी बताउँछिन् । ‘उनी कस्तो अवस्थामा छन् भन्ने अहिलेसम्म थाहा छैन’ थाइल्याण्डले हमासको नियन्त्रणमा रहेका आफ्ना नागरिकलाई मुक्त गराउन वार्ता गरिरहेको सुनेको भन्दै उनले भनिन्, हाम्रो देशले पनि उसको समयमै उद्धार गरोस् ।’

प्रत्यक्षदर्शी विपिनका साथीहरूका अनुसार हमासले आक्रमण गरेको घटनास्थलबाट अन्य विदेशी नागरिकहरूसँगै उनलाई पनि लडाकुहरूले गाजा क्षेत्रतर्फ लगेका हुनसक्छन् ।

थाइल्यान्डको परराष्ट्र मन्त्रालयका एकजना प्रवक्ताले अन्तर्राष्ट्रिय सञ्चार माध्यमसँग हमासले सोही क्षेत्रबाट आफ्ना २० जना नागरिकलाई कब्जामा लिएको बताएका छन् । नेपालको परराष्ट्र मन्त्रालय र इजरायलस्थित नेपाली राजदूतावासले उनको स्थानीय प्रहरी संयन्त्र र अस्पतालमा खोजीका लागि आग्रह गरेको, तर अहिलेसम्म कुनै सूचना प्राप्त हुन नसकेको जनाइरहेका छन् ।

‘आक्रमणबाट घाइते भएकाहरूलाई राखिएको अस्पताल र प्रहरी लगायत सुरक्षा संयन्त्रसँग विपिनको खोजी कार्य जारी छ’ मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनिन्, ‘उहाँको पहिचानका लागि तस्वीर र पासपोर्टको प्रतिलिपि प्रयोग गरिएको छ ।’

इजरायलमा नभेटिएको र हमासका लडाकूहरूले नियन्त्रणमा लिएको प्रत्यक्षदर्शीहरूको भनाका अधारमा सरकारले विपिनको जीवन रक्षाका लागि पहिल गर्नुपर्ने देखिन्छ । राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वआयुक्त अन्सारी प्यालेस्टाइन र नेपालसँग सम्बन्ध भएका मुलुक वा अन्तर्राष्ट्रिय संघ संस्थामार्फत विपिनको जीवनरक्षाका लागि तुरुन्तै पहल थाल्नुपर्ने बताउँछिन् ।

‘युद्धग्रस्त क्षेत्रमा काम गर्ने संस्था रेडक्रस सोसाइटीको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) लाई यस विषयमा नेपाल सरकारले विलम्ब नगरिकन औपचारिक जानकारी दिएर जीवनरक्षाको लागि अपिल गर्नुपर्छ’ उनी भन्छिन्, ‘पक्कै पनि यतिबेला गाजा र इजरायल दुवै क्षेत्रमा आईसीआरसीले काम गरिरहेको होला । जेनेभास्थित नियोगमार्फत खोजी र समन्वयका लागि अनुरोध गर्नुपर्छ ।’

कूटनीतिक सम्बन्ध स्थापना नभएका कारण प्यालेस्टाइनसँग सिधै संवाद गर्न नसकिएको भए अन्य मित्रराष्ट्रको सहयोग लिन सकिने अन्सारी बताउँछिन् । ‘प्यालेस्टाइन वा हमाससँग हाम्रो सम्बन्ध छैन । तर भारतमा प्यालेस्टाइनको राजदूतावास नै छ’ उनी भन्छिन्, ‘यदि हाम्रा नागरिक उनीहरू कब्जामा छन् भने नेपाल सरकारले छिमेकी मुलुक भारतमार्फत भएपनि प्यालेस्टाइन सरकारसँग विपिनको जीवनरक्षाको विषयलाई लिएर संवाद गर्नुपर्छ ।’

शनिबार हमासको आक्रमण परेर मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव ल्याउन बाँकी नै छ । सरकारी अधिकारीहरूका अनुसार इजरायल सरकारले हस्तान्तरण गरेपछि उनीहरूको शव ल्याइनेछ । तर आइतबार नै परिवारको सदस्य गुमाएको खबर पाएको परिवारले जतिसक्दो छिटो शव ल्याइदिन आग्रह गरेका छन् । सरकारले यसलाई पनि प्राथमिकतामा राख्नुपर्नेछ ।

अरु पनि छन् चुनौती
हमासको आकस्मिक आक्रमण भोगेको इजरायल दिन बित्दै जाँदा आफैं थप आक्रामक बन्दै गइरहेको छ । उसले हमासको पकड क्षेत्र गाजाँपट्टीमा निरन्तर हमला गरिरहेको छ भने अन्य छिमेकी मुलुकमा पनि आक्रमण बढाएको छ ।

अमेरिकाको बलमा इजरायलले यतिबेला गाजा क्षेत्रसँगै सिरिया, लेबनानलगायत छिमेकी मुलुकमा समेत लगातार आक्रमण गरिरहेको छ । हामसलाई ‘खतम गर्ने’ भन्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्धको घोषणा गरेका छन् । इजरायललाई घेराबन्दी गरेका अन्य मुलुकका लडाकू समूहले पनि आक्रमणलाई तीब्रता दिइरहेका छन् ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता लम्सालका अनुसार इजरायलको राजधानी तेल अबिबमा रहेको नेपाली दूतावासका कर्मचारी अहिले नै बंकरभित्र बसेर काम गरिरहेको छन् । ‘बाहिर निस्कनसक्ने स्थिति र अनुमति दुवै छैन’ उनले भनिन् ।

यसले इजरायलमा युद्ध रोकिने होइन थप बढ्ने देखिन्छ । यस्तो बेलामा इजरायलको दक्षिणी र उत्तरी सीमानामा रहेका नेपालीलाई तेल अबिब जस्ता सुरक्षित भनिएका सहरमा स्थान्तरण गरे पनि युद्ध नरोकिंदा सम्भावित क्षति बढ्न सक्छ ।

इजरायलको बढ्दो तनावलाई मध्यनजर गरी आफ्ना नागरिकलाई फिर्ता ल्याउने लगायत उपयुक्त विकल्पमा अहिले नै काम गर्नुपर्ने राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वआयुक्त अन्सारी बताउँछिन् । ‘पछि के हुन्छ भन्ने कुरा फरक हो, अहिले त्यहाँको अवस्था जटिल बन्दै गएको देखिन्छ’ उनले भनिन्, ‘नेपाल सरकारले आफ्ना नागरिकलाई उचित विकल्पको व्यवस्था गरी सुरक्षित गर्नुपर्छ ।’

उनका अनुसार विभिन्न देशले सुरुमै ‘एडभाइजरी’ जारी गरेर आफ्ना नागरिकलाई तत्काल इजरायल छाड्न र नजान भन्यो । तर नेपालले त्यही भन्न पनि समय लगायो । ‘युद्धको अवस्थामा यो काम समयमै गर्नुपर्छ र आफ्ना नागरिकलाई विकल्प दिनुपर्छ’ आफ्ना थप नागरिकलाई कसरी सुरक्षित स्थानतर्फ लैजाने भन्ने विषयलाई प्राथमिकता दिनुपर्ने अन्सारीको जोड छ ।

तर रोजगारका लागि इजरायल पुगेका नेपालीहरू सहजै फर्किन सक्ने अवस्था पनि देखिएको छैन । इजरायलस्थित नेपाली राजदूतावासका फस्र्ट सेक्रेटरी अर्जुन घिमिरेका अनुसार आक्रमण सुरु भएको दोस्रो दिन नेपाल फर्किन नाम दर्ता गराएका कतिपयले तेस्रो दिन नफर्किने सूचना दिएका दिएका छन् । यस्तो सूचना दिनेमा अधिकांश रोजगारका लागि पुगेका नेपाली छन् ।

घर परिवारको आर्थिक अवस्था र इजरायल जाने क्रममा खर्चिएको रकमका कारण पनि धेरैलाई फर्किहाल्ने निर्णय लिन गाह्रो परेको हुनसक्छ । त्यसैले सरकारले इजरायलको घटनाक्रमलाई नजिकबाट हेर्ने, आपतकालीन अवस्था आउन लागे कसरी उद्धार गर्ने भनेर पूर्वतयारी गरेर बस्नुपर्ने देखिन्छ ।

सत्तारुढ दल माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले मंगलबारको संसदीय समिति बैठकमा प्यालेस्टायन–इजरायल तनाव बढ्नसक्ने भएकाले सरकार सतर्क हुनुपर्ने बताएका थिए । ‘यो तनाव थप विस्तार पनि हुनसक्छ’, उनले भनेका थिए, ‘छिमेकी देशहरूसँग पनि सम्बन्ध बनाइराख्नुपर्छ, आवश्यक पर्दा सबैलाई उद्धार गर्नसक्ने भएर बस्नुपर्छ ।’

कोरोना महामारीको समयमा पूर्वतयारी नगर्दा अप्ठ्यारो भएको स्मरण गर्दै त्यसबाट पाठ सिकेर सरकारले वैकल्पिक योजनाहरूमा काम गरिराख्नुपर्ने बताएका थिए ।

नेपालीहरूको उद्दारका लागि इजरायल पुगेका परराष्ट्रमन्त्रीसाउदका अनुसार त्यहाँको विदेश मन्त्रालयका ‘चिफ अफ प्रोटोकल’ लगायत अधिकारीसँग विमानस्थलमै भएको भेटमा नेपालीहरूको सुरक्षाका लागि आग्रह गरिएको छ । भेटका लागि इजरायलका विदेशमन्त्री एली कोहेन विमानस्थल आएको भएपनि आफू पुग्न ढिला भएको र सुरक्षा सम्बन्धी आन्तरिक बैठकमा जानु परेका कारण समकक्षी फर्किएको भन्दै उनले भने, ‘इजरायल सरकार त्यहाँ भएका नेपाली र अरु विदेशीलाई सुरक्षित राख्न सतर्क र समर्पित पाएको छ ।’

ShareTweetShare

सम्बन्धित खवर

कलिलै उमेरको प्रेम सम्बन्धको परिणाम: डष्टबिनभित्र मृत नवजात शिशु
समाचार

कलिलै उमेरको प्रेम सम्बन्धको परिणाम: डष्टबिनभित्र मृत नवजात शिशु

जन्ती फर्केपछि बेहुलीको घरमा नाचगान गर्न खोजे, सम्झाउन खोज्दा युवकको हत्या
समाचार

जन्ती फर्केपछि बेहुलीको घरमा नाचगान गर्न खोजे, सम्झाउन खोज्दा युवकको हत्या

मिति २०७७ चैत १२ गते बिहीबार, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य
समाचार

श्री पाथिभरा माताले सबैकाे कल्याण गरून्! हेर्नुहोस् फागुन १४ गते सोमवारको राशिफल

कुवेत गएर अलपत्र परेका सात नेपाली कामदारलाई उद्धार
समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पाँचदिन बन्द हुन सक्ने

शीतलहरबाट जनजीवन कष्टकर बन्दै…
समाचार

आजकाे माैसमः तराईंमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

आज सोनाम ल्होसार, विविध कार्यक्रम गरि मनाइँदै
धर्म सँस्कृति

आज सोनाम ल्होसार, विविध कार्यक्रम गरि मनाइँदै

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कलिलै उमेरको प्रेम सम्बन्धको परिणाम: डष्टबिनभित्र मृत नवजात शिशु

कलिलै उमेरको प्रेम सम्बन्धको परिणाम: डष्टबिनभित्र मृत नवजात शिशु

4 months ago
कमाई र सुरक्षाकाे हिसावले अत्यन्तै राम्रो गन्तव्य रहेकाे इजरायल ६ वर्षपछि खुल्दै…

इजरायल र हिजबुल्लाहबीच युद्धविराम सम्झाैता

6 months ago
विमानस्थलको शौचालयको दराजमा सुन, तस्करसँग चाबी

ह्वात्तै घटेको सुनको मूल्य आज फेरि बढ्यो

6 months ago
जन्ती फर्केपछि बेहुलीको घरमा नाचगान गर्न खोजे, सम्झाउन खोज्दा युवकको हत्या

जन्ती फर्केपछि बेहुलीको घरमा नाचगान गर्न खोजे, सम्झाउन खोज्दा युवकको हत्या

1 year ago
मिति २०७७ चैत १२ गते बिहीबार, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

श्री पाथिभरा माताले सबैको रक्षा गरुन् ! हेर्नुहोस् यस्तो छ फागुन २८ गते सोमवारको राशिफल

1 year ago
मिति २०७७ चैत १२ गते बिहीबार, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

श्री पाथिभरा माताले सबैको रक्षा गरुन् ! हेर्नुहोस्, यस्तो छ फागुन २४ गते बिहिवारको राशिफल

1 year ago

खबरटाईम मिडिया प्रा.लि. द्वारा संचालित ताजाकुरा डटकम बिश्वको कुनै पनि कुनामा घटेका घटनाहरूलाई समाचारको रूपमा प्रकाशन गर्ने अनलाइन पोर्टल हाे । यदि यहाँहरूसँग हाम्रो बारेमा कुनै रिपोर्ट, सुझाव तथा कमेन्टहरू भएमा हामीलाई इमेलमा सिधै सम्पर्क गर्नुहाेला
वेबसाइट: https://tajakura.com
इमेल: admin@tajakura.com
सम्पर्क ठेगाना: काठमाडौँ नेपाल

सम्पर्क फोन: ९८५१०११०४६, ९८१८६१०४१५

  • situs panen77
  • b88 slot
  • s77 resmi
  • daftar slot88
  • judi slot online pulsa
  • slot online gacor
  • info rtp slot gacor
  • keluaran togel hari ini
  • daftar panengg
  • agen slot300
  • situs b88
  • sbobet login
  • rtp slot online
  • judi slot gacor online
  • slot deposit pulsa
  • poker online terpercaya
  • situs slot online
  • result hk lengkap
  • slot deposit dana
  • agen sbobet terpercaya
  • rtp live slot online
  • slot gacor gampang menang
  • slot deposit pulsa
  • judi poker online
  • daftar slot online
  • daftar sbobet
  • rtp slot gacor online
  • slot gacor hari ini
  • slot pulsa tanpa potongan
  • slot300 resmi
  • link alternatif b88
  • slot gacor hari ini
  • rtp live slot
  • rtp slot online
  • totoslot login
  • togel online
  • toto macau
  • daftar slot gacor
  • slot joker123
  • demo slot pragmatic play
  • rtp slot tereprcaya
  • sabung ayam sv388
  • situs slot deposit pulsa
  • slot deposit pulsa tanpa potongan
  • result togel online
  • sbobet wap
  • rtp live slot
  • slot gacor resmi
  • slot gacor
  • judi slot gacor terpercaya
  • rtp live slot gacor
  • daftar joker123
  • situs judi bola
  • slot pulsa tanpa potongan
  • keluaran togel online
  • daftar sultan188
  • agen sultan188
  • sultan188 resmi
  • sultan188
  • sultan188 terpercaya
  • situs panengg
  • slot gacor
  • slot online terpercaya
  • sultan69 login
  • daftar sultan69
  • sultan69 login
  • daftar sultan69
  • sultan69 slot
  • indoxx1
  • lk21 indoxxi
  • situs sultan69
  • sultan69 login
  • sultan69
  • slot69 slot
  • slot online terbaik
  • sultan188 slot
  • b88 login
  • prediksi sgp hari ini
  • result hk lengkap
  • prediksi sgp
  • paito hk
  • erek-erek
  • slot
  • rtp slot
  • berita judi online
  • bocoran slot gacor hari ini
  • judi slot deposit pulsa
  • situs joker123 terpercaya
  • agen sbobet wap
  • daftar idn poker online terpercaya
  • slot deposit pulsa
  • toto togel
  • slot pulsa
  • idn poker
  • daftar slot300
  • situs slot300
  • link alternatif slot300
  • judi slot88
  • prediksi sgp
  • prediksi hk
  • prediksi hk malam ini
  • prediksi hk
  • prediksi sydney
  • prediksi sgp hari ini
  • erek erek 3d
  • buku mimpi 2d
  • buku mimpi 4d
  • prediksi macau hari ini
  • togel hongkong
  • togel singapore
  • togel malaysia
  • slot138
  • panen138
  • panen138
  • lk21
  • indoxxi
  • nonton film lk21
  • slot300
  • slot300
  • panengg
  • panengg
  • panen77
  • rtp b88
  • agen s77
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/-/sbobet/
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/rtp-slot/
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/slot-gacor/
  • slot138
  • situs slot138
  • slot138 resmi
  • panen138 slot
  • situs panen138
  • http://actadiurna.fisip.unsoed.ac.id/wp-includes/lk21/
  • agen panengg
  • daftar sultan188
  • daftar slot138
  • slot138 terpercaya
  • rtp slot138
  • agen slot138
  • panen77 slot
  • panen137 resmi
  • daftar sultan69
  • situs sultan69
  • login panen138
  • panen138
  • daftar panen138
  • agen panen138
  • panen138 slot
  • rtp panen138
  • हाम्रो टीम

    सूचना बिभाग दर्ता नं: १४७/०७३-०७४

    सञ्चालक/प्रबन्ध निर्देशक : शोभा मानन्धर
    प्रधान सम्पादक : हरि मानन्धर
    साहित्यः यश घिमिरे (नेपाल)
    व्यवस्थापक : रतन चन्द
    डेक्स सम्पादक : कविता सेडाई
    प्रमुख सल्लाकार : कृष्ण ज्ञावली

    प्रवास प्रतिनिधिः सुमन कार्की
    शवनम (जापान)
    उजैन (कोरिया)

    समाचार               विजनेश

    समाज                             अर्थ

    खेलकुद                          रोजगार

    प्रवास                              बैँक/वित्त

    राजनीति                          अटो

    राष्ट्रिय                              सुचना/प्रवाधि

    अन्तर्राष्ट्रिय                        पर्यटन

    © 2021 TajaKura. All Rights Reserved

    No Result
    View All Result
    • समाचार
      • राष्ट्रिय
      • अन्तर्राष्ट्रिय
      • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
      • बैँक / वित्त
      • रोजगार
      • पर्यटन
    • खेलकुद
    • समाज
      • अपराध
      • अन्तर्वार्ता
      • संस्कृति
    • स्वास्थ्य/शिक्षा
    • सुचना/प्राविधि
    • साहित्य
      • कविता/गजल
    • प्रदेश
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • कर्णाली प्रदेश
      • लुम्बिनी प्रदेश
      • गण्डकी प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • प्रवास
    • अन्य
      • विचार
      • फिचर
      • रोचक
      • पत्र-पत्रिका
      • राम्रो संसार

    © 2021 TajaKura. All Rights Reserved