TajaKura
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
    • बैँक / वित्त
    • रोजगार
    • पर्यटन
  • खेलकुद
  • समाज
    • अपराध
    • अन्तर्वार्ता
    • संस्कृति
  • स्वास्थ्य/शिक्षा
  • सुचना/प्राविधि
  • साहित्य
    • कविता/गजल
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • प्रवास
  • अन्य
    • विचार
    • फिचर
    • रोचक
    • पत्र-पत्रिका
    • राम्रो संसार
English
No Result
View All Result
TRENDING
प्रदेश सरकार प्रदेश १ प्रदेश सभा सुदुर पश्चिम कर्णाली प्रदेश भिडियो लुम्बिनी प्रदेश प्रदेश ३
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
    • बैँक / वित्त
    • रोजगार
    • पर्यटन
  • खेलकुद
  • समाज
    • अपराध
    • अन्तर्वार्ता
    • संस्कृति
  • स्वास्थ्य/शिक्षा
  • सुचना/प्राविधि
  • साहित्य
    • कविता/गजल
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • प्रवास
  • अन्य
    • विचार
    • फिचर
    • रोचक
    • पत्र-पत्रिका
    • राम्रो संसार
No Result
View All Result
No Result
View All Result

स्याङ्ग्जाकाे हरिनासमा बुद्ध पुजा, भिक्षाटन सहित धर्मदेशना कार्यक्रम सम्पन्न

स्याङ्ग्जाकाे हरिनासमा बुद्ध पुजा, भिक्षाटन सहित धर्मदेशना कार्यक्रम सम्पन्न

सहभागि हुनुहोस । ज्ञान लाभ लिनु होस ।। मैत्रिवान बन्नु होस ।।। भन्ने सबैको कल्याण र मंगलको अपेक्षा र कामना सहित धम्म ह्वील फाउण्डेशन, नेपालको आयोजनामा आयोजित कार्यक्रमको मुख्य आकर्षण भनेको भक्तपुर स्थित मुनि बिहारका श्रद्धेय गरुको (अर्जुन मगर) सहित ३ जना भिक्षुहरुको उपस्थित रहेको थियो । पहिलो पटक भिक्षुहरु को उपस्थिती सहितको कार्यक्रम भएकोले वरपरका मानिसहरुमा उत्सुकताका साथै कैलुहलता विधमान रहेको मानिसहरु को उपस्थिति संगै वहाहरुको जिज्ञासाले प्रष्ट पार्दथ्यो ।

कार्यक्रम तीन चरणमा विभाजन गरि आयोजना गरिएको थियो । जस अन्तर्गत बिहान बुद्ध पूजा, भिक्षाटन र धर्मदेशना । कार्यक्रमको प्रमुख अतिंथिको रुपमा धर्मोदय सभा, नेपाल वरिष्ठ उपाध्यक्ष एंव पूर्व माननिय तथा संबिधान सभा सदस्य श्री ईन्द बहादुर गुरुङ हुनुहुन्थ्यो ।

हरिनास, १ खैरेकोटमा अवस्थित बुद्ध मुर्ति प्रागंणमा श्रद्देय भिक्षुहरुले बुद्ध पूजा गरि कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । स्थानिय ९७ बर्षिय बखत बहादुर गुरुङले मैनबत्ति बालेर बुद्ध पूजा कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । श्रदेय भिक्षुहरुबाट मंगलपाठ स्त्रोत सहित पंचशिल ग्रहण गरि कार्यक्रमलाई अगाडि बढाईएको थियो । वडा अध्यक्ष श्री ईन्द्र बहादुर गुरुङको अध्यक्षतामा भएको बुद्ध पूजा कार्यक्रममा यस्ता कार्यक्रमले दुरदराजमा रहेका आम मानिसहरुलाई बुद्धको शिक्षा र त्यससंग सम्बन्धित संस्कार एंव संस्कृतिका व्यक्ति तथा समाजका लागि लाभ हुने कुरा बताउनु भयो ।

प्रमुख अतिथिका रुपमा उपस्थित हुनु भएका धर्मोदय सभाका वरिष्ठ उपाध्यक्ष तथा पूर्व माननिय तथा संविधानसभा सदस्य ईन्द्र बहादुर गुरुगंले हामी पछाडि पर्नुको कारणहरु भनेकै अरुको देखासिखी र नक्कल गर्ने अनि आफ्नो मौलिकता लाई प्रमुखता दिनु नितान्त आवश्यक छ । आफु बुद्ध धर्म मा लागेको किस्सा सुनाउनु हुदै २०३८ साल देखि धर्मोदय सभामा जोडिएर निरन्तर निरन्तर बुद्ध धर्म तथा बुद्धको शिक्षा जनमानस सम्म पुर्याउन विभिन्न कठिन परिस्थित तथा अप्ठ्याराहरु झेल्दै राजनितिक तवरले, सांस्कृतिक तवरले आफु लागि परेको प्रेरणादायी प्रसंगहरु बताउनु भयो ।

त्यसपछि शुरु भएको भिक्षाटन कार्यक्रममा स्थानिय गुरुगं समुदाय तथा अन्य ब्रहाम्णसमुदायका मानिसहरुको पनि उपस्थिति थियो । आफ्नो ठाँऊमा भिक्षुहरुको उपस्थितिमा त्यसरी पहिलो पटक भईरहेको भिक्षाटन कार्यक्रममा स्थानिय मानिसहरु लामबद्ध भएर आफुहरुले दानका लागि साथमा ल्याएका चामल, पैसा तथा अन्य सामाग्रीहरु प्रदान गरि रहदा लाग्दथ्यो यस्ता कार्यहरु बर्षो देखि भई रहन्थ्यो अर्थात यहाका मानिसहरु यस कार्यमा पहिला नै अभ्यस्त थिए ।

हरिनास-०१, छेक्मा, पिपल भन्ज्याङ्गबाट पुन शुरु भएको भिक्षाटन कार्यक्रमा सहभागी हुन वरपरबाट लामो समयदेखि भिक्षाटनका लागि ल्याईएका सामाग्रीहरु साथमा लिएर मानिसहरु प्रतिक्षारत थिए । जब भिक्षुहरुको उपस्थिति भयो मानिसहरु बडो उत्साह एंव कौतुहलताका साथ प्रतिक्षामा रहेको भाव देखिन्थ्यो । लामबद्ध भएर आफुसँग भएका चामल, पैसा आदिलाई भिक्षुहरुको भिक्षापात्रमा मुठ्ठीदान गर्न अग्रसतामा बृद्ध बा-आमा, दिदीबहिनी तथा बालबालिकाहरुले बडो उत्साहका साथ प्रदान गरिरहेका दृश्य कम्तिको रोमान्चक तथा आकर्षण युक्त थियो । त्यहॅाबाट पैदल हिड्दै साल्डाडा हट्टियामा भिक्षाटनमा सहभागी हुन प्रत्येक घरबाट घर धनीहरु दानपात्रमा चामल तथा पैसा लिएर उपस्थिति भई रहनुहुन्थ्यो । यदि आफ्नो घर छेउमा भिक्षुहरुको उपस्थिति हुदाका बखत दसहभागि हुन छुट्टेको खण्डमा दाम पात्रमा दान सामाग्री बोकेर तल सम्म हतार हतारमा आएर भिक्षापात्रमा दान प्रदान गर्नु हुन्थ्यो । कहिले काहि त केहि बेर भिक्षुहरुलाई पर्खाउनु पनि पर्थ्यो ।

कार्यक्रमको तेश्रो चरणमा शुभारम्भ भएको धर्मदेशना तथा औपचारिक कार्यक्रमको अध्यक्षता बुद्ध ज्ञान, नैतिकवान, दुःख मुक्तियान भन्ने उद्देश्यले जनजनमा बुद्धको शिक्षा फैलाउने तथा पुर्याउन स्थापित धम्म ह्वील फाउन्डेशनका अध्यक्ष श्री हरि प्रसाद मानन्धरले गर्नु अध्यक्षतामा भएको कार्यक्रम श्री सुन्दर प्रसाद मानन्धरले सञ्चालन गर्नु भएको थियो ।

श्रदेय भिक्षु गरुको (अर्जुन मगर)ले धम्म धारण गर्नका लागि हो । समाजमा व्याप्त अन्धविश्वास, रुढीवादी सोचलाई चिर्नका लागि धर्मको वास्तविक परिभाषा बुझ्नु आवश्यक छ । यसलाई सहि अर्थमा बुझाउन सक्ने र मानिसलाई विश्वास दिलाउन सक्ने सत्य धर्म तथा ज्ञान बुद्धको शिक्षामा निहित छ भन्ने कुरालाई सरल भाषामा विभिन्न उदाहरणहरु दिदै प्रष्ट्याउनु भएको थियो ।

कार्यक्रम संचालन गर्ने क्रममा बिच बिचमा संचालक श्री सुन्दर प्रसाद मानन्धरले बुद्धको शिक्षाको सार भनेकै शील, समाधि र प्रज्ञा हो, यसका लागि ज्ञान र अनुभव द्वारा मात्र बुझ्न सकिने कुरा आफ्नो अनुभुतीहरु साट्दै प्रष्ट्याउनु भएको थियो ।

नेपाल मगर बौद्ध समाजका केन्द्रिय उपाध्यक्ष श्री सूर्य बहादुर थापाले बुद्ध शिक्षालाई व्यवहारमा उतार्नु अहिलेको समयको आवश्यकता हो । परियति र प्रतिपदि २ पाटा रहेको बुद्धको शिक्षालाई प्रथमत बुझ्न परियति शिक्षालाई आफ्ना बालबालिका तथा जो सुकै उमेर अवश्थाका मानिसहरु ले पढ्दा हुने कुरा स्वंय आफुले परियति अध्ययन गर्दै गरेको उदाहरण दिएर अरुलाई प्रेरणा प्रदान गर्नु भएको थियो ।

धर्मोदय सभा, पोखरा, नेपालका अध्यक्ष तथा बौद्ध विद्धान श्री टि. बि पुनले बुद्ध धर्म तथा बुद्धको शिक्षालाई सम्बद्धन तथा प्रबद्धन गर्न राज्य स्तरबाट नै पहल हुनु पर्नेमा अहिले जताततै बाट आक्रमण भई रहेको अवश्था छ । सम्बन्धित सरोकार वालाहरु सचेत भई स्वस्फुर्त आफ्नो मौलिक धर्म सस्कार, सस्कृतिको संरक्षणमा लाग्नु पर्ने अवश्था आएको बताउनु भयो ।एंव आफ्नो मौलिक धर्म संस्कार संकृति माथि हुने हस्तक्षेप तथा अतिक्रमणका विरुद्ध आवाज उठाउन कुनै पनि कसुर बाकी राख्नु हुदैन, यसले आफ्नो मौलिक हक अधिकारको स्थापित गर्दै व्यक्ति र समाजलाई सम्वृद्धि तर्फ लैजाने कुरा बताउनु भयो ।

कार्यक्रमको प्रमुख अतिथि श्री ईन्द्र बहादुर गुरुङले आफ्नो मन्तव्य राख्दै सम्पूर्ण बौद्धहरु जातिगत रुपले बौद्ध हौ भनेर मात्र पुग्दैन राज्यको हरेक ठॅाऊमा पहिचान प्रस्तुत गर्नु पर्ने ठॅाऊमा आफु बौद्ध हौ भनेर परिचय दिन चुक्नु हुदैन । एक व्यक्तिको पहिचानले केवल उसको मात्र पहिचान नगरि बहुसंख्यक बौद्ध प्रतिशत गणनामा प्रभाव पार्ने हुदॅा बिशेष गरेर जनगणनामा चनाखो हुन सुझाउनु भयो । २०६८ सालमा सबैको मेहनतले एघार प्रतिशत रहेको बौद्धहरुको संख्या २०७८ सालको जनगणनामा बढ्नुको सट्टा झन १ प्रतिशतले घट्न पुगेको र यसमा हामी बौद्धहरु कै कमजोरी या लापरवाहिले हुन पुगेको तित्तो सत्यतालाई सबैका सामु राख्नु भयो । देशले अख्तियार गर्ने निति नियम निर्माणमा तथा बौद्ध धर्म संग सम्बन्धित कला, सम्पदा, संस्कृति आदिको संरक्षण तथा सम्बर्द्धन गर्न जनगणनामा उल्लेखित संख्याले पनि ठूलो प्रभाव पार्ने हुनाले सबै जनजातिहरु यस प्रति संवेदनशिल हुन सुझाउनु भयो । जनजातिका मुद्दाहरु र बुद्ध धर्म यी दुबै पर्याय जस्तै भएको हुनाले यी दुबैका बिंषयहरु कुनै न कुनै रुपले एक अर्का संग सम्बन्धित छन् । एकको मुद्दा उठान गर्दा अर्कोको बिषय जोडिने हुदा समय समयमा आफुले उठाउदै आई रहेको बिषय तथा मुद्दाले राजनितिक रुपले महत्व पाई जनजाति र बुद्ध धर्मको पक्षमा निणर्य हुन पुगेको कुरा पनि बताउनु भयो । श्री खडग बहादुर थापा मगरको अध्यक्षतामा नव गठित धर्मोदय सभाको शाखा हरिनास गॅाऊपालिका ईकाईलाई धन्यवाद तथा बधाई दिदै बुद्धको शिक्षालाई आफ्नो मौलिक हक जस्तै ठानेर आफ्नो समुदायमा लगाउन प्रभावकारी ढंगले लाग्न पनि सुझाव दिनु भयो ।

कार्यक्रमको समापन गर्दै कार्यक्रमको अध्यक्षता गर्नु भएका फाउण्डेसनका अध्यक्ष हरि प्रसाद मानन्धरले बुद्धको शिक्षा केवल पढ्न जान्नको लागि मात्र भन्दा पनि व्यवहारमा लागु गर्नका लागि हो भनि बताउनु भयो । नेपालमा नै जन्मेर विश्वभर प्रसिद्ध भगवान बुद्धको पहिचान र खोजी गर्न आफ्नै भूमि नेपालमा बुद्ध वाज वर्न ईन नेपाल भनेर टुडिंखेलमा चिच्याउनु पर्ने विडम्बना रहेको कुरा औल्याउनु भयो ।

हरिनास गॅाऊपालिका वडा नं. १ का साल्डाडा दुबै हट्टिया, सारुथंर, छेक्मा, रानाथरका स्थानियहरु को सहभागिता रहेको उक्त कार्यक्रम स्थानिय माझ बुद्धको शिक्षा अवगत गराउन एंव यस संग सम्बन्धित बिषयको उठान गर्न एक किसिमको महत्वपुर्ण उपलब्धि मान्नै पर्ने हुन्छ । भिक्षुहरुलाई दुलेगौडा भन्ने स्थानबाट कार्यक्रमको स्थान सम्म लैजाने क्रममा एक जना स्थानियको उत्सुकता पूर्वकको प्रश्नले यहि प्रष्ट्याछ, साच्चै भिक्षुहरुले त यस्तो पहिरन लगाउनु हुंदो रहेछ, अनि वहॅाहरुको श्रीमतिहरु ले कस्तो पहिरन लगाउछ होला है? अनि परिवार कसरी पाल्नु हुन्छ होला है?

साथै हरिनास गाऊपालिकाका अन्य वडाबाट मानिसहरुको समेत उपस्थिति थियो । हाम्रो मौलिक धर्म बौद्ध हो है भनेर थोरै भए पनि जानकारी भएर यस तर्फ कुनै न कुनै रुपले अग्रसर त्यहॅाका जनजाति समुदायलाई यस्तो किसिमको कार्यक्रमले अवश्य बुद्ध धर्म तथा बुद्धको शिक्षालाई बुझि जीवनलाई सुःख, शान्ति एंव आनन्दमय बनाई दुःखबाट मुक्ति दिलाउन अवश्य सार्थक प्रयास भएको कुरालाई गर्व गर्न सकिन्छ ।

ShareTweetShare

सम्बन्धित खवर

एनपिएलको दोश्रो सँस्करणमा आज लिग चरणको अन्तिम खेल हुँदै
खेलकुद

एनपिएलको दोश्रो सँस्करणमा आज लिग चरणको अन्तिम खेल हुँदै

१३ वर्षीया किशोरी अंशु गौतमको हत्या आरोपमा प्रहरीले एकजना छिमेकी समातिए…
banner news

१३ वर्षीया किशोरी अंशु गौतमको हत्या आरोपमा प्रहरीले एकजना छिमेकी समातिए…

कलिलै उमेरको प्रेम सम्बन्धको परिणाम: डष्टबिनभित्र मृत नवजात शिशु
समाचार

कलिलै उमेरको प्रेम सम्बन्धको परिणाम: डष्टबिनभित्र मृत नवजात शिशु

जन्ती फर्केपछि बेहुलीको घरमा नाचगान गर्न खोजे, सम्झाउन खोज्दा युवकको हत्या
समाचार

जन्ती फर्केपछि बेहुलीको घरमा नाचगान गर्न खोजे, सम्झाउन खोज्दा युवकको हत्या

मिति २०७७ चैत १२ गते बिहीबार, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य
समाचार

श्री पाथिभरा माताले सबैकाे कल्याण गरून्! हेर्नुहोस् फागुन १४ गते सोमवारको राशिफल

कुवेत गएर अलपत्र परेका सात नेपाली कामदारलाई उद्धार
समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पाँचदिन बन्द हुन सक्ने

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

एनपिएलको दोश्रो सँस्करणमा आज लिग चरणको अन्तिम खेल हुँदै

एनपिएलको दोश्रो सँस्करणमा आज लिग चरणको अन्तिम खेल हुँदै

4 hours ago
१३ वर्षीया किशोरी अंशु गौतमको हत्या आरोपमा प्रहरीले एकजना छिमेकी समातिए…

१३ वर्षीया किशोरी अंशु गौतमको हत्या आरोपमा प्रहरीले एकजना छिमेकी समातिए…

4 hours ago
कलिलै उमेरको प्रेम सम्बन्धको परिणाम: डष्टबिनभित्र मृत नवजात शिशु

कलिलै उमेरको प्रेम सम्बन्धको परिणाम: डष्टबिनभित्र मृत नवजात शिशु

11 months ago
कमाई र सुरक्षाकाे हिसावले अत्यन्तै राम्रो गन्तव्य रहेकाे इजरायल ६ वर्षपछि खुल्दै…

इजरायल र हिजबुल्लाहबीच युद्धविराम सम्झाैता

1 year ago
विमानस्थलको शौचालयको दराजमा सुन, तस्करसँग चाबी

ह्वात्तै घटेको सुनको मूल्य आज फेरि बढ्यो

1 year ago
जन्ती फर्केपछि बेहुलीको घरमा नाचगान गर्न खोजे, सम्झाउन खोज्दा युवकको हत्या

जन्ती फर्केपछि बेहुलीको घरमा नाचगान गर्न खोजे, सम्झाउन खोज्दा युवकको हत्या

2 years ago

खबरटाईम मिडिया प्रा.लि. द्वारा संचालित ताजाकुरा डटकम बिश्वको कुनै पनि कुनामा घटेका घटनाहरूलाई समाचारको रूपमा प्रकाशन गर्ने अनलाइन पोर्टल हाे । यदि यहाँहरूसँग हाम्रो बारेमा कुनै रिपोर्ट, सुझाव तथा कमेन्टहरू भएमा हामीलाई इमेलमा सिधै सम्पर्क गर्नुहाेला
वेबसाइट: https://tajakura.com
इमेल: admin@tajakura.com
सम्पर्क ठेगाना: काठमाडौँ नेपाल

सम्पर्क फोन: ९८५१०११०४६, ९८१८६१०४१५

  • situs panen77
  • b88 slot
  • s77 resmi
  • daftar slot88
  • judi slot online pulsa
  • slot online gacor
  • info rtp slot gacor
  • keluaran togel hari ini
  • daftar panengg
  • agen slot300
  • situs b88
  • sbobet login
  • rtp slot online
  • judi slot gacor online
  • slot deposit pulsa
  • poker online terpercaya
  • situs slot online
  • result hk lengkap
  • slot deposit dana
  • agen sbobet terpercaya
  • rtp live slot online
  • slot gacor gampang menang
  • slot deposit pulsa
  • judi poker online
  • daftar slot online
  • daftar sbobet
  • rtp slot gacor online
  • slot gacor hari ini
  • slot pulsa tanpa potongan
  • slot300 resmi
  • link alternatif b88
  • slot gacor hari ini
  • rtp live slot
  • rtp slot online
  • totoslot login
  • togel online
  • toto macau
  • daftar slot gacor
  • slot joker123
  • demo slot pragmatic play
  • rtp slot tereprcaya
  • sabung ayam sv388
  • situs slot deposit pulsa
  • slot deposit pulsa tanpa potongan
  • result togel online
  • sbobet wap
  • rtp live slot
  • slot gacor resmi
  • slot gacor
  • judi slot gacor terpercaya
  • rtp live slot gacor
  • daftar joker123
  • situs judi bola
  • slot pulsa tanpa potongan
  • keluaran togel online
  • daftar sultan188
  • agen sultan188
  • sultan188 resmi
  • sultan188
  • sultan188 terpercaya
  • situs panengg
  • slot gacor
  • slot online terpercaya
  • sultan69 login
  • daftar sultan69
  • sultan69 login
  • daftar sultan69
  • sultan69 slot
  • indoxx1
  • lk21 indoxxi
  • situs sultan69
  • sultan69 login
  • sultan69
  • slot69 slot
  • slot online terbaik
  • sultan188 slot
  • b88 login
  • prediksi sgp hari ini
  • result hk lengkap
  • prediksi sgp
  • paito hk
  • erek-erek
  • slot
  • rtp slot
  • berita judi online
  • bocoran slot gacor hari ini
  • judi slot deposit pulsa
  • situs joker123 terpercaya
  • agen sbobet wap
  • daftar idn poker online terpercaya
  • slot deposit pulsa
  • toto togel
  • slot pulsa
  • idn poker
  • daftar slot300
  • situs slot300
  • link alternatif slot300
  • judi slot88
  • prediksi sgp
  • prediksi hk
  • prediksi hk malam ini
  • prediksi hk
  • prediksi sydney
  • prediksi sgp hari ini
  • erek erek 3d
  • buku mimpi 2d
  • buku mimpi 4d
  • prediksi macau hari ini
  • togel hongkong
  • togel singapore
  • togel malaysia
  • slot138
  • panen138
  • panen138
  • lk21
  • indoxxi
  • nonton film lk21
  • slot300
  • slot300
  • panengg
  • panengg
  • panen77
  • rtp b88
  • agen s77
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/-/sbobet/
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/rtp-slot/
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/slot-gacor/
  • slot138
  • situs slot138
  • slot138 resmi
  • panen138 slot
  • situs panen138
  • http://actadiurna.fisip.unsoed.ac.id/wp-includes/lk21/
  • agen panengg
  • daftar sultan188
  • daftar slot138
  • slot138 terpercaya
  • rtp slot138
  • agen slot138
  • panen77 slot
  • panen137 resmi
  • daftar sultan69
  • situs sultan69
  • login panen138
  • panen138
  • daftar panen138
  • agen panen138
  • panen138 slot
  • rtp panen138
  • हाम्रो टीम

    सूचना बिभाग दर्ता नं: १४७/०७३-०७४

    सञ्चालक/प्रबन्ध निर्देशक : शोभा मानन्धर
    प्रधान सम्पादक : हरि मानन्धर
    साहित्यः यश घिमिरे (नेपाल)
    व्यवस्थापक : रतन चन्द
    डेक्स सम्पादक : कविता सेडाई
    प्रमुख सल्लाकार : कृष्ण ज्ञावली

    प्रवास प्रतिनिधिः सुमन कार्की
    शवनम (जापान)
    उजैन (कोरिया)

    समाचार               विजनेश

    समाज                             अर्थ

    खेलकुद                          रोजगार

    प्रवास                              बैँक/वित्त

    राजनीति                          अटो

    राष्ट्रिय                              सुचना/प्रवाधि

    अन्तर्राष्ट्रिय                        पर्यटन

    © 2021 TajaKura. All Rights Reserved

    No Result
    View All Result
    • समाचार
      • राष्ट्रिय
      • अन्तर्राष्ट्रिय
      • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
      • बैँक / वित्त
      • रोजगार
      • पर्यटन
    • खेलकुद
    • समाज
      • अपराध
      • अन्तर्वार्ता
      • संस्कृति
    • स्वास्थ्य/शिक्षा
    • सुचना/प्राविधि
    • साहित्य
      • कविता/गजल
    • प्रदेश
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • कर्णाली प्रदेश
      • लुम्बिनी प्रदेश
      • गण्डकी प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • प्रवास
    • अन्य
      • विचार
      • फिचर
      • रोचक
      • पत्र-पत्रिका
      • राम्रो संसार

    © 2021 TajaKura. All Rights Reserved