काठमान्डौ । को’भिड १९ को जो’खिम बढदै गएपछी काठमान्डौमा नि’षेधाज्ञा क’डा पारिएको छ यसै बिचमा पत्रकार रबी लामिछानेले सन्चालन गरेकोको Galaxy 4K टि भि को गाडी पनि क’डा चे’किङमा परेको हो उक्त गाडिमा धेरै थरिको लेखाई देखे पछी नेपाल प्र’हरिले चे’किङ क’डा पारेको हो तर एक्छिनको चे’किङ पछि गाडिलाई छोडिएको छ् ।
अब् पुरा भिडियो हेर्नुस्
यो समाचार पनि पढ्नुहोस
झापाको रमला राई अहिले न्यायको खोजि गर्दै मिडियासमू आएकी छिन्। रमला राई र रबिन रोकाको प्रेम बिबाह भएको ७ बर्ष भयो। बिहे पछि ६ बर्षको छोरा छ। बिहेपछि कामको शिलशिला विदेश गएका श्रीमान नेपाल आएपछि परिवारलाई वास्ता नगर्ने , छोराको हेरविचार नगर्ने भएपछि उनि मिडिया मा आएकी हुन्। पहिले प्रेममा बस्दा रमलालाई जातमा ठगेर रबिनले बिबाह गरेका रहेछन।
रमला भन्छिन , बिहे गरेर घर आएपछि घरपरिवार को मान्छेले हामी यस्तो जातको मान्छे हो भनेपछि मात्र मैले तल्लो जातको भन्ने थाहा पाए। आफ्ना दाजु भाई आमाबुबालाई नटेरी म भागेपछि अब जस्तो भएपनि जे भएपनि राम्रो संग यसैसंग घर गरेर खान्छु भनेर बसेको थिए , तर श्रीमानले अहिले अर्को बिहे गरि बसेका छन्। आज भन्दा २ बर्ष अगाडी पनि रबिनले केटि भगाएर भारत लगेका थिए।
भारत गएपछि नागरिता र पासपोर्ट हराएपछि नेपाल आएका रबिन फेरी भारत गए। भारत गएपछि एक पटक जम्भू कास्मिर छु भनि फोन गरेका थिए। मैले थाहा पाए अनुसार श्रीमान गुजरात रहेछन। म उसैको घरमा बसेपनि मलाई हेरेको छैन , छोरा पढ्ने भैसक्यो। मैले पढाउन सकेको छैन , उसले मलाई गर्ने माया देखावटी रहेछ , उसले आफै भन्छ मैले अर्की बिहे गरेको नै हो तैले के गर्न सक्छेस गर। तलाई डिभोर्स चाहिए ५/१० बर्ष बस भन्छ। मेरो खर्च सबै माइतीले हेरेका छन्।
श्रीमानको खिजो गर्दै रमला मिडिया मा आए लगत्तै उनका श्रीमान अहिले सम्पर्कमा आएका छन्। उनले भेटमा भने मैले दुई वटा श्रीमती पालन सक्दिन। भने पछि रमला का आमा छोराको रु’वाबासी चलेको छ। आमा रुदा छोराले आशु पुछ्दै आमा नरुनु म छु नि भनेका छन् भने , रबिन कि कान्छी श्रीमती श्रीमान सहित जेल जान पनि तयार छु तर म श्रीमान छोड्दैन भनेकी छिन्।
आफ्नो प्रतिक्रिया दिनुहोस् !