काठमाडौँ / रबि लामिछानेलाई सिके राउतको ढाडस,एस्तो भन्छन आफु सुकिएर भएपनि तपाईलाई बचाँउछु रवि जी । सिके राउतले अहिले रविलाई साथ दिएका छन् । उनले मिडिया सामु बोल्दै आफु सकिएर भएपनि तपाईलाई बचाँउछु रवि जि, बरु घाँ;टी का’ट्छु तर तपाईको साथ छोड्दिन, भन्दै मिडिया सामु एस्तो बा’चा गर्दै यो मुलुकमा रबि जस्तो मान्छे चाहिने जिक्र गरेका हुन् ।
तत्कालीन उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पुनः नागरिकता लिन का’नुनबमोजिम प्रक्रिया नपुर्याएको भन्दै स’र्वो’च्च अदालतले माघ १३ मा सांसद पदबाट मु’क्त गर्यो । त्यसपछि उनको उपप्रधान तथा गृहमन्त्री पद पनि गयो । त्यसअघिका कामले नै उनको ओज घटाइसकेको थियो ।
गृहमन्त्री भएको दोस्रो दिन गत पुस १२ मा लामिछानेले विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि’वि’परीत राखिएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता गर्न नि’र्देशन दिएका थिए । निर्देशनअनुसार नेपाल प्रहरी र सश’स्त्र प्रहरी ब’लका २ सय २१ सुरक्षाकर्मी फिर्ता भए ।
तर लामिछानेको निर्देशन एक साता पनि टिकेन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पुस १९ मा गृह मन्त्रालयलाई पत्र लेख्दै प्रधानमन्त्री कार्यालयका साथै प्रधानमन्त्री सचिवालय व्यवस्थापन शाखा (बालुवाटार) मा कार्यरत ३५ सुरक्षाकर्मी (सवारी चालक) लाई अर्को व्यवस्था नभएसम्मका लागि फिर्ता गर्न निर्दे’शन दियो ।
त्यही दिन ती सुरक्षाकर्मी बालुवाटार फिर्ता भए । ‘गृहमन्त्रीले कार्यविधि कार्यान्वयन गर्न खोज्नु नराम्रो होइन, तर सुरक्षाजस्तो संवेदनशील विषयमा निर्णय गर्दा विकल्पसहित सोचविचार गरेर गरेको भए राम्रो हुन्थ्यो,’ प्रधानमन्त्रीको सचिवालयका एक अधिकृतले भने, ‘गृहको निर्देशनपछि त सचिवालयका गाडी चलाउने मान्छे पनि भएनन् ।
बाँकी सबै भिडियोमा हेर्नुहाेस्ः
आफ्नो प्रतिक्रिया दिनुहोस् !