काठमाडौँ। जिल्लाको कपन स्थित चुनिखेलमा पौष १९ अनिसा कुमाल र कन्चन तिमल्सिनाले बिबाह गरेका थिए तर केटीको माइती पक्षको कारण कन्चनले बि ष से वन गरेका छन । केटिले सिन्दुर लाउन हतार लाएपछि दुबै जनाले ‘घरमै सिन्दुर हालेर बिबाह गरेका थिए ।
जुन बिबाह गर्ने दम्पती चितवन जिल्ला कालिका नगरपालिका वडा नस्६ की कन्चन तिमल्सिना र अनिसा कुमाल रहेका छन । दुवै जना मिलापत्रमा घरमै बिबाह गरेका थिए ।
के’टिपक्षको मानिसले दुबैको सम्बन्ध स्वीकार गर्छौ भनेर बोलाएर चौकीमा लगी कु ट पि ट ग राएकोले उनि यो पि डा स ह न न सकेर युवकले बि ष सेवन गरेको बताएका छन । यस बिबाहको सिन्दुर हालेको फोटो सामाजिक संजाल फेसबुकमा सार्बजनिक गरेका थिए ।
सार्बजनिक गरेको फोटो देखे पछी केटीको माइती पक्षले दु’इ जनाको बिबाह स्वीकार गर्ने र टिकाटालो गर्ने भन्दै बोलाएर छोरीलाई घर राखेर कन्चनलाई भने प्रहरी चौ’की लगिएर कु पि ट ग राए पछी उनले आफ्नो घर आएर बि ष पि ए को उनको आफन्तको भनाइ रहेको छ ।
हेर्नुहोस भिडियोमा:
आफ्नो प्रतिक्रिया दिनुहोस् !