TajaKura
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
    • बैँक / वित्त
    • रोजगार
    • पर्यटन
  • खेलकुद
  • समाज
    • अपराध
    • अन्तर्वार्ता
    • संस्कृति
  • स्वास्थ्य/शिक्षा
  • सुचना/प्राविधि
  • साहित्य
    • कविता/गजल
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • प्रवास
  • अन्य
    • विचार
    • फिचर
    • रोचक
    • पत्र-पत्रिका
    • राम्रो संसार
English
No Result
View All Result
TRENDING
प्रदेश सरकार प्रदेश १ प्रदेश सभा सुदुर पश्चिम कर्णाली प्रदेश भिडियो लुम्बिनी प्रदेश प्रदेश ३
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
    • बैँक / वित्त
    • रोजगार
    • पर्यटन
  • खेलकुद
  • समाज
    • अपराध
    • अन्तर्वार्ता
    • संस्कृति
  • स्वास्थ्य/शिक्षा
  • सुचना/प्राविधि
  • साहित्य
    • कविता/गजल
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • प्रवास
  • अन्य
    • विचार
    • फिचर
    • रोचक
    • पत्र-पत्रिका
    • राम्रो संसार
No Result
View All Result
No Result
View All Result

शरीरको कुन अं-गमा कोठी हुने व्यक्ति कस्तो भाग्य र स्वभाव हुन्छ । तपाईको पनि जाँ,च्नुहोस

शरीरको कुन अं-गमा कोठी हुने व्यक्ति कस्तो भाग्य र स्वभाव हुन्छ । तपाईको पनि जाँ,च्नुहोस

काठमाडौँ । हाम्रो शरीरमा कुनै प्रकारको जन्मजात वा जीवनकालको क्रममा निस्किएको निशानीलाई कोठी भन्ने गर्छौं ।भारतीय ज्योतिष शास्त्रको शाखा समुन्द्र विज्ञानमा शरिरमा भएको चिन्हको आधारमा व्यक्तिको भविष्यको विश्लेष गरिन्छ । शरिरमा पाएको यो निशानीले हाम्रो भविष्य र चरित्रको बारेमा धेरै कुरा बताउँछ।धेरैपटक समयसँगै कोठी निस्कने गर्दछ भने कुनै गायब हुने गर्दछन् । आज हामी तपाईंलाई शरिरको कुन ठाउँको कोठीले कस्तो प्रकारको सं-केत गर्दछ ।

कोठीले तपाईंको सबै प्रकारको शारिरिक, आर्थिक र चरित्रको बारेमा धेरै कुरा बताउँछ । सामान्यतया कोठी सबैको शरिरमा हुने गर्दछ ।कोठीले मानिसको सुन्रतालाई पनि थप्ने काम गर्दछ । शरिरमा कोठी छ भने मानिसहरुले यसको फल के हुन्छ भन्ने जिज्ञासा राखेको हुन्छ । आउनुहोस्, आज त्यसबारे जानकारी लिऔं ।

टाउकोमा कोठीः
टाउकोको सबैभन्दा माथि रहेको कोठी कपाल खौरिए मात्र देखिन्छ । यदि टाउकोको दायाँ भागमा कोठी छ भने त्यस्ता व्यक्ति राजनीतिमा सफल हुन्छन् ।

यदि त्यो कोठी रातो र हरियो छ भने त्यस्ता व्यक्ति नेता हुन्छन् । उनीहरुले समूदाय र व्यवसायमा उच्चतम सफलता हाँसिल गर्नेछन् । यस्ता व्यक्तिहरु समाजमा प्रति-ष्ठतसमेत हुने गर्छन् ।यदि कोठी टाउकोको बायाँ भागमा छ भने त्यस्ता व्यक्तिसँग पर्याप्त पैसा हुँदैन । साधारणतया यस्ता व्यत्तिले विवाह गर्दैनन् र आफ्नो जीवन घुमेर नै व्यतित गर्छन् ।

यस्ता व्यक्तिले आध्यात्मिक जीवनको नेतृत्व गर्छन् भने साहित्यमा पनि रुची राख्छन् । टाउकोको पछाडिपट्टी कोठी छ भने यो महिलाको कमजोरीलाई दर्साउँछ । यस्ता पुरुषहरु आफ्ना महिलासँग निकै नजिक हुन्छन्। यी व्यक्तिले पैसा त टन्नै कमाउँछन् तर उनको समाजमा राम्रो नाम हुँदैन ।

निधारमा कोठीः
निधारको मध्य भागमा रहेको कोठी निर्मल प्रेमको निशानी हो । यदि निधार ठूलो छ र यसको दाहिनेतर्फ कोठी छ भने यसले धनलाई सूचित गर्छ । यस्ता व्यक्ति समूदायको धनीमानीमा गनिन्छन् र इज्जतदार पनि रहन्छन् । यी व्यक्तिले अरुलाई पनि सहयोग गर्छन् र भगवानप्रति आस्थावान् हुन्छन् ।

निधारको दाहिनेतर्फको कोठीले कुनै विशेष कुरामा निपुणता दर्साउँछ भने बायाँ तर्फको कोठी फजुलखर्चको प्रतिक हो । यस्ता व्यक्तिहरु स्वार्थी हुने भएका कारण उनीहरुलाई कसैले पनि सहयोग गर्दैनन् र गन्दैनन् पनि ।निधारको सबैभन्दा माथि भएको कोठीको विषयमा अर्को धारणा रहेको छ । निधारको सबैभन्दा माथिपट्टीको दायाँ भागको कोठी धन वृद्धिकारक हुन्छ भने बायाँ तर्फको कोठी घोर निराशापूर्ण जीवनको सूचक हो ।

आँखी भौंको कोठीः

यदि दुबै आँखी भौंमा कोठी छ भने त्यस्ता व्यक्तिले धेरैजसो यात्रा गरिरहेको हुन्छ । आँखी भौंको बीचमा कोठी छ भने त्यस्ता व्यक्ति नेतृत्व गर्नसक्ने क्षमताका हुन्छन् । उनीहरुले समूदायमा नाम दाम सबै कमाएका हुन्छन् ।आँखी भौंको दाहिने कोठी सुखमय र बाँयापट्टीको दुःखद दाम्पत्य जीवनको संकेत हो । दायाँ आँखीभौंमा कोठी भएका मानिसहरुको असल महिलासँग चाँडै विवाह हुन्छ । ती व्यक्ति विवाहपछि भाग्यमानी हुन्छन् । यस्ता पुरुषले आफ्नी महिलाको नाममा लगानी गर्दा राम्रो हुन्छ ।

आँखाको नानी भित्रको कोठीः
दायाँ नानीभित्र कोठी छ भने उक्त व्यक्तिको विचार उच्च हुन्छ । आँखाको नानीमा कोठी हुने मानिसहरु सामान्यतयाः भावुक हुन्छन् ।

परेलामा कोठीः
आँखाको परेलामा कोठी हुने मानिसहरु संवेदनशील हुन्छन् । दायाँ परेलाको तुलनामा बायाँ परेलामा कोठी हुने मानिसहरु बढि संवेदनशील हुन्छन् ।

आँखामा कोठीः
दायाँ आँखामा भएको कोठीले जीवनसाथीसँग राम्रो सम्बन्ध हुने बताउँछ। दाहिने आँखाको कोठीले सजिलै पैसा कमाइने बताउँछ । भाग्य राम्रो भएका कारण यस्ता व्यक्तिहरुले काम नगरेपनि पैसा कमाउने गर्दछन् ।

बायाँ आँखामा भएको कोठीले जीवनसाथीसँगको सम्बन्धमा उतार च’ढाव आइरहने संकेत दिन्छ । यस्ता व्यक्तिहरुको अरु महिलासँग गो’प्य सम्बन्धसमेत हुन्छ ।

कानमा कोठीः
कानको कुनै पनि भागमा कोठी छ भने त्यस्ता व्यक्तिले राम्रो कमाउँछन् र उनीहरुको जीवनशैली भव्य हुन्छ । यस्ता व्यक्तिहरु अन्धधुन्ध पैसा खर्च गर्छन् । कानको पछाडि कोठी छ भने त्यस्ता मानिसहरुले रितिरिवाजको निकै ख्याल राख्छन् । उनीहरुले उच्च घरानाकी श्रीमती पाउँछन्।

नाकमा कोठीः
नाकमा यदि कोठी छ भने उक्त व्यक्ति छिट्टै सोच्ने र छिट्टै रि’साउने किसिमका हुन्छन् । यस्ता व्यक्तिहरुको उच्च आत्मसम्मान हुन्छ । नाकको दायाँपट्टीको भागमा कोठी छ भने थोरै मेहेनत गरेर पनि धेरै पैसा कमाउन सक्ने बताउँछ । नाकको बायाँपट्टी कोठीले उच्च व्यक्ति यौ’न व्यवसायमा संलग्न हुने बताउँछ ।

ओठमा कोठीः
ओठमा माथिल्लो भागमा कोठी हुने व्यक्ति निकै प्रेमिल स्वभावका हुन्छन् । तर विलासीका सामान र महिलाहरुमा यस्ता व्यक्ति आ’शक्त हुन्छन्। ओठको तल्लो भागमा कोठी हुने व्यक्तिले मिठो खानेकुरा मनपराउँछन् । यस्ता व्यक्तिको अभिनय र थिएटरमासमेत रुची हुन्छ ।

खानेमुख वरिपरि भएको कोठीः
खानेमुख वरिपरिको कोठीले महिला तथा पुरुष दुबै सुखी सम्पन्न र सज्जन हुने सूचक हो । मुखमा कोठी भएको व्यक्तिहरु भाग्यमानी हुन्छन् । उनका जीवनसाथी सज्जन हुन्छन् ।

गालामा कोठीः
गालामा यदि तपाईंको रातो कोठी छ भने यसले शुभ फलको संकेत दिन्छ । गालाको दायाँ भागमा कोठी हुने व्यक्ति निकै संवेदनशील हुने जसले घरपरिवारलाई निकै सम्मान दिन्छन् । यस्ता व्यक्तिले आफ्नी श्रीमती र आफन्तलाई निकै माया गर्छन्।

यस्ता व्यक्तिले निकै सुखमय र लामो जीवन बाँच्छन् । बायाँ गालामा कोठी भएकाहरु अन्र्तमुखी स्वभावका र रि’सालु हुने दर्साउँछ । उनीहरुले जीवनमा धेरै संघर्ष झेल्नुपर्ने हुन्छ । तर आफ्नो सन्तानका कारण बुढ्यौलीमा भने उनीहरु खुसी हुन्छन् ।

जिब्रोमा कोठीः

ओठको बिचमा कोठी छ भने यसले शिक्षामा बा’धा दर्साउँछ । यस्ता व्यक्तिहरु प्रष्टसँग बोल्न हिच्किचाउँछन् र उनीहरुले स्वास्थयका कारण पनि धेरै समस्या झेल्नुपर्ने हुन्छ ।

ओठको टुप्पोमा कोठी भएकाहरुले पनि मानिसहरुलाई आफ्नो भाषणले सजिलै मन्त्रमुग्ध पार्नसक्छन् । यस्ता व्यक्तिहरु वुद्धिमान र कूटनितिज्ञ हुन्छन् । यस्ता व्यक्तिलाई मिठो खाना मनपर्छ र उनका सन्तानको राम्रो भविष्य हुन्छ ।

घाँटीः
घाँटीको पछाडि कोठी हुने मानिसहरु रि’सालु प्रवृत्तिका हुन्छन् । साधारणतया यस्ता व्यक्तिहरु ‘एन्टी सोसल’ गतिविधिमा संलग्न हुन्छन् । घाँटीको अग्र भागमा कोठी छ भने यसले राम्रो स्वर भएको कलात्मक व्यक्तित्वको परिचय दिन्छ । यस्ता पुरुषको विवाह पछि राम्रो हुन्छ ।

काँधमा कोठीः
दायाँ काँधमा कोठी भएका मानिसहरु बलवान् र साहसी हुन्छन् जो आफ्नो काम नसिद्धिइ सुत्दैनन् । बायाँ काँधमा कोठी हुनेहरु अरुसँग झगडा गर्न तम्सन्छन् ।

दाहिनी पाखुरामा कोठीः
यस्तोमा कोठी भएका मानिस प्रतिष्ठित र बुद्धिमान हुन्छन् । मानिसहरु उनीहरुको आदर गर्दछन् ।

बायाँ पाखुरामा कोठीः
बायाँ पाखुरामा कोठी हुने व्यक्ति आफ्नो कुरा भन्न कहिले पनि अन्कनाउँदैन । हो, यसको असर कहिलेकाँही उनीहरुको सम्बन्धमा पनि पर्न जान्छ ।

कुहिनामा कोठीः
कुहिनामा कोठी तपाईंको विद्वताको सूचक हो ।

हातमा कोठीः
जसको हातमा कोठी हुन्छ उनीहरु बुद्धिमान हुन्छन् । दायाँ हत्केलामा कोठी छ भने बलवान र दायाँ हत्केलामा छ भने धनवान हुन्छन् । बायाँ हत्केलामा कोठी हुने व्यक्ति खर्चिलो हुन्छ भने बायाँमा कोठी हुने व्यक्ति भने कञ्जुस हुन्छ ।

औंलामा कोठीः
औंलामा कोठी छ भने व्यक्ति कार्यकुशल, व्यहार कुशल तथा न्यायप्रेमी हुन्छन् ।

छातीमा कोठीः
छातीको दाहिनेतर्फ कोठी हुनु शुभ मानिन्छ । यस्ता पुरुषहरु भाग्यमानी हुन्छन् । शिथिलता छाइरहन्छ । छातीमा बायाँतर्फ कोठी हुनु मानिसहरुबाट असहयोगको सम्भावना हुन्छ । छातीको मध्य भागमा यदि कोठी छ भने यो सुखी जिवनको सूचक हो । कुनै महिलाको छातीमा कोठी छ भने उनी सौभाग्यशाली बताइन्छ ।

खुट्टामा कोठीः
समून्द्र विज्ञानको अनुसार जसको खुट्टामा कोठी छ उनीहरुले अत्यधिक यात्रा गर्नुपर्ने दर्साउँछ । यदि दायाँ खुट्टामा कसैको कोठी छ भने त्यस्ता व्यक्तिले थोरै सं’घर्ष गर्नुपर्छ । गैर जरुरी विषयमा उनीहरुको धन खर्च हुन्छ ।

ShareTweetShare

सम्बन्धित खवर

मेडिसिटी अस्पतालले शुरु गर्यो ‘स्तन हेरचाह केन्द्र’
जीवन शैली

मेडिसिटी अस्पतालले शुरु गर्यो ‘स्तन हेरचाह केन्द्र’

मृत्युपछि खरानी भएर जाने अंग दान गर्न नहिचकिचाऔं: प्रधानमन्त्री
जीवन शैली

मृत्युपछि खरानी भएर जाने अंग दान गर्न नहिचकिचाऔं: प्रधानमन्त्री

मानिस नसुतेर कति दिन बाँच्न सक्छ ?
जीवन शैली

मानिस नसुतेर कति दिन बाँच्न सक्छ ?

‘आफ्नो लडाइँ जित्यौं, अरू समलिंगी जोडीका लागि लड्छौं’ – भिडियो सहित
जीवन शैली

‘आफ्नो लडाइँ जित्यौं, अरू समलिंगी जोडीका लागि लड्छौं’ – भिडियो सहित

कस्तो खालको पुरुषसँग सम्बन्ध गाँस्न मन पराउँछन् महिला ?
जीवन शैली

कस्तो खालको पुरुषसँग सम्बन्ध गाँस्न मन पराउँछन् महिला ?

कञ्चनपुरका ३५ बर्षिय रामबहादुरकाे यस्तो छ मूर्तिकला
जीवन शैली

कञ्चनपुरका ३५ बर्षिय रामबहादुरकाे यस्तो छ मूर्तिकला

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

5 months ago
लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

5 months ago
साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

5 months ago
बुद्धभुमि नेपाल हाइड्रोपावरकाे आईपीओकाे बाँडफाँडको मिति… !

सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट

5 months ago
दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

दुर्गा प्रसाईँले प्रधानमन्त्री सुशीला कार्कीसँग माफी माग्दै दिए मूर्ति उपहार

5 months ago
दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

5 months ago

खबरटाईम मिडिया प्रा.लि. द्वारा संचालित ताजाकुरा डटकम बिश्वको कुनै पनि कुनामा घटेका घटनाहरूलाई समाचारको रूपमा प्रकाशन गर्ने अनलाइन पोर्टल हाे । यदि यहाँहरूसँग हाम्रो बारेमा कुनै रिपोर्ट, सुझाव तथा कमेन्टहरू भएमा हामीलाई इमेलमा सिधै सम्पर्क गर्नुहाेला
वेबसाइट: https://tajakura.com
इमेल: admin@tajakura.com
सम्पर्क ठेगाना: काठमाडौँ नेपाल

सम्पर्क फोन: ९८५१०११०४६, ९८१८६१०४१५

  • situs panen77
  • b88 slot
  • s77 resmi
  • daftar slot88
  • judi slot online pulsa
  • slot online gacor
  • info rtp slot gacor
  • keluaran togel hari ini
  • daftar panengg
  • agen slot300
  • situs b88
  • sbobet login
  • rtp slot online
  • judi slot gacor online
  • slot deposit pulsa
  • poker online terpercaya
  • situs slot online
  • result hk lengkap
  • slot deposit dana
  • agen sbobet terpercaya
  • rtp live slot online
  • slot gacor gampang menang
  • slot deposit pulsa
  • judi poker online
  • daftar slot online
  • daftar sbobet
  • rtp slot gacor online
  • slot gacor hari ini
  • slot pulsa tanpa potongan
  • slot300 resmi
  • link alternatif b88
  • slot gacor hari ini
  • rtp live slot
  • rtp slot online
  • totoslot login
  • togel online
  • toto macau
  • daftar slot gacor
  • slot joker123
  • demo slot pragmatic play
  • rtp slot tereprcaya
  • sabung ayam sv388
  • situs slot deposit pulsa
  • slot deposit pulsa tanpa potongan
  • result togel online
  • sbobet wap
  • rtp live slot
  • slot gacor resmi
  • slot gacor
  • judi slot gacor terpercaya
  • rtp live slot gacor
  • daftar joker123
  • situs judi bola
  • slot pulsa tanpa potongan
  • keluaran togel online
  • daftar sultan188
  • agen sultan188
  • sultan188 resmi
  • sultan188
  • sultan188 terpercaya
  • situs panengg
  • slot gacor
  • slot online terpercaya
  • sultan69 login
  • daftar sultan69
  • sultan69 login
  • daftar sultan69
  • sultan69 slot
  • indoxx1
  • lk21 indoxxi
  • situs sultan69
  • sultan69 login
  • sultan69
  • slot69 slot
  • slot online terbaik
  • sultan188 slot
  • b88 login
  • prediksi sgp hari ini
  • result hk lengkap
  • prediksi sgp
  • paito hk
  • erek-erek
  • slot
  • rtp slot
  • berita judi online
  • bocoran slot gacor hari ini
  • judi slot deposit pulsa
  • situs joker123 terpercaya
  • agen sbobet wap
  • daftar idn poker online terpercaya
  • slot deposit pulsa
  • toto togel
  • slot pulsa
  • idn poker
  • daftar slot300
  • situs slot300
  • link alternatif slot300
  • judi slot88
  • prediksi sgp
  • prediksi hk
  • prediksi hk malam ini
  • prediksi hk
  • prediksi sydney
  • prediksi sgp hari ini
  • erek erek 3d
  • buku mimpi 2d
  • buku mimpi 4d
  • prediksi macau hari ini
  • togel hongkong
  • togel singapore
  • togel malaysia
  • slot138
  • panen138
  • panen138
  • lk21
  • indoxxi
  • nonton film lk21
  • slot300
  • slot300
  • panengg
  • panengg
  • panen77
  • rtp b88
  • agen s77
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/-/sbobet/
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/rtp-slot/
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/slot-gacor/
  • slot138
  • situs slot138
  • slot138 resmi
  • panen138 slot
  • situs panen138
  • http://actadiurna.fisip.unsoed.ac.id/wp-includes/lk21/
  • agen panengg
  • daftar sultan188
  • daftar slot138
  • slot138 terpercaya
  • rtp slot138
  • agen slot138
  • panen77 slot
  • panen137 resmi
  • daftar sultan69
  • situs sultan69
  • login panen138
  • panen138
  • daftar panen138
  • agen panen138
  • panen138 slot
  • rtp panen138
  • हाम्रो टीम

    सूचना बिभाग दर्ता नं: १४७/०७३-०७४

    सञ्चालक/प्रबन्ध निर्देशक : शोभा मानन्धर
    प्रधान सम्पादक : हरि मानन्धर
    साहित्यः यश घिमिरे (नेपाल)
    व्यवस्थापक : रतन चन्द
    डेक्स सम्पादक : कविता सेडाई
    प्रमुख सल्लाकार : कृष्ण ज्ञावली

    प्रवास प्रतिनिधिः सुमन कार्की
    शवनम (जापान)
    उजैन (कोरिया)

    समाचार               विजनेश

    समाज                             अर्थ

    खेलकुद                          रोजगार

    प्रवास                              बैँक/वित्त

    राजनीति                          अटो

    राष्ट्रिय                              सुचना/प्रवाधि

    अन्तर्राष्ट्रिय                        पर्यटन

    © 2021 TajaKura. All Rights Reserved

    No Result
    View All Result
    • समाचार
      • राष्ट्रिय
      • अन्तर्राष्ट्रिय
      • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
      • बैँक / वित्त
      • रोजगार
      • पर्यटन
    • खेलकुद
    • समाज
      • अपराध
      • अन्तर्वार्ता
      • संस्कृति
    • स्वास्थ्य/शिक्षा
    • सुचना/प्राविधि
    • साहित्य
      • कविता/गजल
    • प्रदेश
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • कर्णाली प्रदेश
      • लुम्बिनी प्रदेश
      • गण्डकी प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • प्रवास
    • अन्य
      • विचार
      • फिचर
      • रोचक
      • पत्र-पत्रिका
      • राम्रो संसार

    © 2021 TajaKura. All Rights Reserved