भारतीको हरिया’णाको अम्बाला क्या’न्टको पुरानो अनाज मन्डी मन्दिर बाहिर दुई वर्षदेखि भि’ख माग्दै आइरहेको युवक क’रोडपति रहेको पत्ता लागेको छ ।
दुई बहिनी’हरुको एक्लो भा:ई उनी आज’मगढका बासिन्दा हुन् । उनको वास्तविक नाम धनञ्जय ठाकुर हो तर म’न्डी आउने–जाने मानिस’हरु उनलाई जटा’धारी भन्ने गर्थे ।
उनका बुबा एक ठूलो कम्पनी’का एचआर हुन् । शुक्रबार धनञ्ज’यकी सानी बहि’नी नेहा सिंह जब उनलाई लिन लखनउ’बाट त्यहाँ पुगिन् तब उनको प्यारो भाई बि’छोड भएदेखि मिले’सम्मको कहानी बाहिर आएको छ ।
खासगरी बिहि’बार धनञ्ज:यको खुट्टा’बाट र’गत बगि’रहेको देखेर ‘गीता गोपाल संस्था’का सदस्य सा’हिलले उसलाई पट्टीको लागि नजिक बोलाए ।
यसै क्रममा उनलाई सोधे, तिम्रो घर कहाँ हो ? मान’सिक स्थिती ठीक नभएको कारणले धन’ञ्जय आफ्नो घर बताउन सकेनन् । तर केही याद गरेपछि उनले एक मोबाइल नम्बर बताए ।
उक्त नम्बर आजमग’ढसँग जोडियो । शिशुपाल’ले फोन उठाए । यसपछि साहिलले धनञ्जयको बारेमा कुरा’कानी गरे तब पत्ता लाग्यो की शिशुपाल धनञ्ज’यका काका थिए ।
उनले नै धनञ्जयको नाम धनञ्जय उर्फ धर्मेन्द्र बताए । धनञ्जय दुई वर्ष पहिले घरबाट गा’यब भएका थिए । शुक्रबार उनकी बहिनी नेहा ृनलाई लिन पुगिन् । दाजु मन्दिर बाहिर बसेका थिए ।
दाह्री र कपाल बढेको थियो । बहिनीलाई देख्ने बित्तिकै धनञ्जयले उनलाई चिने । बहिनीको मुखबाट यतिमात्र आवाज आयो की ‘धर्मेन्द्र तिमीलाई भाईको फोन नम्बर याद थियो, तब दुई वर्ष पहिले फोन गराउन सक्थेउ ।’
नेहाले भारतीय मिडियालाई बताइन् की एक्लो दाजु भएको कारणले धनञ्जय परि’वारको एकदमै प्यारो थिए र घ’मण्डी पनि थिए । उनले ग्रेजुएशन गरेका छन् । उनलाई ला’गुऔ’षधको न’शा लागे:को थियो ।
जसले गर्दा मन!स्थिती बि’ग्रन पुग्यो र एकदिन घर छाडेर हिँडे । परिवार उनलाई निकै खोजे तर भेट्न सकेनन् । अहिलेसम्म त घरपरि’वारको आश म’रेको थियो ।
दुई दिन पहिले मात्र नेहाले बुबासँग अब दाजु यो दुनियाँमा छैनन् भने’की थिइन् । उनले दा’जु भेट्न भन्दै बिहिबारे व्रत पनि लिएकी थिइन् । संयोग स्वरुप बिहिबार नै भगवानले दाजुको जान’कारी दिएको उनी बताउँछिन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !