नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद:समेत रहेका नेता चन्द्रकान्त भण्डारी ग्यास सिलिण्डर बिस्फो’ट हुँदा गम्भी’र घाइ:ते भएका छन्।
उनको निवास बुद्धनगरमा गए राति ग्यास सि’लिण्डर बिस्फो’ट भएको थियो।भण्डारीको ८६ वर्षकी आमासमेत घा:इते भएकी छन्। उनीहरूको कीर्तिपुरमा रहेको ब’र्न अस्प’तालमा उपचा:र जारी छ।
कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ग्यास सिलिण्डर बिस्फो’टबाट घाइते नेता भण्डारी र उनकी आमाको उप’चार जारी रहेको जानकारी दिए।महामन्त्री शर्मा कीर्तिपुरस्थित अस्प’ताल पुगेर घाइ’तेको स्वास्थ्य अवस्था’बारे जानकारी लिएर फर्किएका हुन्।
चिकित्स’कहरूका अनुसार चन्द्रको शरिरको करिब २५ प्रतिशत भाग र उनकी आमाको करिब ७० प्रति’शत भागमा असर गरेको गुल्मी १ बाट निर्वाचित सांसद भण्डा’रीको सचि’वालयले जानकारी दिएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !