एजेन्सी । खाना पकाउने ग्या’स सिलिन्डर लिक भएर नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको घरमा लागेको आ’गोले हाम्रो भान्छा कति सुरक्षित छ भन्ने प्रश्न फेरि टड्का:रो रूपमा उठेको छ।
बुधबार राति बुद्धनग:रस्थित घरमा भएको उक्त घट:नामा सांसद भण्डारी गम्भीर घा’इते भएका छन् भने उनकी आमा हरिकलाको मृ त्यु भएको छ। सांसद भण्डारीलाई उप’चार निम्ति भारतको मुम्ब’ई लगिँदै छ। उनको शरीरको ३० प्रतिशत भाग जले’को छ।
ग्यास सिलिन्डर’बाट उत्पन्न हुने आगला’गी वा अन्य दु’र्घट’नाका खबर हामी दिनहुँजसो सुन्दै आएका छौं। बिहीबार बिहान मात्र दाङको तुलसीपुरमा खाना पकाउने ग्यास लिक भई बि’स्फो’ट हुँदा दुई जना घा’इते भएका छन्।
यस्तो दु’र्घ’टनाका विभिन्न कारणमध्ये म्याद गुज्रिएको सिलि’न्डर पनि एक हो।म्याद गुज्रिएको सिलिन्डर प्रयोग गर्नु जो’खिमपूर्ण हुन्छ। तर धेरै उपभोक्तालाई सिलिन्डरको म्याद हुन्छ कि हुँदैन वा भए पनि कसरी हेर्ने जानकारी छैन। उपभोक्ताले ग्यास बिक्रेता’बाट जुन मितिको सिलिन्डर प्राप्त भयो, त्यही सिलि’न्डर थपक्क भान्छामा प्रयोग गरिर’हेका छन् र खत’रा निम्त्याइ’रहेका छन्।
यो स्टोरीमा हामी सिलिन्डरको म्याद कसरी जाँच्ने भनेर चर्चा गर्दैछौं।तपाईंहरूले आफ्नो घरमा प्रयोग भइरहेको ग्यास सिलिन्डर हेर्नुभयो भने त्यसको माथिल्लो भागमा सिलिन्डर प्रयोग गर्न सकिने अन्तिम मिति लेखिएको हुन्छ। उक्त मिति हेरेर उपभोक्ता आफैंले म्याद गुज्रिएको छ कि छैन थाहा पाउन सक्छन्। म्याद गुज्रिएको सि:लिन्डर फेला पर्यो भने तुरून्तै बिक्रेतालाई खबर गरेर साट्न लगाउनुप’र्छ।
एलपी ग्यास उद्योग संघका अध्यक्ष कुश’प्रसाद मालीका अनुसार सिलि’न्डर उत्पादन भएको मितिबाट १० वर्षसम्म प्रयोग गर्न सकिन्छ। दस वर्षपछि उक्त सिलिन्डरको भार’वहन क्षम’ता छ कि छैन वा त्यो सिलिन्डर प्रयोग गर्न लायक छ कि छैन भनेर हाइड्रोलि’क परीक्षण गरिन्छ। सिलिन्डरमा पानीको फोहोराले दबाब दिएर हाइ:ड्रोलिक परीक्षण गरिने मालीले बताए।
‘सुरूमा १० वर्षपछि हाइड्रोलिक परीक्षण हुन्छ। परीक्षण पास भएको सिलिन्डर फेरि प्रयोगमा पठाइन्छ। त्यसपछि ५ वर्षमा अर्को हाड्रो:लिक परीक्षण गरिन्छ,’ उनले भने, ‘पाँच वर्षपछि पनि परीक्षण पास भएको सिलिन्डर’लाई फेरि तीन वर्षमा परीक्षण गरिन्छ।’
यसरी पटकपटक हाइड्रो’लिक परीक्षण गर्दा जबसम्म सिलिन्ड:र फेल हुँदैन, तबसम्म प्रयोग गरिने र फेल भए’पछि न:ष्ट गरिने माली बताउँछन्।
‘हाइड्रोलिक परीक्षण ग:र्दा फेल भएको सिलिन्डरलाई आयल निगम र गुणस्तर विभागको प्रतिनिधि राखेर बिगारिन्छ र फलाम:का रूपमा बेचिन्छ,’ उनले भने।हाइड्रोलिक परीक्षण सबै ग्यास उद्योगमा हुँदै आएकाले म्याद गुज्रिएका र जोखि’मपूर्ण अवस्थाका सिलिन्डर बजार पठाइने सम्भावना कम रहेको अध्यक्ष मालीले दाबी गरे।
उनका अनुसार सिलिन्डरको म्याद ग्राहक आफैंले थाहा पाउन सक्छन्। सिलिन्डरको माथिल्लो सतहमा जहाँ रेगुलेटर हुन्छ, त्यसको पछाडिको भागमा म्याद उल्लेख भएको हुन्छ। यस्तो म्याद अंग्रेजीमा लेख्ने गरिन्छ।
उदाहरणका लागि, सिलिन्डरको म्यादमा ए, बी, सी वा डी भनेर चारवटा अंग्रेजी अक्षरमध्ये एउटा लेखिएको हुन्छ। उक्त अक्षरको पछाडि अंक लेखिएको हुन्छ।
‘एउटा अल्फाबेट (अक्षर) ले तीन महिना जनाउँछ,’ मालीले भने, ‘ए लेखिएको छ भने जनवरीदेखि मार्चसम्म भन्ने बुझिन्छ। त्यस्तै, बी लेखिएको छ भने अप्रिलदेखि जुन, सी लेखिएको छ भने जुलाईदेखि सेप्टेम्बर र डी लेखिएको छ भने अक्टोबरदेखि डिसेम्बर’सम्म भन्ने बुझ्नुपर्छ।
अक्षरको पछाडि जुन अंक हुन्छ, त्यसले चाहिँ सिलिन्डर प्रयोग गर्न मिल्ने अन्तिम वर्षको संकेत गर्छ।यदि सिलिन्डरमा ए.२६ लेखिएको छ भने त्यो सन् २०२६ मार्चसम्म प्रयोग गर्न मिल्छ भन्ने बुझ्नुपर्छ। त्यस्तै, सी.३० लेखिएको छ भने त्यो सिलिन्डर सन् २०३० सेप्टेम्बरसम्म प्रयोग गर्न लायक हुन्छ।
‘आफ्नो भान्छा सुरक्षित राख्ने एउटा उपाय मिति नगुज्रिएको ग्यास सिलिन्डर मात्र प्रयोग गर्ने हो। यसको निम्ति उपभोक्ताले ग्यास खरिद गर्दा अनिवार्य रूपमा सिलिन्डरको मिति हेर्नुपर्छ,’ अध्यक्ष मालीले भने। तस्बिरमा देखिएको सिलिन्डर सन् २०१३ सेप्टेम्बर सम्म म्याद रहेको भन्ने बुझाउँछ – सेतोपाटी











आफ्नो प्रतिक्रिया दिनुहोस् !