जिम्बाब्वेको दोस्रो ठूलो शहर बुलावायो नजिकै मङ्गलबार राति एउटा मिनीबस ट्रकसँग ठोक्किँदा २२ जनाको मृत्यु छ ।
बुलावायो–बीटब्रिज रोडमा बस र यात्रु सहितको ट्रक ठोक्किएका थिए । मिनिबसका चालक सहित सबै २२ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मङ्गलबार राति भएकाे उक्त दुर्घटनामा ट्रकमा सवार दुई जना घाइते भएको जिम्बाब्वेको सबैभन्दा ठूलो दैनिक पत्रिका द हेराल्डले रिपोर्ट गरेको छ।











आफ्नो प्रतिक्रिया दिनुहोस् !