काठमाण्डाैं । गृह मन्त्रालयले पौष ४ गते आइतबार काठमाडौं उपत्यका लगायत विभिन्न समुदायको लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
आज गृह मन्त्रालयले एक सूचना जारी गर्दै पौष ४ गते आइतवारका दिन उधौली पर्व, योमरी पुन्ही- ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा देशभरका सम्बन्धित समुदायका लागि विदा र काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । नेपाल सरकारको मन्त्रिपरिषद्बाट पौष १ गते विदाबारे निर्णय भएको गृहमन्त्रालयका उपसचिव बसन्त भट्टराईले जनाएका छन् ।
सूचना हेर्नुस्ः
आफ्नो प्रतिक्रिया दिनुहोस् !