TajaKura
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
    • बैँक / वित्त
    • रोजगार
    • पर्यटन
  • खेलकुद
  • समाज
    • अपराध
    • अन्तर्वार्ता
    • संस्कृति
  • स्वास्थ्य/शिक्षा
  • सुचना/प्राविधि
  • साहित्य
    • कविता/गजल
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • प्रवास
  • अन्य
    • विचार
    • फिचर
    • रोचक
    • पत्र-पत्रिका
    • राम्रो संसार
English
No Result
View All Result
TRENDING
प्रदेश सरकार प्रदेश १ प्रदेश सभा सुदुर पश्चिम कर्णाली प्रदेश भिडियो लुम्बिनी प्रदेश प्रदेश ३
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
    • बैँक / वित्त
    • रोजगार
    • पर्यटन
  • खेलकुद
  • समाज
    • अपराध
    • अन्तर्वार्ता
    • संस्कृति
  • स्वास्थ्य/शिक्षा
  • सुचना/प्राविधि
  • साहित्य
    • कविता/गजल
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • प्रवास
  • अन्य
    • विचार
    • फिचर
    • रोचक
    • पत्र-पत्रिका
    • राम्रो संसार
No Result
View All Result
No Result
View All Result

कलिलै उमेरको प्रेम सम्बन्धको परिणाम: डष्टबिनभित्र मृत नवजात शिशु

कलिलै उमेरको प्रेम सम्बन्धको परिणाम: डष्टबिनभित्र मृत नवजात शिशु

प्यूठानको सरुमारानी गाउँपालिका–२ दर्भानमा माघ ३ गते बिहान १० बजेतिर सडक खण्डको फोहोर राख्ने भाँडो (डष्टबिन भित्र) मृत नवजात शिशु फालेको अवस्थामा सर्वसाधारणले देख्छन्। त्यो डष्टबिन गाउँपालिकाले फोहोर व्यवस्थापन गर्न सर्वसाधारणलाई सजिलो होस् भनेर राखेको थियो।

फोहोर फाल्न गएकी एक महिलाले बिहान १० बजे डष्टबिनभित्र एक नवजात शिशुको शव देखेकी थिइन्। तर, उनले त्यो कुरा केही समय कसैलाई भनिनन्। आफै केरकार र झमेलामा परिन्छ कि? भन्ने सोचले उनी डराएकी थिइन्। तर, उक्त कुरा उनले धेरैबेर छिपाउन सकिनन्। घर परिवारका सदस्यलाई भनिन्। त्यो कुरा एककान मैदान हुँदै फैलिन थाल्यो। पत्यार नलागेर अरू मानिसहरू पनि हेर्न गए। त्यसपछि बल्ल बिहीबार दिउँसो ३ बजेतिर मात्रै प्रहरीलाई कसैले खबर गरिदियो।

जिल्ला प्रहरी कार्यालय प्यूठानबाट प्रहरी प्रवक्ता प्रहरी निरीक्षक केशव केसीको कमाण्डमा प्रहरी घटनास्थल पुग्यो। प्रहरी पुग्दा मान्छेहरू जम्मा भइसकेका थिए। प्रहरीले घटनाको संवेदनशीलता ख्याल गरी तालिम प्राप्त कुकुर मगायो। भैरहवाबाट कुकुर त्यहाँ पुग्दा बेलुका ५ बजिसकेको थियो। घटनास्थल सुरक्षित राखेर त्यो बीचमा प्रहरीले आफ्नै ढंगले अनुसन्धान अगाडि बढाइसकेको थियो। आसपासमा बसोबास गर्ने गर्भवती सबै महिलाको विवरण संकलन गरिसकेको थियो।

परिवारसँगै बस्नेभन्दा एक्लै घरमा वा कोठा भाडामा बस्ने गर्भवती महिलाहरूलाई प्रहरीले विशेष निगरानीमा राखेर सोधपुछ गर्‍यो।

घटनास्थलभन्दा १५ मिटर नजिकै बस्ने कक्षा ९ मा अध्यनरत १७ वर्षीया ‘दर्भान’ पनि अरू सँगै घटनास्थल आइन्। प्रहरी निरीक्षक केसीले आफै ‘दर्भान’ लाई केही कुराहरू सोधे। तर, केसीले दर्भानको अनुहारमा पीडा वा आशंकाको एक अंश पनि फेला पार्न सकेनन्। भर्खरकी किशोरी दर्भान यति चिटिक्क परी आएकी थिइन् कि, कुनै शारीरीक वा मानसिक परिवर्तन प्रहरीले उनमा देख्न सकेन। सामान्य कुराकानीका क्रममा अरू जस्तै उनी पनि फटाफट गइन्।

त्यसपछि उनी आफ्नो घर छिमेकी जिल्ला अर्घाखाँचीको शितगंगा पुगिन्। तालिम प्राप्त कुकुर घटनास्थल आइपुगेपछि बच्चा सँगै फालिएको कपडा सुँघाएर प्रहरीले कुकुरलाई छोडिदियो। ‘दर्भान’ कै बाटोतिर कुकुर लाग्न खोजे पनि ऊ अलमलियो। कारण, त्यहाँ आसपासमा अन्य धेरै मान्छेको मुभमेन्ट भइसकेको थियो। कुनै सुराक फेला नपरेपछि फेरि एक पटक प्रहरी एक्लै कोठामा बस्दै आएका केही सीमित महिलाहरूसँग सोधपुछ गर्ने निर्णयमा पुग्यो।

प्रहरी निरीक्षक केसीले आफै ‘दर्भान’ लाई फोन सम्पर्क गरे। उनले सहजै कुरा गरिन् र आफू आफ्नो घर अर्घाखाँचीको शितगंगा आएको कुरा गरिन्। प्रहरी निरीक्षक केसीले उनी बस्दै आएको ठाउँ अर्थात् घटनास्थल सरुमारानी गाउँपालिका–२ दर्भान आउन आग्रह गर्दा उनले सहजै स्वीकार गरिन्। प्रहरीको आग्रह अनुसार उनी आधा घन्टाभित्रै अटो चढेर घटनास्थल आइपुगिन्। प्रहरीले ‘दर्भान’ लाई फेरि सामान्य सोधपुछ गर्‍यो।

‘बुवा कहाँ हुनुहुन्छ?’
‘बित्नु भो।’
‘आमा’
‘दुबई।’

‘तपाईं के गर्नुहुन्छ?’
‘म कक्षा ९ मा पढ्छु।’
‘योभन्दा पहिले घर कहिले जानु भएको थियो?’
‘माघ– १ गते।’

‘किन जानुभएको थियो?’
‘माघी मान्न।’
‘धेरै मानिस पुस २९ गते जान्छन्, तपाईं त्यो दिन किन नगएको?’
‘मेरो काम परेको हुँदा त्यो दिन जान भ्याइनँ। त्यसैले माघ १ गते बिहानै गएकी थिएँ।’
‘माघ मानेर किन नफर्किएको?’
‘गाउँमा बिहे भएको हुँदा।’

निर्धक्क रूपमा सरल जबाफ पाएपछि प्रहरीले आशंका गर्ने कुनै ठाउँ नै देखेन। तै पनि प्रहरीले आफूसँगै ल्याएका महिला प्रहरी र महिला स्वास्थ्यकर्मीलाई उनको शारीरीक अवस्था चेकका लागि पठायो। अब भने उनी उम्कने सक्ने अवस्था थिएन। गोप्य रूपमा कोठाभित्र गरिएको केहीबेरको जाँचपछि ‘दर्भान’को झुट पक्रियो। उनैले हालसालै बच्चाको जन्म दिएको गोप्य अंगहरूको जाँचबाट खुल्यो। त्यो खुलेपछि ‘दर्भान’ बिलौना गर्दै रूँन थालिन्।

आफैले जन्म दिएको बच्चा कसरी आफैले डष्टबिनमा लगेर ‘दर्भान’ फाल्न सकिन्? त्यसबारे प्रहरीको प्रारम्भिक अनुसन्धानले कलिलै उमेरको प्रेम र त्यसबाट सृजित अवस्थालाई ढाकछोप गर्ने प्रयासलाई मान्ने गर्छ।

कलिलै उमेरको प्रेमको परिणाम
जिल्ला प्रहरी प्रमुख डिएसपी दिपेश बस्यालका अनुसार ‘दर्भान’ र ‘जलुके’ दुबैको जन्मथलो एकै ठाउँ अर्घाखाँचीको शितगंगा हो। ‘दर्भान’ र ‘जलुके’ दुबै केही समययता प्यूठानमै बस्दै आएका छन्। उनीहरू दुबै जना एकै विद्यालयमा पढ्छन्। ‘दर्भान’ कक्षा ९ मा र ‘जलुके’ कक्षा १२ मा अध्ययनरत छन्।

‘दर्भान’ दर्भानस्थित सानी आमाको घरमा कोठा भाडामा बसेर पढिरहेकी थिइन्। सानी आमाका दुई वटा घर थिए। अक्सर रातिमा ‘दर्भान’ घरमा एक्लै हुन्थिन्। सानी आमा अर्कै घरमा जान्थिन्। ‘जलुके’को भने दर्भानमा पनि आफ्नै घर थियो। ‘जलुके’ पनि साथीकोमा जान्छु भन्दै रातिमा प्राय: ‘दर्भान’लाई भेट्न गइरहन्थे। उनीहरूका बीचमा कलिलै उमेरमा प्रेम सम्बन्ध थियो। त्यही प्रेम सम्बन्ध शारीरिक तृप्तिमा पुग्यो। त्यसको परिणाम ‘दर्भान’ गर्भवती भइन्। तर, कलिलै उमेरकी उनलाई पहिला त्यसको हेक्का पनि भएन। आफू मोटाउँदै गएको कुरा ‘जलुके’सँग गर्थिन्।

जलुके पनि त्यही कुरा गर्थे। त्यो बीचमा पनि ‘दर्भान’ र ‘जलुके’ बीचमो सम्बन्ध उस्तै राम्रै रह्यो। तर, असोज महिनापछि बल्ल ‘दर्भान’ लाई आफू गर्भवती भएछु भन्ने विश्वास भयो। उनले त्यो कुरा ‘जलुके’लाई नभनेकी होइनन्। ‘जलुके’ले ‘दर्भान’ को कुरा सुनेको नसुनै गरी उडाइदिन्थे। असोजको महिना विस्तारै जाडो चढ्दै थियो। पेट छोप्न उनले केही बाक्लो ज्याकेटहरू लगाउन थालिन्। विद्यालयमा उनका साथीसंगी र सानी आमा कसैले पनि उनी गर्भवती भएको सुइँको सम्म पाएनन्। सँगसँगै कोठा भाडामा बस्नेहरूले पनि कसैले चाल पाएनन्। होसियारीका साथ ‘दर्भान’ले आफ्नो पेट छिपाइन्।

पुस २८ गते बेलुका उनलाई बेथाले छोयो। उनी सदाझैं कोठामा एक्लै थिइन्। राति १० बज्दै गर्दा कोठामै छोरालाई सकुशल जन्म दिइन्। तत्कालै ‘जलुके’लाई फोन सम्पर्क गरिन्।

घटना अनुसन्धान गरिरहेका प्रहरी निरीक्षक केशव केसीका अनुसार ‘तिम्रो छोरा जन्मिएको छ लिन आऊ’ भनेर ‘दर्भान’ ले ‘जलुके’लाई बोलाइन्। तर, ‘जलुके’ले बेवास्ता गरेझैं गरे। हे.. के भन्छे यो, नभा कुरा गर्छेस् भन्दै मोबाइल स्वीच अफ गरिदिए। केहीबेरमै बच्चा रून थाल्यो। बच्चा रोएको आवाज कोठा भाडामा बस्नेहरूले सुन्लान भनेर शिशुको मुख हत्केलाले छोपिन्। बच्चा शान्त भएपछि उनले त्यही सिमेन्टको चिसो भुइँमै राखिदिइन्।

‘मेरो बच्चा मार्ने उद्देश्य त थिएन,’ दर्भानको भनाइ उद्धृत गर्दै प्रहरी निरीक्षक केसीले भने, ‘सँगै कोठा भाडामा बस्ने अरू कसैले नसुनून् भनेर मैले हत्केलाले मुख छोपेकी थिएँ। पछि चलमलाउन छोडेको हो।’

बच्चाको मृत्यु भइसकेपछि ‘दर्भान’ ले त्यो बच्चा कोठामै राख्छिन्। पुस २९ गते बिहान हुँदा उनी सदाका दिनहरू जस्तै सामान्य रूपमा सँगै कोठामा बस्नेहरूसँग प्रस्तुत हुन्छिन्। दिनभर कोठामा मरेको बच्चा लुकाएर राख्छिन्। ३० गते राति उनी एक्लैले झन्डै १५ मिटर टाढाको सरुमारानी गाउँपालिका – २ दर्भानमा सडक खण्डको फोहोर राख्ने भाँडोमा शिशु फालेर फर्किन्छिन्।

माघ १ गते उनी बिहानै जन्मथलो अर्घाखाँचीको शितगंगा पुग्छिन्। सबै आफन्तसँग सामान्य रूपमा प्रस्तुत हुन्छिन्। प्रहरीले ‘दर्भान’की सानी आमा लगायत केही उनका साथीसँग पनि थप सोधपुछ गरेको छ।

‘जलुके’ले ‘दर्भान’ सँगको प्रेम सम्बन्ध रहेको कुरा सहज रूपमा स्वीकार गरेका छन्।
‘जलुके’ र ‘दर्भान’ प्रहरी नियन्त्रणमा छन्। ‘दर्भान’ को उपचार चलिरहेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

ShareTweetShare

सम्बन्धित खवर

जन्ती फर्केपछि बेहुलीको घरमा नाचगान गर्न खोजे, सम्झाउन खोज्दा युवकको हत्या
समाचार

जन्ती फर्केपछि बेहुलीको घरमा नाचगान गर्न खोजे, सम्झाउन खोज्दा युवकको हत्या

मिति २०७७ चैत १२ गते बिहीबार, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य
समाचार

श्री पाथिभरा माताले सबैकाे कल्याण गरून्! हेर्नुहोस् फागुन १४ गते सोमवारको राशिफल

कुवेत गएर अलपत्र परेका सात नेपाली कामदारलाई उद्धार
समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पाँचदिन बन्द हुन सक्ने

शीतलहरबाट जनजीवन कष्टकर बन्दै…
समाचार

आजकाे माैसमः तराईंमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

आज सोनाम ल्होसार, विविध कार्यक्रम गरि मनाइँदै
धर्म सँस्कृति

आज सोनाम ल्होसार, विविध कार्यक्रम गरि मनाइँदै

आफ्नै सन्तानसँग विवाह गर्न पाउँ भन्दै अदालतमा निवेदन हाल्ने काे हुन् त ?
समाचार

नक्कली बिहे कार्ड छपाएर नगरपालिकाबाट आर्थिक सहयोग लिन खोजेपछि

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कलिलै उमेरको प्रेम सम्बन्धको परिणाम: डष्टबिनभित्र मृत नवजात शिशु

कलिलै उमेरको प्रेम सम्बन्धको परिणाम: डष्टबिनभित्र मृत नवजात शिशु

4 months ago
कमाई र सुरक्षाकाे हिसावले अत्यन्तै राम्रो गन्तव्य रहेकाे इजरायल ६ वर्षपछि खुल्दै…

इजरायल र हिजबुल्लाहबीच युद्धविराम सम्झाैता

6 months ago
विमानस्थलको शौचालयको दराजमा सुन, तस्करसँग चाबी

ह्वात्तै घटेको सुनको मूल्य आज फेरि बढ्यो

6 months ago
जन्ती फर्केपछि बेहुलीको घरमा नाचगान गर्न खोजे, सम्झाउन खोज्दा युवकको हत्या

जन्ती फर्केपछि बेहुलीको घरमा नाचगान गर्न खोजे, सम्झाउन खोज्दा युवकको हत्या

1 year ago
मिति २०७७ चैत १२ गते बिहीबार, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

श्री पाथिभरा माताले सबैको रक्षा गरुन् ! हेर्नुहोस् यस्तो छ फागुन २८ गते सोमवारको राशिफल

1 year ago
मिति २०७७ चैत १२ गते बिहीबार, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

श्री पाथिभरा माताले सबैको रक्षा गरुन् ! हेर्नुहोस्, यस्तो छ फागुन २४ गते बिहिवारको राशिफल

1 year ago

खबरटाईम मिडिया प्रा.लि. द्वारा संचालित ताजाकुरा डटकम बिश्वको कुनै पनि कुनामा घटेका घटनाहरूलाई समाचारको रूपमा प्रकाशन गर्ने अनलाइन पोर्टल हाे । यदि यहाँहरूसँग हाम्रो बारेमा कुनै रिपोर्ट, सुझाव तथा कमेन्टहरू भएमा हामीलाई इमेलमा सिधै सम्पर्क गर्नुहाेला
वेबसाइट: https://tajakura.com
इमेल: admin@tajakura.com
सम्पर्क ठेगाना: काठमाडौँ नेपाल

सम्पर्क फोन: ९८५१०११०४६, ९८१८६१०४१५

  • situs panen77
  • b88 slot
  • s77 resmi
  • daftar slot88
  • judi slot online pulsa
  • slot online gacor
  • info rtp slot gacor
  • keluaran togel hari ini
  • daftar panengg
  • agen slot300
  • situs b88
  • sbobet login
  • rtp slot online
  • judi slot gacor online
  • slot deposit pulsa
  • poker online terpercaya
  • situs slot online
  • result hk lengkap
  • slot deposit dana
  • agen sbobet terpercaya
  • rtp live slot online
  • slot gacor gampang menang
  • slot deposit pulsa
  • judi poker online
  • daftar slot online
  • daftar sbobet
  • rtp slot gacor online
  • slot gacor hari ini
  • slot pulsa tanpa potongan
  • slot300 resmi
  • link alternatif b88
  • slot gacor hari ini
  • rtp live slot
  • rtp slot online
  • totoslot login
  • togel online
  • toto macau
  • daftar slot gacor
  • slot joker123
  • demo slot pragmatic play
  • rtp slot tereprcaya
  • sabung ayam sv388
  • situs slot deposit pulsa
  • slot deposit pulsa tanpa potongan
  • result togel online
  • sbobet wap
  • rtp live slot
  • slot gacor resmi
  • slot gacor
  • judi slot gacor terpercaya
  • rtp live slot gacor
  • daftar joker123
  • situs judi bola
  • slot pulsa tanpa potongan
  • keluaran togel online
  • daftar sultan188
  • agen sultan188
  • sultan188 resmi
  • sultan188
  • sultan188 terpercaya
  • situs panengg
  • slot gacor
  • slot online terpercaya
  • sultan69 login
  • daftar sultan69
  • sultan69 login
  • daftar sultan69
  • sultan69 slot
  • indoxx1
  • lk21 indoxxi
  • situs sultan69
  • sultan69 login
  • sultan69
  • slot69 slot
  • slot online terbaik
  • sultan188 slot
  • b88 login
  • prediksi sgp hari ini
  • result hk lengkap
  • prediksi sgp
  • paito hk
  • erek-erek
  • slot
  • rtp slot
  • berita judi online
  • bocoran slot gacor hari ini
  • judi slot deposit pulsa
  • situs joker123 terpercaya
  • agen sbobet wap
  • daftar idn poker online terpercaya
  • slot deposit pulsa
  • toto togel
  • slot pulsa
  • idn poker
  • daftar slot300
  • situs slot300
  • link alternatif slot300
  • judi slot88
  • prediksi sgp
  • prediksi hk
  • prediksi hk malam ini
  • prediksi hk
  • prediksi sydney
  • prediksi sgp hari ini
  • erek erek 3d
  • buku mimpi 2d
  • buku mimpi 4d
  • prediksi macau hari ini
  • togel hongkong
  • togel singapore
  • togel malaysia
  • slot138
  • panen138
  • panen138
  • lk21
  • indoxxi
  • nonton film lk21
  • slot300
  • slot300
  • panengg
  • panengg
  • panen77
  • rtp b88
  • agen s77
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/-/sbobet/
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/rtp-slot/
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/slot-gacor/
  • slot138
  • situs slot138
  • slot138 resmi
  • panen138 slot
  • situs panen138
  • http://actadiurna.fisip.unsoed.ac.id/wp-includes/lk21/
  • agen panengg
  • daftar sultan188
  • daftar slot138
  • slot138 terpercaya
  • rtp slot138
  • agen slot138
  • panen77 slot
  • panen137 resmi
  • daftar sultan69
  • situs sultan69
  • login panen138
  • panen138
  • daftar panen138
  • agen panen138
  • panen138 slot
  • rtp panen138
  • हाम्रो टीम

    सूचना बिभाग दर्ता नं: १४७/०७३-०७४

    सञ्चालक/प्रबन्ध निर्देशक : शोभा मानन्धर
    प्रधान सम्पादक : हरि मानन्धर
    साहित्यः यश घिमिरे (नेपाल)
    व्यवस्थापक : रतन चन्द
    डेक्स सम्पादक : कविता सेडाई
    प्रमुख सल्लाकार : कृष्ण ज्ञावली

    प्रवास प्रतिनिधिः सुमन कार्की
    शवनम (जापान)
    उजैन (कोरिया)

    समाचार               विजनेश

    समाज                             अर्थ

    खेलकुद                          रोजगार

    प्रवास                              बैँक/वित्त

    राजनीति                          अटो

    राष्ट्रिय                              सुचना/प्रवाधि

    अन्तर्राष्ट्रिय                        पर्यटन

    © 2021 TajaKura. All Rights Reserved

    No Result
    View All Result
    • समाचार
      • राष्ट्रिय
      • अन्तर्राष्ट्रिय
      • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
      • बैँक / वित्त
      • रोजगार
      • पर्यटन
    • खेलकुद
    • समाज
      • अपराध
      • अन्तर्वार्ता
      • संस्कृति
    • स्वास्थ्य/शिक्षा
    • सुचना/प्राविधि
    • साहित्य
      • कविता/गजल
    • प्रदेश
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • कर्णाली प्रदेश
      • लुम्बिनी प्रदेश
      • गण्डकी प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • प्रवास
    • अन्य
      • विचार
      • फिचर
      • रोचक
      • पत्र-पत्रिका
      • राम्रो संसार

    © 2021 TajaKura. All Rights Reserved