TajaKura
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
    • बैँक / वित्त
    • रोजगार
    • पर्यटन
  • खेलकुद
  • समाज
    • अपराध
    • अन्तर्वार्ता
    • संस्कृति
  • स्वास्थ्य/शिक्षा
  • सुचना/प्राविधि
  • साहित्य
    • कविता/गजल
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • प्रवास
  • अन्य
    • विचार
    • फिचर
    • रोचक
    • पत्र-पत्रिका
    • राम्रो संसार
English
No Result
View All Result
TRENDING
प्रदेश सरकार प्रदेश १ प्रदेश सभा सुदुर पश्चिम कर्णाली प्रदेश भिडियो लुम्बिनी प्रदेश प्रदेश ३
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
    • बैँक / वित्त
    • रोजगार
    • पर्यटन
  • खेलकुद
  • समाज
    • अपराध
    • अन्तर्वार्ता
    • संस्कृति
  • स्वास्थ्य/शिक्षा
  • सुचना/प्राविधि
  • साहित्य
    • कविता/गजल
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • प्रवास
  • अन्य
    • विचार
    • फिचर
    • रोचक
    • पत्र-पत्रिका
    • राम्रो संसार
No Result
View All Result
No Result
View All Result

प्रचण्ड र ओलीबीच २३ पटक वार्ता हुँदासम्म किन हुन सकिरहेको छैन सहमति?

प्रचण्ड र ओलीबीच २३ पटक वार्ता हुँदासम्म किन हुन सकिरहेको छैन सहमति?

काठमाडौँ । पुस ११ गते माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार गठन भए यता प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पटक–पटक वार्ता भएका छन् । तर सबैभन्दा पेचिलो बनेको राष्ट्रपतिको निर्वाचनको विषयमा हालसम्म दुई जनाको बीचमा निर्णायक वार्ता भएको छैन ।

पुस १० देखि फागुन ५ गतेसम्म प्रचण्ड र ओलीबीच वान टु वान २३ पटक भेटघाट भएका छन् तर ती वार्ताले कुनै निष्कर्ष निकाल्न सकेको छैन । राष्ट्रपतिको विषयलाई लिएर गठबन्धनमा विवाद उत्पन्न भएपछि उनीहरूको बीचमा एक दुई दिन बिराएर छलफल हुने गरेको छ । कहिले बालुवाटार त कहिले बालकोट त कहिले खुमलटारमा उनीहरूको बीचमा वार्ता र छलफल भएका छन् तर सहमति भने भइरहेको छैन ।

प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलका अनुसार दुवै पक्ष आआफ्नो अडानमा रहेको कारण सहमति नबनेको हो । दुवै जनाको बीचमा सहमति भएपछि मात्र निर्णायक छलफलका लागि बस्ने उनले बताए । उनले भने, ‘कुनै विषयमा कुरा फरक भएपछि यसरी नै दुई पक्षमा पटक पटक छलफल हुन्छ र अन्त्यमा गएर निर्णायक वार्ता हुने गरेको छ । दुवै जनाको बीचमा विभिन्न कोणबाट छलफल चलिरहेको छ, कुरा मिलेपछि निर्णायक वार्ता गरेर त्यसलाई टुङ्ग्याइने छ ।’

पुस १० गते माओवादी केन्द्रलाई प्रधानमन्त्री दिने सहमति भएपछि राष्ट्रपति एमालेको भागमा परेको सो पार्टीका नेताहरूको दाबी छ । प्रधानमन्त्री र सभामुख आधा आधा कार्यकाल दुवै पार्टीले लिने र राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादी केन्द्र तथा उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने सहमति भएको एमालेका नेताहरूले दाबी गरिरहेका छन् तर माओवादी केन्द्रका नेताहरूले भने राष्ट्रपतिको विषयमा त्यस्तो कुनै सहमति नभएको भन्दै आएका छन् ।

एमालेका अध्यक्ष ओलीले पुस १० को सहमति सम्झाइरहेका छन् भने प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिमा राष्ट्रिय सहमति बनाऔँ भन्दै प्रस्ताव गरेका छन् । दुवै जना आ–आफ्नो अडानमा भएपछि विवाद बढ्दै गएको हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा कांग्रेसबाट पनि विश्वासको मत लिएपछि सत्ता गठबन्धनमा समस्या देखिन सुरु भएको हो ।

राष्ट्रपति कांग्रेसलाई दिने माओवादी र कांग्रेसबीच लगभग सहमति भइसकेको कांग्रेस नेताहरु दाबी गर्छन् । राष्ट्रपति पाउनेमा लगभग कांग्रेस ढुक्क देखिन्छ । राष्ट्रपतिका लागि कांग्रेसले तयारी गरिरहेको देख्दा एमाले सशङ्कित बनेको छ । त्यही भएर पार्टी अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई विश्वासमा लिनका लागि पटक–पटक बालुवाटार गएर छलफल गरेका छन् । तर प्रधानमन्त्री प्रचण्ड पनि एमालेलाई राष्ट्रपतिमा ‘राष्ट्रिय सहमति’ को आफ्नो अडानमा सहमत गराउन चाहन्छन् । तर अध्यक्ष ओली टसमस भइरहेका छैनन् ।

हिजो भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले आफू राष्ट्रपतिका लागि दलहरूसँग छलफल गर्न लागेकाले त्यसमा सहयोग गर्न ओलीसँग आग्रह गरेका थिए तर अध्यक्ष ओलीले एमाले पुस १० गतेको सहमतिमा कायम रहेको भन्ने जवाफ दिएका थिए ।

माओवादी केन्द्रका सचिव लीलामणि पोखरेलले निर्णायक वार्ता नहुनुमा दलहरूको आ–आफ्नो अडानमा कायम रहनु नै भएको बताए । ‘सहमतिका लागि दुईजना अध्यक्षको बीचमा प्रयास हुँदैछ, सहमति भएपछि निर्णायक वार्ता हुन्छ । सहमति नै नभएपछि निर्णायक वार्ता सम्भव छैन,’ भन्दै उनले माओवादी केन्द्र राष्ट्रपतिको लागि राष्ट्रिय सहमतिको पक्षमा रहेको तर एमालेले आफूले नै पाउनुपर्ने अडानमा रहेको कारण कुरा नमिलेको जिकिर गरे ।

‘एमाले राष्ट्रिय सहमति (प्रमुख दलहरू)बाट डराउनु हुँदैन । हुनसक्छ राष्ट्रिय सहमति गर्दा राष्ट्रपति सोही दलले पाउँछ कि ? तर एमालेलाई आफैँमाथि विश्वास नरहेको देखियो,’ उनले भने । सचिव पोखरेलले राष्ट्रिय सहमतिका लागि बैठक बस्दा अन्य दलहरूले एमालेलाई समर्थन नगर्न सक्छ भन्ने सो पार्टीमा आशङ्का रहेको कारण माओवादी केन्द्रसँग मात्र बार्गेनिङ गरिरहेको बताए ।

तर एमालेका सचिव योगेश भट्टराईले भने राष्ट्रिय सहमतिका लागि एमाले नडराएको बताए । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘एमाले पनि राष्ट्रिय सहमति गर्न तयार छ । तर सत्ता गठबन्धनभित्रै खोज्नुपर्छ । त्यसमा काँग्रेसलाई ल्याएर हुँदैन । सहमतिको कुरा गर्ने अनि त्यसमा कांग्रेसलाई पनि छिराउने काम प्रचण्डजीले गरिरहनुभएको छ । कुरा त्यहाँ नै बिग्रेको हो ।’

अहिलेको सत्ता गठबन्धनभित्रबाट नै राष्ट्रपति बन्नुपर्छ र त्यसमा अध्यक्ष प्रचण्डले काँग्रेसको पनि समर्थन लिनुभयो भने झन् राम्रो भन्दै उनले गठबन्धन बाहिरका दल काँग्रेस वा अन्य कुनै दललाई राष्ट्रपति दिन नहुने उनले बताए ।

राष्ट्रपतिको विषयमा माओवादी र एमालेबीच सहमति भइसकेको बताउँदै उनले एमालेले राष्ट्रपति पाउने भनेर माओवादीसँग सहमति नै भइसकेको दाबी गरे । उनले भने– ‘उहाँ (प्रचण्ड) आफैँले राष्ट्रपति लिनुस् भनेर दिन आएकाले अहिले पनि राष्ट्रपति एमालेकै हुन्छ ।’

सत्ता गठबन्धनका मुख्य दुई दलका अध्यक्षबीच प्रारम्भिक छलफल भइरहेको र उनीहरू सहमतिको नजिक पुगिसकेको पनि उनको भनाई छ । उनले १२–१३ गते निर्णायक वार्ता हुने र त्यसअघि नै दुवै दलको बीचमा सहमति पनि हुने दाबी गरे ।

ShareTweetShare

सम्बन्धित खवर

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु
अन्तर्राष्ट्रिय

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…
खेलकुद

लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट
banner news

साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

बुद्धभुमि नेपाल हाइड्रोपावरकाे आईपीओकाे बाँडफाँडको मिति… !
आर्थिक

सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट

दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…
banner news

दुर्गा प्रसाईँले प्रधानमन्त्री सुशीला कार्कीसँग माफी माग्दै दिए मूर्ति उपहार

दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…
banner news

दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

2 months ago
लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

2 months ago
साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

2 months ago
बुद्धभुमि नेपाल हाइड्रोपावरकाे आईपीओकाे बाँडफाँडको मिति… !

सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट

2 months ago
दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

दुर्गा प्रसाईँले प्रधानमन्त्री सुशीला कार्कीसँग माफी माग्दै दिए मूर्ति उपहार

2 months ago
दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

2 months ago

खबरटाईम मिडिया प्रा.लि. द्वारा संचालित ताजाकुरा डटकम बिश्वको कुनै पनि कुनामा घटेका घटनाहरूलाई समाचारको रूपमा प्रकाशन गर्ने अनलाइन पोर्टल हाे । यदि यहाँहरूसँग हाम्रो बारेमा कुनै रिपोर्ट, सुझाव तथा कमेन्टहरू भएमा हामीलाई इमेलमा सिधै सम्पर्क गर्नुहाेला
वेबसाइट: https://tajakura.com
इमेल: admin@tajakura.com
सम्पर्क ठेगाना: काठमाडौँ नेपाल

सम्पर्क फोन: ९८५१०११०४६, ९८१८६१०४१५

  • situs panen77
  • b88 slot
  • s77 resmi
  • daftar slot88
  • judi slot online pulsa
  • slot online gacor
  • info rtp slot gacor
  • keluaran togel hari ini
  • daftar panengg
  • agen slot300
  • situs b88
  • sbobet login
  • rtp slot online
  • judi slot gacor online
  • slot deposit pulsa
  • poker online terpercaya
  • situs slot online
  • result hk lengkap
  • slot deposit dana
  • agen sbobet terpercaya
  • rtp live slot online
  • slot gacor gampang menang
  • slot deposit pulsa
  • judi poker online
  • daftar slot online
  • daftar sbobet
  • rtp slot gacor online
  • slot gacor hari ini
  • slot pulsa tanpa potongan
  • slot300 resmi
  • link alternatif b88
  • slot gacor hari ini
  • rtp live slot
  • rtp slot online
  • totoslot login
  • togel online
  • toto macau
  • daftar slot gacor
  • slot joker123
  • demo slot pragmatic play
  • rtp slot tereprcaya
  • sabung ayam sv388
  • situs slot deposit pulsa
  • slot deposit pulsa tanpa potongan
  • result togel online
  • sbobet wap
  • rtp live slot
  • slot gacor resmi
  • slot gacor
  • judi slot gacor terpercaya
  • rtp live slot gacor
  • daftar joker123
  • situs judi bola
  • slot pulsa tanpa potongan
  • keluaran togel online
  • daftar sultan188
  • agen sultan188
  • sultan188 resmi
  • sultan188
  • sultan188 terpercaya
  • situs panengg
  • slot gacor
  • slot online terpercaya
  • sultan69 login
  • daftar sultan69
  • sultan69 login
  • daftar sultan69
  • sultan69 slot
  • indoxx1
  • lk21 indoxxi
  • situs sultan69
  • sultan69 login
  • sultan69
  • slot69 slot
  • slot online terbaik
  • sultan188 slot
  • b88 login
  • prediksi sgp hari ini
  • result hk lengkap
  • prediksi sgp
  • paito hk
  • erek-erek
  • slot
  • rtp slot
  • berita judi online
  • bocoran slot gacor hari ini
  • judi slot deposit pulsa
  • situs joker123 terpercaya
  • agen sbobet wap
  • daftar idn poker online terpercaya
  • slot deposit pulsa
  • toto togel
  • slot pulsa
  • idn poker
  • daftar slot300
  • situs slot300
  • link alternatif slot300
  • judi slot88
  • prediksi sgp
  • prediksi hk
  • prediksi hk malam ini
  • prediksi hk
  • prediksi sydney
  • prediksi sgp hari ini
  • erek erek 3d
  • buku mimpi 2d
  • buku mimpi 4d
  • prediksi macau hari ini
  • togel hongkong
  • togel singapore
  • togel malaysia
  • slot138
  • panen138
  • panen138
  • lk21
  • indoxxi
  • nonton film lk21
  • slot300
  • slot300
  • panengg
  • panengg
  • panen77
  • rtp b88
  • agen s77
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/-/sbobet/
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/rtp-slot/
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/slot-gacor/
  • slot138
  • situs slot138
  • slot138 resmi
  • panen138 slot
  • situs panen138
  • http://actadiurna.fisip.unsoed.ac.id/wp-includes/lk21/
  • agen panengg
  • daftar sultan188
  • daftar slot138
  • slot138 terpercaya
  • rtp slot138
  • agen slot138
  • panen77 slot
  • panen137 resmi
  • daftar sultan69
  • situs sultan69
  • login panen138
  • panen138
  • daftar panen138
  • agen panen138
  • panen138 slot
  • rtp panen138
  • हाम्रो टीम

    सूचना बिभाग दर्ता नं: १४७/०७३-०७४

    सञ्चालक/प्रबन्ध निर्देशक : शोभा मानन्धर
    प्रधान सम्पादक : हरि मानन्धर
    साहित्यः यश घिमिरे (नेपाल)
    व्यवस्थापक : रतन चन्द
    डेक्स सम्पादक : कविता सेडाई
    प्रमुख सल्लाकार : कृष्ण ज्ञावली

    प्रवास प्रतिनिधिः सुमन कार्की
    शवनम (जापान)
    उजैन (कोरिया)

    समाचार               विजनेश

    समाज                             अर्थ

    खेलकुद                          रोजगार

    प्रवास                              बैँक/वित्त

    राजनीति                          अटो

    राष्ट्रिय                              सुचना/प्रवाधि

    अन्तर्राष्ट्रिय                        पर्यटन

    © 2021 TajaKura. All Rights Reserved

    No Result
    View All Result
    • समाचार
      • राष्ट्रिय
      • अन्तर्राष्ट्रिय
      • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
      • बैँक / वित्त
      • रोजगार
      • पर्यटन
    • खेलकुद
    • समाज
      • अपराध
      • अन्तर्वार्ता
      • संस्कृति
    • स्वास्थ्य/शिक्षा
    • सुचना/प्राविधि
    • साहित्य
      • कविता/गजल
    • प्रदेश
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • कर्णाली प्रदेश
      • लुम्बिनी प्रदेश
      • गण्डकी प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • प्रवास
    • अन्य
      • विचार
      • फिचर
      • रोचक
      • पत्र-पत्रिका
      • राम्रो संसार

    © 2021 TajaKura. All Rights Reserved