एजेन्सी । मोहन गमालको प्रस्तुतिमा अमन कुमार देव को निर्माण र शंकर अधिकारी घायलको लेख्न/निर्देशन रहेको रिभेन्ज मुभी रिलिज भएको छ ।
डिएस डिजिटल सिनेमाको ब्यानरमा मोहन गमालको प्रस्तुति अनि अमन कुमार देव को निर्माण रहेको रिभेन्ज मुभी ओएस आर डिजिटल को युटुब च्यानल बाट रिलिज गरिएको छ ।
बेचिएकि एक चेलिले कसरी आफ्नो प्रतिसोध पुरा गर्छे, विशाल अग्रवाल, रबिन श्री खगेन्द्र घिमिरे,रोशन बिसि पुस्पराज नेपाल, रेनु थापा, आर जे भिलेन माया चाहार पदम सुनार अम्बिका खड्का गङा कुवरको अभिनयमा कृष्ण पान्डेको छायांकन, राजन महर्जनको नृत्य रहेको छ ।
त्यस्तै देव महर्जनको द्वन्दमा नित्याशिवा, दिपक लिम्बुको स्वर निशा नेम्बाङ शंकर अधिकारी घायलको गीत मा प्रबिन राई सन्तोष प्रगाढ शंकर अधिकारी घायलको गीत अनि शंकर अधिकारी घायलकै लेखन/निर्देशन रहेको छ ।
भिडियोः











आफ्नो प्रतिक्रिया दिनुहोस् !