TajaKura
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
    • बैँक / वित्त
    • रोजगार
    • पर्यटन
  • खेलकुद
  • समाज
    • अपराध
    • अन्तर्वार्ता
    • संस्कृति
  • स्वास्थ्य/शिक्षा
  • सुचना/प्राविधि
  • साहित्य
    • कविता/गजल
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • प्रवास
  • अन्य
    • विचार
    • फिचर
    • रोचक
    • पत्र-पत्रिका
    • राम्रो संसार
English
No Result
View All Result
TRENDING
प्रदेश सरकार प्रदेश १ प्रदेश सभा सुदुर पश्चिम कर्णाली प्रदेश भिडियो लुम्बिनी प्रदेश प्रदेश ३
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
    • बैँक / वित्त
    • रोजगार
    • पर्यटन
  • खेलकुद
  • समाज
    • अपराध
    • अन्तर्वार्ता
    • संस्कृति
  • स्वास्थ्य/शिक्षा
  • सुचना/प्राविधि
  • साहित्य
    • कविता/गजल
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • प्रवास
  • अन्य
    • विचार
    • फिचर
    • रोचक
    • पत्र-पत्रिका
    • राम्रो संसार
No Result
View All Result
No Result
View All Result

एमाले अध्यक्ष ओलीको कटाक्षः एउटै गिद्ध धुरीमा बसे अशुभ मानिन्छ, यहाँ त ५-५ वटा बसेका छन्

एमाले अध्यक्ष ओलीको कटाक्षः एउटै गिद्ध धुरीमा बसे अशुभ मानिन्छ, यहाँ त ५-५ वटा बसेका छन्

भक्तपुर, ८ फागुन । रमेश गिरी । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन निष्पक्ष रुपमा सञ्चालन गर्न कर्मचारी र सुरक्षाकर्मीलाई आग्रह गर्नु भएको छ ।

सूर्यविनायक नगरपालिकाले भक्तपुरको जगातीमा सञ्चालनमा ल्याएको सूर्यविनायक नगर अस्पतालको शनिवार उद्घाटन गर्दै उहाँले निर्वाचन निष्पक्ष गर्न कर्मचारी र प्रशासनले सघाउनु पर्ने बताउनु भएको हो । एमाले कार्यकर्तालाई निर्वाचनको तयारमिा लाग्न उहाँले आव्हान गर्नु भयो । सत्ता गठबन्धनले एमसीसीलाई ठगि खाने भाँडो बनाएको आरोप लगाउँदै ओलीले सरकारले एमसीसीबारे निर्णय गर्न नसक्दा अन्तर्राष्ट्रिय सम्बन्ध नै बिग्रिएको बताउनु भयो ।

एमाले नेतृत्वको सरकारमा एमसीसी संसदमा पेश गर्न खोज्दा नदिएको भन्दै ओलीले भन्नुभयो, “हामीले सरकारमा रहँदा संसदमा एमसीसी पेश गरौं भनेका थियौं, संसदलेनै निर्णय गर्छ, संसदमा हामीले छानेर पठाएका जनप्रनिधिहरुले नै निर्णय गर्छन्, निर्णय गर्ने ठाउँमा त पु¥याइदिऔं भन्दा उनीहरुले संसदमा पु¥याउन दिएनन्, अहिले पनि निर्णय गर्ने ठाउँमा पु¥याउन सकेका छैनन्, बाहिर बुरुक्क–बुरुक्क उफ्रिन्छन्, संसदमा नपु¥याउने बाहिर बुरुक्क बुरुक्क उफ्रिने ?”

एमाले अध्यक्ष ओलीले अब सर्वोच्च अदालत नभइ चुनावी जनअदालतको निर्णयमा नेकपा एमाले अगाडि बढ्ने बताउनु भयो । उहाँले भन्नुभयो, “उबेला माओवादीले दुईचार जना राखेर जनअदालत चलाउथ्यो, अब हामी तीन करोड जनता राखेर जनअदालत चलाउँछौ, हाम्रो जनअदालतमा फैसला जनताले गर्छन्, जनताभन्दा माथि कोही छैनन्, जनताको आदेश मान्न हामी तयार छौँ ।”

एमाले अध्यक्ष ओलीले एमालेका नेता कार्यकर्तालाई झुक्याएर लाने गरेको बताउदै पार्टी छाडेर गएकाहरुलाई एमालेमै फर्कन समेत आह्वान गर्दै भन्नुभयो, “उहिले पूर्वतिर मेला लाग्थ्यो, एकथरी उरन्ठेउलाहरु हुल बाँधेर खल्तीमा सिन्दूर हालेर जुम्सो जस्तो भएर जान्थे, अनि राम्री केटी देख्यो कि छ्वास्स टाउँकोमा सिन्दुर फ्याकेर गुटुटु भाग्ने । माईतीहरु सिन्दुर हालिहाल्यो भनेर सिन्दुर लाउने उरेन्ठेउलालाई खोजेर जिम्म लगाउँथे, प्रचण्ड र माधव नेपालहरुले पनि अहिले त्यसै गरेका छन्, कहिले माकुनले झुक्याएर सिन्दुर हालिदिएको छ ।

कहिले प्रचण्डले झुक्याएर छ्वास्स हालिदिएको छ । कहिले काँग्रेसले सिन्दुर हालिदिएको छ । आजको जवानामा पनि त्यस्तो कुरामा भर परेर हुन्छ ? हामी माइतीहरु सिन्दुर कसले हाल्यो भनेर खोजेर चेलीलाई जिम्मा लगाउने होइन । तिनीहरुले झुक्याएर हालिदिएका सिन्दुरहरु छोडिदिनुस् । एमालेमा आउनुस् लक साबुनले नुहाउनुस्, देश बनाउने अभियानमा लागौं ।”

प्रचण्ड र नेपालले झुक्याएर पार्टीको सदस्यता दिएकाहरुलाई पार्टीमा आउन र राष्ट्र निर्माणको अभियानमा सहभागी हुन आग्रह गर्दै ओलीले सरकारको आयु बढीमा एक वर्ष मात्रै रहेको बताउनु भयो । ओलीले भन्नुभयो, “जतिनै चुनाब पछाडि सार्न खोजे पनि अबका एक वर्षभित्र हुने संघीय संसदको चुनावपछि एमालेले फेरी सरकार चलाउँछ, चुनावमा कहाँ बच्ला र यो स्वार्थी गठबन्धन ? बच्न सक्दैन । त्यसकारण अब त बढीमा एक वर्ष हो यिनको आयु । संसारभरका ज्योतिषीलाई एकैठाउँमा राखेर सोध्यो भने पनि त्यही भन्छ, बढीमा एक वर्ष हो, यो सरकारको आयु ।”

उहाँले सरकारले काम गर्न नसकेको आरोप लगाउँदै सरकारले काम गर्न नसक्दा देश चरम आर्थिक संकटमा परेको बताउनु भयो । ओलीले अहिलेको सत्तागठबन्धनमा आबद्ध पाँच दललाई ‘गिद्ध’को संज्ञा दिदै ओलीले भन्नुभयो, “धुरीमा एउटै गिद्ध बस्यो भने अशुभ मानिन्छ, यहाँ त पाँच–पाँचवटा गिद्ध बसेको छ, देशको हालत त्यसै यस्तो भएको होइन, अब देशलाई सुधार्नु पर्छ ।”

कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य, प्रतिनिधि सभा सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले भक्तपुरमा बिकासले फड्को मारेको बताउँदै दैनिक शिलन्यास र उद्घाटन जारी रहेको बताउनुभयो । नेता बस्नेतले मुलुकको राजनीति केपी ओली वरिपरि घुमिरहेको उल्लेख गर्नुभयो । नेता बस्नेतले हिजो वालुवाटारबाट बालकोटको बार्दलीमा पुर्यायौं भन्दै आलोचना गर्नेहरु अहिले मुलुकको संकट समाधानको लागि बालकोट नै धाउन थालेको बताउनुभयो ।

अध्यक्ष ओलीलाई परमादेशबाट हटाई पाँच दलीय गठबन्धनले बालकोटको बारदलीमा पुर्याएको भन्दै आलोचना गरेका थिए । सोही कुरालाई लक्षित गर्दै नेता बस्नेतले केपी ओली नेपाली राजनीति र मुलुकको मियो भएको उहाँको दावी थियो । शेरबहादुर देउवा, पुष्पमकल दाहाल प्रचण्ड तथा माधव कुमार नेपाललाई लक्षित गर्दै नेता बस्नेतले तीन मुखे वर्माहरुले गर्दा मुलुकको विकास नहुने दावी गर्नुभयो । वर्तमान सरकारको काम केपी ओली नेतृत्वको सरकारले जारी गरेको नेपालको नया चुच्चे नक्सालाई बुच्चे बनाएको उहाँले बताउनुभयो ।

वर्तमान सरकारको गतिविधिले नेपाली जनता भोकमरीको अवस्थामा पुग्ने संकेत देखा परेको उल्लेख गर्दै उहाँले पछिल्लो समय केपी ओली नेतृत्वको सरकार जनताले खोजिरहेको बताउनुभयो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चारमुखे भएको आरोप लगाउँदै उहाँले एमसीसीका मामलामा प्रचण्डले गरेको अपरिपक्व कदमका कारण समस्या भएको बताउनुभयो ।

त्यसअवसरमा वाग्मति प्रदेशसभा सदस्य शशीजंग थापा, जिल्ला समन्वय समिति भक्तपुरका सभापति नवराज गेलाल, एमाले केन्द्रीय सदस्य एवं चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र,मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जूना बस्नेत, अस्पताल निर्माण समितिका संयोजक एवं वडा नं. ८ का वडाध्यक्ष किरण थापा, वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटा, नगरपालिकाका प्रवक्ता उपेन्द्र केसीलगायतले भक्तपुरमा विगत पाँच वर्षमा भएका विकासका आयोजनाहरुकोबारेमा चर्चा गर्नु भयो ।

ShareTweetShare

सम्बन्धित खवर

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु
अन्तर्राष्ट्रिय

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…
खेलकुद

लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट
banner news

साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

बुद्धभुमि नेपाल हाइड्रोपावरकाे आईपीओकाे बाँडफाँडको मिति… !
आर्थिक

सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट

दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…
banner news

दुर्गा प्रसाईँले प्रधानमन्त्री सुशीला कार्कीसँग माफी माग्दै दिए मूर्ति उपहार

दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…
banner news

दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

1 month ago
लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

1 month ago
साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

1 month ago
बुद्धभुमि नेपाल हाइड्रोपावरकाे आईपीओकाे बाँडफाँडको मिति… !

सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट

1 month ago
दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

दुर्गा प्रसाईँले प्रधानमन्त्री सुशीला कार्कीसँग माफी माग्दै दिए मूर्ति उपहार

1 month ago
दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

1 month ago

खबरटाईम मिडिया प्रा.लि. द्वारा संचालित ताजाकुरा डटकम बिश्वको कुनै पनि कुनामा घटेका घटनाहरूलाई समाचारको रूपमा प्रकाशन गर्ने अनलाइन पोर्टल हाे । यदि यहाँहरूसँग हाम्रो बारेमा कुनै रिपोर्ट, सुझाव तथा कमेन्टहरू भएमा हामीलाई इमेलमा सिधै सम्पर्क गर्नुहाेला
वेबसाइट: https://tajakura.com
इमेल: admin@tajakura.com
सम्पर्क ठेगाना: काठमाडौँ नेपाल

सम्पर्क फोन: ९८५१०११०४६, ९८१८६१०४१५

  • situs panen77
  • b88 slot
  • s77 resmi
  • daftar slot88
  • judi slot online pulsa
  • slot online gacor
  • info rtp slot gacor
  • keluaran togel hari ini
  • daftar panengg
  • agen slot300
  • situs b88
  • sbobet login
  • rtp slot online
  • judi slot gacor online
  • slot deposit pulsa
  • poker online terpercaya
  • situs slot online
  • result hk lengkap
  • slot deposit dana
  • agen sbobet terpercaya
  • rtp live slot online
  • slot gacor gampang menang
  • slot deposit pulsa
  • judi poker online
  • daftar slot online
  • daftar sbobet
  • rtp slot gacor online
  • slot gacor hari ini
  • slot pulsa tanpa potongan
  • slot300 resmi
  • link alternatif b88
  • slot gacor hari ini
  • rtp live slot
  • rtp slot online
  • totoslot login
  • togel online
  • toto macau
  • daftar slot gacor
  • slot joker123
  • demo slot pragmatic play
  • rtp slot tereprcaya
  • sabung ayam sv388
  • situs slot deposit pulsa
  • slot deposit pulsa tanpa potongan
  • result togel online
  • sbobet wap
  • rtp live slot
  • slot gacor resmi
  • slot gacor
  • judi slot gacor terpercaya
  • rtp live slot gacor
  • daftar joker123
  • situs judi bola
  • slot pulsa tanpa potongan
  • keluaran togel online
  • daftar sultan188
  • agen sultan188
  • sultan188 resmi
  • sultan188
  • sultan188 terpercaya
  • situs panengg
  • slot gacor
  • slot online terpercaya
  • sultan69 login
  • daftar sultan69
  • sultan69 login
  • daftar sultan69
  • sultan69 slot
  • indoxx1
  • lk21 indoxxi
  • situs sultan69
  • sultan69 login
  • sultan69
  • slot69 slot
  • slot online terbaik
  • sultan188 slot
  • b88 login
  • prediksi sgp hari ini
  • result hk lengkap
  • prediksi sgp
  • paito hk
  • erek-erek
  • slot
  • rtp slot
  • berita judi online
  • bocoran slot gacor hari ini
  • judi slot deposit pulsa
  • situs joker123 terpercaya
  • agen sbobet wap
  • daftar idn poker online terpercaya
  • slot deposit pulsa
  • toto togel
  • slot pulsa
  • idn poker
  • daftar slot300
  • situs slot300
  • link alternatif slot300
  • judi slot88
  • prediksi sgp
  • prediksi hk
  • prediksi hk malam ini
  • prediksi hk
  • prediksi sydney
  • prediksi sgp hari ini
  • erek erek 3d
  • buku mimpi 2d
  • buku mimpi 4d
  • prediksi macau hari ini
  • togel hongkong
  • togel singapore
  • togel malaysia
  • slot138
  • panen138
  • panen138
  • lk21
  • indoxxi
  • nonton film lk21
  • slot300
  • slot300
  • panengg
  • panengg
  • panen77
  • rtp b88
  • agen s77
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/-/sbobet/
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/rtp-slot/
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/slot-gacor/
  • slot138
  • situs slot138
  • slot138 resmi
  • panen138 slot
  • situs panen138
  • http://actadiurna.fisip.unsoed.ac.id/wp-includes/lk21/
  • agen panengg
  • daftar sultan188
  • daftar slot138
  • slot138 terpercaya
  • rtp slot138
  • agen slot138
  • panen77 slot
  • panen137 resmi
  • daftar sultan69
  • situs sultan69
  • login panen138
  • panen138
  • daftar panen138
  • agen panen138
  • panen138 slot
  • rtp panen138
  • हाम्रो टीम

    सूचना बिभाग दर्ता नं: १४७/०७३-०७४

    सञ्चालक/प्रबन्ध निर्देशक : शोभा मानन्धर
    प्रधान सम्पादक : हरि मानन्धर
    साहित्यः यश घिमिरे (नेपाल)
    व्यवस्थापक : रतन चन्द
    डेक्स सम्पादक : कविता सेडाई
    प्रमुख सल्लाकार : कृष्ण ज्ञावली

    प्रवास प्रतिनिधिः सुमन कार्की
    शवनम (जापान)
    उजैन (कोरिया)

    समाचार               विजनेश

    समाज                             अर्थ

    खेलकुद                          रोजगार

    प्रवास                              बैँक/वित्त

    राजनीति                          अटो

    राष्ट्रिय                              सुचना/प्रवाधि

    अन्तर्राष्ट्रिय                        पर्यटन

    © 2021 TajaKura. All Rights Reserved

    No Result
    View All Result
    • समाचार
      • राष्ट्रिय
      • अन्तर्राष्ट्रिय
      • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
      • बैँक / वित्त
      • रोजगार
      • पर्यटन
    • खेलकुद
    • समाज
      • अपराध
      • अन्तर्वार्ता
      • संस्कृति
    • स्वास्थ्य/शिक्षा
    • सुचना/प्राविधि
    • साहित्य
      • कविता/गजल
    • प्रदेश
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • कर्णाली प्रदेश
      • लुम्बिनी प्रदेश
      • गण्डकी प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • प्रवास
    • अन्य
      • विचार
      • फिचर
      • रोचक
      • पत्र-पत्रिका
      • राम्रो संसार

    © 2021 TajaKura. All Rights Reserved