काठमाण्डाैं । गीतकार शंकर अधिकारी घायलको पछिल्लो सृजना तिम्रो मन त सुनको महल लिरिकल भिडियो रिलिज भएको छ ।
जसमा बाबुल गिरीको संगीत र संगीत सम्योजन अनि अनि अनु अधिकारीको स्वर साथमा सन्चारकर्मी सोजना लोहारको कबिता बाचन समावेश गरिएको गीतको भिडियो लाई संगीत सागरले निर्देशन गरेका हुन ।
भिडियो हेर्नुहोस्ः
आफ्नो प्रतिक्रिया दिनुहोस् !