मोरङ जिल्लाको रंगेली नगरपालिका २ मा एक २१ महिने बालिकाको श’व खाल्डोमा गा’ढिएको अवस्थामा फे’ला परेको छ । रंगेली २ कि निशा उराउको श’व घर नजिकै रहेको पैनिमा गाढिएको अवस्थामा मंगलबार दिउसो भेटिएको मोरङ प्र’हरिका प्र’वक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिएका छन । मृ’तक निशाका बुबा चन्द्र उराउका अनुसार छोरी निशा आइतबारदेखि नै बे’पत्ता भएकी थिइन । अहिले उनको श’व घरदेखी ६० मिटरको दुरिमा रहेको पैनिमा फे’ला परेको हो
उनी हराए देखि नै उनको खोजी गरिरहेको परिवारले जनाएको छ । आइतबार उनी हराए देखि सोमबार रातीसम्म पनि आफुहरुले निशाको खोजी गरेको परिवारले बताएको छ । भोलिपल्ट अर्थात मंगलबार भने पैनिमा भर्खरै खनिएको खाल्डोमा पुरिएको अवस्थामा छोरी निशाको श’व भेटिएको उनका बुबाले बताएका छन । निशाका बुबा चन्द उराउका अनुसार उक्त पैनिमा आफुहरुले अघिल्लो दिनसम्म खोजी गरि हेर्दा उक्त खा’ल्डो नभेटिएको बताएका छन ।
भोलिपल्ट सोही ठाउँमा भर्खरै खनेको खा’ल्डो भे’टि’ए पछि त्यहाँ ख’नेर हेर्दा छोरिको कपडा र श’व भेटिएको बताएका छन । अघिल्लो दिन रातिसम्म पनि आफन्त तथा छरछिमेकी मिलेर खोजी गर्दा नभेटिएकोले निशाको श’व बिहान त्यहाँ गाढेको अनुमान उनका आफन्तले गरेका छन । उनको घर नजिकै पोखरी र मोरङ सुनसरी सिचाई आयोजनाको शाखा पैनि रहेको छ । आफन्तले पानीमा डुबेको आ’शंकामा खोजी गरिएको थियो । तर मंगलबार पैनिमा भर्खरै पुरिएको जस्तो अग्लो माटो देखिए पछि आफन्तले खोतलेका थिए ।
त्यहा बालिकाको कपडा देखे पछि आफन्तले प्र’हरीलाई खबर गरेका थिए । प्र”हरि आएर उक्त खाल्डोमा हेर्दा बालिकाको श’व फे’ला पारेको थियो । बालिका पानीमा नै डुबेको हुन सक्ने भन्दै पोखरी र पैनिमा सोमबार राती १ बजेसम्म खोजी गरेको स्थानियहरुले बताएका छन । रातिसम्म पनि नभेटे पछि सोही दिन सिरक बनाउनेहरु आएको र तिनिहरुले नै लगेको हो कि भन्ने सबैले आशंका गरेको एक स्थानियले बताए । सोमबार राती नै खबर पाएको प्र”हरिले ती सिरक बनाउनेलाई पनि प”क्राउ गरेको उनले बताए ।
तर उनिहरुबाट पनि केही पत्ता नलागे पछि धामिमा हेराउन निशाका बुबाआमा गएको उनको भनाई छ । धामिले घर वरिपरि नै छ भने पछि मंगलबार सबैले घर वरिपरि नै खोज्दा पैनिमा नया माटोको थुप्रो देखिए पछि प्र’हरिलाई बोलाएर खनेर हेर्दा निशाको श’व गाढिएको अवस्थामा भेटिएको ती स्थानियको भनाई छ । अहिले निशाकी फुपुलाई ह’त्या’को आंशकामा प्र’हरिले प’क्राउ गरेको चन्द्रले बताएका छन । अहिले घ”टनाको अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ ।
भिडियो हेर्नुस:
आफ्नो प्रतिक्रिया दिनुहोस् !