TajaKura
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
    • बैँक / वित्त
    • रोजगार
    • पर्यटन
  • खेलकुद
  • समाज
    • अपराध
    • अन्तर्वार्ता
    • संस्कृति
  • स्वास्थ्य/शिक्षा
  • सुचना/प्राविधि
  • साहित्य
    • कविता/गजल
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • प्रवास
  • अन्य
    • विचार
    • फिचर
    • रोचक
    • पत्र-पत्रिका
    • राम्रो संसार
English
No Result
View All Result
TRENDING
प्रदेश सरकार प्रदेश १ प्रदेश सभा सुदुर पश्चिम कर्णाली प्रदेश भिडियो लुम्बिनी प्रदेश प्रदेश ३
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
    • बैँक / वित्त
    • रोजगार
    • पर्यटन
  • खेलकुद
  • समाज
    • अपराध
    • अन्तर्वार्ता
    • संस्कृति
  • स्वास्थ्य/शिक्षा
  • सुचना/प्राविधि
  • साहित्य
    • कविता/गजल
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • प्रवास
  • अन्य
    • विचार
    • फिचर
    • रोचक
    • पत्र-पत्रिका
    • राम्रो संसार
No Result
View All Result
No Result
View All Result

‘मिस ग्लोबल’को त्यो सक्सेस पार्टी, जाे अहिले चर्चाकाे विषय बनेका छन् देशभरि……हेर्नुहाेस् पूरा जानकारी

‘मिस ग्लोबल’को त्यो सक्सेस पार्टी, जाे अहिले चर्चाकाे विषय बनेका छन् देशभरि……हेर्नुहाेस् पूरा जानकारी

काठमाडौं । यौन उत्पीडनमा परेकी एक युवतीको दर्दनाक बयानले यति बेला सामाजिक सञ्जाल र समाजलाई हल्लाइदिएको छ । स्थानीय निर्वाचनलाई नै ओझेलमा पार्ने गरी सडकदेखि सांसदसम्म उनलाई न्यायको माग गर्दै आवाजहरू गुन्जिएका छन् ।

आठ वर्ष अगाडि सन् २०१४ मा आयोजना भएको मिस ग्लोबल इन्टरनेसनल प्रतियोगिताका आयोजक मनोज पाण्डेले आफूमाथि ब-लात्कार गरेको आरोप युवतीले लगाएकी छन् । ती युवतीको भनाइअनुसार सक्सेस पार्टीको बहानामा बोलाएर एभरेस्ट होटेलको एउटा कोठामा उनीमाथि ब-लात्कार गरिएको थियो । त्यसपछि आफूसँग शारीरिक सम्बन्धको फोटो\भिडियोहरू रहेको भनेर ब्ल्याकमेलिङ गर्दै पिडकले ६ महिनासम्म निरन्तर यौ-न शोषण गरेको युवतीको बयान छ ।

उनको कथा यति मात्र छैन । युवतीका अनुसार उनी जो–जो पुरुषसँग नजिक भइन्, उसैबाट यौ-न शोषणमा परिन् । २०१४ यता ४ जना ब्वाइफ्रेन्ड बनाएको र उनीहरू सबैले आफूसँग शारीरिक सम्बन्ध राखेर ‘एब्यूज’ गरेको उनले बताएकी छन् । निरन्तर यौ-न शोषणका कारण आफू डिप्रेसनमा परेको र आत्महत्या प्रयाससमेत गरेको उनको भनाइ छ । भिडियोमा निकै ‘एरोगेन्ट’ देखिएकी युवतीले आवेशमा प्रशस्त अमर्यादित शब्दहरू पनि प्रयोग गरेकी छन् ।

अब प्रवेश गरौँ मिस ग्लोबल इन्टरनेसनलमा । यो प्रतियोगिताको पाचौं संस्करण आर्मी अफिसर्स क्लबमा २०१४ को सेप्टेम्बर ३ मा आयोजना भएको थियो । त्यही नै अन्तिम संस्करण बन्यो । आयोजकमाथि नै यौन शोषणको गम्भीर आरोप लागेपछि अर्को वर्षदेखि प्रतियोगिता बन्द भयो ।

पाचौं तथा अन्तिम संस्करणमा निशा पाठक विजेता बनेकी थिइन् भने सुस्मिता रेग्मी फर्स्ट रनरअप र अर्चना पन्थी सेकेन्ड रनरअप भएका थिए । प्रतियोगिताको केही दिनपछि एभरेस्ट होटेलमा सक्सेस पार्टी आयोजना गरिएको थियो । उक्त पार्टीमा पूर्व मिसनेपाल माल्भिका सुब्बा उपस्थित थिइन्, जोमाथि युवतीले आफूलाई सहयोग नगरेको गुनासो पोखेकी छन् । पारस खड्का लगायतका केही क्रिकेटर पनि पार्टीमा थिए ।

हेर्नुहाेस् सक्सेस पार्टीका केही तस्बिरहरू :

सोही पार्टीको दिन आफूमाथि प्रतियोगिता आयोजक पाण्डेले बलात्कार गरेको आरोप पिडित युवतीले लगाएकी छन् । करिब ६ महिनासम्म ब्ल्याकमेलिङ गर्दै आफूमाथि पटक–पटक पाण्डेले बलात्कार गरेको युवतीले बताएकी छन् ।

त्यस रातको घटना युवतीले यसरी बयान गरेकी छन् :
‘विनर भइसकेपछि एक दिन पिडकले मलाई फोन गरेर भन्यो कि तिमी रेडी भएर आऊ, किनकि हामी सक्सेस पार्टी आयोजना गर्न गइरहेका छौँ । म रेडी भएर एभरेस्ट होटेलमा पुगेँ । तर, त्यहाँ कोही पनि देखिनँ । खोइ त सबै जना भन्दा उसले भन्यो– तिमी चाँडै आयौँ, ६–७ बजे पार्टी स्टार्ट हुन्छ । अहिले बस्दै गर ।

धेरै बेरपछि वेटरले आएर मलाई लेमनेड (कागतीको जुस) अफर गर्‍यो । लेमनेड विथ आइस । यो कुनै ड्रिंक पनि थिएन । उसले वेलकम ड्रिंक हो भन्यो र मैले पिएँ । त्यसको १०–१५ मिनेटपछि मलाई अलि झुम्म भयो । ‘मलाई अलिक कस्तो भयो, घर जान चाहन्छु’ भनेँ । तर उसले गाली गर्‍यो । तिमी विनर भएर पार्टीमा नबसेर हुन्छ ? अरूले के भन्छन् ? मिडियाले के भन्छन् ? भनेर प्रेसर गरेपछि मलाई पनि कुरा ठिकै लाग्यो । त्यसपछि उसले भन्यो– पार्टीमा केटीहरूले ड्रिंक गरेर बेहोस हुन सक्छन् भनेर एउटा रुम लिएर राखेको छु, तिमी त्यहीँ गएर रेस्ट गर्दै गर । सबै जना आएपछि उठाउन कसैलाई पठाउँछु भन्यो ।

म त्यो रुममा गएँ । त्यसपछि म सम्झिन्छु, मेरो घरीघरी मात्र होस खुलिरहेको थियो । उ मभित्र छ । मलाई त्यस्तो गरिरहेको छ । घरीघरी मात्रै होसमा आउँथे म । उ त्यस्तो गरिरहेको हुन्थ्यो । एकदमै पिडा भइरहेको थियो बेहोसीमा पनि । बिहान साढे चार–साढे ५ बजेतिर मेरो पूरा होस खुल्यो । त्यो व्यक्ति मेरो छेउमा नांगै सुतिरहेको देखेँ । म पनि नग्न छु । ओछ्यानमा रगत लतपतिएको छ । म चिच्याएँ, कराएँ । त्यो मान्छेले मलाई ब्यागमा २० हजार रुपैयाँ राखिदिएको छु, लैजाऊ भन्यो । म ऐना हेर्दै रोइरहेकी थिएँ । उसले नै ट्याक्सी बोलायो । म लुगा लगाएर ब्याग बोकेर हिँडेँ ।

युवतीको यो दर्दनाक बयानमा एउटा गम्भीर विरोधाभास भने भेटिन्छ । उनले प्रतियोगिताको सक्सेस पार्टीका दिन घटना भएको बताएकी छन् । यद्यपि, एभरेस्ट होटेलमा भएको सक्सेस पार्टीमा उनी सकुशल सहभागी भएकी थिइन् । मिस ग्लोबलले २०१४ को सक्सेस पार्टी भनेर फेसबुकमा राखेका तस्बिरहरू अहिले पनि यथावत् छन्, जसमा उनलाई पनि देख्न सकिन्छ । उनी पार्टीमा सामान्य अवस्था नै प्रस्तुत भएको त्यस बेलाका एक प्रत्यक्षदर्शीले बताए । सक्सेस पार्टी सकिएपछि घटना भएको उनको बयानबाट बुझिँदैन ।

प्रश्न उठ्छ सक्सेस पार्टी त्यस दिन नभएर बलात्कारको घटनाभन्दा अघि वा पछि भएको हो त ? यदि त्यसअघि नै पार्टी भइसकेको थियो भने सक्सेस पार्टी भनेर उनलाई बोलाइने थिएन । पछि भएको थियो भने उनी जाने थिइनन् । साथै, बलात्कारीले दिएको २० हजार रुपैयाँ उनले फिर्ता नगरी किन बोकेर हिँडिन् भन्ने पनि खुलेको छैन । यस्ता अप्रष्टतालाई उनले प्रहरीलाई प्रस्ट्याउलिन् नै ।

अफेयर र शोषणका श्रृंखला
एक महिना चलेको मिस ग्लोबल इन्टरनेसनल प्रतियोगिताका क्रममा युवती आयोजक संस्थाका पाण्डेसँग नजिकिएकी थिइन् । त्यस बेला उनीहरूबिच अफेयरको हल्ला पनि चलेको थियो । युवतीले पाण्डे विवाहित भएको कुरा केही पछि मात्रै थाहा पाएकी थिइन् । तर, युवती आफैँले बताएअनुसार उनी त्यस बेला खड्का थरका युवकसँग औपचारिक रिलेसनसीपमा थिइन् ।

आफूमाथि भएको यौन उत्पीडनबारे प्रेमीलाई बताएपछि उनले साथ दिएको युवतीको भनाइ छ । उनी आफ्नो प्रेमीलाई लिएर पाण्डेको कन्सल्टेन्सीमा पुगेकी थिइन् । त्यहाँ उनका प्रेमीले पाण्डेलाई कुटेका थिए । त्यसपछि पाण्डेले अब आइन्दा यो प्रतियोगिता नै आयोजना नगर्न सहमति जनाएका थिए ।

युवतीका अनुसार उनले सुरुमा कानूनी प्रक्रियामा जाने सोच बनाए पनि खड्का प्रेमीले नजान सल्लाह दिएका थिए । पछि खड्काले नै आफूमाथि शंका गरेपछि प्रेमी बदलेको उनले बताएकी छन् । त्यसपछि बनाएका तीन प्रेमीबाट पनि उनलाई राहत मिलेन । एक प्रेमीले त आफूलाई पब्लिक रेस्टुरेन्टमा नै अप्राकृतिक क्रियाकलाप गर्न लगाउने गरेको पीडा उनले उजागर गरेकी छन् ।

सचेतनाको आवश्यकता
बयानमा तलमाथि हुन सक्ला, तर आफूमाथि भएको यौन शोषण सार्वजनिक गर्ने हिम्मत गर्नु नै ठूलो कुरा हो । यस्तो विषयलाई बाहिर ल्याउनका निम्ति कुनै पनि केटी मान्छेले ठूलो साहस जुटाउनुपर्छ । समाज जति आधुनिक बने पनि एउटी बलात्कृत केटीलाई सम्मानित नजरले हेर्ने चेतनास्तर अझै विकास भइसकेको छैन ।

उमेरगत अपरिपक्वता र लोकलाजका कारण पीडित युवती समयमै कानूनी लडाइँमा जान सकिनन् । अहिले आएर उक्त घटनामाथि मुद्दा चल्ने आधार कमजोर बनेको छ, किनकि नाबालिग बलात्कारको हदम्याद एक वर्ष मात्र हुन्छ । यद्यपि कम्तीमा उनले आफूलाई हलुका बनाइन् र समाजलाई झकझक्याइन् ।

यो भिडियो श्रृंखला हेरिसकेपछि हरेक बाबुआमालाई चिन्तित र व्यग्र बनाउँछ । के बुबाआमाले आफ्ना छोरीहरूलाई एक्लै घरबाट बाहिर पठाउनै नसक्ने अवस्था आइसकेको हो त ? के समाज यति विद्रूप भइसक्यो ? प्रश्नहरू उब्जिन्छन् । एक नाबालिग गायिकामाथि चर्चित सेलिब्रिटीबाट भएको यौन शोषणको घटना सेलाएको छैन । उक्त घटनामा समाज पीडित र पिडकको पक्षमा विभाजित थियो । तर, अहिलेको घटनामा भने पीडित युवतीतिर सबैको सहानुभूति सोहोरिएको छ । बलात्कारको मुद्दामा हदम्याद राख्नु ठिक हो कि होइन भन्ने पनि बहस भइरहेका छन् ।

नेपालको संविधान र कानून महिलाको पक्षमा निकै कठोर छ । यौनजन्य अपराधका घटनाहरूमा कडाभन्दा कडा सजायको व्यवस्थाहरू गरिएका छन् । त्यसका बाबजुद पनि महिला हिंसाका घटनाहरूमा कमी आएको छैन । त्यसैले समस्या कानूनको भन्दा पनि चेतनाको हो । यदि यी पीडितलाई आफूमाथि भएको अपराध विरुद्ध बेलैमा कानूनी उपचारमा जानुपर्छ भन्ने चेतना र ज्ञान भएको भए पक्कै पनि ८ वर्षसम्म पिडा लुकाएर बस्ने थिइनन् । पिडक अहिले जेलमै हुन्थे ।

यो घटनाले बालिका र किशारीहरुलाई यौन अपराध सम्बन्धी कानूनी शिक्षाको टड्कारो आवश्यकता देखाएको छ । साथै, उमेर नपुगेसम्म सकभर प्रेम नपर्न र परेको खण्डमा पनि शारीरिक सम्बन्धबाट टाढा रहने सचेतना हरेक बाबुआमाले आफ्ना सन्तानलाई दिनु आवश्यक देखिएको छ ।

ShareTweetShare

सम्बन्धित खवर

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु
अन्तर्राष्ट्रिय

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…
खेलकुद

लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट
banner news

साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

बुद्धभुमि नेपाल हाइड्रोपावरकाे आईपीओकाे बाँडफाँडको मिति… !
आर्थिक

सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट

दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…
banner news

दुर्गा प्रसाईँले प्रधानमन्त्री सुशीला कार्कीसँग माफी माग्दै दिए मूर्ति उपहार

दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…
banner news

दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

1 month ago
लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

1 month ago
साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

1 month ago
बुद्धभुमि नेपाल हाइड्रोपावरकाे आईपीओकाे बाँडफाँडको मिति… !

सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट

1 month ago
दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

दुर्गा प्रसाईँले प्रधानमन्त्री सुशीला कार्कीसँग माफी माग्दै दिए मूर्ति उपहार

1 month ago
दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

1 month ago

खबरटाईम मिडिया प्रा.लि. द्वारा संचालित ताजाकुरा डटकम बिश्वको कुनै पनि कुनामा घटेका घटनाहरूलाई समाचारको रूपमा प्रकाशन गर्ने अनलाइन पोर्टल हाे । यदि यहाँहरूसँग हाम्रो बारेमा कुनै रिपोर्ट, सुझाव तथा कमेन्टहरू भएमा हामीलाई इमेलमा सिधै सम्पर्क गर्नुहाेला
वेबसाइट: https://tajakura.com
इमेल: admin@tajakura.com
सम्पर्क ठेगाना: काठमाडौँ नेपाल

सम्पर्क फोन: ९८५१०११०४६, ९८१८६१०४१५

  • situs panen77
  • b88 slot
  • s77 resmi
  • daftar slot88
  • judi slot online pulsa
  • slot online gacor
  • info rtp slot gacor
  • keluaran togel hari ini
  • daftar panengg
  • agen slot300
  • situs b88
  • sbobet login
  • rtp slot online
  • judi slot gacor online
  • slot deposit pulsa
  • poker online terpercaya
  • situs slot online
  • result hk lengkap
  • slot deposit dana
  • agen sbobet terpercaya
  • rtp live slot online
  • slot gacor gampang menang
  • slot deposit pulsa
  • judi poker online
  • daftar slot online
  • daftar sbobet
  • rtp slot gacor online
  • slot gacor hari ini
  • slot pulsa tanpa potongan
  • slot300 resmi
  • link alternatif b88
  • slot gacor hari ini
  • rtp live slot
  • rtp slot online
  • totoslot login
  • togel online
  • toto macau
  • daftar slot gacor
  • slot joker123
  • demo slot pragmatic play
  • rtp slot tereprcaya
  • sabung ayam sv388
  • situs slot deposit pulsa
  • slot deposit pulsa tanpa potongan
  • result togel online
  • sbobet wap
  • rtp live slot
  • slot gacor resmi
  • slot gacor
  • judi slot gacor terpercaya
  • rtp live slot gacor
  • daftar joker123
  • situs judi bola
  • slot pulsa tanpa potongan
  • keluaran togel online
  • daftar sultan188
  • agen sultan188
  • sultan188 resmi
  • sultan188
  • sultan188 terpercaya
  • situs panengg
  • slot gacor
  • slot online terpercaya
  • sultan69 login
  • daftar sultan69
  • sultan69 login
  • daftar sultan69
  • sultan69 slot
  • indoxx1
  • lk21 indoxxi
  • situs sultan69
  • sultan69 login
  • sultan69
  • slot69 slot
  • slot online terbaik
  • sultan188 slot
  • b88 login
  • prediksi sgp hari ini
  • result hk lengkap
  • prediksi sgp
  • paito hk
  • erek-erek
  • slot
  • rtp slot
  • berita judi online
  • bocoran slot gacor hari ini
  • judi slot deposit pulsa
  • situs joker123 terpercaya
  • agen sbobet wap
  • daftar idn poker online terpercaya
  • slot deposit pulsa
  • toto togel
  • slot pulsa
  • idn poker
  • daftar slot300
  • situs slot300
  • link alternatif slot300
  • judi slot88
  • prediksi sgp
  • prediksi hk
  • prediksi hk malam ini
  • prediksi hk
  • prediksi sydney
  • prediksi sgp hari ini
  • erek erek 3d
  • buku mimpi 2d
  • buku mimpi 4d
  • prediksi macau hari ini
  • togel hongkong
  • togel singapore
  • togel malaysia
  • slot138
  • panen138
  • panen138
  • lk21
  • indoxxi
  • nonton film lk21
  • slot300
  • slot300
  • panengg
  • panengg
  • panen77
  • rtp b88
  • agen s77
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/-/sbobet/
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/rtp-slot/
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/slot-gacor/
  • slot138
  • situs slot138
  • slot138 resmi
  • panen138 slot
  • situs panen138
  • http://actadiurna.fisip.unsoed.ac.id/wp-includes/lk21/
  • agen panengg
  • daftar sultan188
  • daftar slot138
  • slot138 terpercaya
  • rtp slot138
  • agen slot138
  • panen77 slot
  • panen137 resmi
  • daftar sultan69
  • situs sultan69
  • login panen138
  • panen138
  • daftar panen138
  • agen panen138
  • panen138 slot
  • rtp panen138
  • हाम्रो टीम

    सूचना बिभाग दर्ता नं: १४७/०७३-०७४

    सञ्चालक/प्रबन्ध निर्देशक : शोभा मानन्धर
    प्रधान सम्पादक : हरि मानन्धर
    साहित्यः यश घिमिरे (नेपाल)
    व्यवस्थापक : रतन चन्द
    डेक्स सम्पादक : कविता सेडाई
    प्रमुख सल्लाकार : कृष्ण ज्ञावली

    प्रवास प्रतिनिधिः सुमन कार्की
    शवनम (जापान)
    उजैन (कोरिया)

    समाचार               विजनेश

    समाज                             अर्थ

    खेलकुद                          रोजगार

    प्रवास                              बैँक/वित्त

    राजनीति                          अटो

    राष्ट्रिय                              सुचना/प्रवाधि

    अन्तर्राष्ट्रिय                        पर्यटन

    © 2021 TajaKura. All Rights Reserved

    No Result
    View All Result
    • समाचार
      • राष्ट्रिय
      • अन्तर्राष्ट्रिय
      • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
      • बैँक / वित्त
      • रोजगार
      • पर्यटन
    • खेलकुद
    • समाज
      • अपराध
      • अन्तर्वार्ता
      • संस्कृति
    • स्वास्थ्य/शिक्षा
    • सुचना/प्राविधि
    • साहित्य
      • कविता/गजल
    • प्रदेश
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • कर्णाली प्रदेश
      • लुम्बिनी प्रदेश
      • गण्डकी प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • प्रवास
    • अन्य
      • विचार
      • फिचर
      • रोचक
      • पत्र-पत्रिका
      • राम्रो संसार

    © 2021 TajaKura. All Rights Reserved