पोखरा । कास्की प्रहरीले बालिकालाई ब’ला’त्कार गरी ह’त्या गरेको अभियोगमा घटना घ’टेको झ’न्डै १४ महिनापछि एक पुरुषलाई पक्राउ गरेको छ । कास्कीको मादी गाउँपालिका १० मकै खोलाकि १७ वर्षीया कोपिला परियारको ब’ला’त्कारपछि ह’त्या गरेको आरोपमा स्याङ्जा हरिनास- ६ चालिसेका रामबहादुर थापा ‘मोटे’ भनेर चिनिने ४५ वर्षीय खड्कबहादुर खवासलाई प्रहरीले प’क्राउ गरेको हो । समाचार आजकाे पोखरा न्यूजमा छ ।
कम्मरमुनिको भाग न’ग्न रही स’डे ग’लेको अवस्थामा २०७७ असार २५ गते मादी ११ मुखियशेर स्थित पाती घा’रीमा परियारको श”व फेला परेको थियो । असार १५ गते घरबाट निस्किएपछि बेखबर रहेकी कोपिलाको श’व १० दिनपछि पा’ती घा’रीमा गाईबस्तु हेर्ने गोठालाले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
लगत्तै प्रहरीले शवको नमुना भिसेरा जाँच गर्ने, शंकास्पदहरुमाथि अनुसन्धान गर्ने लगायतका कार्य गरेको भए पनि घटनाको वास्तविकता बाहिर ल्याउन सकेको थिएन । तर अहिले उति बेलै स्थानीयले हत्याको आरोप लगाएका खवासलाई प्रहरीले लामो अनुसन्धानपछि भदौ ६ गते स्याङ्जा पुतलिबजार -४ शिव मन्दिर चोकबाट पक्राउ गरेको हो । खवासलाई प्रहरीले उतिबेला पनि नियन्त्रणमा लिई सोधपुछ गरी छाडेको थियो ।
सोमबार घटनाको बारेमा जानकारी गराउँदै कास्की प्रहरी प्रमुख, एसपी रमेश थापाले प’क्राउ परेका खवासले आफू एक्लैले बालिकालाई ब’ला’त्कार गरि सलले घाँ’टी थि’चेर ह’त्या गरेको स्वीकार गरेको बताउनुभयो। दुई वटा श्रीमतिका श्रीमान् रहेका खवासले घटना घट्नुभन्दा एक महिना अघिदेखि कोपिलासँग शारीरिक स’म्बन्ध राख्दै आएकोमा कोपिलाले आफूलाई सँगै राख्न भनेपछि ह’त्या गरेको खुल्न आएको एसपी थापाले उल्लेख गर्नुभयो ।
एसपी थापाका अनुसार बाबु आमाको सम्बन्ध बि’ग्रिएका कारण मामाघरका हजुरबा हजुरआमासँग बस्दै आएकी र मानसिक अवस्थाले पनि केही कमजोर रहेकी कोपिलालाई खवासले एकान्तमा लगेर सहजरुपमा शारीरिक सम्बन्ध रा’ख्दै आएका थिए । प’क्राउ परेका खवास उपर ज्यान सम्बन्धी क’सुर, ‘सम्बन्धी क’सुर र मुलुकी अ’पराध सम्बन्धीका क’सुर उपर का’रबा’ही प्रक्रिया अघि बढाइने एसपी थापाले जनाउनुभयो ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !