TajaKura
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
    • बैँक / वित्त
    • रोजगार
    • पर्यटन
  • खेलकुद
  • समाज
    • अपराध
    • अन्तर्वार्ता
    • संस्कृति
  • स्वास्थ्य/शिक्षा
  • सुचना/प्राविधि
  • साहित्य
    • कविता/गजल
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • प्रवास
  • अन्य
    • विचार
    • फिचर
    • रोचक
    • पत्र-पत्रिका
    • राम्रो संसार
English
No Result
View All Result
TRENDING
प्रदेश सरकार प्रदेश १ प्रदेश सभा सुदुर पश्चिम कर्णाली प्रदेश भिडियो लुम्बिनी प्रदेश प्रदेश ३
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
    • बैँक / वित्त
    • रोजगार
    • पर्यटन
  • खेलकुद
  • समाज
    • अपराध
    • अन्तर्वार्ता
    • संस्कृति
  • स्वास्थ्य/शिक्षा
  • सुचना/प्राविधि
  • साहित्य
    • कविता/गजल
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • प्रवास
  • अन्य
    • विचार
    • फिचर
    • रोचक
    • पत्र-पत्रिका
    • राम्रो संसार
No Result
View All Result
No Result
View All Result

गर्भावस्थामा मदिरा पिउँन हुन्छ कि हुदैन ?

गर्भावस्थामा मदिरा पिउँन हुन्छ कि हुदैन ?

एजेन्सी । गर्भवतीले सेवन गर्ने खानेकुरा, गर्ने व्यवहार, भोग्ने दिनचर्या, सोच्ने शैली सबैको प्रभाव गर्भको बच्चामा पर्छ । त्यसैले जब गर्भ रहन्छ, खानपान र जीवनशैलीमा सतर्कता अपनाउनै पर्छ ।

गर्भावस्थामा स्वस्थ र सन्तुलित खानपान गर्नुपर्छ । गर्भावस्थामा मदिरा सेवन गर्नु हुँदैन । गर्भावस्थामा आमाले खाने खानेकुराले गर्भको बच्चाको विकासमा प्रभाव पार्छ ।

गर्भको बच्चालाई मदिराको असर
गर्भावस्थामा मदिरापान गर्दा गर्भको बच्चामा प्रत्यक्ष असर गर्छ । यो बेला आमाबाट सालमार्फत बच्चाले जति पनि पौष्टिक तत्त्व पाउनुपर्ने हो मदिरापान गर्ने आमाबाट त्यति पौष्टिक तत्त्व प्राप्त गर्न सक्दैन । मदिरापानले सालको नलीलाई साँघुरो बनाउँछ । जसले गर्दा सालमार्फत बच्चामा अक्सिजन, पौष्टिक तत्त्वहरू पुग्न पाउँदैन र बच्चाको विकास राम्ररी हुन पाउँदैन ।

गर्भावस्थामा मदिरापान गर्दा बच्चाको शारीरिक तथा मानसिक विकास राम्ररी नहुने, समयभन्दा अगाडि नै बच्चा डेलिभरी हुने जस्ता समस्या देखा पर्छन् । कुनै बच्चाको टाउको ठूलो र शरीर चाहिं सानो हुने समस्या पनि हुन्छ ।

बच्चामा देखिन सक्छ मानसिक विकार
आमाले रक्सी पिउँदा गर्भको बच्चाको मानसिक विकासमा पनि केही न केही असर गर्छ । बच्चा जन्मिने बित्तिकै नरुने, अलि सुस्त हुने, पछि कुनै कुरामा एकाग्र नहुनेजस्ता समस्या देखिन्छन् । जन्मिने बित्तिकै समस्या नदेखिएका बच्चा पछि एकोहोरो हुने, सुस्त हुने हुन सक्छ ।

पटक्कै पिउन हुन्न
गर्भावस्थामा रक्सी पटक्कै नपिएको राम्रो हो । यसले आमा र बच्चा दुवैको स्वास्थ्यमा असर गर्न सक्ने भएकाले रक्सी, चुरोट नपिउनु नै उचित हुन्छ ।

गर्भावस्थामा चुरोट खाँदा चाहिं गर्भको बच्चामा के कस्तो हानि पुग्न सक्छ ?
चुरोटमा निकोटिनको मात्रा धेरै हुन्छ र त्यो निकोटिनले रक्तनलीहरूलाई ब्लक गर्छ र बच्चाको विकासको लागि चाहिने सम्पूर्ण कुराहरू बच्चासम्म पुग्दैन, त्यसपछि बच्चाको विकास पनि राम्ररी हुन पाउँदैन ।

गर्भावस्थामा आफूखुसी एन्टिबायोटिक खानै हुन्न
गर्भावस्थामा कुनै समस्या भएर चिकित्सकको सल्लाह लिएर कुनै पनि औषधि तथा एन्टिबायोटिकको सेवन गरेको छ भने असर गर्दैन । तर आफूखुसी एन्टिबायोटिकको सेवन गर्दा भने बच्चाको विकास राम्ररी नहुने, मुटुमा समस्या देखा पर्ने, कानको हड्डी कमजोर हुने, आँखा कमजोर हुने लगायत समस्या देखा पर्छन् ।

आमाको खानाअनुसार शिशुको विकास
गर्भमा रहेको शिशुले आफ्नो आमाले खाएको खानाबाट नै पौष्टिक तत्त्व पाएर हुर्कन्छन् । गर्भधारणदेखि नै आमाले दिनहुँ खाने साविक खानाका साथै एकपटक थप पौष्टिक तथा सन्तुलित खाना खानुपर्छ ।

आमाले खानाबाट सम्पूर्ण पौष्टिक तत्त्वहरू पाएर नै बच्चाको मेरुदण्ड, स्नायु र मस्तिष्क लगायत सम्पूर्ण अंगको विकास हुने भएकाले आमाले खानपानमा विशेष ध्यान दिनुपर्छ ।

गर्भावस्थामा घरमा बनेको ताजा र स्वास्थ्यकर खानेकुरा खानुपर्छ । जंकफुड त यो बेला खानै हुँदैन । यस्ता खानेकुराले पोषणको मात्रा कम हुन्छ र आमा बच्चा दुवैको स्वास्थ्यमा प्रतिकूल असर गर्न सक्छ । गर्भवती अवस्थामा प्याकेट फुड, जंकफुड र रसायनयुक्त खानेकुरा खाँदा त्यसमा भएको रसायनले बच्चालाई असर गर्न सक्छ ।

फलफूलमा मेवा र टिमुर पनि गर्भवतीले नखाएको राम्रो हो, यसले पनि बच्चाको स्वास्थ्यमा असर गर्छ ।

गर्भावस्थामा कस्तो खानपान जरुरी ?
गर्भावस्थामा सन्तुलित र स्वास्थ्य आहार महत्त्वपूर्ण हुन्छ । गर्भवती महिलाले बाहिर होटल– रेस्टुरेन्टको भन्दा पनि घरमै बनेको खानेकुरा खानुपर्छ । पर्याप्त मात्रामा सब्जी वा फल र केही मात्रामा रोटी, चामलले भरपुर आहार लिनुपर्छ । यसबेला प्रोटिनको जरुरी हुन्छ, जो माछा, मासु, अण्डा, मेवा, दालबाट मिल्छ ।

गर्भवतीले प्रतिदिन दूध एवं दुग्धजन्य उत्पादन सेवन गर्नुपर्छ । क्याल्सियमयुक्त स्रोत बदाम, राजमा, सोया दूध, सोयाबिन पनिर लगायत सन्तुलित र स्वास्थ्यकर खानपान जरुरी हुन्छ ।

(डा. शाहीसँग मनिषा थापाले गरेको कुराकानीमा आधारित)

ShareTweetShare

सम्बन्धित खवर

भारतबाट फर्किएकाहरूमा कोरोना सङ्क्रमण देखिँदै
स्वास्थ्य/शिक्षा

गोरखमा एक पुरुषमा कोरोना देखियो

मेडिसिटी अस्पतालले शुरु गर्यो ‘स्तन हेरचाह केन्द्र’
जीवन शैली

मेडिसिटी अस्पतालले शुरु गर्यो ‘स्तन हेरचाह केन्द्र’

मृत्युपछि खरानी भएर जाने अंग दान गर्न नहिचकिचाऔं: प्रधानमन्त्री
जीवन शैली

मृत्युपछि खरानी भएर जाने अंग दान गर्न नहिचकिचाऔं: प्रधानमन्त्री

नेपालमा पत्ता लाग्यो कोभिड १९ को नयाँ भेरियन्ट, हुने छ निकै खतरनाक
स्वास्थ्य/शिक्षा

भारतमा कोरोनाको नयाँ भेरियन्ट भेटियो

मानिस नसुतेर कति दिन बाँच्न सक्छ ?
जीवन शैली

मानिस नसुतेर कति दिन बाँच्न सक्छ ?

‘आफ्नो लडाइँ जित्यौं, अरू समलिंगी जोडीका लागि लड्छौं’ – भिडियो सहित
जीवन शैली

‘आफ्नो लडाइँ जित्यौं, अरू समलिंगी जोडीका लागि लड्छौं’ – भिडियो सहित

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

2 months ago
लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

2 months ago
साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

2 months ago
बुद्धभुमि नेपाल हाइड्रोपावरकाे आईपीओकाे बाँडफाँडको मिति… !

सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट

2 months ago
दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

दुर्गा प्रसाईँले प्रधानमन्त्री सुशीला कार्कीसँग माफी माग्दै दिए मूर्ति उपहार

2 months ago
दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

2 months ago

खबरटाईम मिडिया प्रा.लि. द्वारा संचालित ताजाकुरा डटकम बिश्वको कुनै पनि कुनामा घटेका घटनाहरूलाई समाचारको रूपमा प्रकाशन गर्ने अनलाइन पोर्टल हाे । यदि यहाँहरूसँग हाम्रो बारेमा कुनै रिपोर्ट, सुझाव तथा कमेन्टहरू भएमा हामीलाई इमेलमा सिधै सम्पर्क गर्नुहाेला
वेबसाइट: https://tajakura.com
इमेल: admin@tajakura.com
सम्पर्क ठेगाना: काठमाडौँ नेपाल

सम्पर्क फोन: ९८५१०११०४६, ९८१८६१०४१५

  • situs panen77
  • b88 slot
  • s77 resmi
  • daftar slot88
  • judi slot online pulsa
  • slot online gacor
  • info rtp slot gacor
  • keluaran togel hari ini
  • daftar panengg
  • agen slot300
  • situs b88
  • sbobet login
  • rtp slot online
  • judi slot gacor online
  • slot deposit pulsa
  • poker online terpercaya
  • situs slot online
  • result hk lengkap
  • slot deposit dana
  • agen sbobet terpercaya
  • rtp live slot online
  • slot gacor gampang menang
  • slot deposit pulsa
  • judi poker online
  • daftar slot online
  • daftar sbobet
  • rtp slot gacor online
  • slot gacor hari ini
  • slot pulsa tanpa potongan
  • slot300 resmi
  • link alternatif b88
  • slot gacor hari ini
  • rtp live slot
  • rtp slot online
  • totoslot login
  • togel online
  • toto macau
  • daftar slot gacor
  • slot joker123
  • demo slot pragmatic play
  • rtp slot tereprcaya
  • sabung ayam sv388
  • situs slot deposit pulsa
  • slot deposit pulsa tanpa potongan
  • result togel online
  • sbobet wap
  • rtp live slot
  • slot gacor resmi
  • slot gacor
  • judi slot gacor terpercaya
  • rtp live slot gacor
  • daftar joker123
  • situs judi bola
  • slot pulsa tanpa potongan
  • keluaran togel online
  • daftar sultan188
  • agen sultan188
  • sultan188 resmi
  • sultan188
  • sultan188 terpercaya
  • situs panengg
  • slot gacor
  • slot online terpercaya
  • sultan69 login
  • daftar sultan69
  • sultan69 login
  • daftar sultan69
  • sultan69 slot
  • indoxx1
  • lk21 indoxxi
  • situs sultan69
  • sultan69 login
  • sultan69
  • slot69 slot
  • slot online terbaik
  • sultan188 slot
  • b88 login
  • prediksi sgp hari ini
  • result hk lengkap
  • prediksi sgp
  • paito hk
  • erek-erek
  • slot
  • rtp slot
  • berita judi online
  • bocoran slot gacor hari ini
  • judi slot deposit pulsa
  • situs joker123 terpercaya
  • agen sbobet wap
  • daftar idn poker online terpercaya
  • slot deposit pulsa
  • toto togel
  • slot pulsa
  • idn poker
  • daftar slot300
  • situs slot300
  • link alternatif slot300
  • judi slot88
  • prediksi sgp
  • prediksi hk
  • prediksi hk malam ini
  • prediksi hk
  • prediksi sydney
  • prediksi sgp hari ini
  • erek erek 3d
  • buku mimpi 2d
  • buku mimpi 4d
  • prediksi macau hari ini
  • togel hongkong
  • togel singapore
  • togel malaysia
  • slot138
  • panen138
  • panen138
  • lk21
  • indoxxi
  • nonton film lk21
  • slot300
  • slot300
  • panengg
  • panengg
  • panen77
  • rtp b88
  • agen s77
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/-/sbobet/
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/rtp-slot/
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/slot-gacor/
  • slot138
  • situs slot138
  • slot138 resmi
  • panen138 slot
  • situs panen138
  • http://actadiurna.fisip.unsoed.ac.id/wp-includes/lk21/
  • agen panengg
  • daftar sultan188
  • daftar slot138
  • slot138 terpercaya
  • rtp slot138
  • agen slot138
  • panen77 slot
  • panen137 resmi
  • daftar sultan69
  • situs sultan69
  • login panen138
  • panen138
  • daftar panen138
  • agen panen138
  • panen138 slot
  • rtp panen138
  • हाम्रो टीम

    सूचना बिभाग दर्ता नं: १४७/०७३-०७४

    सञ्चालक/प्रबन्ध निर्देशक : शोभा मानन्धर
    प्रधान सम्पादक : हरि मानन्धर
    साहित्यः यश घिमिरे (नेपाल)
    व्यवस्थापक : रतन चन्द
    डेक्स सम्पादक : कविता सेडाई
    प्रमुख सल्लाकार : कृष्ण ज्ञावली

    प्रवास प्रतिनिधिः सुमन कार्की
    शवनम (जापान)
    उजैन (कोरिया)

    समाचार               विजनेश

    समाज                             अर्थ

    खेलकुद                          रोजगार

    प्रवास                              बैँक/वित्त

    राजनीति                          अटो

    राष्ट्रिय                              सुचना/प्रवाधि

    अन्तर्राष्ट्रिय                        पर्यटन

    © 2021 TajaKura. All Rights Reserved

    No Result
    View All Result
    • समाचार
      • राष्ट्रिय
      • अन्तर्राष्ट्रिय
      • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
      • बैँक / वित्त
      • रोजगार
      • पर्यटन
    • खेलकुद
    • समाज
      • अपराध
      • अन्तर्वार्ता
      • संस्कृति
    • स्वास्थ्य/शिक्षा
    • सुचना/प्राविधि
    • साहित्य
      • कविता/गजल
    • प्रदेश
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • कर्णाली प्रदेश
      • लुम्बिनी प्रदेश
      • गण्डकी प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • प्रवास
    • अन्य
      • विचार
      • फिचर
      • रोचक
      • पत्र-पत्रिका
      • राम्रो संसार

    © 2021 TajaKura. All Rights Reserved