TajaKura
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
    • बैँक / वित्त
    • रोजगार
    • पर्यटन
  • खेलकुद
  • समाज
    • अपराध
    • अन्तर्वार्ता
    • संस्कृति
  • स्वास्थ्य/शिक्षा
  • सुचना/प्राविधि
  • साहित्य
    • कविता/गजल
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • प्रवास
  • अन्य
    • विचार
    • फिचर
    • रोचक
    • पत्र-पत्रिका
    • राम्रो संसार
English
No Result
View All Result
TRENDING
प्रदेश सरकार प्रदेश १ प्रदेश सभा सुदुर पश्चिम कर्णाली प्रदेश भिडियो लुम्बिनी प्रदेश प्रदेश ३
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
    • बैँक / वित्त
    • रोजगार
    • पर्यटन
  • खेलकुद
  • समाज
    • अपराध
    • अन्तर्वार्ता
    • संस्कृति
  • स्वास्थ्य/शिक्षा
  • सुचना/प्राविधि
  • साहित्य
    • कविता/गजल
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • प्रवास
  • अन्य
    • विचार
    • फिचर
    • रोचक
    • पत्र-पत्रिका
    • राम्रो संसार
No Result
View All Result
No Result
View All Result

शुक्रकीटको मात्रा विश्वभरि निरन्तर घट्नुका यस्ता छन् ५ कारणहरू… हर्नुहोस्

शुक्रकीटको मात्रा विश्वभरि निरन्तर घट्नुका यस्ता छन् ५ कारणहरू… हर्नुहोस्

पुरुषको वीर्यमा हुने शुक्रकीटको औसत मात्रा विगत ५० वर्षमा ५१% ले घटेको बताइएको छ। समाचार बिबिसी नेपालीमा प्रकाशित गरिएकाे छ ।

इजरेलस्थित हीब्रू विश्वविद्यालय तथा अमेरिकाको माउन्ट साइनाई स्कूल अफ मेडिसिनले हालै गरेको अनुसन्धानबाट प्रकाशमा आएको यो एक प्रमुख तथ्य हो। अनुसन्धानकर्ताहरूका अनुसार सन् १९७० ताका एक मिलिलिटर वीर्यमा औसत १० करोड १० लाखजति प्रजनन क्षमतायुक्त कोष अर्थात् शुक्रकीट हुन्थे भने अहिले त्यो मात्रा घटेर ४ करोड ९० लाखमा आइपुगेको छ।

सङ्ख्या मात्र नभई शुक्राणुको गुणस्तरमा पनि ह्रास आएको प्रमाण भेटिएको छ। महिलाको डिम्बभित्र प्रवेश गर्न सक्षम शुक्रकीटको सङ्ख्या पनि पछिल्ला दशकहरूमा घटेको छ। “सबभन्दा अनौठो त हामीले शुक्रकीटको गतिशीलताको ह्रासमा देखेका छौँ। यो क्षमताको अभावमा निषेचनको सम्भावना घट्छ,” ब्रजिलिएन असोसिएशन अफ असिस्टिड रिप्रोडक्शनका उपाध्यक्ष तथा यूरोलजिस्ट र एन्ड्रोलजिस्ट मोएसर राफाएल राडाएलीले भने।

निरन्तर भइरहेको ह्रासले स्वास्थ्यविज्ञहरू चिन्तित बनेका छन्। “यो चिन्ताजनक विषय हो किनभने यो गिरावटको गति बढिरहेको छ। कहाँ पुगेर टुङ्गिन्छ भन्न सकिँदैन,” ब्रजिलिएन सोसाइटी अफ यूरोलजीको एन्ड्रोलजी विभागका संयोजक एड्वार्डो मिरान्डाले भने।

त्यसमाथि पुरुषहरूको शुक्रकीटको मात्रा खस्किने दर पछिल्ला वर्षमा झन् बढेको छ। इजरेल र अमेरिकामा गरिएको सोही अनुसन्धानका अनुसार सन् १९७० र १९९० को दशकबीच शुक्रकीटको मात्रा खस्किने दर प्रतिवर्ष १.१६% रहेकोमा सन् २००० को दशक सुरु हुँदै गर्दा त्यो दर बढेर २.६४% पुग्यो। अर्थात् त्यो गिरावट दोबरले बढ्यो।

अनि यो संसारभरि नै देखिएको छ – सबै महादेशमा मानिसको शुक्रकीटको मात्रा घट्दो छ। युरोप, अफ्रिका, तथा मध्य र दक्षिण अमेरिकामा यो दर अन्यत्रभन्दा धेरै छ।किन यसो भइरहेको छ त? विज्ञहरूले कम्तीमा पाँचवटा कारण उल्लेख गरेका छन्। खुसीको कुरा के भने ती सबैको निराकरण सम्भव छ।

१. मोटोपना
शरीरमा बढ्ने हरेक अतिरिक्त किलोग्रामले शुक्रकीटलाई हानि हुने खालका परिवर्तनहरू गराउँछ। बोसो भण्डारण गर्ने एडिपोज तन्तुले सुजन गराउने तत्त्व निष्काशन गर्छ जसले पुरुषमा शुक्रकीट उत्पादनका निम्ति सबभन्दा महत्त्वपूर्ण मानिने टेस्टस्टरोन होर्मोनलाई प्रभावित गर्छ।

मिरान्डाका अनुसार अधिक तौलले ‘अक्सिडेटिभ’ तनाव पनि निम्त्याउँछ जसले शरीर विभिन्न प्रकारका कोषमा हानि पुर्‍याउँछ। “साथै, मोटोपना भएका व्यक्तिको जननेन्द्रियवरपर धेरै बोसो हुन्छ जसले शुक्रकीटलाई धेरै नराम्रो असर गर्छ,” उनले भने।

पुरुषका प्रजनन क्षमतायुक्त कोषहरूको उत्पादन अनि सञ्चय गर्ने अण्डकोष शरीरको तापक्रमभन्दा १ देखि २ डिग्री सेल्सीअस कम तापक्रममा रहनुपर्छ। त्यसैले अण्डकोष शरीरबाहिर रहने गर्छ। बोसो तत्त्व बढ्दाखेरि त्यसले जननेन्द्रियको तापक्रम पनि बढ्छ र त्यसले तिनको कार्यक्षमता प्रभावित हुन्छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभरिका पुरुषमध्ये ३९ प्रतिशतको तौल आवश्यकताभन्दा बढी छ भने ११ प्रतिशत मोटोपनाबाट पीडित छन्। यो तथ्याङ्कले पनि पछिल्लो पाँच दशकमा शुक्रकीटको मात्रा किन घटिरहेको छ भन्ने कुरा बुझाउन सहयोग गर्छ।

२. दुर्व्यसन
मदिरा, सुर्ती, भेपिङ, गाँजा, कोकेन अनि ‘एनाबोलिक स्टेरोइड’ … यी सबैबीचको समानता तपाईँलाई थाहा छ? यी सबैले पुरुषको शुक्रकीटको गुणस्तरमा प्रभाव पार्छन्। “यीमध्ये केही पदार्थले शुक्राणु उत्पन्न गराउने कोषिकाहरूलाई प्रत्यक्ष रूपमै हानि पुर्‍याउँछन्,” मिरान्डा भन्छन्।

अन्य पदार्थले अण्डकोषलाई क्रियाशील पार्न जिम्मेवार होर्मोन उत्पादनमा असर पार्दै अप्रत्यक्ष रूपमा हानिकारक कार्य गर्छन्। विशेषज्ञहरूले सबैभन्दा बढी दिने उदाहरण चाहिँ टेस्टस्टरोन प्रतिस्थापनका लागि भनेर मांसपेशी बढाउन व्यापक रूपमा प्रयोग गरिने चक्की, जेल र सुईहरू भएको औँल्याएका छन्। ”पछिल्ला वर्षहरूमा यसको बजार व्यापक र डरलाग्दो रूपमा बढेको छ,” राडाएली भन्छन्।

चिकित्सकका अनुसार जब कुनै कारणबिनै यो होर्मोनलाई प्रतिस्थापन गरिन्छ, शरीरले यसलाई प्राकृतिक रूपमा उत्पादन गर्नुपर्ने आवश्यकता नरहेको ठान्छ। अनि यसको प्रभाव शुक्रकीटको मात्रामा पर्न जान्छ।

३. यौनाङ्गबाट सर्ने सङ्क्रमण
क्लमिडिया र गोनोरियाजस्ता रोगहरू ब्याक्टेरियाको सङ्क्रमणबाट हुन्छन्। तिनले यसले ‘एपिडिडिमिस’ मा सुजन गराउन सक्छन्। यो भाग अण्डकोषसँग जोडिएको हुन्छ र यसमा शुक्रकीट सङ्कलित भएर बसेको हुन्छ।

त्यसैले त्यहाँ कुनै प्रभाव पर्दा शुक्रकीटको अस्तित्वमा जोखिम निम्तिन्छ। सन् २०२० मा महिला र पुरुष दुवैमध्ये १२ करोड ९० लाख क्लमिडियाका अनि ८ करोड २० लाख गोनोरियाका नयाँ बिरामीहरू पाइएको विश्व स्वास्थ्य सङ्गठनले अनुमान गरेको छ।

यसमा राडाएलीले तेस्रो जीवाणु पनि थपेका छन्: ह्यूमन पापिलोमाभाइरस जसलाई एचपीभी भनेर पनि चिनिन्छ। “यसले शुक्रकीटको उत्पादन वा त्यसको डीएनएमा समेत असर गर्ने थाहा भएको छ,” उनले भने।

४. काखमा कम्प्युटर
सामान्यतया पुरुषको अण्डकोष शरीरको तापक्रमभन्दा १ देखि २ डिग्री सेल्सीअसले कम हुनु पर्छ। पछिल्ला दशकहरूमा भएका अध्ययनका अनुसार काखमा ल्यापटप वा नोटबुक राखेर प्रयोग गर्नाले शुक्रकीट उत्पादनमा थप खतरा पैदा गर्छ।

त्यसको कारण ती उपकरणको ब्याटरीको तातो हो। यसले शुक्रकीटलाई प्रभाव पार्छ। मिरान्डाका अनुसार उच्च तापमानमा गरिने गतिविधि – लामो समय लगाएर तातो पानीमा नुहाउनु वा ‘साउना’मा बस्नुले पनि प्रजनन क्षमतामा समस्या पार्न सक्छ।प्रविधिसँग जोडिएको अर्को खतरा पनि छ।

चिकित्सकहरूले ‘विद्युत्-चुम्बकीय तरङ्ग’, टेलिफोन ‘सिग्नल’ अनि ताररहित इन्टरनेटका सम्भावित नकारात्मक प्रभावको पनि चर्चा गरेका छन्। “प्रयोगशालामा गरिएको प्रयोगले वाईफाई अनि विद्युत्-चुम्बकीय तरङ्गले शुक्रकीटमा प्रभाव पार्ने देखाउँछ,” उनले थपे।

“तर यी प्रविधिहरूले यी कोषिकाहरूलाई साँच्चै हानि गर्छ कि गर्दैन भन्ने निश्चित हुन अझै सम्भव छैन।”

५. एन्डक्रिन अवरोधकहरू
एन्डक्रिन ग्रन्थिहरूले होर्मोन उत्पादन गर्छन्। विशेषज्ञहरूले एन्डक्रिन अवरोधक भनेर चिनिने विषाक्त यौगिकहरूको बारे पनि चर्चा गरेका छन्।

यो सूचीमा वायुमण्डलमा फेला परेका प्रदूषक तत्त्वका साथै प्लास्टिक र कीटनाशकहरू समाविष्ट छन्। यी अणुहरूको संरचना हाम्रो शरीरको होर्मोनसँग मिल्दोजुल्दो छ जसकारण यी कोषिकाका रिसेप्टर अर्थात् ग्रहण गर्ने भागमा मिसिन सक्छन्। त्यसो हुँदा अवाञ्छित र अनपेक्षित प्रक्रियाहरू सुरु हुनसक्छन्।

एउटा पछिल्लो अध्ययनले यसले पुरुषहरूको प्रजनन क्षमतामा प्रभाव पार्ने देखाएको छ। “तर हामीलाई अझै पनि यो समस्या कुन हदसम्म छ निश्चित रूपमा थाहा छैन र यो निर्धारण गर्न धेरै अध्ययनहरू भइरहेका छन्,” राडाएली भन्छन्।

भिडियोमा हेर्नुहाेस्ः

ShareTweetShare

सम्बन्धित खवर

१३ वर्षीया किशोरी अंशु गौतमको हत्या आरोपमा प्रहरीले एकजना छिमेकी समातिए…
banner news

१३ वर्षीया किशोरी अंशु गौतमको हत्या आरोपमा प्रहरीले एकजना छिमेकी समातिए…

आज सोनाम ल्होसार, विविध कार्यक्रम गरि मनाइँदै
धर्म सँस्कृति

आज सोनाम ल्होसार, विविध कार्यक्रम गरि मनाइँदै

नेपाली युवती लगेर दिल्लीको अपार्टमेन्टमा यौन व्यवसाय
समाज

नेपाली युवती लगेर दिल्लीको अपार्टमेन्टमा यौन व्यवसाय

आज तमु ल्होसार, सार्वजनिक बिदा
समाचार

आज तमु ल्होसार, सार्वजनिक बिदा

मेडिसिटी अस्पतालले शुरु गर्यो ‘स्तन हेरचाह केन्द्र’
जीवन शैली

मेडिसिटी अस्पतालले शुरु गर्यो ‘स्तन हेरचाह केन्द्र’

मृत्युपछि खरानी भएर जाने अंग दान गर्न नहिचकिचाऔं: प्रधानमन्त्री
जीवन शैली

मृत्युपछि खरानी भएर जाने अंग दान गर्न नहिचकिचाऔं: प्रधानमन्त्री

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

एनपिएलको दोश्रो सँस्करणमा आज लिग चरणको अन्तिम खेल हुँदै

एनपिएलको दोश्रो सँस्करणमा आज लिग चरणको अन्तिम खेल हुँदै

5 hours ago
१३ वर्षीया किशोरी अंशु गौतमको हत्या आरोपमा प्रहरीले एकजना छिमेकी समातिए…

१३ वर्षीया किशोरी अंशु गौतमको हत्या आरोपमा प्रहरीले एकजना छिमेकी समातिए…

5 hours ago
कलिलै उमेरको प्रेम सम्बन्धको परिणाम: डष्टबिनभित्र मृत नवजात शिशु

कलिलै उमेरको प्रेम सम्बन्धको परिणाम: डष्टबिनभित्र मृत नवजात शिशु

11 months ago
कमाई र सुरक्षाकाे हिसावले अत्यन्तै राम्रो गन्तव्य रहेकाे इजरायल ६ वर्षपछि खुल्दै…

इजरायल र हिजबुल्लाहबीच युद्धविराम सम्झाैता

1 year ago
विमानस्थलको शौचालयको दराजमा सुन, तस्करसँग चाबी

ह्वात्तै घटेको सुनको मूल्य आज फेरि बढ्यो

1 year ago
जन्ती फर्केपछि बेहुलीको घरमा नाचगान गर्न खोजे, सम्झाउन खोज्दा युवकको हत्या

जन्ती फर्केपछि बेहुलीको घरमा नाचगान गर्न खोजे, सम्झाउन खोज्दा युवकको हत्या

2 years ago

खबरटाईम मिडिया प्रा.लि. द्वारा संचालित ताजाकुरा डटकम बिश्वको कुनै पनि कुनामा घटेका घटनाहरूलाई समाचारको रूपमा प्रकाशन गर्ने अनलाइन पोर्टल हाे । यदि यहाँहरूसँग हाम्रो बारेमा कुनै रिपोर्ट, सुझाव तथा कमेन्टहरू भएमा हामीलाई इमेलमा सिधै सम्पर्क गर्नुहाेला
वेबसाइट: https://tajakura.com
इमेल: admin@tajakura.com
सम्पर्क ठेगाना: काठमाडौँ नेपाल

सम्पर्क फोन: ९८५१०११०४६, ९८१८६१०४१५

  • situs panen77
  • b88 slot
  • s77 resmi
  • daftar slot88
  • judi slot online pulsa
  • slot online gacor
  • info rtp slot gacor
  • keluaran togel hari ini
  • daftar panengg
  • agen slot300
  • situs b88
  • sbobet login
  • rtp slot online
  • judi slot gacor online
  • slot deposit pulsa
  • poker online terpercaya
  • situs slot online
  • result hk lengkap
  • slot deposit dana
  • agen sbobet terpercaya
  • rtp live slot online
  • slot gacor gampang menang
  • slot deposit pulsa
  • judi poker online
  • daftar slot online
  • daftar sbobet
  • rtp slot gacor online
  • slot gacor hari ini
  • slot pulsa tanpa potongan
  • slot300 resmi
  • link alternatif b88
  • slot gacor hari ini
  • rtp live slot
  • rtp slot online
  • totoslot login
  • togel online
  • toto macau
  • daftar slot gacor
  • slot joker123
  • demo slot pragmatic play
  • rtp slot tereprcaya
  • sabung ayam sv388
  • situs slot deposit pulsa
  • slot deposit pulsa tanpa potongan
  • result togel online
  • sbobet wap
  • rtp live slot
  • slot gacor resmi
  • slot gacor
  • judi slot gacor terpercaya
  • rtp live slot gacor
  • daftar joker123
  • situs judi bola
  • slot pulsa tanpa potongan
  • keluaran togel online
  • daftar sultan188
  • agen sultan188
  • sultan188 resmi
  • sultan188
  • sultan188 terpercaya
  • situs panengg
  • slot gacor
  • slot online terpercaya
  • sultan69 login
  • daftar sultan69
  • sultan69 login
  • daftar sultan69
  • sultan69 slot
  • indoxx1
  • lk21 indoxxi
  • situs sultan69
  • sultan69 login
  • sultan69
  • slot69 slot
  • slot online terbaik
  • sultan188 slot
  • b88 login
  • prediksi sgp hari ini
  • result hk lengkap
  • prediksi sgp
  • paito hk
  • erek-erek
  • slot
  • rtp slot
  • berita judi online
  • bocoran slot gacor hari ini
  • judi slot deposit pulsa
  • situs joker123 terpercaya
  • agen sbobet wap
  • daftar idn poker online terpercaya
  • slot deposit pulsa
  • toto togel
  • slot pulsa
  • idn poker
  • daftar slot300
  • situs slot300
  • link alternatif slot300
  • judi slot88
  • prediksi sgp
  • prediksi hk
  • prediksi hk malam ini
  • prediksi hk
  • prediksi sydney
  • prediksi sgp hari ini
  • erek erek 3d
  • buku mimpi 2d
  • buku mimpi 4d
  • prediksi macau hari ini
  • togel hongkong
  • togel singapore
  • togel malaysia
  • slot138
  • panen138
  • panen138
  • lk21
  • indoxxi
  • nonton film lk21
  • slot300
  • slot300
  • panengg
  • panengg
  • panen77
  • rtp b88
  • agen s77
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/-/sbobet/
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/rtp-slot/
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/slot-gacor/
  • slot138
  • situs slot138
  • slot138 resmi
  • panen138 slot
  • situs panen138
  • http://actadiurna.fisip.unsoed.ac.id/wp-includes/lk21/
  • agen panengg
  • daftar sultan188
  • daftar slot138
  • slot138 terpercaya
  • rtp slot138
  • agen slot138
  • panen77 slot
  • panen137 resmi
  • daftar sultan69
  • situs sultan69
  • login panen138
  • panen138
  • daftar panen138
  • agen panen138
  • panen138 slot
  • rtp panen138
  • हाम्रो टीम

    सूचना बिभाग दर्ता नं: १४७/०७३-०७४

    सञ्चालक/प्रबन्ध निर्देशक : शोभा मानन्धर
    प्रधान सम्पादक : हरि मानन्धर
    साहित्यः यश घिमिरे (नेपाल)
    व्यवस्थापक : रतन चन्द
    डेक्स सम्पादक : कविता सेडाई
    प्रमुख सल्लाकार : कृष्ण ज्ञावली

    प्रवास प्रतिनिधिः सुमन कार्की
    शवनम (जापान)
    उजैन (कोरिया)

    समाचार               विजनेश

    समाज                             अर्थ

    खेलकुद                          रोजगार

    प्रवास                              बैँक/वित्त

    राजनीति                          अटो

    राष्ट्रिय                              सुचना/प्रवाधि

    अन्तर्राष्ट्रिय                        पर्यटन

    © 2021 TajaKura. All Rights Reserved

    No Result
    View All Result
    • समाचार
      • राष्ट्रिय
      • अन्तर्राष्ट्रिय
      • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
      • बैँक / वित्त
      • रोजगार
      • पर्यटन
    • खेलकुद
    • समाज
      • अपराध
      • अन्तर्वार्ता
      • संस्कृति
    • स्वास्थ्य/शिक्षा
    • सुचना/प्राविधि
    • साहित्य
      • कविता/गजल
    • प्रदेश
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • कर्णाली प्रदेश
      • लुम्बिनी प्रदेश
      • गण्डकी प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • प्रवास
    • अन्य
      • विचार
      • फिचर
      • रोचक
      • पत्र-पत्रिका
      • राम्रो संसार

    © 2021 TajaKura. All Rights Reserved