काठमाण्डाैं ।
सुरेस अधिकारीको स्वर/ संगीत अनि सुभाष गौतम को शब्द रहेको कस्तो होला म मर्ने दिन बोलको गीतको भिडियो सार्वजनिक ओएस आर डिजिटल बाट रिलिज भएकोछ ।
युवतीलाई बिश्वास गरेर सबै सम्पत्ति सुम्पे पछि कसरी तिरस्कार हुन्छ र अनि नारकिय बन्छ जीवन भन्ने मुलभाव बोकेको भिडियोमा रवि खड्का र सगुन शाही को अभिनय रहेकोछ, जिवन श्रेष्ठले खिचेको भिडियो मा अर्जुन थापाको रङ्गसम्योजन र निर्देशन रहेकोछ।
भिडियोमै हेर्नुस्ः
आफ्नो प्रतिक्रिया दिनुहोस् !