एजेन्सी । केन्द्र मोसन पिक्चर्स को युटुब च्यानल बाट रिलिज गरिएको नित्याशिवा र बाबुल गीरि को आवाज अनि शंकर अधिकारी घायल को गीत लाई बिस्तारै दर्श्क हरुको माया र साथ मिल्दै गएको छ सुरेन्द्र मल्लको निर्देशनमा बासु बराल को छायांकन रहेको उक्त गीतमा नाजिर हुसैन,लक्ष्मी बर्देवा सुनिल थापा र माकुरी को अभिनय रहेको छ।
भिडियोः
आफ्नो प्रतिक्रिया दिनुहोस् !