TajaKura
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
    • बैँक / वित्त
    • रोजगार
    • पर्यटन
  • खेलकुद
  • समाज
    • अपराध
    • अन्तर्वार्ता
    • संस्कृति
  • स्वास्थ्य/शिक्षा
  • सुचना/प्राविधि
  • साहित्य
    • कविता/गजल
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • प्रवास
  • अन्य
    • विचार
    • फिचर
    • रोचक
    • पत्र-पत्रिका
    • राम्रो संसार
English
No Result
View All Result
TRENDING
प्रदेश सरकार प्रदेश १ प्रदेश सभा सुदुर पश्चिम कर्णाली प्रदेश भिडियो लुम्बिनी प्रदेश प्रदेश ३
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
    • बैँक / वित्त
    • रोजगार
    • पर्यटन
  • खेलकुद
  • समाज
    • अपराध
    • अन्तर्वार्ता
    • संस्कृति
  • स्वास्थ्य/शिक्षा
  • सुचना/प्राविधि
  • साहित्य
    • कविता/गजल
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • प्रवास
  • अन्य
    • विचार
    • फिचर
    • रोचक
    • पत्र-पत्रिका
    • राम्रो संसार
No Result
View All Result
No Result
View All Result

यी राशि हुनेहरूका लागि हुँदैछ यो साता भाग्योदय? हेर्नुहोस् यो साताको राशिफल

तपाइको यो साता कति शूभः ? हेर्नुहोस् बैशाख २६ गते देखि ज्येष्ठ १ गतेसम्मको साप्ताहिक राशिफल

मेषः इष्टमित्रको साथ र सहयोग बाट गरेको काममा सफलता मिल्ने समय छ । पढाइ प्रति रुची बढेर जाने समय छ । मनमा उल्लास छाउने समय छ । कामको थालनी गर्नको लागि समय अनुकुल रहेको छ । जग्गा जमिनको कारोबारमा सफलता मिल्ने समय रहेको छ । नया ठाउको यात्रामा रमाउने समय रहेको छ । होटल व्यवशाय गर्नेलाई भने घाटाको समय छ । पत्रकारको लागि भने समय मध्यम रहेको छ ।

वृषः घरजग्गाको काम कारोबारमा सहजता छाउने छ । सहकारी तथा संघ सस्थामा सहभागी हुने समय छ । फ्लिमकर्मीको लागि समय लाभ हुनेछ । वकिल तथा शिक्षकको लागि समय अनुकुल रहेको छ । फर्नेचर व्यवशाय फस्टाएर गर्नेका लागि काम धेरै पाइने समय छ । सामुहिक यात्रामा निक्लिन समय उत्तम छ । मावालिहरु सहयोगी हुने समय छ । असहयोगी छिमेकीको समेत साथ र सहयोग मिल्ने देखिन्छ । गरिरहेको व्यवशाय फस्टाएर जानेछ । राजनीतिक क्षेत्रमा समय मध्यम फलदायी रहेको छ ।

मिथुनः सामाजिक काममा समय व्यतित हुनेछ । साहुमहाजनको साथ र सहयोग मिल्नेछ । कलाकारितामा क्षेत्रमा समय सोचे अनुकुल नै रहेको छ । घरायाशी काममा अप-जस खेप्नुपर्ने हुनसक्छ । सहकार्यमा गरेको कामको परिणाम सोचे अनुकुल देखिन्न । चित्रकार तथा मूर्तिकारको लागि समय उत्तम रहेको छ । उद्योग व्यवशाय फस्टाएर जाने समय छ । सुनचादिको कारोबारमा समय लाभदायक रहेको देखिन्छ । खेल क्षेत्र सामान्य रहेको छ । आखाको समस्याले सताउन सक्ने समय छ । स्त्रीको साथ र सहयोग बाट गरेको काममा सफलता हात पर्नेछ ।

कर्कटः अन्तरास्ट्रिय कामहरु सहजै बन्ने समय रहेको छ । माता पिताको सुखमा वृद्दि हुनेछ । व्यापारीको लागि समय उत्तम छ । शेयर व्यवशाय फस्टाएर जाने समय छ । कच्चा पदार्थको व्यवशाय फस्टाएर जाने समय छ । बिलाशिता वस्तुको व्यवशाय फस्टाएर जाने समय आएको छ । आफन्तको सल्लाहबाट गरेको काममा सफलता हात पर्नेछ । तरकारी तथा फलफूल व्यवशाय फस्टाएर जानेछ । घर खरिद विक्रिमा लाभ हुनेछ । शिक्षकको लागि समय उत्तम छ । कृषकको लागि समय अनुकुल रहेको छ । टाउकोको समस्याले सताउन सक्नेछ । बहुमुल्य धातुको व्यवशाय फस्टाएर जाने समय छ । आँखाको समस्याले सताउँन सक्ने समय छ ।

सिंहः साथी सहयोगमा गरेको काममा सफलता मिल्दै जाने समय छ । पूजा सामाग्रीको व्यवशाय फस्टाउने समय छ । दिदीबहिनी सगको सम्बन्धमा सहजता छाउने छ । इन्जिनियरको लागि समय अनुकुल रहेको छ । खोजमुलक काममा सफलता हात पर्ने समय छ । कृषि व्यवशाय साथै किराना व्यवशाय फस्टाएर जाने समय छ । मित्रजनको सहयोगमा काममा सफलता मिल्ने समय छ । राजनीतिक क्षेत्रमा उच्च पदको व्यक्तिलाइ सल्लाह दिन पाउदा मन हर्षित हुनेछ । दिर्घकालिन कामको निर्णय गर्न समय अनुकुल रहेको देखिन्छ । आम्दानि तथा खर्च बरोबर नै हुने समय छ । चिसोको समस्याबाट बच्नुहोला ।

कन्याः बाणिको प्रभाव उच्च हुने समय छ । उच्च स्तरीय भेटघाट हुनेछ । सहकार्यमा गरेको भन्दा एकल गरेको काममा सफलता प्राप्ति गर्न सहज हुनेछ । उच्चस्तरीय भेटघाट हुने समय छ । धार्मिक तथा रमाइलो यात्रा हुने समय छ । घरमा मांगलिक कार्य हुने समय छ । खोज तथा अनुसन्धानात्मक क्षेत्रबाट बढी नै लाभ हुने देखिन्छ । कलाकारिता क्षेत्रमा तपाइको लागि समय उत्तम छ । डाक्टर तथा नर्सकोलागि समय सोचे अनुकुल नै हुनेछ । गैरसरकारी कामबाट राम्रो लाभ हुन सक्ने समय छ । खेल क्षेत्रमा समय अनुकुल रहेको छ । साना तथा मझौला उद्योग व्यवशाय फस्टाएर जानेछ । गरिरहेको व्यवशाय फस्टाएर जाने समय छ ।

तुलाः बादबिबादमा नपरेको नै बेश हुनेछ । सहयोगीहरु पनि तपाइको काममा सहयोग गर्न असक्षम होलान् । विद्यार्थीको लागि समय प्रतिकुल रहेको छ । मिडियाको काममा समय अनुकुल रहेको छ । लामो तथा रमाइलो यात्रामा निक्लिन समय प्रतिकुल रहेको छ । किराना व्यवशाय गर्नेहरुको पेशा फस्टाएर जाने समय छ । निजि क्षेत्रको लगानी खासै लाभ नहोला । स्वास्थ्य समस्याले पिरोल्न सक्ने समय रहेको छ । उनको व्यवशाय फस्टाएर जाने समय छ । शक्ति प्रदर्शन गर्दा समय खासै लाभकारी छैन । सवारी खरिदको लागि समय अनुकुल रहेको छैन । कान दुख्ने समस्याले सताउन सक्ने देखिन्छ ।

वृश्चिकः कला क्षेत्रमा समय अनुकुल रहेको छ । उद्योग तथा पसल व्यवशाय फस्टाएर जाने समय छ । राजनीतिक क्षेत्रमा समय अनुकुल रहेको छ । घरजग्गाको काममा समय अनुकुल रहेको छ । पशुचौपाया तथा दोपाया व्यवशायमा समय अनुकुल रहेको देखिन्छ । आफ्नो निर्णय आफै लिनु गाह्रो हुनेछ । सहकारी तथा बैंकिंग कारोबारबाट लाभ हुनेछ । लेखकको लागि समय अनुकुल रहेको छ । ठुलो कृषि व्यवशाय सामान्य रुपमा जाने समय छ । साथीकै कारण काममा बाधा आउन सक्ने समय आएको छ ।

धनुः खोजमुलक काममा समय अनुकुल रहेको छ । पथ प्रदर्शकको लागि समय अनुकुल रहेको छ । गरिरहेको व्यवशाय फस्टाएर जानेछ । प्रेमी प्रेमिकाको लागि समय अनुकुल रहेको छ । नोकरीमा सन्तुस्टी मिल्ने समय छ । पढाइमा सुधार भएर जाने समय रहेको छ । व्यवशाय फस्टाएर जाने समय छ । घरायासी काममा समय अनुकुल भएर बित्नेछ । शिक्षक तथा वकिलको लागि समय उत्तम छ । अर्थशास्त्रीको लागि समय अनुकुल रहेको छ । घर तथा जग्गा खरिद गर्नकोलागि समय अनुकुल रहेको छ । कपडा व्यवशायबाट मनग्य लाभ हुनेछ ।

मकरः संगीत क्षेत्रमा लागेकाहरुका लागि समय अनुकुल रहेको छ । सामाजिक काममा नेतृत्व लिने समय आएको छ । सुनचाँदिको व्यवशाय फस्टाएर जाने समय छ । मनमा अस्थिरता छाउन सक्ने समय छ । सामुद्रिक यात्रामा जाने योजना बन्न सक्ने समय छ । पुराना काम प्रति हौसला बढ्ने समय आएको छ । दाजुभाई मिलेर गरेको काममा सफलता मिलन सहजता हुनेछ । आम्दानीको नया श्रोतहरु खुल्दै जाने समय छ । मार्केटिंग व्यवशाय फस्टाएर जाने समय देखिन्छ । सवारीसाधन खरिद गर्नको लागि समय उत्तम छ । गुरुको सहयोगमा गरेको काममा समय उत्तम रहने छ । साथीको सहयोगबाट गरेको काममा सहजता छाउनेछ । स्वास्थ्यसँग सम्बन्धित समस्या देखा पर्न सक्छ ।

कुम्भः विलासिता वस्तुको व्यवशाय फस्टाएर जाने समय छ । सहयात्रामा गरेको काममा समय उत्तम छ । सिर्जनात्मक काममा मन जाने समय छ । स्थिर लगानी गर्नको लागि समय अनुकुल रहेको छ । राजनीति पकड बलियो भएर जाने समय छ । फर्नेचर व्यवशाय फस्टाएर जानेछ । बैदेशिक क्षेत्रको यात्रामा निक्लिनको लागि समय उत्तम छ । मित्रतामा भएको क टु ता हटेर जाने देखिन्छ । साना तथा मझौला उद्योग व्यवशाय फस्टाएर जाने समय छ । चिसोबाट जोगिनु होला तथा खानपिनमा ध्यान पुर्याउनुहोला ।

मीनः धार्मिक तथा रमाइलो यात्रामा सरिक हुने समय छ । सरकारी सेवामा रहेकाहरुको लागि समय फलदायी रहेको छ । सेवकबाट सहयोग मनग्य हुन सक्ने समय छ । कलाकार तथा फ्लिमकर्मिको लागी समय अनुकुल रहेको छ । होटल व्यवशाय सोचे अनुकुल रहेको देखिन्न । बिदेश सग सम्बन्धित कुनै पनि कामहरुले सफलता पाउन सहज हुनेछ । सन्तानको स्वास्थ्यमा समस्या उत्पन्न हुनसक्ने समय छ । सरकारी तथा निजि कामहरु सहजै बन्ने छन् । पुरानो रोगले छाड्ने समय आएको छ । गरिरहेका उद्योग व्यवशायहरु सामान्य फस्टाएर जानेछन् ।

ShareTweetShare

सम्बन्धित खवर

मिति २०७७ चैत १२ गते बिहीबार, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य
राशिफल

श्री पाथिभरा माताले सबैको रक्षा गरुन् ! हेर्नुहोस् यस्तो छ फागुन २८ गते सोमवारको राशिफल

मिति २०७७ चैत १२ गते बिहीबार, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य
राशिफल

श्री पाथिभरा माताले सबैको रक्षा गरुन् ! हेर्नुहोस्, यस्तो छ फागुन २४ गते बिहिवारको राशिफल

मिति २०७७ चैत १२ गते बिहीबार, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य
राशिफल

श्री पाथिभरा माताले सबैकाे कल्याण गरून्! हेर्नुहोस् फागुन १८ गते शुक्रवारको राशिफल

मिति २०७७ चैत १२ गते बिहीबार, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य
राशिफल

श्री पाथिभरा माताले सबैकाे कल्याण गरून्! हेर्नुहोस् फागुन १७ गते बिहिवारको राशिफल

मिति २०७७ चैत १२ गते बिहीबार, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य
राशिफल

श्री पाथिभरा माताले सबैको रक्षा गरुन् ! हेर्नुहोस् यस्तो छ फाल्गुण १३ गते आइतवारको राशिफल

मिति २०७७ चैत १२ गते बिहीबार, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य
राशिफल

श्री पाथिभरा माताले हामी सबैकाे रक्षा गरून् ! हेर्नुहोस् यस्तो छ फाल्गुण ०९ गते बुधवारको राशिफल

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

4 months ago
लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

4 months ago
साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

4 months ago
बुद्धभुमि नेपाल हाइड्रोपावरकाे आईपीओकाे बाँडफाँडको मिति… !

सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट

4 months ago
दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

दुर्गा प्रसाईँले प्रधानमन्त्री सुशीला कार्कीसँग माफी माग्दै दिए मूर्ति उपहार

4 months ago
दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

4 months ago

खबरटाईम मिडिया प्रा.लि. द्वारा संचालित ताजाकुरा डटकम बिश्वको कुनै पनि कुनामा घटेका घटनाहरूलाई समाचारको रूपमा प्रकाशन गर्ने अनलाइन पोर्टल हाे । यदि यहाँहरूसँग हाम्रो बारेमा कुनै रिपोर्ट, सुझाव तथा कमेन्टहरू भएमा हामीलाई इमेलमा सिधै सम्पर्क गर्नुहाेला
वेबसाइट: https://tajakura.com
इमेल: admin@tajakura.com
सम्पर्क ठेगाना: काठमाडौँ नेपाल

सम्पर्क फोन: ९८५१०११०४६, ९८१८६१०४१५

  • situs panen77
  • b88 slot
  • s77 resmi
  • daftar slot88
  • judi slot online pulsa
  • slot online gacor
  • info rtp slot gacor
  • keluaran togel hari ini
  • daftar panengg
  • agen slot300
  • situs b88
  • sbobet login
  • rtp slot online
  • judi slot gacor online
  • slot deposit pulsa
  • poker online terpercaya
  • situs slot online
  • result hk lengkap
  • slot deposit dana
  • agen sbobet terpercaya
  • rtp live slot online
  • slot gacor gampang menang
  • slot deposit pulsa
  • judi poker online
  • daftar slot online
  • daftar sbobet
  • rtp slot gacor online
  • slot gacor hari ini
  • slot pulsa tanpa potongan
  • slot300 resmi
  • link alternatif b88
  • slot gacor hari ini
  • rtp live slot
  • rtp slot online
  • totoslot login
  • togel online
  • toto macau
  • daftar slot gacor
  • slot joker123
  • demo slot pragmatic play
  • rtp slot tereprcaya
  • sabung ayam sv388
  • situs slot deposit pulsa
  • slot deposit pulsa tanpa potongan
  • result togel online
  • sbobet wap
  • rtp live slot
  • slot gacor resmi
  • slot gacor
  • judi slot gacor terpercaya
  • rtp live slot gacor
  • daftar joker123
  • situs judi bola
  • slot pulsa tanpa potongan
  • keluaran togel online
  • daftar sultan188
  • agen sultan188
  • sultan188 resmi
  • sultan188
  • sultan188 terpercaya
  • situs panengg
  • slot gacor
  • slot online terpercaya
  • sultan69 login
  • daftar sultan69
  • sultan69 login
  • daftar sultan69
  • sultan69 slot
  • indoxx1
  • lk21 indoxxi
  • situs sultan69
  • sultan69 login
  • sultan69
  • slot69 slot
  • slot online terbaik
  • sultan188 slot
  • b88 login
  • prediksi sgp hari ini
  • result hk lengkap
  • prediksi sgp
  • paito hk
  • erek-erek
  • slot
  • rtp slot
  • berita judi online
  • bocoran slot gacor hari ini
  • judi slot deposit pulsa
  • situs joker123 terpercaya
  • agen sbobet wap
  • daftar idn poker online terpercaya
  • slot deposit pulsa
  • toto togel
  • slot pulsa
  • idn poker
  • daftar slot300
  • situs slot300
  • link alternatif slot300
  • judi slot88
  • prediksi sgp
  • prediksi hk
  • prediksi hk malam ini
  • prediksi hk
  • prediksi sydney
  • prediksi sgp hari ini
  • erek erek 3d
  • buku mimpi 2d
  • buku mimpi 4d
  • prediksi macau hari ini
  • togel hongkong
  • togel singapore
  • togel malaysia
  • slot138
  • panen138
  • panen138
  • lk21
  • indoxxi
  • nonton film lk21
  • slot300
  • slot300
  • panengg
  • panengg
  • panen77
  • rtp b88
  • agen s77
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/-/sbobet/
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/rtp-slot/
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/slot-gacor/
  • slot138
  • situs slot138
  • slot138 resmi
  • panen138 slot
  • situs panen138
  • http://actadiurna.fisip.unsoed.ac.id/wp-includes/lk21/
  • agen panengg
  • daftar sultan188
  • daftar slot138
  • slot138 terpercaya
  • rtp slot138
  • agen slot138
  • panen77 slot
  • panen137 resmi
  • daftar sultan69
  • situs sultan69
  • login panen138
  • panen138
  • daftar panen138
  • agen panen138
  • panen138 slot
  • rtp panen138
  • हाम्रो टीम

    सूचना बिभाग दर्ता नं: १४७/०७३-०७४

    सञ्चालक/प्रबन्ध निर्देशक : शोभा मानन्धर
    प्रधान सम्पादक : हरि मानन्धर
    साहित्यः यश घिमिरे (नेपाल)
    व्यवस्थापक : रतन चन्द
    डेक्स सम्पादक : कविता सेडाई
    प्रमुख सल्लाकार : कृष्ण ज्ञावली

    प्रवास प्रतिनिधिः सुमन कार्की
    शवनम (जापान)
    उजैन (कोरिया)

    समाचार               विजनेश

    समाज                             अर्थ

    खेलकुद                          रोजगार

    प्रवास                              बैँक/वित्त

    राजनीति                          अटो

    राष्ट्रिय                              सुचना/प्रवाधि

    अन्तर्राष्ट्रिय                        पर्यटन

    © 2021 TajaKura. All Rights Reserved

    No Result
    View All Result
    • समाचार
      • राष्ट्रिय
      • अन्तर्राष्ट्रिय
      • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
      • बैँक / वित्त
      • रोजगार
      • पर्यटन
    • खेलकुद
    • समाज
      • अपराध
      • अन्तर्वार्ता
      • संस्कृति
    • स्वास्थ्य/शिक्षा
    • सुचना/प्राविधि
    • साहित्य
      • कविता/गजल
    • प्रदेश
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • कर्णाली प्रदेश
      • लुम्बिनी प्रदेश
      • गण्डकी प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • प्रवास
    • अन्य
      • विचार
      • फिचर
      • रोचक
      • पत्र-पत्रिका
      • राम्रो संसार

    © 2021 TajaKura. All Rights Reserved