एजेन्सी । वै’देशिक रोजगारीमा गएका श्रीमानका श्रीमतिहरु नेपालमा बि’ग्रिएको धेरै समाचार प्र’कासनमा आएका छन् । श्रीमानको कमाइमा श्रीमातीको म स्ती, विदेशमा श्रीमानलाई सास्ती, नेपालमा श्रीमतिको अ’र्कैसंग म स्ती, जस्ता हेडलाईनहरु दैनिक जसो समाचारपत्रमा आइरहेका छन् ।
सुनौलो सपना बोकेर वि’देशीएका श्रीमानले पठाएको पैसा नेपालमा बसेर अ’र्कैलाई ख्वाउने, प्या’उने र अन्त्यमा श्रीमानको सबै कमाई कुम्ल्या’एर अ’र्कैसंग भागेका कुराहरु हामीले देख्दै र सुन्दै आएका छौं । प्राय आफ्नै लापर’बाही र धेरै बिश्वास दिनुले गर्दा हुने गरेको एक श्रीमति पी’डितहरुको भनाइ र उनीहरुको अनुभवले देखाएको छ ।
आखिर के का’रणले हो त। बिदेशमा गएका पु’रुष हरुको प्रा’य घर बि’ग्रिनु। उनीहरुका श्रीमतिहरु ग’लतबाटो रोज्न। एउटा तितो एथार्थ हामीले विभिन्न पिडित व्यक्तिका अनुभवहरुलाई मार्फत संकलन गरी प्रस्तुत गरेका छौं । यसको मतलव यो होइन की विदेशमा गएका सबैका श्रीमति नेपालमा बि’ग्रिएका छन् ।
दिनहुँजसो आइरहेका समाचारहरु हेर्दा गलत बाटो अपनाउने श्रीमतिका श्रीमान कि त वैदेशिक रोजगारीमा हुन्छन् या त उनीभन्दा टाढा रहेको पाइन्छ ।त्यस्तै आफ्नो श्रीमतिलाई सहीबाटोमा लगाउन बेलैमा सचेत हुनैपर्छ ।
त्यसका लागि यी उपाय अपानाउँदा राम्रो हुन्छ ।श्रीमिति लाई कत्ति पनि फ्री नछोड्नुहोस् । श्रीमतीका हरेक भनाइमा चनाखो रहनुहोस् । उनलाई व्य’स्त राख्नुहोस् किनकी उनले नानाथरी कुरा दिमागमा आउने अवस्था नबनाउनुहोस् ।
उनि के गर्दै छिन् ,कहाँ जादै छिन् किन जादै छिन् , हरेक कुरो को जानकारी लिने गर्नुपर्छ । धेरै माया गर्छु भन्दैमा धेरै विश्वास गर्नु राम्रो हुँदैन । घरमा एक्लै नछाड्नुहोस्, आफू वैदेशिक रो’जगारीमा जाँदै हुनुहुन्छ भने श्रीमतिलाई घरपरिवारसंगै राख्नुहोस् । सक्नुहुन्छ गाउँमै लगेर राख्नुहोस् ।
आमा बाबुसंग, शहर केन्द्रित ठाउँमा एक्लै नछाड्नुहोस् । यदी शहरमा राख्नै पर्ने बा’ध्यता भए उनीप्रति चनाखो बन्नुहोस् । उनको बारेमा जानकारी लिने माध्याम बनाएरै जानुहोस् । नारायणी पाटि बाट।
आफ्नो प्रतिक्रिया दिनुहोस् !