प्राय जसो बिहे पछी महिलाहरुको शा’रीरिक परिवर्तन हुनु स्वाभाविक नै मानिन्छ । विशेष गरि बिहे पछि महिलाको जिन्दगीमा धेरै परिवर्तन आउँछ । उनीहरुको बोली चाली देखि हरेक कुरामा परिवर्तन देख सकिन्छ । साथै बिवाह पछी महिलाहरुको शरीरमा पनि परिवर्तन देखिन्छ ।
सामान्य तय अन्य महिलाको तुलनामा विवाहित महिलाको हि’प र स्त’नको आकारमा धेरै परीवर्त भएको देख्न सकिन्छ ।हाम्रो देशमा सामान्यतय महिलाहरु सानै उमेरमा शा’रीरिक विकास नभएकै बेला बिवाह गर्छन त्यस कारणपनि बिहेपछी हि’प र चे’स्टको साइज बढ्नु अथवा ठुलो हुनु सामान्य मानिन्छ ।
तर अमेरिकामा एक सोधकर्ताहरुले भने भिन्नै तथ्य पत्ता लगाएका छन् । सोधकर्ताका हरुको अनुसार जुन महिलाले एक दिनमा पटक पटक यौ’न सम्बन्ध राखेका थिए उनीहरुको हि’पको आकार अरु महिलाको भन्दा अलिकति बढी भएको पाएका थिए । साथै हि’पको आकार ठुलो भएका महिलाहरुलाई ग’र्भव’ती हुदा खासै स’मस्या नहुने समेत एक अ’नुसन्धानले बताइएको थियो ।
यो पनि पढ्नुहोस नारी आफैमा एक अद्भूत शक्तिकी खानी हुन । त्यसकारण नारीलाई माता दुर्गा, लक्ष्मी अर्थात सरस्वतीको रुपमा लिइन्छ । तर नारी भन्ने बित्तिकै नारीको देह भएर पुग्दैन् ।त्यसको लागि नारिको रुप, स्वभाव, प्रवृत्ति, चालचलन, सोच, विचार जस्ता अनेक कुराहरुलाई लिइन्छ । साच्चै भन्नुपर्दा नारी एक कोमल हृदयकी खानी हुन् । नारीमा एक प्रकारको सहृदयी भाव रहेको हुन्छ ।
यद्यपी धार्मीक शास्त्रले पनि नारी कस्तो हुनुपर्छ भन्ने कुराको व्याख्या गरेको छ । हेरौँ एक असल नारीमा कस्तो कस्तो गुणहरु हुन्छन् त ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !