काठमाडौं – आज विश्वभरका बौद्ध धर्मावलम्बीहरूले बुद्ध जयन्ती मनाउँछन् । हरेक वर्ष वैशाख पूर्णिमाको दिन मनाइने बुद्ध जयन्ती मनाइने गरिन्छ । भगवान बुद्धको जन्म, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्माण समेत वैशाख पूर्णिमाकै दिन भएकोले बौद्धमार्गीहरूले यस दिनलाई विशेष पर्वको रूपमा मान्ने गर्छन् ।
यसदिन बुद्धको जन्मस्थान लुम्बिनी लगायत सबै बौद्ध स्तुपाहरूमा विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाउने गरिन्थ्यो । तर कोरोनाका कारण यसवर्ष लुम्बिनीमा समेत दीप प्रज्वलनबाहेकका अन्य विशेष कार्यक्रमहरू नहुने भएको छ ।यस वर्ष लुम्बिनीमा २५६५ वटा दीप प्रज्ज्वलन र परित्राण पाठ गरेर सामान्य रुपमा मनाइने लुम्बिनी विकास कोषले जनाएको छ ।
गौतम बुद्धको महान भनाईहरु
१ आफ्नो तर्क र विवेकले स्विकार नगरेसम्म पढेको वा सुनेको कुरामा विश्वास नगर ।
२. हाम्रो बाटो आकाशतर्फ होईना आफ्नै ह्दयतर्फ हुनुपर्दछ ।
३ आफ्नो उद्दारको लागि स्वयंम निर्भर रहुनपर्दछ । अन्यमा होईना ।
४ घर आपसी सदभावना र प्रेम ,बृद्ध श्रद्दा र किशोरलाई सम्मान भएको ठाँउ हुनुपर्दछ । परिवारमा सदस्यहरुमा कुनै सवार्थ हुनुहुदैन ।
५ हजार खोक्रा शब्दहरु भन्दा शान्ति दिने एक शब्दनै उत्तम हुन्छ ।
६ हामी जे सचेच्दछौ उँही बन्दछौ ।
७ तिमि अरुमानिश जस्तै हउ तिमीलाई डरपिडा भएजस्तै अरुलाई पनि हुन्छ । तसर्थ अरुलाई कष्ट हुने काम नगर ।
८ मैले यो हेर्दिन कि के के गरिसके ,मैले यो हेर्दछु कि के के गर्न बाँकी छ ।
९ जागरुकताका साथै संयक जानकारी युक्त पनि हुनुपर्दछ । अगाडि बढदै र पछाडि हटदै स्वयलाई संयममा राख्नुपर्दछ ।
१० एउटा पुरै गाग्री थोपा थोपा पानीले भरिने हो ।
११ हाम्रो मस्तिष्कनै सबैथोक हो । हामी जे सोच्दछौ त्यही बन्दछौ ।
१२ जसले आफ्नो चित्नलाई जित्न सक्दछ ,उसलाई कसैले पनि जित्न सक्दैन ।
१३ अन्तयबाट होईन कर्मबाट मानिस शुद्र वा व्रामहान जातिको हुन्छन् । सुख चाहानेले सधै आफुलाई सन्तुष्ट राख्नुपर्दछ । सन्तोष नै सबै भन्दा ठुलो सुख हो ।
१४ पुस्तकको विद्या र अरुसँग रहेको धन आवश्यक पर्दा काम लाग्दैन ।
१५ यदि विद्यार्थी तयार छ भने शिक्षक स्वतं उपस्थित हुन्छ ।
१६ त्यहि व्यक्ति धार्मिक हो जसले अर्काको निम्ति त्याग गर्न सक्छ ।
१७ हामी आफ्नो रिसका लागि होइना रिसद्धार दण्डित हुन्छौ ।
१८ स्वास्थ्य सबै भन्दा महान उपहार हो,सन्तोष सबैभन्दा ठुलो धन र विश्वासनीयता सबैभन्दा उत्तम सम्बन्ध ।
१९ घृणा घृणाद्धारा घट्दैन बल्कि यो प्रेमद्धारा घटदछ ।यो शास्वत नियम हो ।
२० वितको समय र आउने समयको चिन्त नगर,वर्तमान क्षणमाथि नै मनलाई एकाग्र गर ।
२१ जो मानिस दोस्रोको इष्र्या गर्दछ ।उसको मनमा कहिल्यै शान्ति मिल्दैन ।
२२ शान्ति आपैm भित्र हुन्छ,बाहिर नखोज ।
२३ घृण मनुष्यका लागि हानिकारक छ । आफुभित्र घृणालाई स्थान दिने मानिस आफ्नो नियन्त्रण छोडछ ।
२४ धार्मिक त्यही हो जसले अरुका निम्ति त्याग गर्न सक्छ ।
२५ जिब्रो एउटा त्यस्तो छुरी हो जसले खुन ननिकाली काटन सक्छ ।
२६ उद्यमीका लागि प्रत्येक दिन भोग्योदय हुन्छ ।
२७ हजारौ युद्धहरु जित्नुभन्दा महात्वपुर्ण कुरा हो आफैलाई चिन्नु । यहि तिम्रो विजय हो । यसलाई तिमीबाट खोस्न सकिदैन न त परीद्धारा न त प्रेमद्धारा ।
२८ बद्धको उद्रार
२९ एकाग्र भएको चित्तले नै पुर्ण स्थिरतालाई प्राप्त गर्दछ । कुशल चित्तको उकाग्रता नै समाधि हो ।
३० यदि आपैmलाई सच्च प्रेम गर्दछौ भने तिमिले अरुलाई पिडा दिन सक्दैनौ ।
३१ हजारौ मैनबत्ति एउटा मैनबत्तिको प्रकाश कम नगराई जलाउन सकिन्छ । यसरी खुसी बढदा बढ्ने गर्छ ।
३२ समस्या यो हो कि तपाई सोच्नुहुन्छ कि तपाईसँग समय छ।
३३ जब विद्यार्थी तयार हुन्छ, शिक्षक देखा पर्नेछ ।
३४ कुनै पनि कुराले तपाईलाई त्यति हानि गर्न सक्दैन जति तपाईको आफ्नै विचारले बेवास्ता गर्दछ।
३५ हामी जे छौं त्यो हामीले सोचेका कुराको परिणाम हो।
३६ यदि तपाईंको करुणाले आफैलाई समावेश गर्दैन भने, यो अपूर्ण छ।
३७ अतीतमा नबस्नुहोस्, भविष्यको सपना नदेख्नुहोस्, मनलाई वर्तमान क्षणमा एकाग्र गर्नुहोस्।
३८ तपाईको काम तपाईको संसार पत्ता लगाउनु हो र त्यसपछि तपाईको सम्पूर्ण हृदयले तपाईलाई त्यसमा अर्पण गर्नुहोस्।
३९ तपाई के थिक बन्नुहुन्छ, तपाई के महसुस गर्नुहुन्छ, तपाईलाई आकर्षित गर्नुहुन्छ, तपाईले के कल्पना गर्नुहुन्छ, तपाईले सिर्जना गर्नुहुन्छ।
४० आराम गर्नुहोस् केहि पनि नियन्त्रणमा छैन “भगवान बुद्ध द्वारा बौद्ध ध्यान उद्धरण।
४१. रिसलाई समात्नु भनेको विष पिउनु र अर्काको मृत्युको आशा गर्नु जस्तै हो।
४२ कुनै पनि कुरामा विश्वास नगर्नुहोस्, तपाईले यसलाई जहाँ पढ्नुभयो वा कसले भन्यो, मैले भनेको भए पनि। जब सम्म यो तपाइँको आफ्नै कारण र तपाइँको आफ्नै सामान्य ज्ञान संग सहमत छैन।
४३. दुःखको जरा आसक्ति हो।
४४ स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो, सन्तुष्टि सबैभन्दा ठूलो धन हो, विश्वासयोग्य मित्र सबैभन्दा राम्रो नातेदार हो, मुक्त मन सबैभन्दा ठूलो आनन्द हो।
४५.तपाईँको असुरक्षित शत्रुले तपाईलाई आफ्नो असुरक्षित विचार जति हानि गर्न सक्दैन
४६ सुरु हुने सबै कुराको अन्त्य हुन्छ।
४७ त्यससँग आफ्नो शान्ति बनाउनुहोस् र सबै ठीक हुनेछ।
४८ प्रतिक्रिया कसरी गर्ने भनेर सिक्नुहोस् कसरी प्रतिक्रिया दिन सिक्नुहोस्।
४९ यदि केहि गर्न लायक छ भने आफ्नो सम्पूर्ण हृदयले गर्नुहोस्।
५० नकारात्मक मानिसहरूलाई जति कम प्रतिक्रिया दिनुहुन्छ, उति नै तपाईंको जीवन शान्त हुनेछ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !