TajaKura
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
    • बैँक / वित्त
    • रोजगार
    • पर्यटन
  • खेलकुद
  • समाज
    • अपराध
    • अन्तर्वार्ता
    • संस्कृति
  • स्वास्थ्य/शिक्षा
  • सुचना/प्राविधि
  • साहित्य
    • कविता/गजल
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • प्रवास
  • अन्य
    • विचार
    • फिचर
    • रोचक
    • पत्र-पत्रिका
    • राम्रो संसार
English
No Result
View All Result
TRENDING
प्रदेश सरकार प्रदेश १ प्रदेश सभा सुदुर पश्चिम कर्णाली प्रदेश भिडियो लुम्बिनी प्रदेश प्रदेश ३
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
    • बैँक / वित्त
    • रोजगार
    • पर्यटन
  • खेलकुद
  • समाज
    • अपराध
    • अन्तर्वार्ता
    • संस्कृति
  • स्वास्थ्य/शिक्षा
  • सुचना/प्राविधि
  • साहित्य
    • कविता/गजल
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • प्रवास
  • अन्य
    • विचार
    • फिचर
    • रोचक
    • पत्र-पत्रिका
    • राम्रो संसार
No Result
View All Result
No Result
View All Result

मानव शरिरमा पाइने सात चक्र र तिनको सिद्धि गर्ने विधि

मानव शरिरमा पाइने सात चक्र र तिनको सिद्धि गर्ने विधि

मानव जिवन अत्यन्त उतार चठाव युत्त हुन्छ । यसलाई उत्तम बनाउनु एउटा कला हो । जुन बेदले सिकाएको छ । जस अनुसार हाम्रो शरिर,मन र आत्मा आपसमा जोडिएको विज्ञानले पनि पुष्टि गरि सकेको हो । यस अनुसार हाम्रो शरिरमा ७ वटा चक्रहरु छन् । तिनको मंत्र ती चक्रलाई जगाउने विधि र त्यसको जागृतीबाट हुने प्रभाव निम्नअनुसार छ ।

१. मूलाधार चक्र ः यो हाम्रो शरिरको पहिलो चक्र हो । हाम्रो मलद्धार र लिङ्गको बिचमा चारवटा प्वाँख भएको यो आधा चक्र हो । ९९.९ प्रतिशत मानिसको चेतना यसै चक्रमा अडकेको हुन्छ र उनीहरु यसै चक्रमा रहेर मृत्यु सम्म पुग्छन् । जसको जिवनमा भोग, संभोग र निदा्रले प्रमुखता लिएको हुन्छ र सम्पूर्ण उर्जा यसै चक्रको वरिपरी एकत्रित रहन्छ ।
मन्त्रः लं
चक्रलाई जगाउने विधि ः यस चक्रलाई जगाउन भोग, संभोग र निदा्रलाई नियन्त्रणमा राखि यस चक्रमा निरंतर ध्यान लगाउनु पर्छ जसले यो चक्र जागृत हुन्छ र यसको अर्को विधि हो यम र नियमको पालना गर्दै साक्षी भावनाको विकास गर्नु ।
प्रभाव ः यस चत्रको जागृतीले व्यक्तिमा विरता, निर्भीकता र आनंन्दको भाव विकसित हुदै जान्छ ।

२. स्वाधिण्ठान चक्र ः यो हाम्रो लिङ्ग भन्दा चार औला माथि हुन्छ । यसमा ६वटा प्वाँख हुन्छ । यदि हामा्रे उर्जा यस चक्रमा केन्द्रित छ भने हामी हाँसो ,मनोरंजनर,घुमफिर र मौजमस्ती गर्नुलाई प्रधानता दिन्छौ । हाम्रो जिवन कसरी वित्यो हामीलाई थाहै हुदैन । हामी खालीहात यो संसारबाट विदा लिहाल्छौ ।
मन्त्रः वं
चक्रलाई जगाउने विधि ः मानिसको जिवनमा मनोरंजन जरुरी छ तर मनोरंजनको बानी बस्नु राम्रो होइन । मनोरंजनले हामीलाई बेहोस बनाएर राख्छ । हाम्रो चेतनालाई जाग्न दिन्न । यसको जागरणले चेतना जाग्दछ ।
प्रभाव ः यस चक्रको ध्यान जागरणले हाम्रो क्रुरता ,गर्व, आलस्य,अवज्ञा, अविश्वास आदि अवगुणको नाश गर्छ । हामी सिद्धि प्राप्त गर्न तयार हुन्छौ । अर्थात चतेन मनमा बाँच्न सक्छौ ।

३. मणिपुर चक्र ः नाइटोको जरामा रहेको लाल रंगको शरिरको यो तेसा्रे चक्र हो । यसमा दशवटा प्वाँखहरु हुन्छ । यदि हाम्रो चतेना वा उर्जा यस चक्रमा छ भने हामीमा काम गर्ने धुन सवार हुन्छ । हामी कर्मभोगी हुन्छौ । यस संसारको हरेक काम गर्न हामी तप्पर रहन्छौ ।
मन्त्रः रं
चक्रलाई जगाउने विधि ः आफनो पेटबाट श्वास प्रश्वास गर्नाले यो चक्र जागृत हुन्छ ।
प्रभाव ः यस चक्रको जागरणले तृष्णा,ईष्र्या,कुरा लाउने बानी,लाज,घृणा ,डर ,मोह आदि हुन्छ । यस चक्रको जागरणले आत्माबलको वृद्र्धिे गर्नुको साथै आत्मासम्मानमा वृद्धि गर्छ जसले जीवनको लक्ष्य प्राप्त गर्न सजिलो हुन जान्छ ।

४. अनाहक चक्रः यो चक्र हाम्रो मुटुमा हुन्छ । यसको रंग सुनको जस्तो हुन्छ तथा यसका १२ वटा प्वाँखहरु हुन्छ । यदि यो चक्र सकृय छ भने हामीमा सधै नयाँ नयाँ रचना गर्ने उर्जा आइ राख्छ । हामी चित्रकारिता,कवि,कथाकार, इन्जिनियर आदि बन्न रुचाउँछौ ।
मन्त्रः यं
चक्रलाई जोगाउने विधि ः मुटु माथि संयमता तथा ध्यान गर्नाले यो चक्रलाई जगाउन सकिन्छ । विशेष गरि राति सुत्ने बेला यस स्थानमा ध्यान गर्नाले यो चक्र जागृत हुन्छ ।
प्रभाव ः यस चक्रको जागरणले कपटीपन,हिसां,कुतर्क,दंय(घमण्ड)चिंता,मोह समाप्त हुन्छ । हामी भित्र प्रेम र संवेदना जागृत हुन्छ , जसले हामीमा स्वतः ज्ञान प्रकट हुन थाल्दछ । हामी मानवता प्रेमी बन्छौ ।

५.विशुद्ध चक्र ः यो चक्र रुद्र कंठ को तल हुन्छ,यसका सोरह(१६) वटा प्वाँखहरु हुन्छन् । यस चक्रमा उर्जा हुनेहरु अत्यधिक शक्तिशाली हुन्छन् ।
मन्त्रः हं
चक्रलाई जगाउने विधि ः घाटिलाई संयकित गरेर ध्यान गर्नाले यो चक्र जागृत हुन्छ ।
प्रभाव ः यस चक्रको जागरणले हामी १६ कलाको ज्ञान प्राप्त गछौ । यसै को जागरणले भोक,तिर्खालाई नियन्त्रित गर्न सकिन्छ । यसले हामीमा मौसमको प्रभाव पर्न दिदैन ।

६.आज्ञा चक्र ः यो चक्र दुवै आँखाको बिचको निधारमा हुन्छ । यसमा अनगिन्ति प्वाँखहरु हुन्छ । यो चक्र जागृत हुनेहरु तिक्ष्ण बुद्धि भएका,संवदेनशिल तथा बौदिक रुपले सम्पन्न हुन्छन् तर यिनीहरु मौन रहने हुन्छन् । यसलाई बौद्धिक सिद्धि भनिन्छ ।
मन्त्रः ऊँ
चक्रलाई जगाउने विधि ः भृकुटीको मध्यमा ध्यान गरी साक्षी भावमा बाँच्नाले यो चक्र जागृत हुदै जान्छ ।
प्रभाव ः यस चक्रको जागरणले व्यक्ति एउटा सिद्ध पुरुष बन्दछ ।

७. सहसा्रर चक्र ः यो चक्र मस्तिष्कको मध्य भागमा हुन्छ । हामीले राख्ने टुप्पिको स्थानमा यो चक्र हुन्छ । यो चक्र जागृत हुनेहरु न त संसारमा, न सन्यासमा र न त सिद्धमा आसक्ति राख्छन् । यिनको जिवनमा वास्तविक आनन्द हुन्छ ।

मन्त्रः यसको कुनै मंत्र छैन ।
चक्रलाई जोगाउने विधि ः यो चक्रमा पुग्दा सम्म हामी पूर्णरुपले जागी सकेको हुन्छौ । साक्षी भावको विकास सँग मात्रै यो भाव आउने हुनाले यसको कुनै खास विधि छैन । हामी परमहंशको प्राप्ति गरि सक्छौ ।
प्रभावः यसले मानिसको मोक्षद्धारलाई खोल्ने गर्दछ । जुन हामी सबैको वास्तविक लक्ष्य हो ।

ShareTweetShare

सम्बन्धित खवर

मेडिसिटी अस्पतालले शुरु गर्यो ‘स्तन हेरचाह केन्द्र’
जीवन शैली

मेडिसिटी अस्पतालले शुरु गर्यो ‘स्तन हेरचाह केन्द्र’

मृत्युपछि खरानी भएर जाने अंग दान गर्न नहिचकिचाऔं: प्रधानमन्त्री
जीवन शैली

मृत्युपछि खरानी भएर जाने अंग दान गर्न नहिचकिचाऔं: प्रधानमन्त्री

मानिस नसुतेर कति दिन बाँच्न सक्छ ?
जीवन शैली

मानिस नसुतेर कति दिन बाँच्न सक्छ ?

‘आफ्नो लडाइँ जित्यौं, अरू समलिंगी जोडीका लागि लड्छौं’ – भिडियो सहित
जीवन शैली

‘आफ्नो लडाइँ जित्यौं, अरू समलिंगी जोडीका लागि लड्छौं’ – भिडियो सहित

कस्तो खालको पुरुषसँग सम्बन्ध गाँस्न मन पराउँछन् महिला ?
जीवन शैली

कस्तो खालको पुरुषसँग सम्बन्ध गाँस्न मन पराउँछन् महिला ?

कञ्चनपुरका ३५ बर्षिय रामबहादुरकाे यस्तो छ मूर्तिकला
जीवन शैली

कञ्चनपुरका ३५ बर्षिय रामबहादुरकाे यस्तो छ मूर्तिकला

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

एनपिएलको दोश्रो सँस्करणमा आज लिग चरणको अन्तिम खेल हुँदै

एनपिएलको दोश्रो सँस्करणमा आज लिग चरणको अन्तिम खेल हुँदै

4 hours ago
१३ वर्षीया किशोरी अंशु गौतमको हत्या आरोपमा प्रहरीले एकजना छिमेकी समातिए…

१३ वर्षीया किशोरी अंशु गौतमको हत्या आरोपमा प्रहरीले एकजना छिमेकी समातिए…

4 hours ago
कलिलै उमेरको प्रेम सम्बन्धको परिणाम: डष्टबिनभित्र मृत नवजात शिशु

कलिलै उमेरको प्रेम सम्बन्धको परिणाम: डष्टबिनभित्र मृत नवजात शिशु

11 months ago
कमाई र सुरक्षाकाे हिसावले अत्यन्तै राम्रो गन्तव्य रहेकाे इजरायल ६ वर्षपछि खुल्दै…

इजरायल र हिजबुल्लाहबीच युद्धविराम सम्झाैता

1 year ago
विमानस्थलको शौचालयको दराजमा सुन, तस्करसँग चाबी

ह्वात्तै घटेको सुनको मूल्य आज फेरि बढ्यो

1 year ago
जन्ती फर्केपछि बेहुलीको घरमा नाचगान गर्न खोजे, सम्झाउन खोज्दा युवकको हत्या

जन्ती फर्केपछि बेहुलीको घरमा नाचगान गर्न खोजे, सम्झाउन खोज्दा युवकको हत्या

2 years ago

खबरटाईम मिडिया प्रा.लि. द्वारा संचालित ताजाकुरा डटकम बिश्वको कुनै पनि कुनामा घटेका घटनाहरूलाई समाचारको रूपमा प्रकाशन गर्ने अनलाइन पोर्टल हाे । यदि यहाँहरूसँग हाम्रो बारेमा कुनै रिपोर्ट, सुझाव तथा कमेन्टहरू भएमा हामीलाई इमेलमा सिधै सम्पर्क गर्नुहाेला
वेबसाइट: https://tajakura.com
इमेल: admin@tajakura.com
सम्पर्क ठेगाना: काठमाडौँ नेपाल

सम्पर्क फोन: ९८५१०११०४६, ९८१८६१०४१५

  • situs panen77
  • b88 slot
  • s77 resmi
  • daftar slot88
  • judi slot online pulsa
  • slot online gacor
  • info rtp slot gacor
  • keluaran togel hari ini
  • daftar panengg
  • agen slot300
  • situs b88
  • sbobet login
  • rtp slot online
  • judi slot gacor online
  • slot deposit pulsa
  • poker online terpercaya
  • situs slot online
  • result hk lengkap
  • slot deposit dana
  • agen sbobet terpercaya
  • rtp live slot online
  • slot gacor gampang menang
  • slot deposit pulsa
  • judi poker online
  • daftar slot online
  • daftar sbobet
  • rtp slot gacor online
  • slot gacor hari ini
  • slot pulsa tanpa potongan
  • slot300 resmi
  • link alternatif b88
  • slot gacor hari ini
  • rtp live slot
  • rtp slot online
  • totoslot login
  • togel online
  • toto macau
  • daftar slot gacor
  • slot joker123
  • demo slot pragmatic play
  • rtp slot tereprcaya
  • sabung ayam sv388
  • situs slot deposit pulsa
  • slot deposit pulsa tanpa potongan
  • result togel online
  • sbobet wap
  • rtp live slot
  • slot gacor resmi
  • slot gacor
  • judi slot gacor terpercaya
  • rtp live slot gacor
  • daftar joker123
  • situs judi bola
  • slot pulsa tanpa potongan
  • keluaran togel online
  • daftar sultan188
  • agen sultan188
  • sultan188 resmi
  • sultan188
  • sultan188 terpercaya
  • situs panengg
  • slot gacor
  • slot online terpercaya
  • sultan69 login
  • daftar sultan69
  • sultan69 login
  • daftar sultan69
  • sultan69 slot
  • indoxx1
  • lk21 indoxxi
  • situs sultan69
  • sultan69 login
  • sultan69
  • slot69 slot
  • slot online terbaik
  • sultan188 slot
  • b88 login
  • prediksi sgp hari ini
  • result hk lengkap
  • prediksi sgp
  • paito hk
  • erek-erek
  • slot
  • rtp slot
  • berita judi online
  • bocoran slot gacor hari ini
  • judi slot deposit pulsa
  • situs joker123 terpercaya
  • agen sbobet wap
  • daftar idn poker online terpercaya
  • slot deposit pulsa
  • toto togel
  • slot pulsa
  • idn poker
  • daftar slot300
  • situs slot300
  • link alternatif slot300
  • judi slot88
  • prediksi sgp
  • prediksi hk
  • prediksi hk malam ini
  • prediksi hk
  • prediksi sydney
  • prediksi sgp hari ini
  • erek erek 3d
  • buku mimpi 2d
  • buku mimpi 4d
  • prediksi macau hari ini
  • togel hongkong
  • togel singapore
  • togel malaysia
  • slot138
  • panen138
  • panen138
  • lk21
  • indoxxi
  • nonton film lk21
  • slot300
  • slot300
  • panengg
  • panengg
  • panen77
  • rtp b88
  • agen s77
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/-/sbobet/
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/rtp-slot/
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/slot-gacor/
  • slot138
  • situs slot138
  • slot138 resmi
  • panen138 slot
  • situs panen138
  • http://actadiurna.fisip.unsoed.ac.id/wp-includes/lk21/
  • agen panengg
  • daftar sultan188
  • daftar slot138
  • slot138 terpercaya
  • rtp slot138
  • agen slot138
  • panen77 slot
  • panen137 resmi
  • daftar sultan69
  • situs sultan69
  • login panen138
  • panen138
  • daftar panen138
  • agen panen138
  • panen138 slot
  • rtp panen138
  • हाम्रो टीम

    सूचना बिभाग दर्ता नं: १४७/०७३-०७४

    सञ्चालक/प्रबन्ध निर्देशक : शोभा मानन्धर
    प्रधान सम्पादक : हरि मानन्धर
    साहित्यः यश घिमिरे (नेपाल)
    व्यवस्थापक : रतन चन्द
    डेक्स सम्पादक : कविता सेडाई
    प्रमुख सल्लाकार : कृष्ण ज्ञावली

    प्रवास प्रतिनिधिः सुमन कार्की
    शवनम (जापान)
    उजैन (कोरिया)

    समाचार               विजनेश

    समाज                             अर्थ

    खेलकुद                          रोजगार

    प्रवास                              बैँक/वित्त

    राजनीति                          अटो

    राष्ट्रिय                              सुचना/प्रवाधि

    अन्तर्राष्ट्रिय                        पर्यटन

    © 2021 TajaKura. All Rights Reserved

    No Result
    View All Result
    • समाचार
      • राष्ट्रिय
      • अन्तर्राष्ट्रिय
      • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
      • बैँक / वित्त
      • रोजगार
      • पर्यटन
    • खेलकुद
    • समाज
      • अपराध
      • अन्तर्वार्ता
      • संस्कृति
    • स्वास्थ्य/शिक्षा
    • सुचना/प्राविधि
    • साहित्य
      • कविता/गजल
    • प्रदेश
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • कर्णाली प्रदेश
      • लुम्बिनी प्रदेश
      • गण्डकी प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • प्रवास
    • अन्य
      • विचार
      • फिचर
      • रोचक
      • पत्र-पत्रिका
      • राम्रो संसार

    © 2021 TajaKura. All Rights Reserved