TajaKura
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
    • बैँक / वित्त
    • रोजगार
    • पर्यटन
  • खेलकुद
  • समाज
    • अपराध
    • अन्तर्वार्ता
    • संस्कृति
  • स्वास्थ्य/शिक्षा
  • सुचना/प्राविधि
  • साहित्य
    • कविता/गजल
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • प्रवास
  • अन्य
    • विचार
    • फिचर
    • रोचक
    • पत्र-पत्रिका
    • राम्रो संसार
English
No Result
View All Result
TRENDING
प्रदेश सरकार प्रदेश १ प्रदेश सभा सुदुर पश्चिम कर्णाली प्रदेश भिडियो लुम्बिनी प्रदेश प्रदेश ३
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
    • बैँक / वित्त
    • रोजगार
    • पर्यटन
  • खेलकुद
  • समाज
    • अपराध
    • अन्तर्वार्ता
    • संस्कृति
  • स्वास्थ्य/शिक्षा
  • सुचना/प्राविधि
  • साहित्य
    • कविता/गजल
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • प्रवास
  • अन्य
    • विचार
    • फिचर
    • रोचक
    • पत्र-पत्रिका
    • राम्रो संसार
No Result
View All Result
No Result
View All Result

रिगल लाई दिएको आममाफी झनैं पेचिलो बन्दै, भारतीले न्याय नपाए अन्तर्राष्ट्रिय अदालत पुग्ने…

रिगल लाई दिएको आममाफी झनैं पेचिलो बन्दै, भारतीले न्याय नपाए अन्तर्राष्ट्रिय अदालत पुग्ने…

नवौं संविधान दिवसका दिन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगल ढकाललाई दिएको आममाफी झनैं पेचिलो बन्दै गएको छ ।

नेपालगञ्जका चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जेल सजाय भोगिरहेका रिगल डन भनिने योगराज ढकालले संविधान दिवसका दिन आममाफी पाएकाथिए ।

रिगलको आममाफीविरुद्ध चेतनकी श्रीमती भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् । उनले दायर गरेको रिटको सुनुवाई कात्तिक १४ गते (भोलि) का लागि तोकिएको छ ।

भारतीले न्याय पाउनुपर्ने भन्दै आज (सोमबार) सामाजिक अभियन्ता, मानव अधिकारकर्मी, कानुनविद् र सरोकारवालाहरुले पीडितको पक्षमा रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलन गरेका छन् ।

कार्यक्रममा अन्तर्राष्ट्रिय मानवअधिकारकर्मी विद्या श्रेष्ठ मानन्धरले आममाफीको नाममा हत्यारालाई उन्मुक्ति दिनु गलत भएको बताइन् । आफूहरु विधिको शासनका लागि लडिरहेको बताउँदै उनले आममाफी पुनर्विचार गरिनुपर्ने धारणा राखिन् ।

आममाफीको नाममा हत्यारा र ठूला—ठूला अपराधी छुट्ने गरेका छन् । के यो न्याय हो ? हामी नेपालीहरु विधिको शासनमा विश्वास गर्छौं । रुलअफ ल कायम हुनुपर्छ भनेर हामी लडिरहेका छौं, उनले भनिन् ।

राष्ट्रपतिलगायत जनताले जिताएर पठाएका जनप्रतिनिधिहरु विधिको शासन कायम गर्न असफल भएको उनको टिप्पणी छ । रिगल ढकालको आममाफी बारेमा आफूले संयुक्त राष्ट्रसंघको फ्रन्ट लाइन डिफेन्डरमा पनि कुरा राखेको उनले बताइन् ।

रिगलले व्यक्ति हत्या र भारतीको चरित्र हत्या गरेर दुईवटा अपराध गरेको उनको दाबी छ । रिगलको आममाफी मानव अधिकारकर्मी लगायतअ ाफूहरुले स्वीकार गर्न नसक्ने उनले बताइन् ।

रिगल ढकालको अन्तरवार्ता मैले हेरेको छु । यो विषयमा मैले हाम्रो फ्रन्ट लाइन डिफेन्डरमा पनि कुरा राखेको छु । उहाँले दुईवटा अपराध गरेको मैले ठानेको छु । एउटा चेतन मानन्धरको हत्या, अर्को उहाँले भारती बहिनीको चरित्रहत्या गरेर अपराध गर्नुभएको छ उनले भनिन्, उहाँ अपराधी हुनुहुन्छ भनेर मैले ठम्याएको छु । उहाँलाई आममाफी मान्दैनौं ।

उनले भोलि हुन गइरहेको उक्त मुद्दाको सुनुवाइले राष्ट्रपतिको गलत कदमलाई सही ट्रयाकमा ल्याउने विश्वास व्यक्त गरिन् । १४ गते उक्त मुद्दाको सुनुवाइ हुन गइरहेको छ । मलाई आशा छ, हामी विधिको शासनमा विश्वास गर्ने नेपाली भएकाले सम्मानीत सर्वोच्च अदालतले राष्ट्रपतिको गलत कदम आममाफी फिर्ता गराएर अपराधीलाई उन्मुक्ति दिने काम बन्द गर्नेछ भन्ने हामीले विश्वास लिएका छौं, उनले भनिन् ।

सामाजिक अभियन्ता रविन्द्रकुमार श्रेष्ठले रिगलको आममाफीबाट भारती मानन्धरलाई अन्याय भएको दाबी गरे । ज्यानसम्बन्धी कसुृरमा जेल जीवन बिताइरहेका रिगललाई आममाफी दिने निर्णय गरेर मन्त्रिपरिषददेखि राष्ट्रपतिले समेत भारतीमाथि अन्याय गरेको उनले बताए । आममाफी लखेटी लखेटी खुँडा प्रहार गरेर हत्या गर्ने हत्यारा, बलात्कारी र भ्रष्टाचारीले पाउने चिज नभएको उनको भनाई छ ।

अहिले गठबन्धनको सरकार भएको बेला नेपाली कांग्रेससँग जोडिएको रिगललाई छोडिएको उनले बताए । मन्त्रिपरिषद्ले आफ्नो स्वार्थ र सत्ताका लागिल्याएका सबै चिजलाई प्रमाणीकरण गर्ने राष्ट्रपतिको काम नभएको उनले बताए ।

जघन्य अपराध भयो भनेर पार्टीको मान्छेलाई सत्ताका लागि यसरी छोड्न कदापि मिल्दैन । यो सुशासनको अभ्यास हुँदै होइन । यसकारण यो सबै हेरेर बस्न सकिएन । हामी सुशासनको पक्षमा र गुण्डाहरुको विरुद्धमा यहाँ उभिएका छौं, उनले भने ।

पीडितले प्रतिपक्ष छ भनेर अनुभूति पनि गर्न नपएको उनको भनाई छ । उनले कहाँ छ एमाले ? कहाँ छ रास्वपा? भन्दै प्रश्नसमेत गरे । नागरिकलाई अन्याय पर्दा प्रतिपक्ष र सत्तापक्ष कोही पनि नदेखिएको उनले बताए ।

नेपाल समाजवादी मोर्चाका संयोजक युवराज सफलले भारती मानन्धरले दायर गरेको रिट नजीरको रूपमा स्थापित हुने विश्वास व्यक्त गरे । उक्त फैसलाबाट ज्यानसम्बन्धी अभियोग पुष्टि भएर पनि आममाफी पाएका रिगल फेरि पनि जेल जाने उनको दाबी छ ।

भारतीजस्ता पीडितलाई सर्वोच्च अदालतले न्याय दिन नसक्ने हो भने अदालत खारेज गरे हुने उनको टिप्पणी छ । आफूहरु अन्तर्राष्ट्रिय अदालतमा पुगेर भए पनि भारतीलाई न्याय दिलाएर छोड्ने उनले बताए ।

भारतीले दायर गरेको रिट नजीरको रुपमा स्थापित भएपछि आममाफी पाएर खुलेआम हिँडिरहेको धेरै बलात्कारी, भ्रष्टाचारी र ज्यानमाराहरु पुनः जेल जाने उनले बताए । आममाफीविरुद्ध भारतीले सुरु गरेको अभियान र रिट कोशेढुंगा सावित हुने उनको दाबी छ ।

उनले आममाफीको निर्णयमा हस्ताक्षर गरेको भन्दै राष्ट्रपति पौडेलको पनि कडा शब्दमा आलोचना गरे । उनले विगतमा कटुवाल काण्ड र नागरिकता विधेयकमा तत्कालीन राष्ट्रपतिहरुले निर्णय पुनर्विचारका लागि फर्काएको स्मरण गराउँदै रिगलको आममाफीको निर्णय अर्को अपराध भएको दाबी गरे । खुँडाले हानेर मान्छे हत्या गर्नेलाई आममाफी दिने राष्ट्रपति देशले नचाहेको पनि उनले बताए ।

उनले भने, सरकारले सिफारिस गर्छ, तर राष्ट्रपतिले फिर्ता गर्नपर्ने कुराहरु कटुवाल काण्डमा पनि फिर्ता भएको थियो । नागरिकता विधेयकमा पनि फिर्ता भएको थियो । हेर्दै नहेरी खुँडा हानेर हत्या गर्नेलाई छोड्ने राष्ट्रपति यो देशले चाहेको छैन ।

रामचन्द्र पौडेल नेपाली कांग्रेसको मात्रै राष्ट्रपति हो भने राजीनामा दिन उनले आग्रह गरे । आममाफीमा पीडित पक्षलाई सोध्न र पीडितको सहमतिमामात्रै आममाफी दिने व्यवस्था गर्नुपर्ने उनको भनाई छ ।

बृहत नागरिक अभियानका अभियन्ता शिशिर उप्रेतीले भारती मानन्धरको मुद्दाले गम्भीर प्रश्न उठाएको बताए । यो मुद्दामा आफूहरु भारतीको पक्षमा रहेको उनले बताए । व्यक्ति हत्यारालाई आममाफी दिएर राज्यले मानव अधिकारको गम्भीर उल्लङ्घन गरेको उनले बताए ।

रिगलको आममाफी प्रतिनिधि घटना भएको बताउँदै उनले अहिले अपराधलाई राजनीतिकरण र राजनीतिलाई अपराधीकरण गर्ने काम भइरहेको बताए । प्राध्यापक कुट्नेको मुद्दा फिर्ता लिने र ज्यान मार्नेलाई आममाफीदिने कामबाट लोकतन्त्रको उपहास भएको उनले बताए ।

अर्का अभियन्ता सुमन सायमीले जघन्य अपराधमा संलग्नलाई आममाफी दिनुपनि अपराध नै भएको बताए । भारती मानन्धरको सिन्दुर पुछेर तामझामका साथ अविर जात्रा गर्नका लागि आममाफी दिन नसकिने उनको भनाई छ ।

रिगललाई आममाफीको नाममा छोडियो भने न्यायालय र प्रशासनको औचित्य सकिने उनको भनाई छ । रिगलले तामझामका साथ गुण्डागर्दीको आडमा निस्किन सकिन्छ भनेर देखाएको उनको भनाई छ । आममाफी गलत रहेको बताउँदै उनले अदालले यसलाई करेक्सन गर्न आवश्यक रहेको बताए ।

उहाँ (रिगल) ले त अहिले नै तामझामका साथ गुण्डागर्दी गरेर हामी यसरी निस्किन सक्छौं भनेर देखाउनुभयो । त्यो गलत भयो, यस्तालाई पुनः जेल चलान गरिनुपर्छ भन्ने हाम्रो मागहो, उनले भने ।

रिगलको आममाफीप्रकरणमा अदालतले भारतीलाई न्याय दिन नसके न्यायका लागि सबै पब्लिकहरु सडकमा निस्किनुपर्ने उनको भनाई छ । राजनीतिक आवरणमा नेताहरुले गुण्डाहरु जन्माइरहेको भन्दै उनले त्यसखाले प्रवृत्तिलाई अन्त्य गरिनुपर्ने बताए । भारतीको न्यायका लागि आफूहरु निरन्तर लडिरहने पनि उनले प्रतिवद्धता व्यक्त गरे ।

वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले सरकारले छ हजार सात सय ५२ जना अपराधीलाई दिएको माफीका विरुद्ध भारतीले प्रश्न उठाएको भन्दै प्रशंसा गरे । उनले भारतीको प्रश्न अपराधीहरुको विरुद्ध रहेको बताए ।

सरकारले छ हजार सात सय ५२ ज्यान मुद्दाका अपराधीहरुलाई जेलबाट मुक्ति दिएको छ । अहिले भारती मानन्धरले उठाउनु भएको प्रश्न ती छ हजारको प्रश्न हो । अपराधीहरु विरुद्धको प्रश्न हो, उनले भने ।

ज्यानसम्बन्धी कसुर प्रमाणित भएर जेल सजाय काटिरहेकालाई आममाफी दिँदा विधिको शासनको उपहास हुने उनको भनाई छ । रिगलको आममाफीेले देशमा मानवअधिकार र विधिको शासन छैन भन्ने कुरालाई स्थापित गराउन खोजेको उनको धारणा छ ।

यो राज्य प्रणालीलाई म एउटा कानुन व्यवसायी चुनौतिका साथ भन्न सक्छु, जसले हत्यारालाई संरक्षण गर्छ, त्यो देशमा विधिको शासन छ ? त्यो देशमा मानव अधिकार छ ? उनले प्रश्न गरे ।

साथै, उनले नेपाल भ्रमणमा आएका संयु्क्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसमाथि पनि प्रश्न उठाए । जघन्य अपराधमा संलग्नलाई आममाफी दिने सरकारको निमन्त्रणमा नेपाल भ्रमणमा आएर संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस के गर्दैहुनुहुन्छ ? भन्दै उनले प्रश्न गरे ।

अहिलेको राज्य प्रणाली अपराधीको राजनीतिकरण र राजनीतिको अपराधीकरण गर्नमा व्यस्त रहेको उनको टिप्पणी छ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसलाई माओवादीले अपराधीको संरक्षण गरेको कारण शान्ति प्रक्रिया निष्कर्षमा नपुगेको बताएको सन्दर्भ उल्लेख गर्दै उनले भारती मानन्धरलाई अगाडि देख्दा तपाई शान्ति प्रक्रिया के देख्नुहुन्छ ? कस्तो लाग्छ शान्ति प्रक्रिया ? भन्दै प्रश्न गरे ।

कार्यक्रममा सामाजिक अभियन्ताहरु मुकुन्द सिलवाल, तारा बराल, दीपक थापा लगायतले आममाफी गलत भएको र भारतीले न्याय पाउनुपर्ने धारणा राखेका थिए ।

ShareTweetShare

सम्बन्धित खवर

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु
अन्तर्राष्ट्रिय

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…
खेलकुद

लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट
banner news

साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

बुद्धभुमि नेपाल हाइड्रोपावरकाे आईपीओकाे बाँडफाँडको मिति… !
आर्थिक

सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट

दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…
banner news

दुर्गा प्रसाईँले प्रधानमन्त्री सुशीला कार्कीसँग माफी माग्दै दिए मूर्ति उपहार

दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…
banner news

दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

5 months ago
लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

5 months ago
साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

5 months ago
बुद्धभुमि नेपाल हाइड्रोपावरकाे आईपीओकाे बाँडफाँडको मिति… !

सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट

5 months ago
दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

दुर्गा प्रसाईँले प्रधानमन्त्री सुशीला कार्कीसँग माफी माग्दै दिए मूर्ति उपहार

5 months ago
दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

5 months ago

खबरटाईम मिडिया प्रा.लि. द्वारा संचालित ताजाकुरा डटकम बिश्वको कुनै पनि कुनामा घटेका घटनाहरूलाई समाचारको रूपमा प्रकाशन गर्ने अनलाइन पोर्टल हाे । यदि यहाँहरूसँग हाम्रो बारेमा कुनै रिपोर्ट, सुझाव तथा कमेन्टहरू भएमा हामीलाई इमेलमा सिधै सम्पर्क गर्नुहाेला
वेबसाइट: https://tajakura.com
इमेल: admin@tajakura.com
सम्पर्क ठेगाना: काठमाडौँ नेपाल

सम्पर्क फोन: ९८५१०११०४६, ९८१८६१०४१५

  • situs panen77
  • b88 slot
  • s77 resmi
  • daftar slot88
  • judi slot online pulsa
  • slot online gacor
  • info rtp slot gacor
  • keluaran togel hari ini
  • daftar panengg
  • agen slot300
  • situs b88
  • sbobet login
  • rtp slot online
  • judi slot gacor online
  • slot deposit pulsa
  • poker online terpercaya
  • situs slot online
  • result hk lengkap
  • slot deposit dana
  • agen sbobet terpercaya
  • rtp live slot online
  • slot gacor gampang menang
  • slot deposit pulsa
  • judi poker online
  • daftar slot online
  • daftar sbobet
  • rtp slot gacor online
  • slot gacor hari ini
  • slot pulsa tanpa potongan
  • slot300 resmi
  • link alternatif b88
  • slot gacor hari ini
  • rtp live slot
  • rtp slot online
  • totoslot login
  • togel online
  • toto macau
  • daftar slot gacor
  • slot joker123
  • demo slot pragmatic play
  • rtp slot tereprcaya
  • sabung ayam sv388
  • situs slot deposit pulsa
  • slot deposit pulsa tanpa potongan
  • result togel online
  • sbobet wap
  • rtp live slot
  • slot gacor resmi
  • slot gacor
  • judi slot gacor terpercaya
  • rtp live slot gacor
  • daftar joker123
  • situs judi bola
  • slot pulsa tanpa potongan
  • keluaran togel online
  • daftar sultan188
  • agen sultan188
  • sultan188 resmi
  • sultan188
  • sultan188 terpercaya
  • situs panengg
  • slot gacor
  • slot online terpercaya
  • sultan69 login
  • daftar sultan69
  • sultan69 login
  • daftar sultan69
  • sultan69 slot
  • indoxx1
  • lk21 indoxxi
  • situs sultan69
  • sultan69 login
  • sultan69
  • slot69 slot
  • slot online terbaik
  • sultan188 slot
  • b88 login
  • prediksi sgp hari ini
  • result hk lengkap
  • prediksi sgp
  • paito hk
  • erek-erek
  • slot
  • rtp slot
  • berita judi online
  • bocoran slot gacor hari ini
  • judi slot deposit pulsa
  • situs joker123 terpercaya
  • agen sbobet wap
  • daftar idn poker online terpercaya
  • slot deposit pulsa
  • toto togel
  • slot pulsa
  • idn poker
  • daftar slot300
  • situs slot300
  • link alternatif slot300
  • judi slot88
  • prediksi sgp
  • prediksi hk
  • prediksi hk malam ini
  • prediksi hk
  • prediksi sydney
  • prediksi sgp hari ini
  • erek erek 3d
  • buku mimpi 2d
  • buku mimpi 4d
  • prediksi macau hari ini
  • togel hongkong
  • togel singapore
  • togel malaysia
  • slot138
  • panen138
  • panen138
  • lk21
  • indoxxi
  • nonton film lk21
  • slot300
  • slot300
  • panengg
  • panengg
  • panen77
  • rtp b88
  • agen s77
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/-/sbobet/
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/rtp-slot/
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/slot-gacor/
  • slot138
  • situs slot138
  • slot138 resmi
  • panen138 slot
  • situs panen138
  • http://actadiurna.fisip.unsoed.ac.id/wp-includes/lk21/
  • agen panengg
  • daftar sultan188
  • daftar slot138
  • slot138 terpercaya
  • rtp slot138
  • agen slot138
  • panen77 slot
  • panen137 resmi
  • daftar sultan69
  • situs sultan69
  • login panen138
  • panen138
  • daftar panen138
  • agen panen138
  • panen138 slot
  • rtp panen138
  • हाम्रो टीम

    सूचना बिभाग दर्ता नं: १४७/०७३-०७४

    सञ्चालक/प्रबन्ध निर्देशक : शोभा मानन्धर
    प्रधान सम्पादक : हरि मानन्धर
    साहित्यः यश घिमिरे (नेपाल)
    व्यवस्थापक : रतन चन्द
    डेक्स सम्पादक : कविता सेडाई
    प्रमुख सल्लाकार : कृष्ण ज्ञावली

    प्रवास प्रतिनिधिः सुमन कार्की
    शवनम (जापान)
    उजैन (कोरिया)

    समाचार               विजनेश

    समाज                             अर्थ

    खेलकुद                          रोजगार

    प्रवास                              बैँक/वित्त

    राजनीति                          अटो

    राष्ट्रिय                              सुचना/प्रवाधि

    अन्तर्राष्ट्रिय                        पर्यटन

    © 2021 TajaKura. All Rights Reserved

    No Result
    View All Result
    • समाचार
      • राष्ट्रिय
      • अन्तर्राष्ट्रिय
      • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
      • बैँक / वित्त
      • रोजगार
      • पर्यटन
    • खेलकुद
    • समाज
      • अपराध
      • अन्तर्वार्ता
      • संस्कृति
    • स्वास्थ्य/शिक्षा
    • सुचना/प्राविधि
    • साहित्य
      • कविता/गजल
    • प्रदेश
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • कर्णाली प्रदेश
      • लुम्बिनी प्रदेश
      • गण्डकी प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • प्रवास
    • अन्य
      • विचार
      • फिचर
      • रोचक
      • पत्र-पत्रिका
      • राम्रो संसार

    © 2021 TajaKura. All Rights Reserved