TajaKura
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
    • बैँक / वित्त
    • रोजगार
    • पर्यटन
  • खेलकुद
  • समाज
    • अपराध
    • अन्तर्वार्ता
    • संस्कृति
  • स्वास्थ्य/शिक्षा
  • सुचना/प्राविधि
  • साहित्य
    • कविता/गजल
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • प्रवास
  • अन्य
    • विचार
    • फिचर
    • रोचक
    • पत्र-पत्रिका
    • राम्रो संसार
English
No Result
View All Result
TRENDING
प्रदेश सरकार प्रदेश १ प्रदेश सभा सुदुर पश्चिम कर्णाली प्रदेश भिडियो लुम्बिनी प्रदेश प्रदेश ३
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
    • बैँक / वित्त
    • रोजगार
    • पर्यटन
  • खेलकुद
  • समाज
    • अपराध
    • अन्तर्वार्ता
    • संस्कृति
  • स्वास्थ्य/शिक्षा
  • सुचना/प्राविधि
  • साहित्य
    • कविता/गजल
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • प्रवास
  • अन्य
    • विचार
    • फिचर
    • रोचक
    • पत्र-पत्रिका
    • राम्रो संसार
No Result
View All Result
No Result
View All Result

जाल्पा सामुदायिक लघुवित्तको IPO खुल्यो, भर्नु भयो कि छैन?

बुद्धभुमि नेपाल हाइड्रोपावरकाे आईपीओकाे बाँडफाँडको मिति… !

जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडले ५ लाख २२ हजार कित्ता साधारण शेयर (सामुहिक लगानी कोष र कर्मचारीहरुलाई समेत) प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) जारी गरेको छ।

निष्काशन आज मिति २०७८ माघ २१ गते देखि २५ गते बैंकिङ्ग समयसम्म खुल्ला रहने छ। रितपूर्व आवेदन नआए निष्काशन मिति २०७८ फागुन ६ गते सम्म खुल्ला रहने छ। कम्पनीको जारी पूंजी रु.१६ करोडको ३२.६३% अर्थात रु.५.२२ करोड बराबरको प्रति शेयर रु.१०० अंकित दरका ५ लाख २२ हजार कित्ता साधारण शेयर मध्ये २६ हजार १ सय कित्ता अर्थात ५% शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको तथा ८ हजार कित्ता अर्थात जारी पूंजीको ०.५% शेयर कर्मचारीहरुको लागि सुरक्षित गरी बाँकी रहने ४ लाख ८७ हजार ९ सय कित्ता साधारण शेयर सार्वजनिक निष्काशनमा आउन लागेको हो।

इच्छुक लगानीकर्ताहरुले न्युनतम १० कित्ता देखि अधिकतम ५,२२० कित्तासम्म आवेदन दिन सक्नेछन। कम्पनीको आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सि-आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिने छ। यस्तै, कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

क्रेडिट रेटिङ्ग
जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडलाई ईक्रा नेपाल लिमिटेडले [ICRANP-IR] BB ग्रेडिङ्ग प्रदान गरेको छ जसले कम्पनीको वित्तिय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम (moderate risk) रहेको [ICRANP-IR]BB (Pronounced as ICRA NP issuer rating Double B) जनाउँदछ।

ईक्रा नेपाल लिमिटेडले “(ICRANP-IR) AAA” देखि “(ICRANP-IR) D” सम्मको ग्रेडिङ्ग प्रदान गर्दछ। जसमा ग्रेड “ICRANP AAA” ले सकारात्मक आधार जनाउँछ भने “ICRANP D” ले नकारात्मक आधारहरु जनाउँछ। [ICRANP-IR] B, [ICRANP-IR] C र [ICRANP-IR] D ले औसत भन्दा कम आधार जनाउँछ भने दिइने आधारहरुमा प्रयोग गरिने (Plus) चिन्हले दिइएको समुहको तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँछ।

कम्पनीको परिचय
जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेड र महिला सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेड बीच मर्जर भई मिति २०७७ मंसिर १६ गते देखि औपचारिक रुपमा एकिकृत कारोबार गर्दै आएको जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेड २०७५ भाद्र ३ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई नेपाल राष्ट्र बैंकबाट ईजाजत प्राप्त गरी मिति २०७५ चैत्र १ गते देखि वित्तिय कारोबार गर्दै आइरहेको छ ।

विपन्न वर्ग एवं न्यून आय भएका व्यक्तिहरुमा स्वरोजगारीको अवसर सृजना गर्नका लागि लघुकर्जा र लघु बचतका माध्यमबाट आर्थिक एवं सामाजिक कृयाकलापहरुमा सहभागी गराई उनीहरुलाई आर्थिक एवं सामाजिक रुपले सशक्त बनाउनुको साथै धितो नभएकै कारण वित्तीय सेवाबाट बञ्चित गरिब तथा विपन्न वर्गका नागरिकहरुलाई सामुहिक जमानीमा वित्तीय सेवा उपलब्ध गराई व्यवसायिकरणको विकास गर्ने र सामाजिक सचेतना बढाउने उद्देश्य लिएर स्थापना भएको लघुवित्तले २४ जिल्लामा ८७ शाखा कार्यलयहरु बाट सेवा प्रवाह गरीरहेको छ।

संचालक समीति
श्रीजना बिकास केन्द्र, नेपाल महिला सामुदायिक सेवा केन्द्र, प्राइम कमर्सियल बैंक लिमिटेड, ज्योति बिकास बैंक, पोखरा फाइनान्स र अन्य व्यक्तिगत लगानीकर्ताहरुले प्रबर्दन गरेको लघुवित्तको संचालक समीतिको अध्यक्षता श्री वीर बहादुर अधिकारीले गरेका छन भने अन्य ४ जना संचालकहरु पनि संचालक समीतिमा रहेका छन।

आई. कमसम्म अध्ययन गरेका अधिकारीसँग श्रीजना बिकास केन्द्र, श्रीजना बैंकिङ्ग कार्यक्रमको कार्यकारी प्रमुखको रुपमा १४ वर्ष काम गरेको अनुभव रहेको छ भने हाल जनप्रिय क्याम्पसको उपाध्यक्ष समेत रहेका छन्। यस्तै, कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मा २०७७ मंसिर १६ गते देखि बिमला योगीले सम्हाल्दै आएकी छिन्।

वित्तीय कारोबार सुरु गरेको ३ वर्ष पुग्न लाग्दा जाल्पा सामुदायिक लघुवित्तले राम्रो प्रगति गरेको छ। आर्थिक वर्ष २०७७/७८ को अपरिष्कृत वित्तिय विवरण अनुसार कम्पनीको शेयर पूंजी रु.१०.७८ करोड रहेको छ। आ. व. २०७६/७७ मा रु.७ करोड रहेको चुक्ता पूंजी महिला सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेड सँग मर्ज भए पश्च्यात पूंजी रु.१० करोड माथि पुगेको हो।

राष्ट्रिय स्तरमा कारोबार गर्ने लघुवित्तले पुर्याउनु पर्ने न्युनतम चुक्ता पूंजी पुर्याइसके पनि बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ अनुसार संस्थाले आफ्नो कुल जारी पूंजीको कम्तीमा ३०% शेयर सर्वसाधारणलाई जारी गर्नुपर्ने प्रावधान रहेकोले हाल लघुवित्तले रु.५.२२ करोड बराबरको शेयर सर्वसाधारण (कर्मचारी सहित) को लागि निष्काशन गर्ने प्रकृयामा रहेको छ। सार्वजनिक निष्काशन पश्च्यात लघुवित्तको शेयर पूंजी रु.१६ करोड रहने छ।

लघुवित्तमा अधिकांश लगानी श्रीजना बिकास केन्द्रको रहेको छ। संस्थाको कम्पनीमा ३१.८३% लगानी रहेको छ। यस्तै, नेपाल महिला सामुदायिक सेवा केन्द्रको २३.९३% लगानी रहेको छ भने प्राइम कमर्सियल बैंक लिमिटेड (६.१०%), ज्योति बिकास बैंक (५.२३%), पोखरा फाइनान्स (५.२३%), गीता कुमारी योगी (१.८६%) को मुख्य लगानी रहेको छ। आर्थिक वर्ष २०७७/७८ अनुसार, कम्पनीको जगेडा तथा कोषहरु रु.३७.७१ करोड रहेको छ जसको वर्षिक वृद्धिदर (CAGR) १५५.४१% रहेको छ।

शेयर पूंजीमा २४.१०% र जगेडा तथा कोषहरुमा १५५.४१% को वृद्धि सँगै कुल शेयरधनी कोष १०४.४०% ले वृद्धि भई रु.४०.९४ करोड कायम रहेको छ। यस्तै, लघुवित्तले व्यवसाय तर्फ उलेख्य प्रगति गरेको छ। समिक्षा अवधिमा कम्पनीले रु.२.१२ अर्ब निक्षेप र रु.१.१९ अर्ब कर्जा सापट लिई कुल रु.३.३२ अर्ब पूंजी परिचालन गरी रु.३.६० अर्ब कर्जा प्रवाह गरेको छ। पूंजी परिचालन र कर्जा प्रवाहको वृद्धि अघिल्लो वर्षको तुलनामा क्रमश ८३.८३% र ७६.४१% रहेको छ।

संचालनको छोटो अवधिमै उत्कृष्ट प्रतिफल कमाउन सफल लघुवित्तले आ. ब. २०७७/७८ मा रु.४१.९१ करोड व्याज आम्दानी गरेको छ जसको वार्षिक वृद्धिदर (CAGR) १३६.२९% रहेको छ। लघुवित्तले खुद व्याज आम्दानी, कुल संचालन आम्दानी र संचालन मुनाफाको वृद्धि सँगै खुद नाफामा उल्लेख्य १३८.२१% को वृद्धि गरी रु.१०.४३ करोड कमाउन सफल भएको हो।

यस्तै, प्राथमिक शेयर निष्काशन पश्च्यात कम्पनीको चुक्ता पूंजी रु.१६ करोड पुग्नेछ भने आ. व. २०८०/८१ सम्ममा लघुवित्तले आफ्नो जगेडा तथा कोषहरु रु.७१.४० पुर्याउने प्रक्षपण गरेको छ जुन चुक्ता पूंजीको ४४६% भन्दा धेरै हुनेछ। यस्तै, कम्पनीले बजारमा आफ्नो हिस्सा बढाउन र अन्य लघुवित्तसँग प्रतिस्पर्धा गर्न आफ्नो व्यवसायमा आक्रामक वृद्धिको रणनिति अपनाउने देखिन्छ। प्रक्षपण अनुसार लघुवित्तले आगामी ३ वर्षमा रु.४.०१ अर्ब निक्षेप र रु.२.८२ अर्ब कर्जा सापट गरी जम्मा रु.६.८४ अर्ब पूंजी संकलन गरेर रु.७.३८ अर्ब कर्जा प्रवाह गर्नेछ। सोही आर्थिक वर्षमा रु.१ अर्ब व्याज आम्दानी गर्ने र खुद नाफामा पनि वृद्धि गरी रु.१८.०५ करोड आर्जन गर्ने लघुवित्तले लक्ष्य लिएको छ।

वित्तीय अनुपातहरु
आर्थिक वर्ष २०७७/७८ मा रु.९६.७६ रहेको लघुवित्तको प्रति शेयर आम्दानी चालु आ. व. २०७८/७९ को दोश्रो त्रैमासमा बढेर रु.१०७.६५ पुगेको छ। यस्तै, प्रति शेयर किताबी मुल्य २०७७/७८ मा रु.३७९.८६ कायम रहेकोमा दोश्रो त्रैमासमा बढेर रु.४३९.२८ कायम हुन आएको छ। आईपिओ निष्काशन पश्च्यात शेयर संख्या बढ्न गई प्रति शेयर आम्दानी र प्रति शेयर किताबी मुल्य घट्ने देखिन्छ। कम्पनीले लक्ष्य अनुसार प्रगति गरेमा आ. व. २०८०/८१ मा प्रति शेयर आम्दानी रु.११२.८७ र प्रति शेयर किताबी मुल्य रु.४९३.६२ कायम हुने देखिन्छ। यस्तै, कम्पनीको अन्य वित्तिय अनुपातहरु पनि राम्रो अवस्थामा रहेको देखिन्छ।

पूंजी पर्याप्तता अनुपात (Capital Adequacy Ratio), निष्कृया कर्जा अनुपात (NPL) र अन्य वित्तिय अनुपातहरु राष्ट्र बैंकको मापदण्द भित्र र अन्य लघुवित्तको तुलनामा राम्रो अवस्थामा रहेको छ। यस्तै, लक्ष्य अनुसार प्रगति गर्न सकेमा कम्पनीले निकत भविष्यमानै शेयरधनीहरुलाई आकर्षक लाभांश वितरण गर्न सक्ने क्षमता राख्दछ।

हाल २४ जिल्लाहरुमा ८७ शाखा कार्यालयहरु ३ वटा संकलन केन्द्रहरु, १४ वटा अनुगमन कार्यालयहरु र २ वटा प्रदेश कार्यालय स्थापना गरी लघुवित्त कारोबार गर्दै आइरहेको कम्पनीले प्राथमिक निष्काशनबाट प्राप्त हुने रु.५.२२ करोड बराबर रकमको ९.५८% भौतिक पूर्वाधार तथा शाखा विस्तार गर्न खर्च गर्नेछ भने अन्य रकम पशुपालन तथा कृषि कर्जा, खुद्रा व्यापार र सेवा कर्जा, र साना तथा घरेलु उद्योग कर्जा प्रवाह गर्नमा उपयोग गर्नेछ।

ShareTweetShare

सम्बन्धित खवर

साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट
banner news

साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

बुद्धभुमि नेपाल हाइड्रोपावरकाे आईपीओकाे बाँडफाँडको मिति… !
आर्थिक

सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट

इमर्जिङ नेपालको आइपिओ खुल्यो
आर्थिक

रिज लाइन इनर्जीले आईपीओ निष्कासनको अनुमति पायो

विमानस्थलको शौचालयको दराजमा सुन, तस्करसँग चाबी
आर्थिक

ह्वात्तै घटेको सुनको मूल्य आज फेरि बढ्यो

यस्तो छ आजको विदेशी मुद्राका विनिमय दर
आर्थिक

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राका विनिमय दर
आर्थिक

आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ…

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

2 months ago
लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

2 months ago
साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

2 months ago
बुद्धभुमि नेपाल हाइड्रोपावरकाे आईपीओकाे बाँडफाँडको मिति… !

सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट

2 months ago
दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

दुर्गा प्रसाईँले प्रधानमन्त्री सुशीला कार्कीसँग माफी माग्दै दिए मूर्ति उपहार

2 months ago
दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

2 months ago

खबरटाईम मिडिया प्रा.लि. द्वारा संचालित ताजाकुरा डटकम बिश्वको कुनै पनि कुनामा घटेका घटनाहरूलाई समाचारको रूपमा प्रकाशन गर्ने अनलाइन पोर्टल हाे । यदि यहाँहरूसँग हाम्रो बारेमा कुनै रिपोर्ट, सुझाव तथा कमेन्टहरू भएमा हामीलाई इमेलमा सिधै सम्पर्क गर्नुहाेला
वेबसाइट: https://tajakura.com
इमेल: admin@tajakura.com
सम्पर्क ठेगाना: काठमाडौँ नेपाल

सम्पर्क फोन: ९८५१०११०४६, ९८१८६१०४१५

  • situs panen77
  • b88 slot
  • s77 resmi
  • daftar slot88
  • judi slot online pulsa
  • slot online gacor
  • info rtp slot gacor
  • keluaran togel hari ini
  • daftar panengg
  • agen slot300
  • situs b88
  • sbobet login
  • rtp slot online
  • judi slot gacor online
  • slot deposit pulsa
  • poker online terpercaya
  • situs slot online
  • result hk lengkap
  • slot deposit dana
  • agen sbobet terpercaya
  • rtp live slot online
  • slot gacor gampang menang
  • slot deposit pulsa
  • judi poker online
  • daftar slot online
  • daftar sbobet
  • rtp slot gacor online
  • slot gacor hari ini
  • slot pulsa tanpa potongan
  • slot300 resmi
  • link alternatif b88
  • slot gacor hari ini
  • rtp live slot
  • rtp slot online
  • totoslot login
  • togel online
  • toto macau
  • daftar slot gacor
  • slot joker123
  • demo slot pragmatic play
  • rtp slot tereprcaya
  • sabung ayam sv388
  • situs slot deposit pulsa
  • slot deposit pulsa tanpa potongan
  • result togel online
  • sbobet wap
  • rtp live slot
  • slot gacor resmi
  • slot gacor
  • judi slot gacor terpercaya
  • rtp live slot gacor
  • daftar joker123
  • situs judi bola
  • slot pulsa tanpa potongan
  • keluaran togel online
  • daftar sultan188
  • agen sultan188
  • sultan188 resmi
  • sultan188
  • sultan188 terpercaya
  • situs panengg
  • slot gacor
  • slot online terpercaya
  • sultan69 login
  • daftar sultan69
  • sultan69 login
  • daftar sultan69
  • sultan69 slot
  • indoxx1
  • lk21 indoxxi
  • situs sultan69
  • sultan69 login
  • sultan69
  • slot69 slot
  • slot online terbaik
  • sultan188 slot
  • b88 login
  • prediksi sgp hari ini
  • result hk lengkap
  • prediksi sgp
  • paito hk
  • erek-erek
  • slot
  • rtp slot
  • berita judi online
  • bocoran slot gacor hari ini
  • judi slot deposit pulsa
  • situs joker123 terpercaya
  • agen sbobet wap
  • daftar idn poker online terpercaya
  • slot deposit pulsa
  • toto togel
  • slot pulsa
  • idn poker
  • daftar slot300
  • situs slot300
  • link alternatif slot300
  • judi slot88
  • prediksi sgp
  • prediksi hk
  • prediksi hk malam ini
  • prediksi hk
  • prediksi sydney
  • prediksi sgp hari ini
  • erek erek 3d
  • buku mimpi 2d
  • buku mimpi 4d
  • prediksi macau hari ini
  • togel hongkong
  • togel singapore
  • togel malaysia
  • slot138
  • panen138
  • panen138
  • lk21
  • indoxxi
  • nonton film lk21
  • slot300
  • slot300
  • panengg
  • panengg
  • panen77
  • rtp b88
  • agen s77
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/-/sbobet/
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/rtp-slot/
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/slot-gacor/
  • slot138
  • situs slot138
  • slot138 resmi
  • panen138 slot
  • situs panen138
  • http://actadiurna.fisip.unsoed.ac.id/wp-includes/lk21/
  • agen panengg
  • daftar sultan188
  • daftar slot138
  • slot138 terpercaya
  • rtp slot138
  • agen slot138
  • panen77 slot
  • panen137 resmi
  • daftar sultan69
  • situs sultan69
  • login panen138
  • panen138
  • daftar panen138
  • agen panen138
  • panen138 slot
  • rtp panen138
  • हाम्रो टीम

    सूचना बिभाग दर्ता नं: १४७/०७३-०७४

    सञ्चालक/प्रबन्ध निर्देशक : शोभा मानन्धर
    प्रधान सम्पादक : हरि मानन्धर
    साहित्यः यश घिमिरे (नेपाल)
    व्यवस्थापक : रतन चन्द
    डेक्स सम्पादक : कविता सेडाई
    प्रमुख सल्लाकार : कृष्ण ज्ञावली

    प्रवास प्रतिनिधिः सुमन कार्की
    शवनम (जापान)
    उजैन (कोरिया)

    समाचार               विजनेश

    समाज                             अर्थ

    खेलकुद                          रोजगार

    प्रवास                              बैँक/वित्त

    राजनीति                          अटो

    राष्ट्रिय                              सुचना/प्रवाधि

    अन्तर्राष्ट्रिय                        पर्यटन

    © 2021 TajaKura. All Rights Reserved

    No Result
    View All Result
    • समाचार
      • राष्ट्रिय
      • अन्तर्राष्ट्रिय
      • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
      • बैँक / वित्त
      • रोजगार
      • पर्यटन
    • खेलकुद
    • समाज
      • अपराध
      • अन्तर्वार्ता
      • संस्कृति
    • स्वास्थ्य/शिक्षा
    • सुचना/प्राविधि
    • साहित्य
      • कविता/गजल
    • प्रदेश
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • कर्णाली प्रदेश
      • लुम्बिनी प्रदेश
      • गण्डकी प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • प्रवास
    • अन्य
      • विचार
      • फिचर
      • रोचक
      • पत्र-पत्रिका
      • राम्रो संसार

    © 2021 TajaKura. All Rights Reserved