कार्तिक २६, नवलपुर । पूर्वी नवलपरासीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको र एक जना गम्भीर घाइते भएको छ । देवचुली नगरपालिकाको गोरे घुम्तीमा आइतबार जिप दुर्घटना भएको हो । जिपमा ७ जना सवार थिए ।


आज बाैदीकालीबाट दलदलेकाे लागि आएकाे जिप दुर्घटनामा ६ जनाकाे घटना स्थलमै मृत्यु भएकाेमा मृत्यु भएका सबैमा हार्दिक श्रद्दाञ्जली ।












आफ्नो प्रतिक्रिया दिनुहोस् !