रूपन्देही । रुपन्देहीको कन्चन ४ थकालीचोकमा सवारी चे’किङ गरिरहेका प्रहरीको गाडीको ठ’क्करबाट मृ’त्यु भएको छ ।बिहीबार बिहान पहिचान खुल्न नसकेकोगाडीले ठ’क्कर दिंदा ३६ वर्षिय प्रहरी हवल्दार कर्णबहादुर बुढा मगरको मृ’त्यु भएको हो ।
इ’लाका प्रहरी कार्यलय रुद्रपुरका अनुसार कञ्चन गाउँपालिका ४ थकालीचोकस्थितट्राफिक चे’किङको क्रममा गाडीले ठ’क्कर दिँदा जिल्ला प्युठान एरावती गाँउपालिका- २ घर भएका हाल इलाका प्रहरी कार्यलय रुद्रपुरमा कार्यरत प्रहरी हवल्दार कर्णबहादुर बुढामगरको घ’टनास्थलमा मृ’त्यु भएको छ ।
उनको श’व पो’ष्ट’मा’र्ट’म’का लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको इ’लाका प्रहरी कार्यलय रुद्रपुरले जनाएको छ। ठ’क्कर दिने गाडीको बारेमा खोज अनुसन्धान भैरहेकाे प्रहरी कार्यालयले जनाएकाे छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !