TajaKura
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
    • बैँक / वित्त
    • रोजगार
    • पर्यटन
  • खेलकुद
  • समाज
    • अपराध
    • अन्तर्वार्ता
    • संस्कृति
  • स्वास्थ्य/शिक्षा
  • सुचना/प्राविधि
  • साहित्य
    • कविता/गजल
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • प्रवास
  • अन्य
    • विचार
    • फिचर
    • रोचक
    • पत्र-पत्रिका
    • राम्रो संसार
English
No Result
View All Result
TRENDING
प्रदेश सरकार प्रदेश १ प्रदेश सभा सुदुर पश्चिम कर्णाली प्रदेश भिडियो लुम्बिनी प्रदेश प्रदेश ३
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
    • बैँक / वित्त
    • रोजगार
    • पर्यटन
  • खेलकुद
  • समाज
    • अपराध
    • अन्तर्वार्ता
    • संस्कृति
  • स्वास्थ्य/शिक्षा
  • सुचना/प्राविधि
  • साहित्य
    • कविता/गजल
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • प्रवास
  • अन्य
    • विचार
    • फिचर
    • रोचक
    • पत्र-पत्रिका
    • राम्रो संसार
No Result
View All Result
No Result
View All Result

एमाले लगायतसँग वाम एकताका लागि छलफल गर्छौं : गिरिराजमणि पोखरेल

एमाले लगायतसँग वाम एकताका लागि छलफल गर्छौं : गिरिराजमणि पोखरेल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले वाम एकताका लागि भन्दै एक कार्यदल गठन गरेको छ । शनिबार पार्टीको केन्द्रीय कार्यालयको बैठकले पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदल सदस्यहरुमा महासचिव देव गुरुङ र उपमहासचिवहरु जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र गिरिराजमणि पोखरेल छन् ।

न्युज एजेन्सी नेपालले माओवादी केन्द्रले चाहेको वाम एकता कस्तो हो ? किन आवश्यक छ ? को–कोसँग एकता हुन्छ र कहिलेसम्म एकता भइसक्छ लगायतका विषयमा कार्यदलका एक सदस्य गिरिराजमणि पोखरेलसँग गरिएको कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ ।

कोसँग वार्ता गरी एकता गर्नका लागि कार्यदल गठन भएको हो ?
पहिलो कुरा हाम्रो पार्टी र विभिन्न वामपन्थी समूहहरुको बीचमा पहिले पनि वार्ता टोली थियो । एकपटक देव गुरुङजीको नेतृत्वमा थियो, पछि फेरि महराजीको नेतृत्वमा थियो । चुनाव अगाडि पनि थुप्रै समूहसँग वार्ता ग¥यौँ हामीले । अहिले पछिल्लो चुनावको परिणाम आइसकेपछि बदलिएको राजनीतिक परिस्थितिमा समाजवादलाई केन्द्रबिन्दुमा राखेर अगाडि बढ्ने वामपन्थी पार्टीहरुको बीचमा एउटा नयाँ ढंगले जानुपर्छ भन्ने जनताको सन्देशलाई ध्यान दिएर एउटा अर्को टोली बनेको छ ।

हाम्रो टोलीको बैठक बसिसकेको छैन । पार्टीले त्यो जिम्मेवारी त दियो । पहिले हामी आफै एकचोटी बस्छौँ । कार्ययोजना बनाउँछौँ । त्यसो गर्दा कतिपय पार्टीहरुसँग हाम्रो विगतदेखि नै छलफलहरु चलिराखेको छ, उहाँहरुले पहिलो प्राथमिकता पाउनुहुन्छ । त्यसपछि क्रमशः संसदभित्र भएका, बाहिर रहेका समाजवादलाई केन्द्रबिन्दुमा राखेर जान चाहने शक्तिहरुसँग हामी छलफल गर्छौं ।

अहिले तुरुन्तै वाम पार्टीहरुको एकता गर्नुपर्ने आवश्यकता तपाईहरुलाई किन प¥यो ? विगतमा तपाईहरुले गरेको एकता (एमालेसँग) त असफल भएको थियो नि ?

असफल नभनौँ । एउटा अभ्यास गरिएको थियो । दृष्टिकोणगत कुराहरु पनि भए । विधिगत कुरा पनि भए । जनताले एकता गर भने । नेतृत्व त्यो ठाउँमा पुगेको रहेनछ । त्यसकारण ती अभ्यासहरु विफल भएका छन् । तर फेरि नेपालको समकालीन राजनीतिको दृष्टिकोणले जति त्यसलाई अस्वीकार गरे पनि मिलेर जानुको अर्को विकल्प छैन । त्यसकारण एकप्रकारले हामी जनताको अधिकारका लागि विभिन्न राजनीतिक शक्तिसँग सहकार्य गर्दै पनि अगाडि बढेका छौँ । हामी जनयुद्ध र जनआन्दोलनलाई जोड्दै पनि अगाडि बढेका छौँ । मिल्नुपर्ने शक्तिसँग मिलिरहेका छौँ ।

एकातिर त्यो पक्षलाई बिर्सिनु हुँदैन भने अर्कोतर्फ बामपन्थीहरुको बीचमा पनि सहकार्य, कार्यगत एकता, एकीकरणका थुप्रै शृङ्खला पनि चलेका छन् । पछिल्लो चुनावको परिणामपछि जुन ढंगको सन्देश हामीलाई प्राप्त भएको छ । त्यो सन्देशलाई दृष्टिगत गरेर यसलाई उच्च प्राथमिकताका साथ अगाडि बढौँ भनेर सोचिएको हो ।

पार्टी एकता गर्न नेकपा एमाले, नेकपा एकीकृत समाजवादी अथवा नेपाल समाजवादी पार्टी कोसँग चाहिँ तपाईहरुको पहिलो प्राथमिकता हो त ?
मोटो अर्थमा हामी सबै वामपन्थीहरुसँग व्यवस्थित ढंगले भेटघाट गर्छौं । छलफल, संवाद गर्छौं । त्यो क्रममा डा. बाबुराम भट्टराईले नेतृत्व गर्नुभएको पार्टी र हामी मिलेरै चुनाव लडेका हौँ । अहिले एउटै संसदीय दल अन्तर्गत हामीले काम गर्नुपर्ने आवश्यकता छ । पछिल्लो बेला पनि डा. साबले भेटघाटहरु तीब्र ढंगले अगाडि बढाउनुभएको छ । हाम्रो यो शीर्ष नेताहरुको तहमा पनि छलफल भइसकेको विषयवस्तु हो ।

अर्को कुरा, चुनाव अगाडि नै एकीकृत समाजवादीसँग पार्टी एकता संयोजन समिति बनाउने भनेर छलफल चलेको थियो । उहाँहरुले पनि पार्टी एकता लगायतका विषयहरुमा छलफल गर्न भनेर हालसालै टोली बनाउनुभएको छ । स्वाभाविक ढंगले प्राथमिकतामा उहाँहरु परिहाल्नुहुन्छ ।

अनि एमाले ?
अब हामी छलफल गर्छौं । एमालेसँग पनि हामीले छलफल गर्नुपर्ने हुन्छ । उहाँहरुको प्राथमिकतामा पर्छ कि पर्दैन त्यो अर्को प्रश्न भयो । हामीले मात्रै प्राथमिकता दिएर आउने कुरा भएन । पहिले पनि नेकपा बनायौँ । अस्वाभाविक ढंगले त्यो टुटेको थियो । संसदबाहिर भएका थुप्रै पार्टी छन्, व्यक्तित्वहरु हुनुहुन्छ । उहाँहरुसँग पनि हामीले छलफल गर्नुपर्छ । त्यसकारणले हामीलाई हाम्रो कार्ययोजना बनाउन दिनुस्, प्राथमिकता त्यसले निर्धारण गरिहाल्छ ।

अब पार्टी बनाउँदा कम्युनिस्ट पार्टी भनेरै बनाउने हो कि बाहिर कहिलेकाहीँ चर्चा सुनिनेजस्तो समाजवादी केन्द्र भनेर बनाउने हो ?
वार्ता टोलीमा भएका कारण अहिले मैले यो कुरा बोलिहाल्न मिल्दैन । किनभने हाम्रो पनि छलफल बाँकी छ । हामीले कम्युनिस्ट, वामपन्थी, देशभक्त, अहिले हाम्रो उपलब्धिहरुको रक्षा गर्ने, यो सबै कोणबाट हेर्नुपर्छ र एउटा कुरा त हाम्रो संविधानले नै समाजवादउन्मुख भनेको कोणबाट वैज्ञानिक समाजवादलाई केन्द्रबिन्दुमा राख्ने कुरालाई चाहिँ हामी प्राथमिकतामा राख्छौँ ।

सरकारले पूर्णता पाइसकेको छैन, तपाईहरु वाम पार्टीहरुका बीचमा एकता गर्नुपर्छ भनेर लाग्नुभयो, संसदीय अंकगणितमा दुई, चार सिटको लोभमा, सरकारलाई स्थायित्व दिन सकिन्छ कि, प्रचण्डलाई प्रधानमन्त्री बनाइराख्न सकिन्छ कि भन्ने लोभले हतारो गर्नुभएको हो ?

यो शब्द उपयुक्त भएन । लोभ त भइहाल्छ नि, अब हाम्रो पार्टीको अध्यक्षको नेतृत्वमा सरकार बनाएपछि त्यो सरकारलाई सफल बनाउनु, त्यसलाई पूर्ण अवधि अगाडि बढाउनु, जनताले कुनै एउटा पार्टीलाई बहुमत नदिएपछि मिलेर जानुपर्ने आवश्यकता हो । त्यसमाथि पनि कुनै न कुनै ढंगले अहिलेको अंकगणितीय हिसावमा पनि हामी एउटा निर्णायक ठाउँमा छौँ भनेपछि हाम्रो हिजो मात्रै नेतृत्वसहित बसेको छलफलले अहिले हामीलाई १६९ त त्यसै पनि हस्ताक्षर गर्नु नै भएको छ । अरुलाई पनि आह्वान गर्ने, अपिल गर्ने, मिलेर जान आह्वान गर्ने यो पक्ष छँदैछ ।

अर्को कुरा, यो तात्कालिक मात्र कुरा होइन । चुनावको जनादेशलाई ठिक ढंगले मूल्यांकन गर्दै अहिले चलिरहेका राजनीतिक दलहरुप्रति विकर्षण पनि पैदा छ । अरु शक्तिहरु पनि देखापरेका छन् । हामीले एउटा सही दिशामा समाजलाई अगाडि बढाउने हो भने वाम, लोकतान्त्रिक, देशभक्तहरुको धारलाई मजबुत बनाउनेगरी पनि त काम गर्नुपर्ने हुन्छ । त्यसकारणले अहिलेको संकटलाई पनि समाधान गर्ने हो । दीर्घकालीन ढंगले नेपाली समाजलाई एउटा सही दिशा दिने उद्देश्यद्वारा पनि यो उत्प्रेरित छ । र चुनाव अगाडि गरौँ भनेका कुराहरु चुनाव पछाडि स्वाभाविक ढंगले अब प्राथमिकतामा आइप¥यो ।

तपाईहरु वामपन्थी पार्टीहरु बीचमा एकता हुनेभयो, प्रचण्डको नेतृत्वमा गर्नुहुन्छ अथवा अरु नै नेताको नेतृत्व स्वीकार्नुहुन्छ ?
अहिले हाम्रो पर्याप्त छलफल भइसकेको छैन । समाजवादलाई केन्द्रबिन्दुमा राखौँ पहिलो कुरा । दोस्रो कुरा तत्कालीन राजनीतिलाई कसरी अगाडि बढाउने भन्ने कुरा पनि गरौँ । दीर्घकालीन ढंगले कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्ने भएपछि कार्यक्रमिक ढंगले, कार्यदिशागत ढंगले छलफल पनि हुन्छ । नेतृत्वको कोणबाट पनि छलफल हुन्छ । अहिलेको आन्दोलनलाई अगाडि बढाउने एउटा मुख्य नेता भएको कारणले गर्दाखेरी नेतृत्वको ठिक ढंगको स्थापनाको प्रश्न हाम्रो अगाडी आइपुग्छ । हामीले एक ढंगले उपाय खोजी ग¥यौँ विगतमा । दुईदुई वटा अध्यक्ष बनाएर एउटा प्रयोग ग¥यौँ । अरु अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा नभएका अभ्यास पनि ग¥यौँ । हामी टुट्यौँ पनि, अहिले फेरि परिस्थितिले हामीलाई एक ठाउँ लिएर आयो ।

हामीले अहिले यो शर्त मानेरमात्र एकता हुन्छ भनेर भन्दैनौँ । तर स्वाभाविक ढंगले सही कार्यदिशा निर्माण गर्ने, नेतृत्वको विन्यास गर्ने, संगठन प्रणालीलाई ठिक ढंगले लैजाने, अहिलेको बदलिएको विश्वपरिस्थितिलाई हेर्ने, विज्ञान, प्रविधिलाई आत्मसात गर्ने, नयाँ युवापुस्तालाई विकास गर्ने जस्ता थुप्रै कार्यभार हाम्रो अगाडि छ । एउटा लिडरशिपको प्रश्नमात्र हाम्रो अगाडि छ भन्ने लाग्दैन ।

अन्त्यमा, वर्तमान सत्तारुढ गठबन्धन कति लामो समय जान्छ ? सरकारको स्थायित्वको सम्बन्धमा मान्छहरुले आशंका पनि गरिरहेका छन्, के भन्नुहुन्छ ?
पहिलो कुरा २६ गते विश्वासको मत लिने प्रक्रिया सफल हुन्छ । दोस्रो, अहिले जुन ढंगले छलफलहरु सुरु भएका छन्, देशलाई स्थायित्व चाहिएको छ । विकास चाहिएको छ । जनअधिकारको रक्षाको कुरा छ । उपलब्धिहरुलाई रक्षा गर्दै थप उपलब्धि प्राप्तितिर जानुपर्ने छ । त्यसकारणले विश्वासको मतसँगै नयाँ छलफल पनि सुरु हुन्छ । संसद पनि कार्यकारी भएर जान्छ । मलाई के लाग्छ भने आजकै बिन्दुमा भएको ध्रुवीकरणमा नै नेपाली समाज बसिरहँदैन । स्वाभाविक ढंगले सरकारको नेतृत्व गरेको पार्टी भएको कोणबाट जनयुद्ध, जनआन्दोलनहरुलाई नेतृत्व गरेको पार्टी भएको कोणबाट, संविधान निर्माण गरेको पार्टीको कोणबाट जनताको आवश्यकता र राष्ट्रको आवश्यकतालाई ध्यान दिएर परिस्थितिले माग गरे अनुरुपको भूमिका खेल्न हाम्रो पार्टी लागिपर्छ ।

ShareTweetShare

सम्बन्धित खवर

गायिका दीपा भन्छिन्ः ‘नेपालमा माया बाँड्न आएकी हुँ’
अन्तर्वार्ता

गायिका दीपा भन्छिन्ः ‘नेपालमा माया बाँड्न आएकी हुँ’

अझै सुल्झिएन भूमिहीन तथा सुकुम्बासी समस्या, के गर्दैछ राष्ट्रिय भूमि आयोग ?
अन्तर्वार्ता

अझै सुल्झिएन भूमिहीन तथा सुकुम्बासी समस्या, के गर्दैछ राष्ट्रिय भूमि आयोग ?

युक्रेनको राजधानीतर्फ अघि बढ्यो रुसी सेनाको ६४ किमी लामो ट्याङ्करहरूको लस्कर
अन्तर्वार्ता

युक्रेनको राजधानीतर्फ अघि बढ्यो रुसी सेनाको ६४ किमी लामो ट्याङ्करहरूको लस्कर

कर्णालीकी २१ वर्षीया विनिता, जो राज्यविरुद्ध कानुनी लडाइँ लड्दैछिन्
अन्तर्वार्ता

कर्णालीकी २१ वर्षीया विनिता, जो राज्यविरुद्ध कानुनी लडाइँ लड्दैछिन्

फेरि देशका बारेमा बोलिन मनिषा कोइराला – “म मरेर जाउँला तर देशको सीमा त सधै रहन्छ नि!” (भिडियो सहित)
banner news

फेरि देशका बारेमा बोलिन मनिषा कोइराला – “म मरेर जाउँला तर देशको सीमा त सधै रहन्छ नि!” (भिडियो सहित)

जमिन भासिँदा अर्घाखाँचीको शीतगंगाका ३०० घर जोखिममा
banner news

जमिन भासिँदा अर्घाखाँचीको शीतगंगाका ३०० घर जोखिममा

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

1 month ago
लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

1 month ago
साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

1 month ago
बुद्धभुमि नेपाल हाइड्रोपावरकाे आईपीओकाे बाँडफाँडको मिति… !

सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट

1 month ago
दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

दुर्गा प्रसाईँले प्रधानमन्त्री सुशीला कार्कीसँग माफी माग्दै दिए मूर्ति उपहार

1 month ago
दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

1 month ago

खबरटाईम मिडिया प्रा.लि. द्वारा संचालित ताजाकुरा डटकम बिश्वको कुनै पनि कुनामा घटेका घटनाहरूलाई समाचारको रूपमा प्रकाशन गर्ने अनलाइन पोर्टल हाे । यदि यहाँहरूसँग हाम्रो बारेमा कुनै रिपोर्ट, सुझाव तथा कमेन्टहरू भएमा हामीलाई इमेलमा सिधै सम्पर्क गर्नुहाेला
वेबसाइट: https://tajakura.com
इमेल: admin@tajakura.com
सम्पर्क ठेगाना: काठमाडौँ नेपाल

सम्पर्क फोन: ९८५१०११०४६, ९८१८६१०४१५

  • situs panen77
  • b88 slot
  • s77 resmi
  • daftar slot88
  • judi slot online pulsa
  • slot online gacor
  • info rtp slot gacor
  • keluaran togel hari ini
  • daftar panengg
  • agen slot300
  • situs b88
  • sbobet login
  • rtp slot online
  • judi slot gacor online
  • slot deposit pulsa
  • poker online terpercaya
  • situs slot online
  • result hk lengkap
  • slot deposit dana
  • agen sbobet terpercaya
  • rtp live slot online
  • slot gacor gampang menang
  • slot deposit pulsa
  • judi poker online
  • daftar slot online
  • daftar sbobet
  • rtp slot gacor online
  • slot gacor hari ini
  • slot pulsa tanpa potongan
  • slot300 resmi
  • link alternatif b88
  • slot gacor hari ini
  • rtp live slot
  • rtp slot online
  • totoslot login
  • togel online
  • toto macau
  • daftar slot gacor
  • slot joker123
  • demo slot pragmatic play
  • rtp slot tereprcaya
  • sabung ayam sv388
  • situs slot deposit pulsa
  • slot deposit pulsa tanpa potongan
  • result togel online
  • sbobet wap
  • rtp live slot
  • slot gacor resmi
  • slot gacor
  • judi slot gacor terpercaya
  • rtp live slot gacor
  • daftar joker123
  • situs judi bola
  • slot pulsa tanpa potongan
  • keluaran togel online
  • daftar sultan188
  • agen sultan188
  • sultan188 resmi
  • sultan188
  • sultan188 terpercaya
  • situs panengg
  • slot gacor
  • slot online terpercaya
  • sultan69 login
  • daftar sultan69
  • sultan69 login
  • daftar sultan69
  • sultan69 slot
  • indoxx1
  • lk21 indoxxi
  • situs sultan69
  • sultan69 login
  • sultan69
  • slot69 slot
  • slot online terbaik
  • sultan188 slot
  • b88 login
  • prediksi sgp hari ini
  • result hk lengkap
  • prediksi sgp
  • paito hk
  • erek-erek
  • slot
  • rtp slot
  • berita judi online
  • bocoran slot gacor hari ini
  • judi slot deposit pulsa
  • situs joker123 terpercaya
  • agen sbobet wap
  • daftar idn poker online terpercaya
  • slot deposit pulsa
  • toto togel
  • slot pulsa
  • idn poker
  • daftar slot300
  • situs slot300
  • link alternatif slot300
  • judi slot88
  • prediksi sgp
  • prediksi hk
  • prediksi hk malam ini
  • prediksi hk
  • prediksi sydney
  • prediksi sgp hari ini
  • erek erek 3d
  • buku mimpi 2d
  • buku mimpi 4d
  • prediksi macau hari ini
  • togel hongkong
  • togel singapore
  • togel malaysia
  • slot138
  • panen138
  • panen138
  • lk21
  • indoxxi
  • nonton film lk21
  • slot300
  • slot300
  • panengg
  • panengg
  • panen77
  • rtp b88
  • agen s77
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/-/sbobet/
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/rtp-slot/
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/slot-gacor/
  • slot138
  • situs slot138
  • slot138 resmi
  • panen138 slot
  • situs panen138
  • http://actadiurna.fisip.unsoed.ac.id/wp-includes/lk21/
  • agen panengg
  • daftar sultan188
  • daftar slot138
  • slot138 terpercaya
  • rtp slot138
  • agen slot138
  • panen77 slot
  • panen137 resmi
  • daftar sultan69
  • situs sultan69
  • login panen138
  • panen138
  • daftar panen138
  • agen panen138
  • panen138 slot
  • rtp panen138
  • हाम्रो टीम

    सूचना बिभाग दर्ता नं: १४७/०७३-०७४

    सञ्चालक/प्रबन्ध निर्देशक : शोभा मानन्धर
    प्रधान सम्पादक : हरि मानन्धर
    साहित्यः यश घिमिरे (नेपाल)
    व्यवस्थापक : रतन चन्द
    डेक्स सम्पादक : कविता सेडाई
    प्रमुख सल्लाकार : कृष्ण ज्ञावली

    प्रवास प्रतिनिधिः सुमन कार्की
    शवनम (जापान)
    उजैन (कोरिया)

    समाचार               विजनेश

    समाज                             अर्थ

    खेलकुद                          रोजगार

    प्रवास                              बैँक/वित्त

    राजनीति                          अटो

    राष्ट्रिय                              सुचना/प्रवाधि

    अन्तर्राष्ट्रिय                        पर्यटन

    © 2021 TajaKura. All Rights Reserved

    No Result
    View All Result
    • समाचार
      • राष्ट्रिय
      • अन्तर्राष्ट्रिय
      • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
      • बैँक / वित्त
      • रोजगार
      • पर्यटन
    • खेलकुद
    • समाज
      • अपराध
      • अन्तर्वार्ता
      • संस्कृति
    • स्वास्थ्य/शिक्षा
    • सुचना/प्राविधि
    • साहित्य
      • कविता/गजल
    • प्रदेश
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • कर्णाली प्रदेश
      • लुम्बिनी प्रदेश
      • गण्डकी प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • प्रवास
    • अन्य
      • विचार
      • फिचर
      • रोचक
      • पत्र-पत्रिका
      • राम्रो संसार

    © 2021 TajaKura. All Rights Reserved