काठमाडाैं । आजकाे लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेकाे छ ।
आजकाे लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १३२ रुपैयाँ १२ पैसा र बिक्री दर १३२ रुपैयाँ ७२ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १४२ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७३ पैसा , पाउण्ड स्टर्लिङ एकको खरिददर १६१ रुपैयाँ र ९ पैसा बिक्रीदर १६१ रुपैयाँ ८२ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४ पैसा र बिक्रीदर ९२ रुपैयाँ ४६ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ३ पैसा तथा कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३२ पैसा रहेको छ ।
हेर्नुहाेस्ः
आफ्नो प्रतिक्रिया दिनुहोस् !