काठमाडाैं । आजको लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आजको लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १३२ रुपैयाँ ३२ पैसा र बिक्री दर १३२ रुपैयाँ र ९२ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १४४ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४९ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रुपैयाँ र ४३ पैसा बिक्रीदर १६९ रुपैयाँ १९ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ १८ पैसा र बिक्री दर ८८ रुपैयाँ ५८ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ९ रुपैयाँ ९ पैसा र बिक्रीदर ९ रुपैयाँ १३ पैसा तथा कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४६ पैसा रहेको छ ।
अन्य देशहरूकाे पनि हेर्नुहोस्ः
© Foreign Exchange Rates











आफ्नो प्रतिक्रिया दिनुहोस् !