काठमाण्डाै ।
गीतकार हरि मानन्धरकाे गजल गीत छाडेर गएछाै शहरै रित्तियो यतिबेला युट्यूव च्यानलबाट बजारमा सार्वजनिक भएकाे छ । गजलकार हरि मानन्धरले बजारमा ल्याउनुभएकाे गजल एल्बम ‘विवश’ एल्बम गजलसंग्रहमा समाहित गजलहरू मध्येका एक गजल हाे यो ।
इजरायललाइ कर्मभूमि बनाउदै गर्दा रचिएका गजलकार हरि मानन्धरका केहि गजलहरू यस अगाडि यसैसङ्ग्रहबाट भिडियो सहित बजारमा सार्वजनिक भैसकेका छन् । यसबाहेक हरि मानन्धरका विभिन्न साहित्यिक रचनाहरू समेत प्रकाशित भैसकेका छन् ।
शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको सत्य घटनामा आधारित म्युजिकल मुभि ओएस आर डिजिटलबाट रिलिज भएकोछ, स्वरुप राज आचार्यको स्वर, हरि मानन्धर ‘विवश’ को गीत अनि गैर्हे सुरेसको गीतमा रेसम फिरिरीलाई फिचर्ड गरिएको छ ।
गरिब जिन्दगीमा बाँचेको एक युवकको माया कसरी खोसिन्छ भन्ने मुल भाव बोकेको छ, शोभा मिश्र, म्याक्स खड्का, रोहिनी मिश्रको अभिनयमा, श्याम कार्कीको छायांकन, डिके हमालको शृङार, अन्जली थापाको सम्पादन रहेको रहरै रित्तियो म्युजिकल लघु चलचित्रमा शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेकोछ।
भिडियो हेर्नुहाेस्
आफ्नो प्रतिक्रिया दिनुहोस् !