कहिले शिलाजित सेवन गर्नु भएको छ?
थाहा पाउनुहोस् शिलाजितका चमत्कारी औष’धीय गुणको बारेमा: नेपालका पहाडहरूमा पाइने जडीबुटीमा शिला:जीतको विशिष्ट स्थान छ । आयु’र्वेदमा शिला’जीतको खुब प्रशंसा गरिएको छ र यसलाई जडीबुटीहरूको राजा मानिएको छ । बल’पुष्टिकारक, ओजवर्धक, दौर्बल्यनाशक र पौष्टिक गुण शिलाजीतमा पाइन्छ ।
रोगीको रो’ग हटाउनका लागि मात्र नभई स्वस्थ व्यक्तिका लागि पनि शिला’जीतको बडो महत्व छ । यौ’न दौर्बल्य अर्थात् नपुंसक’ताबाट पीडि’त विवाहित व्यक्तिले मात्र नभई अविवाहित युवकले पनि यसको सेव’न गर्दा लाभ पाउँछ ।
विशेष’गरी मधुमेह, धातु’क्षीणता, बहुमूत्र, स्वप्नदोष, शारीरक दुर्ब’लता लगायतका रोगहरू यसले निर्मूल बनाइदिन्छ । उचित समयमा उचित योगका साथ विधिपूर्वक शिला’जीतको प्रयोग गर्दा असाध्य मानि’एका रोग पनि नष्ट हुन्छन् ।
शुद्ध शिलाजीत १० ग्राम, केशर दुई ग्राम, अम्बर दुई ग्राम मिसाएर मजाले घोटेर दुई दुई रत्तीको गो’ली बनाउनुस् । यसलाई बिहान बेलुका दूधसँग खानुस् । स्वप्नदोष आउन बन्द हुन्छ अनि शरीरमा बल र पुष्टि आउँछ ।
शीघ्रस्ख’लनका रोगी विवाहित पुरुषले यसको सेवन गर्दा समस्या समाधान हुन्छ । अमिलो कुरा नखाइकन कम्तीमा पनि ६० दिन यसरी शिलाजीत खानुपर्छ । आयुर्वेदका अनुसार शिला’जीतको उत्पत्ति पत्थर’बाट भएको हो । संस्कृतमा पत्थरलाई शिला भनिन्छ ।
गर्मीको मौसममा पर्वतका चट्टानहरू’बाट धातुको अंश पग्लेर चुहिन थाल्छ । यही चुहिएको पदार्थ शिलाजीत हो । हेर्दाखेरी यो अलकत्रा जस्तो कालो र गाढा देखिन्छ । सुकेपछि यो एकदम चमकिलो हुन्छ । यो तीतो, कसिएको र तातो हुन्छ । शिलाजीतको मुख्य उद्देश्य शरीर’लाई बल दिएर स्वस्थ, शक्तिशाली र पुष्ट बनाउनु हो ।
शिलाजीत सुक्दाखेरी गोमूत्रजस्तो गन्ध आउँछ ।यसको सेवनले से’क्स पावर मात्र बढ्ने नभई बुढ्यौलीका स’मस्या पनि समाधान हुन्छन् । शिलाजीत चार प्रकारका हुन्छन् : रजत, स्वर्ण, लौह र ताम्र । प्रत्येक प्रकारको शिलाजीतका गुण तथा लाभ पनि प्रकृति अनु’सार नै हुन्छ ।
पित्त प्रकोप (एसिडिटी) वा अम्लपित्त (हाइपर एसिड’टी) बाट पीडि’त रोगी, आँखा रातो हुने सम’स्या, पेटको अल्स’र, शरीरको ताप, अंगमा जलन जस्ता स’मस्या भएका व्यक्तिले शिलाजीत सेवन गर्नु हुँदैन ।शिलाजीतको सेवन गर्दा रातो खुर्सानी, तातो खाना र पेय’पदार्थ, मसालेदार भोजन, मासु, अण्डा, र’क्सी, माछा, मकै, सक्खर जस्ता खा’नेकुरा खानु हुँदैन ।
त्यस्तै राति जागा बस्ने, बिहान ढिलो’सम्म सुत्ने, मल’मूत्रको वेग रोक्ने अनि असाध्यै श्रम वा व्यायाम गने पनि गर्नु हुँदैन । बजारमा शिला’जितका नाममा जे पायो त्यही वस्तु पनि पाइन्छन् । आधिकारिक ठाउँबाट मात्र शिलाजीत किन्नु उपयुक्त हुन्छ । सिंहदरबार वैद्य’खानामा पाइने शिलाजीत शु’द्धताको कसी’मा खरो उत्रिएकाले त्यहाँबाट किन्ने सल्लाह दिइन्छ
आफ्नो प्रतिक्रिया दिनुहोस् !